राजनीति


पहिलो भन्दा दोश्रो चरणमा धेरै मतदान, ७३ प्रतिशत बढी मत खस्यो

14986510454.JPG
काठमाण्डौ । बुधबार भएको दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा ७३ प्रतिशत भन्दा बढी मत खसेको छ ।  निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले बिजशालासँगको टेलिफोन वार्तामा सबै स्थानको तथ्यांक संकलन गर्ने कार्य भइरहेको बताउँदै प्रारम्भिक हिसाबअनुसार ७३ प्रतिशत भन्दा बढी  मतदान भएको बताएका हुन् ।  बुधबार प्रदेश नम्बर १, ५ र ७ का ३...

अपडेट : हिलो छिचोल्दै मतदानमा सहभागी, ६२ प्रतिशत मत खस्यो

1498629911election1112.jpg
काठमाण्डौ । निर्वाचन आयोगले दिउँसो ३ बजेसम्म ६२ प्रतिशतसम्म मतदान भएको जनाएको छ ।  निर्वाचन आयोगका अनुसार दोस्रो चरणको निर्वाचन अन्तर्गत प्रदेश नम्बर १, ५ र ७ का ३३४ स्थानीय तहमा छिटपुट घटनाबाहेक शान्तिपूर्ण मतदान भइरहेको छ । ७ बजेदेखि सुरु भएको मतदान अपरान्ह ५ बजेसम्म जारी रहने बताइए पनि कतिपय स्थानमा मतदाताको अझै लामो लाइन रहेको छ...

‘हेभिवेट’ले कहाँ–कहाँबाट गरे मतदान ?

1498622362pm.jpg
काठमाण्डौ । ठाउँ ठाउँमा बर्षाले प्रभाव पारे पनि दोश्रो चरणको स्थानीय निकायको निर्वाचनमा मतदाताहरुमा अभूतपूर्व उत्साह देखिएको छ ।  हिजो साँझदेखि नै कतिपय ठाउँमा भएको भारी वर्षाका कारण खोलाहरुमा आएको बाढीलाई समेत जोखिमपूर्ण ढंगले छिचोलेर मतदाताहरु आफ्नो मताधिकार प्रयोग गर्न आतुर देखिएका छन्।  यो समाचार तयार पार्दा समेत दोश्रो...

1695556604Online-Ad.gif

दुई दर्जन चर्चित नेताको मतदान केन्द्र मोरङमा

1498548530ec.jpg
पथरी (मोरङ)। नेपाली कांग्रेसका दुई दर्जन केन्द्रीय नेताले मोरङका विभिन्न ठाउँबाट मतदान गर्ने भएका छन्।  कांग्रेका नेता डा. शेखर कोइराला, केन्द्रीय सदस्य सुजाता कोइराला, महेश आचार्य, डा. मीनेन्द्र रिजाल, डा. डिला सङ्गौला, सांसद एवम् पूर्व राज्यमन्त्री दिलीप गच्छदार, सांसद अमृत अर्याल, एमाले पोलिटब्युरो सदस्य  तथा पूर्वमन्त्री लालबाबु...

आम्मै के साह्रो देउवा !

1498537220deuba.jpg
काठमाण्डौ । प्रधानमन्त्री शेरबहादुर देउवाले मतदान गर्ने डडेल्धुरा गाविस १ असिग्राम मावि रुवाखोला केन्द्रमा उनको नाम भएका ९ जना मतदाता पाइएका छन् । निर्वाचन आयोगको मतदाता नामावलीमा प्रधानमन्त्रीको नामसँग मिल्ने यति धेरै देउवा देखिएका हुन् ।  असली प्रधानमन्त्री देउवाका पिताको नाम प्रसादसिंह देउवा हो । अन्य देउवा भने उहाँको नामसँग...

सिंगो गाउँमा १७ भोट मात्रै

1498537720voting-in-nepal-election.jpg
काठमाण्डौ । ताप्लेजुङ निर्वाचन आयोगको तथ्यांक अनुसार फक्तालुङ गाउँपालिका ७ याङमामा ५५ मतदाताको नामावली सूचीकृत छ । बुधबार हुने स्थानीय चुनावमा भने यहाँ १७ मत मात्रै खस्नेछन् ।  वडाका उम्मेदवारहरुका अनुसार कसैको नामावलीमा नाम भउका मध्ये कसैको मृत्यु भइसकेको छ भने, कोही विदेशमा छन् । काठमाडौंमा भएका कतिपय नआउने निश्चित भइसकेको छ...

शीर्ष नेता को कहाँ मत हाल्दै ?

1498537566election.jpg
काठमाण्डौ । स्थानीय तह दोस्रो चरणअन्तर्गतको निर्वाचनमा मतदान गर्न सर्वसाधारण जनता आतुर छन् ।  शीर्ष नेताहरु पनि भोलि विभिन्न मतदान केन्द्रबाट आफ्नो मताधिकार प्रयोग गर्दैछन् । केही शीर्ष नेताले भने पहिलो चरणमै मतदान गरिसकेका छन् । यो खबर आजको नयाँपत्रिकामा छापिएको छ ।  शीर्ष नेताहरूले भोलि बुधबार कहाँबाट मतदान गर्दैछन् ?   -...

आजदेखि मतदाता परिचयपत्र पाइने, ३ दिनमा ६४ लाख वितरण हुने

1498373910Election-Commission-Nepal.jpg
काठमाण्डौ । आगामी असार १४ गते हुन लागेको दोश्रो चरणको स्थानीय निर्वाचनका लागि निर्वाचन आयोगले आइतबारदेखि मतदाता परिचयपत्र वितरण कार्य थालेको छ ।  आयोगका कर्मचारीहरुले मतदाताहरुको सम्बद्ध मतदान केन्द्रबाट आइतबारदेखि तीन दिनसम्म परिचयपत्र बाँड्नेछन् ।  आयोगका अधिकारीहरुले पहिलो चरणको निर्वाचनमा मतदाता परिचयपत्र वितरणमा ढिलाई...

९८ वर्षसम्मका उम्मेदवार : ८० काटेका ५१ जना (सूचीसहित)

1498364246election.jpg
काठमाण्डौ । स्थानीय तह दोस्रो चरणको निर्वाचनमा शताब्दी टेक्न लागेका वृद्धसमेत उम्मेदवार भएका छन् । ९८ वर्षीय विष्णुबहादुर रावलले बझाङको दुर्गाथली गाउँपालिका वडा नम्बर ३ बाट वडाध्यक्षमा उम्मेदवारी दिएका छन् । १७ जेठ १९७६ मा जन्मिएका रावल कांग्रेसबाट उम्मेदवार बनेका हुन् । रावलको मतदाता नम्बर ०९९४२१७६ हो ।  ९० काटेका तीन उ...

आजसम्म प्रचारप्रसार गर्न पाइने

1498365306DSC04765.JPG
काठमाण्डौ । स्थानीय तहको दोस्रो चरणको चुनावी प्रचार उत्कर्षतिर पुगेको छ । कांग्रेस, एमाले, माओवादी केन्द्र, संघीय समाजवादी फोरम, लोकतान्त्रिक फोरम, राप्रपालगायतका पार्टीका नेताहरू १४ असारमा निर्वाचन हुने ३४ जिल्लाका कुनै न कुनै अन्तिम चुनावी आमसभालाई सम्बोधन गर्न दौडधुपमा छन् । निर्वाचन आयोगको आचारसंहिताअनुसार राजनीतिक दलका...

जोगिएला देउवाको साख ?

1498365216deuba.jpg
अमरगढी, डडेल्धुरा । हरिया रूख र चारतारा अंकित झन्डा निकै बाक्लो गरी लगाइएको छ । डडेल्धुराको अमरगढी नगरपालिका बजारको शिरभरि टाँगिएका कांग्रेसका यी 'ध्वजा-पतगा'हरूलाई हँसिया-हथौडा, सूर्य अनि गाई चिह्नअंकित रंगीन झन्डाले बेस्सरी जेलिदिएका छन्। यहीँबाट प्रस्ट हुन्छ, प्रधानमन्त्री तथा कांग्रेसका सभापति शेरबहादुर देउवालाई इतिहास...

राजपाले बढायो चुनावी सरगर्मी, केन्द्रीय नेता मतदाताको घरदैलोमा

1498365492rajapa.jpg
काठमाण्डौ । राष्ट्रिय जनता पार्टी नेपालले संविधान संशोधन लगायत मधेसका माग पूरा नभएको भन्दै चुनावमा भाग नलिए पनि उक्त पार्टीका स्थानीय नेता कार्यकर्ताले आफ्नो राजनीतिक भविष्य जोगाइ राख्न स्वतन्त्र हैसियतमा उम्मेदवारी दिएका छन् । केन्द्रीय नेता तिनै स्थानीय तहमा पकड कायमै राख्न स्वतन्त्र उम्मेदवारको पक्षमा भोट माग्न मतदाताको...

राजपाका २ रणनीति, चुनाव बिथोल्नेदेखि पकड देखाउन पार्टी प्रवेश कार्यक्रमसम्म

1498364365rajapa-flag.jpg
काठमाण्डौ । दोस्रो चरणको स्थानीय निर्वाचन बिथोल्ने निर्णयमा पुगेको राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल तत्काल संविधान संशोधनसम्बन्धी आफ्नो मुद्दा सुनुवाइ नहुने बुझेर एकैसाथ दुई रणनीतिमा सक्रिय छ।   पहिलो, सत्तारूढ दलले जेठमा गरेको तीनबुँदे सहमतिबमोजिम संविधान संशोधन नगरी पहिले चुनावतिर लागेको भन्दै राजपाले समर्थन फिर्ताको...

देउरानी जेठानीको लडाइँ, सासुको टाउको दुखाइ

1498365435election.jpg
गुल्मी । गुल्मी सदरमुकाम तम्घासको पुतलीबजारमा वल्लो घरमा एमालेको झन्डा फहराएको छ भने, पल्लो घरमा कांग्रेसको । वल्लो र पल्लो घरका जेठानी देउरानी एउटै पदका लागि दुइृ पार्टीबाट चुनावी प्रतिस्पर्धामा छन् । यो दृश्य हो रेसुङ्गा नगरपालिका वडा नम्बर १ को । जहाँ जेठानी देउरानीबीच महिला सदस्यको लागि चुनावी भिडन्त हुँदैछ । कांग्रेसबाट जेठानी...

विराटनगर र इटहरीमा घात–अन्तर्घातको पीर !

1498272832DSC04651.JPG
विराटनगर । दोश्रो चरणको चुनावको अन्तिम प्रचारप्रसार र घरदैलो अभियानमा जुटेका प्रमुख दलहरुबीच विराटनगर महानगरपालिका र छिमेकको इटहरी उपमहानगरपालिकामा घात–अन्तर्घातले अपेक्षित परिणाम नै उल्टाइदिने पीर देखिएको छ । विशेषगरी विराटनगरमा एमाले र इटहरीमा कांग्रेसभित्र अन्तर्घातको लप्काले संभावित परिणाम नै प्रभावित हुने देखिएको हो...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध