पृथक पाटो


कहाँ बस्छन् विश्वका सबैभन्दा धेरै अर्बपति ?

1533995506getty.jpg
एउटा अध्ययन प्रतिवेदन अनुसार ५० करोड डलरभन्दा बढीको सम्पत्ति हुने मानिस अर्बपतिको सूचीमा सामेल हुन्छन्। यदि तपाईँसँग त्यति पैसा भयो भने तपाईँ कहाँ बस्न रुचाउनुहुन्छ? नाइट फ्र्याङ्क एलएलपीले त्यसबारे सन् २००९ देखि जान्ने प्रयत्न गर्दै आएको छ। 'रियल स्टेट' तथा परामर्शदाता उक्त एजेन्सीको स्थापना सन् १८९६ मा लण्डनमा भएको हो। सो...

यू आर ओभरक्वालिफाईड !

1532607016cap.png
►प्रज्ञा दाहाल भर्खरै सरकारले सम्पूर्ण बेरोजगारहरुलार्ई चारमहिने रोजगारी दिने र त्यो पनि नसक्नेलाई साठी दिने बेरोजगार भत्ता दिने निर्णय सार्वजनिक गरेको छ । सरकारले यो निर्णय सुनाइरहँदा समेत मिनेटैपिच्छे कयौं युवाहरुको रोजगारीको सपनामाथि तुषारापात भइरहेको तीतो यथार्थ हाम्रोसामु छ । हाम्रो जस्तो विकासोन्मूख देशमा मात्र नभएर...

मङ्गल ग्रहमा पानीको ताल !

1532575389water.jpg
अनुसन्धानकर्ताहरूले मङ्गल ग्रहमा तरल अवस्थामा पानी विद्यमान रहेको प्रमाण फेला पारेका छन्। उनीहरूले फेला पारेर प्रस्ताव गरेको 'जलाशय' सो ग्रहको दक्षिणी ध्रुवमा अवस्थित हिमवत् क्षेत्रमुनि रहेको छ र त्यो झन्डै २० किलोमिटर चौडा छ। यसअघि गरिएका खोज अनुसन्धानहरूले मङ्गल ग्रहको सतहमा कहिलेकाहीँ मात्र अस्थायी रूपमा पानी बगेको हुनसक्ने...

1695556604Online-Ad.gif

कपाल काटेरै लखपति बने पिन्टू !

1531828099pintu.jpg
-मनोज बाबु  धरान । वर्षेनी ५ लाख श्रम भित्रिने नेपाली अर्थतन्त्रमा दैनिक १५०० विदेशिनु नेपालका लागि विडम्बना नै हो । काम सानो वा ठूलो हुँदैन भन्ने भावना राखी सच्चा मनले कामप्रति दृढ हुने हो भने आफ्नै गाउँठाउँमा मासिक लाखौं कमाउन सकिन्छ । हामीसँग यसको अनेकन उदाहरण छन्, तिनैमध्येका एक हुन् सत्यम ठाकुर(पिन्टू) । स्थायी घर भारत भए पनि सुन्दर...

कर्मचारी 'मदिरा पिएर मातेपछि' रेलहरू रोकिए !

1531147796rail.jpg
भारतको उत्तर प्रदेश राज्यको एउटा रेल स्टेशनमा काममा खटिएका कर्मचारी मदिरा पिएर निदाएपछि केही रेलहरू अड्किएका अधिकारीहरूले बताएका छन्। दीप सिंह नाम गरेका ती स्टेशन मास्टरले फोन नउठाएपछि अधिकारीहरू मुर्शादपुर रेल स्टेशन जान बाध्य भएका थिए। स्थानीय सञ्चारमाध्यमका अनुसार सिंहको कार्यालयमा मदिराका रित्ता बोतलहरू थिए र उनी सुतिरहेको...

हेलिकप्टर चढेर गुण्डा नाइके जेलबाट फरार

1530523724epa.jpg
प्यारिस क्षेत्रमा रहेको एउटा जेलबाट एकजना कुख्यात गुण्डा नाइके हेलिकप्टर चढेर भागेका छन्। रिदुअन फइदलाई अत्याधुनिक राइफलसहित आएका तीन जनाले मद्दत गरेका थिए। दुईजना बन्दुकधारीले धूँवा फाल्ने बम र फलाम काट्ने हतियारको प्रयोग गरी आफ्ना भाइसँग जेलको आगन्तुक कक्षमा कुरा गरिरहेका फइदलाई भगाएका थिए। जेल परिसरमा रोकिएको हेलिकप्टरलाई...

८८ वर्षे अन्तरिक्षयात्री बज एल्ड्रिनले हाले छोराछोरीलाई मुद्दा

1530028559getty.jpg
अमेरिकी अन्तरिक्षयात्री बज एल्ड्रिनले आफ्ना दुई सन्तान र भूतपूर्व प्रबन्धकलाई सम्पत्ति हत्याएको र आफूलाई दुर्नाम गरेको आरोप लगाउँदै मुद्दा हालेका छन्। छोराछोरीले उनको सम्पत्तिमाथि आफ्नो अधिकार दाबी गर्दै एउटा याचिका दर्ता गरेपछि ८८ वर्षीय एल्ड्रिनले उनीहरूविरुद्ध कानुनी उपचार खोजेका हुन्। सो मु्द्दामा उनले छोराछोरीले आफूलाई...

साउदी महिलाका लागि ‘ऐतिहासिक दिन’ !

1529817910bbc.jpg
साउदी अरेबिया महिलाहरूलाई सवारी साधन चलाउन अनुमति दिने विश्वको अन्तिम देश बनेको छ। स्थानीय समय अनुसार मध्यरात एउटा शाही घोषणामार्फत उक्त प्रतिबन्ध हटाइएको घोषणा गरिएको थियो। रूढिवादले जरो गाडेको साउदी अरेबियामा सवारी चलाउन लगाइएको प्रतिबन्ध हटाउने घोषणाले महत्त्वपूर्ण सुधारको शुरूवात गरेको एकजना बीबीसी संवाददाता बता...

एटीएममा छिरेर 'मुसाले काटे लाखौँ रुपैयाँ' !

1529601863money.jpg
भारतको पूर्वोत्तर राज्य आसाममा एउटा एटीएम बिग्रेपछि जाँच गर्न प्राविधिकहरू खटाइए। उक्त एटीएम खोलेपछि उनीहरू छक्क परे। किनभने भारु १२ लाखभन्दा बढी मूल्यका नोटहरू काटिएको अवस्थामा भेटिए। तीनसुकिया जिल्लास्थित स्टेट ब्याङ्क अफ इन्डियाको सो एटीएममा पाँच सय र दुई हजार दरका ती नोटहरू मुसाले काटेको शङ्का गरिएको छ। हिन्दुस्तान टाइम्स...

कोरियामा कुकुर नमार्न अदालतको आदेश

1529602468dogs.jpg
सोल (रासस/एएफपी)। दक्षिण कोरियाको एक अदालतले मासुका लागि कुकुर नमार्न आदेश दिएको छ ।  बिहीबार आएको अदालतको यस आदेशलाई यहाँका जनावरको अधिकारको वकालत गरिरहेका अधिकारकर्मीहरुले आफूहरुको विजयको रुपमा लिएका छन् ।  साथै यस आदेशलाई अरु सर्वसाधारण कोरियाली नागरिकले पनि स्वागत गरेका बताइएको छ । अदालतको आदेशमा कोरियामा मनाइने एक पर्वमा...

अनुपयुक्त ढङ्गले औषधि दिँदा ब्रिटेनमा ४५० को मृत्यु

1529507448bbc.jpg
ब्रिटेनस्थित एउटा अस्पतालमा दुखाइ कम गर्ने शक्तिशाली औषधि अनुपयुक्त ढङ्गले दिइएका कारण ४५० जनाभन्दा बढी विरामीको ज्यान गएको एउटा प्रतिवेदनले जनाएको छ। एउटा स्वतन्त्र छानबिन टोलीका अनुसार हराइरहेका अभिलेखहरूलाई समेत विचार गर्दा थप २०० जना बिरामीको पनि सोही कारणले मृत्यु भएको हुनसक्छ। उक्त प्रतिवेदनका अनुसार सन् १९८९ देखि २०००...

एकमिनेटमै पत्ता लगाउनुहोस् तपाईको लगानी कहाँ चारगुणा हुन्छ ? सूत्रसहित

1527479078nepali-rupees-notes.jpg
काठमाण्डौ । प्रत्येक मानिसले चाहन्छ कि त्यस्तो ठाउँमा लगानी होस्, जहाँ उसलाई चाँडो भन्दा चाँडो बढीभन्दा बढी रिटर्न प्राप्त होस् । आजको समयमा बैंकको मुद्धती निक्षेप, सेयर बजार, म्युचुअल फण्ड, सरकारी ऋणपत्रहरु लगानीका लागि लोकप्रिय स्कीम हुन् । तपाई अलग-अलग स्कीममा प्राप्त हुने रिटर्नलाई त पत्ता लगाउन सक्नुहोला, तर कुन स्किममा तपाईको पैसा...

के के हुन् सफल व्यवसायका महत्वपूर्ण चार पक्ष ‘फोर एम’ ?

1526535215hand-writing-element-m-man-machine-material-method-business-concept-training-presentation-76476789.jpg
काठमाडौँ । कुनै पनि व्यवसाय सञ्चालनमा गर्न धेरै कुराले साथ दिएको हुनुपर्ने मान्यता राखिन्छ । तर मुख्यतया चार पक्ष ‘फोर एम’को सफल व्यवस्थापन गर्न सकियो भने व्यवसायिक सफलता प्राप्त गर्न सकिने कुरामा दुईमत छैन । व्यवसायिक सफलताका लागि ध्यान दिनुपर्ने महत्वपूर्ण चार चार पक्ष यस प्रकार छन् ।  म्यान अर्थात् जनशक्ति व्यवसाय आफै हुँदैन ।...

व्यक्तिगत वित्तीय व्यवस्थापन कसरी गर्ने ? (केही टिप्स थाहा पाइराखौँ)

152652423715-things-to-know-personal-finance.jpg
काठमाडौँ । पर्याप्त पैसा कमाएर पनि वित्तीय व्यवस्थापन गर्न नसक्दा धेरै मानिस समस्यामा पर्ने गरेका छन् । कमाउनु जति महत्वपूर्ण विषय हो त्यतिकै महत्वपूर्ण कमाईको व्यवस्थापन पनि हो । वित्तीय व्यवस्थापन सम्बन्धी शेयर लगानीकर्ता वारेन बफेटको भनाई पनि मानिसले धेरै पटक दोहो¥याउने गरेका छन् । ‘कहिल्यै पैसाको फुरमास नगर्नु अथवा मितव्ययी...

तपाई धनी कि गरीब ? सोंचमा हुन्छ यी १० अन्तर

1526035073poor.jpg
काठमाण्डौ । मानिसको व्यवहार ऊभित्रको मान्यता र उसको सोंचमा निर्भर हुन्छ । धनी बन्न तपाईले कयौंपटक आफ्नो दिमागमा कैयन परिवर्तन गर्न सक्नुपर्छ ।  गरीब–धनीको सोंचबीच निकै ठूलो अन्तर हुन्छ र यही अन्तरले मानिसलाई धनी बनाउँछ । जो मानिस गरीब खालको सोंच राख्छन्, उनीहरु गरीब नै बनिराख्छन् । इंक डट कममा छापिएको एक रिपोर्टअनुसार तपाईले केवल...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध