पृथक पाटो


जन्मेको बेला साटिएका दुई बालकको रोचक कथा

1516971945123.jpg
यो कुनै हिन्दी चलचित्रको पटकथा जस्तो लाग्छ। पहिला दुई शिशुहरू केही बेरको फरकमा जन्मिन्छन् र त्यसपछि अस्पतालमा गल्तीले साटिन्छन्। दोस्रो कुरा उनीहरू बिल्कुलै फरक पृष्ठभूमिका हुन्। एउटा परिवार आदिवासी हिन्दू हो भने अर्को मुसलमान। उत्तरपूर्वी भारतीय राज्य असामको परिवारको कथा हो यो । अधिकारीहरूसँगको लामो लडाईँपछि, दुई वर्ष नौ...

इरान-अमेरिका तनावले चेपुवामा पिस्ता !

1516030883pista.jpg
-जोइ टमस बीबीसी व्यापार संवाददाता अन्तर्राष्ट्रिय द्वन्द्वमा धेरै हताहत भएका छन्। यो द्वन्द्वमा चाहिँ एउटा फल चेपुवामा परेको तर तपाईँ पिस्ता फल हैन, बीउ हो भन्न चाहिँ सक्नुहुन्छ। इरान र अमेरिकाबीचको तनावले गर्दा पिस्ताको अन्तर्राष्ट्रिय बजारले अनपेक्षित अवस्थाको सामना गर्नुपरेको छ। अन्तर्राष्ट्रिय पिस्ता उद्योगमा वार्षिक...

प्राइभेट जागिरेका लागि दुश्मन हुन् यी ८ बानी, यस्ता हर्कत गरे जागिर चट्

151575360711.jpg
काठमाण्डौ । तपाई मेहेनती हुनुहुन्छ, क्षमतावान र आफ्नो कम्पनीमा समकक्षी भन्दा काम गर्न अब्बल पनि हुनुहुन्छ, तर तपाईको केही बानी व्यहोराले आफ्नै कम्पनीमा तपाईको खराब इमेज बन्नसक्छ । यस्तै केही कारणले कामदार र मालिकबीचको सम्बन्ध बिग्रन्छ र तपाईको जागिर नै धरापमा पर्न सक्छ । कतिपय अवस्थामा हाम्रा आफ्नै सामान्य लाग्ने बानी नै हाम्रा आफ्नो...

1695556604Online-Ad.gif

एप्पल कम्पनीको लोगोमा काटिएको स्याउ किन राखिएको होला ? यस्तो छ रोचक रहस्य

1515745346apple.jpg
काठमाण्डौ । एप्पलको आइफोन तथा अन्य ग्याजेट्सहरुको निकै ठूलो क्रेज छ विश्वभर  । तपाईले पनि एप्पल कम्पनीको लोगो देख्नु भएकै होला । तर, के तपाईलाई थाहा छ, एप्पल कम्पनीको लोगोमा रहेको स्याउ थोरै काटिएको जस्तो किन भएको होला ? लोगोको रुपमा थोरै काटिएको स्याउको चित्र किन प्रयोग गरिएको होला भन्ने प्रश्नले तपाईको दिमागमा पनि अक्सर ठाउँ पाइरहेकै...

विदेशी प्रतिभालाई किन आकर्षित गर्दैछ चीन ?

1515342109afp.jpg
चीन सरकारले पछिल्लो समय उच्च प्रतिभाशाली विदेशीहरूलाई आफ्नो देशमा आकर्षित गर्ने नीति लिएको देखिएको छ। त्यसका लागि उसले प्रतिभावान् विदेशीहरूलाई लामो समयका लागि प्रवेशाज्ञा दिन थालेको छ। चिनियाँ सञ्चारमाध्यमका अनुसार 'मल्टी-एण्ट्री भीसा' अर्थात् पटक-पटक प्रवेश पाउने भीसा पाँचदेखि १० वर्षसम्मका लागि हुनेछ। प्रविधि क्षेत्रका...

जो मालिक्नीको शवलाई हप्तौँ कुरेर बस्यो...

1515341939rueters.jpg
कुकुरको बफादारीको उदाहरण त्यसै दिने गरिएको होइन। हंगेरीमा हालै एउटा कुकुरले त्यस्तै बफादारी देखाएको छ। त्यहाँको एउटा घरमा मालिक्नीको मृत्यु भएको कैयौँ हप्तासम्म उनको कुकुर शवलाई कुरेर बसेको पाइएको छ। बुडापेस्टस्थित एउटा अपार्टमेण्टमा हवानिज प्रजातिको ९ वर्षीय कुकुरलाई शवसँगै गत बुधवार फेला पारिएको हो। जाजा नाम गरेको कुकुरलाई...

स्मार्टफोनको ब्याट्रीको बिषयका यी ८ भ्रम, जसलाई हामी यथार्थ ठान्छौ !

1515214883battery1.jpg
काठमाण्डौ । स्मार्टफोन प्रयोगकर्ताको संख्या बढेसँगै यसको रेखदेख गर्ने शैली समेत परिवर्तन हुन थालेको छ । स्मार्टफोन चलाउनेका लागि एक अति आवश्यक र महत्वपूर्ण चिज त्यसको ब्याट्री पनि हो, जसको बिषयमा निकै ध्यान दिन आवश्यक हुन्छ । किनभने मोवाइल फोनको ब्याट्रीको बिषयमा हामीमाझ कयौं भ्रमहरु छन् । तपाईलाई जानकारी होस् कि स्मार्टफोनको...

पैसा कमाउने लोभमा ठगिँदैछन् विदेशका नेपाली, जोगिन के गर्ने ?

1514863482cyber.jpg
-प्रकाश बञ्जारा  युएई । धेरैलाई पत्यार नलाग्न सक्छ र चितवनका राजेशलाई पनि अचानक आएको फोनबाट अपरिचित व्यक्तिले डु टेलिकमको प्रतिनिधित्व गर्दै  २ मिलियन अमेरिकि डलर बराबरको भाग्यशाली चिठ्ठामा उनको मोवाइल नम्बर परेको भन्दै फोन गर्दा यस्तै भयो ।  शुरुमा त उनले पत्याउन सकेनन्, तर उताबाट पत्याउन सक्ने तरिकाबाट सम्झाइयो र पत्याउन बाध्य...

देशकै पहिलो इलेक्ट्रिक बस तयार हुँदै, ठिटा इञ्जिनियरले गर्दैछन् कमाल

1514620157bus.jpg
काठमाण्डौ । जुँगाको रेखी भर्खर देखिन थालेकाहरुको एउटा जमात । अलग–अलग गेटअपमा हेर्दा धेरैलाई लाग्नसक्ला, यो समूह पनि बजारको चियापसलमा चुरोटको धूवा उडाएर चियाको चुस्की लिंदै गफमै उर्जाशील समय व्यथित गर्नेहरुको झूण्ड होला । तर, यथार्थ फरक हुनसक्छ । उनीहरुकै उमेरका युवाहरु सपना साकार पार्ने नाममा विदेश हाँकिइरहेको बेला यो समूह भने...

आर्थिक समृद्धिका लागि अनलराज भट्टराईका १० टिप्स

1514463021tips.jpg
काठमाण्डौ । विश्लेषक तथा बैंकर अनलराज भट्टराईले नेपालको विकास र आर्थिक समृद्धिका लागि आगामी सरकारलाई १० वटा सूत्र उपलब्ध गराएका छन् । उनले जुन सुकै राजनैतिक पार्टी या जुनसुकै राजनैतिक आस्था भएका नेताद्वारा नेपाल सरकारको नेतृत्व गरे पनि नेपालको बिकास र आर्थिक समृद्धिका लागि सरकारले अपनाउनुपर्ने १० कदमहरु सार्वजनिक गरेका हुन् । उनले...

नोबेल विजेता रिचर्ड थेलरका पैसा कमाउने चार सूत्र

1514200923richard-thaler.JPG
काठमाण्डौ । विहेवियरल इकोनोमिक्सका प्रणेता रिचर्ड थेलरले २०१७ का लागि नोबेल पुरस्कार पाउँदै गर्दा आफ्नो नज थियोरीको बिषय बताएका थिए । बिहेबियरल इकोनोमिक्सका अनुसार मानिस भएको नाताले हामी जीवनभर अतार्किक गतिविधिमा संलग्न हुने आशंका बढिरहन्छ । यहीकारण हामीले आफैंलाई सही दिशामा मोड्ने आवश्यकता पर्दछ । धेरै बचत गरेर धन जम्मा गर्नका लागि...

इको प्यानल जडान गर्ने मजदूर बन्दैछन् मालामाल, मासिक कमाई ५० हजार

1514183178panel-1.jpg
काठमाडौं । दोलखाका मोहन श्रेष्ठ सामान्य मजदुर हुन् । उनी डकर्मी काम गर्छन् । त्यही काम गरेर उनले महिनामा ५० हजार भन्दा वढी कमाई गर्दै आएका छन् । घर निर्माणमा इटाको सटामा प्रयोग हुने इको प्यानल जडान गर्ने डकर्मी मजदुर उनले महिनामा ५० हजार भन्दा बढीसम्म पनि आम्दानी गर्दै आएको जनाए ।  विगत दुई वर्षदेखि इको प्यानलको जडान गर्दै आएको बताउने...

यी ९ बानी त्याग्नुहोस्, नयाँ वर्षमा सफल भइनेछ

1514097788success-1.jpg
काठमाण्डौ । आफ्नो करिअर र विजिनेशमा सफल हुनका लागि नयाँ–नयाँ कुराहरु जोड्न वा सोच्न आवश्यक छैन । बरु तपाईसँग भएका बानी तथा अन्य खराब पक्षहरु छोडे वा परिवर्तन गरे सफलता टाढा हुन्न । यहाँ प्रत्येक मानिसका लागि सफलताका अनेक परिभाषा हुुन्छन् । यसमा केही चिज तपाईंले आजै र अहिले नै त्याग्न सक्नुहुन्छ भने कतिपय चिज त्याग्न समय लाग्नसक्छ...

ओशोका यी ५ विचारमा लुकेको छ बिजिनेश मन्त्र, अपनाए भइनेछ मालामाल

1514023219osho.1500.jpg
काठमाण्डौ । आधुनिक विश्वले ओशोलाई यस्तो दार्शनिकको रुपमा सम्झन्छ, जोसँग हरेक प्रश्नको उत्तर हुन्थ्यो । जवाफ पनि यस्तो कि जुन सायद तपाईले सोच्नुुसम्म भएको हुन्न । कुनै–कुनै बेला उनको तर्क यति प्रभावशाली र सशक्त हुन्थ्यो कि अगाडि उभिएका ठूला भन्दा ठूलो विद्धान समेत शान्त बन्नुु पथ्र्यो । यहीकारण आफ्नो जीवनकालमा उनीजत्तिको चर्चित र...

बिटक्वाइनलाई लाइटक्वाइनले पछार्नसक्ने, एकवर्षमा ५७००% को रिटर्न

1513836350ncc.jpg
काठमाण्डौ । डिजिटल करेन्सी लाइटक्वाइनले क्रिप्टोकरेन्सीको सूचिमा चौथो स्थान हासिल गरेको छ । बजार पूँजीकरणको हिसाबले लाइटक्वाइन बिटक्वाइन, इथेरियम तथा बिटक्वाइन क्यासपछि विश्वकै चौथो सबैभन्दा महंगो क्रिप्टोकरेन्सी बन्न सफल भएको छ ।  एक अन्तराष्ट्रिय न्यूज पोर्टलमा उपलब्ध डाटाका अनुसार केही समयअघिसम्म ०.८८ लाख करोड रुपैयाँ बजार...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध