राजनीति


कांग्रेसलाई पछाडि छाड्दै एमाले

14989305043-parties.jpg
काठमाण्डौ । स्थानीय तहको निर्वाचनको दोश्रो चरणको मतपरिणामहरु धमाधम सार्वजनिक भइरहेका छन् । शनिवार राति ११ बजेसम्मको अपडेट अनुसार १३९ तहको मत परिणाम आइसकेको छ, जसमध्ये ६५ स्थानमा एमाले, ४९ स्थानमा कांग्रेस, २२ स्थानमा माओवादी केन्द्रले जित हासिल गरेका छन् । राष्ट्रिय जनमोर्चाले २ र संघीय समाजवादी फोरमले १ ठाउँमा जितेको छ।  हालसम्म कुन...

सुन्दरहरैंचामा कांग्रेस ६०० मतले अगाडि

14989296773-parties.jpg
काठमाण्डौ । एमालेको पकड क्षेत्रको रुपमा चिनिएको मोरंगको सुन्दरहरैंचा नगरपालिकामा कांग्रेसले मेयर पदमा फराकिलो अग्रता बनाएको छ ।  राति ११ बजेको मतपरिणामअनुसार कांग्रेसको तर्फबाट मेयर पदका उम्मेद्वार शिव ढकालले ८२०८ मत पाएका छन् । उनलाई एमालेका मेयर पदका उम्मेद्वारले ७६०९ मतले पछ्याइरहेका छन् ।  उपमेयरमा एमाले उम्मेद्वारको...

आयो विराटनगर महानगरको ताजा मत परिणाम

1498929220DSC04772.JPG
काठमाण्डौ । विराटनगर महानगरपालिकामा कांग्रेस र एमालेबीचको मतअन्तर अझ फराकिलो बन्दै गएको छ ।  राति १०ः४० बजे सार्वजनिक मतपरिणाम अनुसार कांग्रेसको तर्फबाट मेयर पदका उम्मेद्वार भीम पराजुलीले ३१४० मत पाएका छन् । उनलाई एमालेका विनोद ढकालले २२५८ मतले पछ्याइरहेका छन् । पछिल्लो समय कांग्रेसले आफ्नो अग्रतालाई बढाउँदै लगेको छ । विराटनगर...

1695556604Online-Ad.gif

इटहरीमा साझा पार्टीको हरिबिजोग !

1498925387Prakash-Chandra-Pariyar-and-Tara-Kafle.jpg
काठमाण्डौ । पहिलो चरणको स्थानीय निर्वाचनको क्रममा राजधानीका दुुई मुख्य महानगर काठमाण्डौ र ललितपुरमा साझा पार्टी र विवेकशील पार्टीको खूूबै चर्चा थियो । बीबीसीको जागिर छाडेर साझा दल गठन गरेका रविन्द्र मिश्र र त्यसअघिदेखि नै अस्तित्वमा रहेको विवेकशीलले काठमाण्डौ र ललितपुर महानगरमा प्रस्तुत गरेका उम्मेद्वारले चमात्कारिक मत ल्याएर...

धनकुटापछि झापामा एमालेको जादू चल्दै !

1498922985yemale.png
काठमाण्डौ । 'हिरोको खेल पछि मात्र हुन्छ' भनेजस्तो सुरुवातमा झापाका सबै स्थानीय तहमा पछाडि परेको एमालेले एकाएक आफ्नो जादू देखाउँदै सबै नगरपालिकामा अग्रता लिएको छ ।  प्रदेश नम्बर १ को पहाडी जिल्ला धनकुटामा क्लीन स्वीप गरेको एमालेले झापाको नगरपालिकाको प्रमुख पदमा समेत एकलौटी जित हात पार्ने संभावना बढेको छ ।  एमालेले झापाका ८ वटै...

यस्तो छ इटहरी र सुुन्दरहरैंचाको ताजा अपडेट

1498920696vote-counting111.jpg
काठमाण्डौ । एमाले किल्लाको रुपमा परिचित इटहरी उपमहानगरपालिका र मोरंगको सुन्दर हरैंचा नगरपालिकामा कांग्रेसको सुरुवाती अग्रता कायमै छ ।  इटहरीको पछिल्लो मत अपडेट अनुसार कांग्रेसका मेयर उम्मेद्वार रोहित प्रसाईले ४०७७ मत पाएका छन् भने उपमेयरतर्फ कांग्रेस उम्मेद्वार विमला ढकालले ४०६६ मत पाएकी छिन् ।  मेयर र उपमेयरमा एमालेले क्रमशः...

धनकुटामा एमाले ‘क्लीन स्वीप’ नजिक !

1498919988DSC05040.JPG
काठमाण्डौ । राप्रपाका पूर्व अध्यक्ष तथा पूर्व प्रधानमन्त्री स्व. सूूर्यबहादुर थापाले लामो समयसम्म राज गरेको धनकुटामा एमालेले ‘क्लीन स्वीप’ गरिदिने देखिएको छ ।  यो जिल्लाको ७ स्थानीय तहमध्ये एमालेले ५ तहमा शानदार जित हासिल गरिसकेको छ भने बाँकी २ स्थानमा समेत उसको अग्रता कायमै छ ।  पछिल्लोपटक धनकुटा नगरपालिकामा एमालेका मेयर...

७ महानगर : ४ स्थानमा एमाले, २ स्थानमा कांग्रेस र एउटामा राप्रपाको अग्रता

1498917633DSC05090.JPG
काठमाण्डौ । स्थानीय तहको दोश्रो चरणको निर्वाचनको पछिल्लो मतपरिणाम अनुसार ७ उपमहानगरमध्ये थप एकमा अग्रता कायम गर्दै एमालेले ४ स्थानमा अगाडि बढेको छ । कांग्रेसको अग्रता २ महानगरमा सीमित बन्न पुुगेको छ भने एक उपमहानगरमा राप्रपाको सुरुवाती अग्रता कायमै छ ।  सुरुवातबाटै पछाडि परेको धरानमा एमालेले अग्रता लिएको छ । यो उपमहानगरमा...

कांग्रेसलाई पछाडि छाड्दै एमाले, ५६ तहमा जित, ७२ स्थानमा अग्रता

14989165543-parties.jpg
काठमाण्डौ । स्थानीय तहको निर्वाचनको दोश्रो चरणको मतपरिणामहरु धमाधम सार्वजनिक भइरहेका छन् । यो समाचार तयार पार्दासम्म १२१ तहको नतिजा आइसकेको छ । जसमध्ये ५६ स्थानमा एमालेले जित हासिल गरेको छ । ४० स्थानसहित कांग्रेसले उसलाई पछ्याइरहेको छ । यस्तै, २२ स्थानमा माओवादी केन्द्रले जितेको छ । राष्ट्रिय जनमोर्चाले २ र संघीय समाजवादी फोरमले १...

अपडेट : एमाले अघि–अघि, कांग्रेस पछ्याउँदै

14988913283-parties.jpg
काठमाण्डौ । स्थानीय तहको निर्वाचनको दोश्रो चरणको मतपरिणामहरु धमाधम सार्वजनिक भइरहेका छन् । यो समाचार तयार पार्दासम्म ९१ तहको नतिजा आइसकेको छ । जसमध्ये ४२ स्थानमा एमालेले जित हासिल गरेको छ । ३१ स्थानसहित कांग्रेसले उसलाई पछ्याइरहेको छ । यस्तै, १६ स्थानमा माओवादी केन्द्रले जितेको छ । राष्ट्रिय जनमोर्चले १ र संघीय समाजवादी फोरमले १ ठाउँमा...

इटहरीका मेयर/उपमेयरका लागि बन्दैछ चिटिक्कको कार्यालय

1498890387ith.jpg
इटहरी । मतगणना प्रारम्भ भएदेखि नै कांग्रेसको अग्रता कायमै छ । एमाले कार्यकर्ता आफ्नो क्षेत्रमा मतगणना कतिबेला पुुग्ला र कांग्रेसलाई उछिनौला भनेर घण्टा गनेर बसिरहेका छन् । मतगणनास्थल इटहरी उपमहानगरपालिका बाहिर कांग्रेसले निरन्तर नाराबाजी गरिरहेको छ । एमालेको वर्षौदेखिको लालकिल्ला भत्काउने उत्कट चाहनामा कांग्रेस देखिएको छ भने एमाले...

एमाले अघि-अघि, कांग्रेस पछ्याउँदै

14988879603-parties.jpg
काठमाण्डौ । स्थानीय तहको निर्वाचनको दोश्रो चरणको मतपरिणामहरु धमाधम सार्वजनिक भइरहेका छन् । यो समाचार तयार पार्दासम्म ८६ तहको नतिजा आइसकेको छ । जसमध्ये ३८ स्थानमा एमालेले जित हासिल गरेको छ । ३० स्थानसहित कांग्रेसले उसलाई पछ्याइरहेको छ । यस्तै, १६ स्थानमा माओवादी केन्द्रले जितेको छ । राष्ट्रिय जनमोर्चले १ र संघीय समाजवादी फोरमले १ ठाउँमा...

७ उपमहानगरमा को अगाडि ? को पछाडि ? (ताजा अपडेट)

1498885557vote-counting111.jpg
काठमाण्डौ । दोश्रो चरणको निर्वाचन सम्पन्न भएका ७ महानगरपालिकामध्ये ३ ३ स्थानमा एमाले र कांग्रेसका उम्मेद्वारले अग्रता लिएका छन् । एक स्थानमा राप्रपाले सुरुवाती अग्रतालाई कायमै राखेको छ ।  चर्चाको शिखरमा रहेको इटहरी उपमहानगरपालिकामा कांग्रेसका मेयरका उम्मेद्वार रोहित प्रसाईले ३ सय मतको अग्रता लिएका छन् । उनले ३१९३ मत ल्याउँदा...

यस्तो छ विराटनगरको ताजा मतअपडेट

1498884736DSC05040.JPG
काठमाण्डौ । दोश्रो चरणको स्थानीय निर्वाचन भएका स्थानीय तहमध्ये एकमात्र महानगर विराटनगरको ताजा मतपरिणाम सार्वजनिक भएको छ ।  बर्षाैदेखि कांग्रेसको पकड क्षेत्रको रुपमा रहेको विराटनगरमा कांग्रेसले नै अग्रता लिइरहेको छ । कांग्रेसले मेयर १९५४ र उपमेयरमा १६५४ मत ल्याएका छन् ।  एमालेको तर्फबाट मेयरका उम्मेद्वारले १३६६ र उपमेयरका...

३४ स्थानमा जित्दै एमाले अगाडि, कांग्रेस पछि-पछि

14988801343-parties.jpg
काठमाण्डौ । स्थानीय तहको निर्वाचनको दोश्रो चरणको मतपरिणामहरु धमाधम सार्वजनिक भइरहेका छन् । शनिवार बिहानसम्म ७६ तहको नतिजा आइसकेको छ । जसमध्ये ३४ स्थानमा एमालेले जित हासिल गरेको छ । २६ स्थानसहित कांग्रेसले उसलाई पछ्याइरहेको छ । यस्तै, १४ स्थानमा माओवादी केन्द्रले जितेको छ । राष्ट्रिय जनमोर्चले १ र संघीय समाजवादी फोरमले १ ठाउँमा जितेको छ...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध