राजनीति


तराईका १२ जिल्लामा पनि एमाले अगाडि : ५ मा एमाले बलियो

1499485279three-parties.jpg
काठमाण्डौ । दोस्रो चरणमा निर्वाचन भएका तराईका १२ जिल्लाका दुईतिहाइभन्दा बढी तह एमाले–कांग्रेसले जितेका छन् । १ सय ३० मध्ये शुक्रबारसम्म १ सय २४ तहको नतिजा सार्वजनिक हुँदा एमाले–कांग्रेसले मात्रै ९५ तहमा प्रमुख जितेका छन् । एमालेले ५६ तह जितेर पहिलो शक्ति बनेको छ भने कांग्रेसले ३९ तह जितेको छ ।  परिणाम आउन बाँकी रहेका ६ तहमध्ये...

कुन दलले कहाँ जिते ?

1499485356three-parties.jpg
काठमाण्डौ । दोस्रो चरणमा निर्वाचन भएका तराईका १२ जिल्लाका दुईतिहाइभन्दा बढी तह एमाले–कांग्रेसले जितेका छन् । यो खबर आजको नयाँपत्रिकामा छापिएको छ ।  कुन दलले कहाँ जिते ? एमाले झापा : कन्काई, दमक, बिर्तामोड, कमल, भद्रपुर, शिवसताक्षी, मोरङ : कानेपोखरी, ग्रामाथान, पथरी–शनिश्चरे, बेलबारी र मिक्लाजुङ, सुनसरी : इटहरी, बराह, उदयपुर...

सरकार राजपा वार्ता : 'असारभित्रै संविधान संशोधन प्रयास'

1499484545Rajapa-Dal-Darta.jpg
काठमाण्डौ । सरकारले असोज २ गते हुने तेस्रो चरणको स्थानीय तह निर्वाचनमा राजपालाई सहभागी गराउन असारभित्रै संविधान संशोधनका लागि प्रयास गर्ने प्रतिवद्धता जनाएको छ  । सरकार र राजपा नेताबीच शुक्रबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा भउको बार्तामा प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सकेसम्म...

1695556604Online-Ad.gif

राजतन्त्रबारे जनमतसंग्रह गर्न चुनौती

1499485526king.jpg
काठमाण्डौ । नेपाल ल क्यापसमा एलएलबीमा अध्यनरत कीर्तिपुरकी संविधा वाग्लेले संविधान कार्यान्वयनका लागि स्थानीय, प्रान्तीय र केन्द्रीय संसद्को निर्वाचन नभई नेपालमा राजतन्त्र चाहिनेरनचाहिनेबारे जनमतसंग्रह गर्न चुनौती दिनुभएको छ । ‘राजतन्त्रबारे जनमतसंग्रह भए कुल मतदाताको दुई तिहाइ मत राजाको पक्षमा जान्छ । यस्तो जनमत सिर्जना...

सरकार विस्तारमा के पाउँछन् साना दलले ?

1499485580pmo-office.jpg
काठमाण्डौ । प्रधानमन्त्री निर्वाचनमा शेरबहादुर देउवाको पक्षमा मतदान गरेका माओवादी केन्द्रबाहेकका दलहरू सरकारमा जान तम्तयार छन् । राप्रपा, लोकतान्त्रिक फोरम, संघीय समाजवादी फोरम, अखण्ड पार्टी र समाजवादी जनता पार्टी सरकारमा जान इच्छुक भए पनि प्रमुख सत्तारुढ कांग्रेससँग छलफल गर्न पाएका छैनन् । मुख्य सत्तासाझेदार माओवादी केन्द्रसँग...

आज मन्त्रीमण्डल विस्तार हुने, कसको भागमा कति ?

1499313096deuba11.jpg
काठमाण्डौ । प्रधानमन्त्री शेरबहादुर देउवा मन्त्रीमण्डल विस्तारको अन्तिम तयारीमा लागेका छन्। पार्टीभित्र पनि भागवण्डा मिलाउनुपर्ने भएकोले हिजो (बुधबार) देउवाले रामचन्द्र पौडे ल पक्षसँग नाम मागेका थिए । तर पौडेल पक्षले कुन कुन मन्त्रालय दिने हो नाम पहिला मागेपछि बुधबार साँझ मन्त्रालय भागवण्डाको तयारी भएको छ । देउवाले पौडेल पक्षलाई...

एउटा नामले गर्दा दर्ता भएन राजपा

1499313153rajapa-nepal.jpeg
काठमाण्डौ । पार्टी विधानमा गजेन्द्रनारायण सिंहको नाम राख्ने–नराख्ने आन्तरिक विवादले राष्ट्रिय जनता पार्टी बुधबार निर्वाचन आयोगमा दर्ता हुन सकेन । मंगलबार राति सहमति जुटेपछि अध्यक्षमण्डलका सबैले हस्ताक्षर गरेको विधानमा बुधबार बिहान पुनः विवाद निस्किएको छ । विवादकै कारण पार्टी दर्ता हुन सकेन । अध्यक्षमण्डका महन्थ ठाकुर, राजेन्द्र...

यस्तो छ इटहरी र धरानको ताजा अवस्था

1499230397DSC04994.JPG
काठमाण्डौ । प्रदेश नम्बर १ को दुुई उपमहानगरपालिकामै एमालेले आफ्नो अग्रतालाई कायमै राखेको छ । धरानमा एमाले फराकिलो अग्रतासहित अगाडि बढिरहेको छ भने इटहरीमा समेत उसले अग्रतालाई बढाउँदै लगेको छ ।  पछिल्लो मत परिणाम अनुसार इटहरीमा एमालेका उम्मेद्वार द्वारिकलाल चौधरीले १५ हजार ३ सय ९३ मत प्राप्त गरेका छन् । उनलाई कांग्रेसका रोहित...

जनप्रतिनिधिले तत्काल तलब नपाउने, यस्तो छ : अर्थ मन्त्रालयको निर्देशन

1499227789finmin.jpg
काठमाण्डौ । स्थानीय तहका जनप्रतिनिधिलाई मासिक १५ देखि ६० हजार रुपैयाँसम्म पारिश्रमिक दिने गृहकार्य अर्थ मन्त्रालयले रोकिदिएको छ ।  संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले गरेको सुविधा प्रस्ताव रोक्दै अर्थ मन्त्रालयले मंगलबार अर्को निर्देशन दिएको हो ।  अर्थले जारी गरेको स्थानीय तहमा बजेट तर्जुमा, कार्यान्वयन, आर्थिक...

पश्चाताप गर्दै उम्मेदवारले गरे आफ्नै श्राद्ध !

1499228059rakesh-sah.jpg
हेटौंडा ।  स्थानीय तह निर्वाचनमा मेयर पदमा उम्मेदवारी दिएर गल्ती गरेको भन्दै हेटौंडाका उपमहागरपालिकाका मेयर पदका एक उम्मेदवारले आफ्नै श्राद्ध गरेका छन् । मंगलबार हेटौडा पाँच स्थित सानोपोखरामा मेयर पदमा उम्मेदवार राकेशकुमार शर्माले आफ्नै श्राद्ध गरेका हुन् ।  २०७२ असोज ३ गते जारी संविधान मरिसकेको भनेर उनले पटकपटक विभिन्न ठाउँमा...

७ सयभन्दा बढी उम्मेदवारको धरौटी जफत

1499228114DSC05055.JPG
काठमाण्डौ । प्रदेश नम्बर ३ अन्तर्गत बैशाख ३१ मा मकवानपुरमा भएको स्थानीय तहको निर्वाचनमा विभिन्न पदमा उठेका ७ सय ६ उम्मेदवारको धरौटी जफत भएको छ । जिल्लाको ८ वटा गाउँपालिका, एक नगरपालिका र एक उप महानगरपालिकाको स्थानीय तहका लागि उम्मेदवारी दिएकमा मध्ये ७ सय ६ जनाको धरौटी जफत हुने भएको हो । निर्वाचनमा कुल खसेको सदर मतको १० प्रतिशत मत नआए...

जो झिनो मतले हारे

1499228175DSC04994.JPG
काठमाण्डौ ।  स्थानीय तह निर्वाचनमा पहाडी जिल्लाको चुनावी प्रतिस्पर्धा रोचक देखिएको छ । दोस्रो चरणको निर्वाचन परिणाम सार्वजनिक भइरहँदा १८ स्थानमा ५० भन्दा कम मतान्तरले जित-हार भएको छ भने ३० भन्दा बढी स्थानमा सय मतान्तरले निर्वाचन परिणाम सार्वजनिक भएको  छ। पूर्वको ताप्लेजुङ, सोलखुम्बु, भोजपुरदेखि सुदूरपश्चिमको बैतडी, बाजुरालगायत...

टीकापुरमा किन हार्‍यो फोरम ?

1499228241tikapur.jpg
धनगढी - फोरम लोकतान्त्रिकले कैलालीको टीकापुर क्षेत्र गुमाएको छ। मंगलबार सार्वजनिक परिणामअनुसार टीकापुर नगरपालिकामा गणना सुरु भएदेखि तेस्रो नम्बरमा रहेका एमालेका तपेन्द्र रावलले मेयरमा बाजी मार्नुभएको छ। माओवादी केन्द्रका ललित थापालाई ३४९ मतले पछि पार्दै रावलले मेयरमा जित्नुभएको हो। रावलले ५९५९ मत ल्याउनुभयो भने थापाले ५६१० मत...

भाग्यले पनि एमालेलाई नै साथ, प्रदेश १ की पहिलो महिला अध्यक्ष बनिन् काफ्ले

1499173915menuka.jpg
काठमाण्डौ । मतगणना सम्पन्न भएकामध्ये १२६ स्थानमा जित हासिल गर्दै अग्रस्थानमा रहेको एमालेलाई भाग्यले समेत साथ दिएको छ । समान मत ल्याएको अवस्थामा गोलप्रथाबाट समेत यही पार्टीको उम्मेद्वारले जित हासिल गरेका छन् ।  प्रसंग हो झापाको । यो जिल्लाको कमल गाउँपालिकामा एमाले उम्मेद्वार मेनुुका काफ्ले गोलप्रथाबाट अध्यक्षमा निर्वाचित भइन् ।...

इटहरीको उपमेयरमा कांग्रेस अगाडि, धरानमा एमाले अग्रता बढ्दै

1499098188DSC05084.JPG
काठमाण्डौ । प्रदेश नम्बर १ मा सबैको ध्यान तानिरहेको सुनसरीको इटहरी र धरान उपमहानगरपालिकाको ताजा मतपरिणाम प्राप्त भएको छ ।  दुवै उपमहानगरमा एमालेले आफ्नो अग्रतालाई कायमै राखेको छ । तर, पछिल्लो समय कांग्रेसले एमालेसँगको मतअन्तर घटाएको छ । केही घण्टाअघिको परिणाम अनुसार ८ सय भन्दा बढी मत अन्तरले एमाले मेयर र उपमेयरमा अगाडि रहेकोमा अहिले...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध