NRB


राष्ट्र बैंकको रु. २ अर्बको 'नागरिक बचतपत्र' आजबाट बिक्री खुला

1621912491nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले २ अर्ब रुपैयाँबराबरको ‘नागरिक बचतपत्र २०८३’ मा आज (जेठ ११ गते) बाट आवेदन खुला गरेको छ।  बैंकले आउँदो असार ३ गतेबाट यो बचतपत्र निष्कासन गर्ने उद्देश्यका साथ बिक्री खुला गरेको हो। यस बचतपत्रमा असार १ गतेसम्म आवेदन दिन सकिनेछ।  यो पाँचवर्षे बचतपत्रको साँवा भुक्तानी २०८३ असार ६ गते हुनेछ। यो बचतपत्रमा...

राष्ट्र बैंकले भोलिबाट रु. २ अर्बको नागरिक बचतपत्र निष्कासन गर्ने, कति पाइन्छ ब्याज ?

1621840419nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले रु. २ अर्ब रुपैयाँबराबरको नागरिक बचतपत्र २०८३ निष्कासन गर्ने भएको छ।  बैंकले आउँदो असार ३ गतेबाट यो बचतपत्र निष्कासन गर्ने भएको हो। यसको बिक्री खुला भने भोलि जेठ ११ गतेदेखि असार १ गतेसम्म हुनेछ। यो पाँचवर्षे बचतपत्रको साँवा भुक्तानी २०८३ असार ६ गते हुनेछ। यो बचतपत्रमा वार्षिक ९ प्रतिशत ब्याजदर...

बैंकिङ प्रणालीमा तरलता बढ्न थाल्यो, अन्तरबैैंक ब्याजदर ह्वात्तै घट्यो

1621755378bank.jpg
काठमाण्डौ । निषेधाज्ञाका कारण कर्जा लगानीको तुलनामा निक्षेप बढेपछि बैंकिङ प्रणालीमा लगानीयोग्य रकम (तरलता) बढ्न थालेको छ।  नेपाल राष्ट्र बैंकका नायब प्रवक्ता नारायणप्रसाद पोखरेलका अनुसार गत शुक्रबार (जेठ ७ गते) सम्म बैंकिङ प्रणालीमा ६२ अर्ब ४८ करोड रुपैयाँ रहेको छ। यसअघि जेठ ५ गतेसम्म ५४ अर्ब ७५ करोड रुपैयाँ रहेको थियो।  बैंकिङ...

1695556604Online-Ad.gif

राष्ट्र बैंकले मुद्दति र कल निक्षेपमा रु. ६४.६३ करोड लगानी गर्ने

1621741263nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुको मुद्दति र कल निक्षेपमा ६४.६३ करोड रुपैयाँ बढी लगानी गर्ने भएको छ।  केन्द्रीय बैंकको लघुवित्त संस्था सुपरिवेक्षण विभागबाट सञ्चालित विभिन्न आयोजनाहरूको कोषमा रहेको कुल ६४ करोड ६३ लाख ५९ हजार ७०० रुपैयाँ बैंक तथा वित्तीय संस्थाहरुमा लगानी गर्ने भएको हो। जसमध्ये राष्ट्र...

वैदेशिक लगानीमा देशमा थप सिमेन्ट उद्योग खोल्न दिन उपयुक्त हुन्छ : अध्ययन प्रतिवेदन

1621584183nrb.jpg
काठमाण्डौ । नेपालमा वैदेशिक लगानीमा थप सिमेन्ट उद्योगहरु खोल्न दिन उपयुक्त हुने निष्कर्ष निकालिएको छ।  नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको नेपालमा ‘सिमेन्ट उद्योगमा वैदेशिक लगानी: आर्थिक सामाजिक प्रभावको अध्ययन’ प्रतिवेदनमा यस्तो निष्कर्ष निकालिएको हो। नेपालमा उपलब्ध चुनढुंगा खानीलाई समुचित उपयोगमा ल्याई सिमेन्टको...

राष्ट्र बैंकले बढायो अक्सिजन सिलिन्डर आयातमा टीटीको सीमा

1620902135nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले अक्सिजन सिलिन्डर आयातका लागि पठाउनुपर्ने टीटीको सीमा बढाइदिएको छ।  यसअघि ड्राफ्ट/टीटी ३५ हजार डलरसम्मको जारी गर्न पाइनेमा अब सर्तसहित १ लाख डलरसम्म जारी गर्न पाइने बनाइएको राष्ट्र बैंकद्वारा जारी सूचनामा उल्लेख छ।  अब स्वास्थ्य सेवा विभागको सिफारिसमा गरिने कोभिड–१९ सँग सम्बन्धित औषधिजन्य...

महँगी घट्यो, विप्रेषण १६.५%ले बढ्यो

1620817473nrb.jpg
काठमाण्डौ । गत वर्षको तुलनामा यो वर्षको चैत महिनामा महँगी घटेको छ।  नेपाल राष्ट्र बैंकले बुधबार जारी गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनबाट महँगी घटेको देखिएको हो। प्रतिवेदनमा यो वर्ष चैतमा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ३.१० प्रतिशतमा सीमित बनेको छ। गत वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ६.७४...

भोलिसम्म चौथो संस्करणका कतारी रियाल साटिसक्नुपर्ने, पर्सिबाट साट्न नपाइने

1620548824NRB.png
काठमाण्डौ । चलनचल्तीबाट हटाउन लागिएको चौथो संस्करणका कतारी रियाल बैंक नोट सटही गर्ने भोलि वैशाख २७ गते अन्तिम दिन रहेको छ।  वैशाख २८ गतेबाट उक्त संस्करण कतारी रियाल सटही नहुने नेपाल राष्ट्र बैंकले जनाएको छ। कतारको केन्द्रीय बैंकले निष्कासन गरेको हाल चलनचल्तीमा रहेका चौथो संस्करणका कतारी रियाल बैंक नोट आउँदो जुलाई १ पछि चलनचल्तीबाट...

तरलतामा व्यापक दबाब, ब्याजदरमा भने तत्काल फेरबदल नहुने

1620213451liquidity.jpg
– अर्जुन तिमिल्सिना काठमाण्डौ। कोरोना कहरबीच बैंकिङ प्रणालीमा लगानीयोग्य रकम (तरलता) मा व्यापक दबाब परेको छ।  बैंकिङ प्रणालीमा ५० अर्ब रुपैयाँभन्दा कम रकम भएपछि तरलतामा दबाब पर्न थाल्छ। तर अहिले बैंकिङ प्रणालीमा २६ अर्ब रुपैयाँ मात्र रहेकोले तरलतामा व्यापक दबाब रहेको प्रस्ट हुन्छ।  बैंक तथा वित्तीय संस्थाहरुको सीडी रेसियो...

अब लघुवित्तहरुले पनि एनएफआरएसबमोजिम वित्तीय विवरण बनाउनुपर्ने

1620048165NRB.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त लघुवित्त वित्तीय संस्थाहरुले पनि अब नेपाल वित्तीय प्रतिवेदनमान (एनएफआरएस) बमोजिम वित्तीय विवरण बनाउनुपर्ने भएको छ।  राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले आज इजाजतपत्र प्राप्त ‘घ’ वर्गका लघुवित्त वित्तीय संस्थाहरुले एनएफआरएसबमोजिम वित्तीय विवरण बनाएर पेस गर्न...

सेवाग्राहीका समस्या र जिज्ञासा सम्बोधन गर्न राष्ट्र बैंकले तोक्यो सम्पर्क व्यक्तिहरु

1620024617nrb.jpg
काठमाण्डौ । कोरोनाको दोस्रो लहरबाट उत्पन्न विषम परिस्थितिमा सेवाग्राहीलाई पर्न सक्ने समस्या र जिज्ञासाको सम्बोधन गर्न नेपाल राष्ट्र बैंकले सम्पर्क व्यक्तिहरु तोकेको छ। अहिले बैंक तथा वित्तीय संस्थाहरुमा गई प्रत्यक्ष रुपमा सेवा लिने कार्य प्रभावित भएको छ। त्यसैले बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाह हुने सेवालाई थप प्रभावकारी...

बैंकलाई विद्युतीय माध्यमबाट सेवा प्रवाह गर्न निर्देशन, 'वर्क फ्रम होम' लाई प्राथमिकतामा राख्नुपर्ने

1619940614nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई फेस टु फेस बैंकिङ सेवाभन्दा विद्युतीय माध्यमबाट सेवा प्रदान गर्न निर्देशन दिएको छ।  राष्ट्र बैंकले आइतबार सूचना जारी गर्दै बढ्दो कोरोना संक्रमणको दोस्रो लहरको जोखिमलाई ध्यान दिई सेवाग्राहीलाई सम्भव भएसम्म फेस टु फेस बैंकिङ सेवाभन्दा विद्युतीय माध्यमबाट सेवा प्रदान...

गत वर्षको लकडाउनमा दिइएको सहुलियतलाई निरन्तरता दिइने, के–के छन् सुविधा ?

1619672666NRB.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले गत वर्षको लकडाउनबाट प्रभावित बनेको अर्थतन्त्रको पुनरुत्थानका लागि दिइएको सहुलियतलाई यो वर्ष पनि निरन्तरता दिने भएको छ।  गत वर्ष कोरोनाका कारण भएको लकडाउन र लकडाउनले पारेको प्रभाव कम गर्न राष्ट्र बैंकले प्रभावित क्षेत्रमा सहुलियतको घोषणा गरेको थियो। अर्थतन्त्र विस्तारै लयमा फर्किन लागेको बेला फेरि...

नेपालमा ५३ देशको प्रत्यक्ष वैदेशिक लगानी, सबैभन्दा बढी भारतको

1619078170fdi.jpg
काठमाण्डौ । नेपालमा ५३ देशको प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) रहेको देखिएको छ। जसमा सबैभन्दा बढी एफडीआई भारतको रहेको पाइएको छ।  नेपाल राष्ट्र बैंकको आर्थिक अनुसन्धानले तयार पारेको आर्थिक वर्ष २०७५/७६ प्रत्यक्ष वैदेशिक लगानीसम्बन्धी सर्वेक्षण प्रतिवेदनले २०७६ असार मसान्तसम्ममा नेपालमा ५३ नेपालमा ५३ देशको प्रत्यक्ष वैदेशिक लगानी...

राष्ट्र बैंकले सञ्चालनमा ल्यायो ग्राहकले गुनासो दर्ता गर्नसक्ने नयाँ पोर्टल

1619068370nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले ग्राहकको वित्तीय हित संरक्षण गर्ने उद्देश्यका साथ गुनासो सुनुवाइका लागि नयाँ पोर्टल सञ्चालनमा ल्याएको छ। केन्द्रीय बैंकले यसका लागि गुनासो ‘डट एनआरबी डट ओआरजी डट एनपी’ पोर्टल सञ्चालनमा ल्याएको हो। राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त गरी वित्तीय मध्यस्थता सेवा प्रदान गरिरहेका बैंक तथा वित्तीय...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध