NRB


झुत्रा नोट जलाएर ब्रिकेट बनाउँदै राष्ट्र बैंक

1630400059nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले प्रचलनमा ल्याउन नमिल्ने झुत्रो, मैलो, पुरानो तथा च्यातिएका नोटलाई जलाई ब्रिकेट बनाउने प्रविधि भित्र्याएको छ।  नेदरल्यान्डसबाट पहिलोपटक भित्र्याइएको सो प्रविधिको प्रयोगबाट अब प्रचलनमा ल्याउन नमिल्ने नोटलाई भट्टीमा डढाएर निस्कने खरानीबाट इन्धनका रूपमा प्रयोग हुने ब्रिकेट बनाउन थालिएको छ। ...

राष्ट्र बैंकद्वारा सीडी रेसियो कार्यान्वयन, कति छ अहिले ?

1630046880nrb.jpg
काठमाण्डौ। नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमा व्यवस्था गरेको बैंकहरुको तरलता गणना विधि सीडी रेसियो कार्यान्वयनमा ल्याएको छ। यसअघि राष्ट्र बैंकले तरलताको गणना सीसीडी विधिबाट गथ्र्यो।  राष्ट्र बैंकले आफ्नो अफिसियल वेबसाइटमा सीसीडी रेसिया हटाएर सीडी रेसियो राखेको छ।  राष्ट्र बैंकले अब बैंक तथा वित्तीय...

वाणिज्य बैंकहरुको आधार दर ५ वर्षअघिकै तल्लो स्तरमा, कस्तो छ ब्याजको अवस्था ?

1629975706nrb123.jpg
काठमाण्डौ । वाणिज्य बैंकहरुको आधार दर ५ वर्षअघिकै तल्लो स्तरमा झरेको छ।  नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनबाट यस्तो देखिएको हो। प्रतिवेदनअनुसार गत आर्थिक वर्ष २०७७/७८ मा वाणिज्य बैंकहरुको औसत आधार दर ६.६८ प्रतिशतमा झरेको छ। जुन ५ वर्षअघिकै विन्दुको हाराहारीमा रहेको ...

1695556604Online-Ad.gif

निर्यात ४४.४%ले बढ्यो, महँगी नियन्त्रणमै

1629974389nrb.jpg
काठमाण्डौ । गत आर्थिक वर्ष २०७७/७८ मा वस्तु आयात–निर्यात दुवै बढेको छ।  नेपाल राष्ट्र बैंकले सोमबार जारी गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनबाट यस्तो देखिएको हो। समीक्षा वर्षमा ४४.४ प्रतिशतले वृद्धि भई रु. १४१ अर्ब १२ करोड पुगेको छ। अघिल्लो वर्ष यस्तो निर्यात ०.६ प्रतिशतले वृद्धि भएको थियो।  गत आर्थिक वर्षमा...

लघुवित्तलाई काठमाण्डौ उपत्यकामा कर्पोरेट कार्यालय खोल्न बाटो खुला, यस्तो छ नयाँ व्यवस्था

1629893056nrb.jpg
काठमाण्डौ । मर्जरमा गएर १ अर्ब रुपैयाँभन्दा बढी चुक्तापुँजी कायम गरेका लघुवित्त वित्तीय संस्थाले काठमाण्डौ उपत्यकामा कर्पोरेट कार्यालय स्थापना गर्न पाउने भएका छन्। नेपाल राष्ट्र बैंकले इजाजतपत्र प्राप्त ‘घ’ वर्गका लघुवित्त वित्तीय संस्थाहरुका लागि जारी गरेको एकीकृत निर्देशिका, २०७७ मा संशोधन गर्दै यस्तो व्यवस्था गरेको छ।...

मर्जरमा जाने वाणिज्य बैंकहरुलाई छुटैछुट, यस्ता छन् थप ११ सुविधा

1629810801merger.jpg
काठमाण्डौ । मर्जरमा जाने वाणिज्य बैंकहरुले ११ किसिमका थप सुविधा तथा छुट पाउने भएका छन्। नेपाल राष्ट्र बैंकले आज इजाजतपत्र प्राप्त क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरुलाई जारी गरेको एकीकृत निर्देशिका, २०७७ मा संशोधन तथा परिमार्जन गर्दै थप सुविधा तथा छुट उपलब्ध गराउने निर्णय गरेको हो। राष्ट्र बैंकले आर्थिक वर्ष २०७८/७९ भित्र...

नेपालमा वित्तीय पहुँचको स्थितिमा सुधार हुँदै, युवापुस्तामा प्रविधिको प्रयोग उच्च

1629451472nrb.jpg
काठमाण्डौ । वित्तीय पहुँच सम्बन्धमा नेपाल राष्ट्र बैंकबाट हालै सम्पन्न एक अध्ययन प्रतिवेदनअनुसार निक्षेप खातालगायत विभिन्न वित्तीय सूचकले नेपालमा वित्तीय सघनता र वित्तीय पहुँचको स्थितिमा सुधार हुँदै गएको देखाएको छ। क, ख र ग वर्गका वित्तीय संस्थामा २०७७ जेठ मसान्तमा कायम निक्षेप खाताको विवरणको आधारमा यो अध्ययन प्रतिवेदन तयार...

सीसीडी र सीडी रेसियोबारे यसो भन्छ राष्ट्र बैंक, ब्याजदर के होला ?

1629289534nrb.jpg
​– अर्जुन तिमिल्सिना काठमाण्डौ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत पहिला गणना गर्दै आएको तरलताको अवस्थालाई सीसीडी रेसियोबाट सीडी रेसियोमा गर्ने व्यवस्था गर्दैछ। यही कारणले केही बैंकरहरुले तरलतामा थप दबाब पर्ने र ब्याजदर बढ्ने तर्क गरिरहेका छन्।  राष्ट्र बैंकका एक उच्च अधिकारीले भने बैंकरहरुको उक्त तर्क सही नभएको बताएका...

बैंक र त्रिभुवन विश्वविद्यालयबीच शोधवृत्तिसम्बन्धी समझदारी

1629285674MoU-with-TU.JPG
काठमाण्डौ। नेपाल राष्ट्र बैंक र त्रिभुवन विश्वविद्यालयबीच प्राज्ञिक शोध तथा अनुसन्धान कार्यमा सहकार्य गर्ने समझदारी भएको छ।  गभर्नर महाप्रसाद अधिकारीको उपस्थितिमा हिजो भदौ १ गते बैंकमा आयोजित कार्यक्रमका बीच उक्त समझदारी भएको हो। सझदारीपत्रमा बैंकका तर्पmबाट जनशक्ति व्यवस्थापन विभागका कामु कार्यकारी निर्देशक तुलसीप्रसाद...

मौद्रिक नीति दिउँसो ४ बजे सार्वजनिक गरिने

1628833004nrb.jpg
काठमाण्डौ । चालु आर्थिक वर्षको मौद्रिक नीति आज शुक्रबार दिउँसो ४ बजे सार्वजनिक गरिने भएको छ।  नेपाल राष्ट्र बैंकले आवश्यक पूर्वतयारीहरु पूरा गरी मौद्रिक नीति सार्वजनिक गर्न लागेको हो। मौद्रिक नीति राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीति सार्वजनिक गर्नेछन्। मौद्रिक नीति सार्वजनिक गर्नुअघि आज बिहान राष्ट्र बैंक...

मौद्रिक नीति भोलि सार्वजनिक हुने सम्भावना

1628763252nrb.jpg
काठमाण्डौ । भइरहेका तयारीहरुमा कुनै व्यवधान उत्पन्न भएन भने नेपाल राष्ट्र बैंकले भोलि शुक्रबार मौद्रिक नीति सार्वजनिक गर्नेछ। नेपाल राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकालले पूर्वतयारी भइरहेको विषयमा पुष्टि गर्दै भोलि नै मौद्रिक नीति सार्वजनिक गर्ने सम्भावना प्रवल रहेको जानकारी दिए। ‘ठ्याक्कै निर्णय भइसकेको अवस्था होइन’, उनले...

अधिक तरलता ह्वात्तै घट्यो, अन्तरबैंकिङ ब्याजदर बढ्यो

1628679954liquidity.jpg
काठमाण्डौ । पछिल्लो समय बैंकिङ प्रणालीमा अधिक तरलता (लगानीयोग्य रकम) एक्कासि घटेको छ।  बैंक तथा वित्तीय संस्थामा केही समयपहिला झन्डै १ खर्ब रुपैयाँ अधिक तरलता थियो। अहिले अधिक तरलता जम्मा ४ अर्ब ६५ करोड रुपैयाँमात्रै रहेको नेपाल राष्ट्र बैंकका सहप्रवक्ता नारायणप्रसाद पोखरेलले जानकारी दिए। ‘अहिले अधिक तरलतामा चाप परेसँगै...

राष्ट्र बैंकले रु. १.२६ अर्ब मुद्दति निक्षेपमा लगानी गर्ने

1628490990nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा १ अर्ब २६ करोड रुपैयाँ लगानी गर्ने भएको छ। राष्ट्र बैंकको कर्मचारी सुरक्षण कोष/उपदान तथा पेन्सन कोषमा रहेको रकम लगानी गर्न लागिएको हो। उक्त रकममध्ये क वर्गका वाणिज्य बैंकमा १ अर्ब ८० लाख रुपैयाँ, ख वर्गको राष्ट्रियस्तरका विकास बैंकमा १८ करोड ९० लाख रुपैयाँ र ग वर्गका ...

यसकारण मौद्रिक नीति सार्वजनिक गर्नमा ढिलाइ, कहिलेसम्म आउला ?

1628407468nrb.jpg
काठमाण्डौ । केही दिनअघि नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले चालु आर्थिक वर्षको मौद्रिक नीति गत शुक्रबार वा आज आइतबार सार्वजनिक गरिने जानकारी दिएका थिए।  गत साता एउटा सार्वजनिक कार्यक्रममै गभर्नर अधिकारीले मौद्रिक नीति ल्याउन ढिलाइ भइसकेको भन्दै शुक्रबार सार्वजनिक गर्ने तयारी भइरहेको बताएका थिए। यदि कुनै कारण शुक्रबार...

पुँजी बजारमा प्रतिकूल प्रभाव नपर्ने गरी मौद्रिक नीति ल्याउन राष्ट्रबैंकलाई अर्थसमितिको निर्देशन

1628236958nrb.jpg
काठमाण्डौ । प्रतिनिधिसभाको अर्थ समितिले पुँजी बजारलाई प्रतिकूल प्रभाव नपर्ने गरी मौद्रिक नीति ल्याउन नेपाल राष्ट्र बैंकलाई निर्देशन दिएको छ। आगामी मौद्रिक नीतिमा समेट्नुपर्ने १७ बुँदे सुझाव दिँदै अर्थ समितिले यस्तो निर्देशन दिएको हो। मौद्रिक नीतिबाट पुँजी बजारको विकास र स्थायित्वमा प्रतिकूल प्रभाव नपर्ने गरी नीति प्रबन्ध गर्न...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध