राजनीति


Election Express : यी हुन् उम्मेद्वारी दर्ताको क्रममा भएका चर्चित घटना

1497795197DSC04678.JPG
काठमाण्डौ । स्थानीय निकायको दोश्रो चरणको निर्वाचन अन्तरगत केही छिटपुट घटनाबाहेक आइतबार तीनवटा प्रदेशमा शान्तिपूर्ण रुपमा मनोनयन दर्ता कार्यक्रम सम्पन्न भएको छ । मनोनयन दर्तापछि परेको उम्मेद्वारीको सूचि सबै क्षेत्रबाट सार्वजनिक नभइसके पनि यो क्रममा विभिन्न ठाउँमा केही रोचक घटना पनि भए । दोश्रो चरणको निर्वाचनको मनोनयनका दिन चर्चा...

ELECTION EXPRESS : धरानमा निर्णायक बन्ला जातीय मत ?

1497776300dhn.JPG
धरान । पूर्वकै पुरानो शहर हो धरान । इटहरीसँगै उपमहानगरपालिका भएको यो शहर अपेक्षाकृत रुपमा विकास हुन नसकेको क्षेत्र हो । पुरानो र ऐतिहासिक शहर भएर पनि छेउछाउका शहरको तुलनामा तीव्र विकास हुन नसकेको धरानमा बग्रेल्ती विकासका मुद्धासहित यसपटक विभिन्न दलका उम्मेद्वारहरु चुनावी मैदानमा छन् । मैदानमा भएका दलका उम्मेद्वारहरुको आँखा जातीय...

आन्दोलन चर्काउँदै राजपा : मुख्य तारो ५ नम्बर प्रदेश

1497756254deuba.jpg
काठमाण्डौ । असार १४ गते हुने स्थानीय तहको दोस्रो चरण निर्वाचन प्रभावित पार्ने गरी आन्दोलन कार्यक्रम घोषणा गरेका राजपाका शीर्ष नेता प्रदेश ५ मा आन्दोलन चर्काउने रणनीतिसहित शनिबार नवलपरासीतर्फ लागेका छन् । अध्यक्ष महन्थ ठाकुर, राजेन्द्र महतो, राजकिशोर यादव र अनिल झा भरतपुर हुँदै नवलपरासी पुग्नुभएको हो । राजपाको शुक्रबार बसेको बैठकले...

1695556604Online-Ad.gif

पहिलो चरणमा जस्तो देखिएन तालमेल

1497756177talmel.jpg
काठमाण्डौ । दोस्रो चरणको स्थानीय निर्वाचनमा पनि प्रमुख दलहरूले विभिन्न जिल्लामा चुनावी तालमेल गरेका छन् । उम्मेदवार मनोनयनको दिनसम्म आइपुग्दा दलहरूले झन्डै आधा दर्जन जिल्लामा तालमेल गरेका छन् । कांग्रेस–माओवादी केन्द्रबीच अधिकांश स्थानमा तालमेल भएको छ । दोस्रो चरणमा निर्वाचन हुने एक मात्र महानगरपालिका विराटनगरमा एमाले र...

इटहरीमा एमालेलाई एक्लो बनाउने प्रयास, तर पल्ला उसकै भारि !

1497716767daud.jpg
इटहरी । पूर्वकै उदीयमान शहर, इटहरी उपमहानगरपालिकामा एमाले किल्ला भत्काउने उद्देश्यले सत्तारुढ दुई ठूला पार्टीबीच तालमेल हुने भएको छ । ‘इटहरीमा कांग्रेस, माओवादी, राप्रपा र फोरम लोकतान्त्रिक नै मिलेर आए भने पनि हामी करिब ५ हजार मत अन्तरले चुनाव जित्छौ ।’ -एमाले निकट एक विश्लेषक इटहरी उपमहानगरपालिकाको मेयर र उपमेयर पदमा सत्तारुढ...

यस्ता छन् प्रदेश-१ मा एमालेका उम्मेद्वारहरु

1497610360CPN-UML-party-office.jpg
काठमाण्डौ । नेकपा एमालेले प्रदेश नम्बर १ अन्तरगत १४ जिल्लाका स्थानीय तहहरुमा पार्टीको तर्फबाट निर्वाचन लड्ने उम्मेद्वारहरुको टुंगो लगाएको छ । पार्टी प्रचार विभागले शुक्रबार एक विज्ञप्तिमार्फत १ नम्बर प्रदेशका उम्मेद्वारहरुको सूचि सार्वजनिक गरेको हो ।   सार्वजनिक सूचि अनुसार १४ जिल्लाका स्थानीय तहका उम्मेद्वारहरु यसप्रकार छन्...

स्थानीय चुनावः गयो जागिर, मिलेन टिकट

1497579749No-Job-Offers.jpg
काठमाण्डौ । स्थानीय तहको निर्वाचनमा उठ्नका लागि खोटङको दिप्रुङ गाउँपालिका–४ बतासेस्थित जनता माविका शिक्षक वसन्त राईले वैशाख ५ मा पदबाट राजीनामा दिए । कांग्रेस समर्थक शिक्षक राईले दिप्रुङ गाउँपालिका प्रमुखमा उठ्नका लागि अन्तिम समयसम्म टिकटका लागि लबी गरे । मन मिल्ने नेता साथीको सरसल्लाहमै उनले छँदाखाँदाको जागिर छाडे । तर, टिकट...

सत्तारुढ दलमै असन्तुष्टि : असोज २ गतेचाहिँ निर्वाचन हुन्छ भन्ने के ग्यारेन्टी छ ?

1497578578congress-meeting.JPG
काठमाण्डौ । निर्वाचन आयोगका असहमतिका बाबजुद प्रदेश नम्बर २ को चुनाव आगामी आसोज २ गते गर्ने सरकारको निर्णयप्रति सत्तारुढ दलबीच नै असन्तुष्टि उत्पन्न भएको छ । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले निर्वाचनको मिति परिवर्तन गर्ने सरकारको निर्णय गलत भएको बताए । उनले भने, 'यस निर्णयले जनतामा आशंका जन्माएको छ सरकारप्रति अविश्वास उब्जाएको...

राजपाले मानेन : सरकारमाथि यस्तो आरोप

1497579469rajapa-meeting.jpg
काठमाण्डौ । सरकारले प्रदेश २ को निर्वाचन सार्ने निर्णय गरे पनि राष्ट्रिय जनता पार्टीले मधेसको समस्या समाधान नभएको भन्दै आन्दोलनलाई निरन्तरता दिने भएको छ । सरकार र राजपाका नेताबीचको छलफलमा राजपाका नेताहरुले आफूहरुले उठाउँदै आएको माग सम्बोधन भएमात्रै आन्दोलन स्थगित गर्ने सर्त राखेका थिए । विगतमा भएका सम्झौता कार्यान्वयन नभएसम्म...

स्थानीय तहको संख्या थप्ने सहमति

1497579581cabinet.jpg
काठमाण्डौ । सरकारले राष्ट्रिय जनता पार्टी नेपाललाई निर्वाचनमा सहभागी गराउन प्रदेश नम्बर २ को निार्वचनअिघ नै स्थानीय तहको संख्या थप गर्ने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले विहीबार विहान बोलाएको सत्ता पक्ष र राजपाबीचको बैठकमा यो हमति भएको हो । असार १४ गतेका लागि तोकिएको प्रदेश नबरको २ को निर्वाचन केही समय सारेर चुनावअघि नै...

भारतीय इशारामा प्रदेश–२ मा खेल, बार्गेनको हतियार बनाइँदै

1497528109rajapa-and-deuba-and-dahal.jpg
काठमाण्डौ । सत्तामा पुगेपछि सधैं आलोचनाको पात्र बन्ने गरेका  शेरबहादुर देउवा स्थानीय निकायको निर्वाचन तीन चरणमा गर्ने विवादास्पद निर्णयका कारण पुनः विवादमा तानिएका छन् । २ नम्बर प्रदेशमा सीमित रहेको एउटा शक्ति राजपालाई खुशी पार्ने नाममा भारतीय इशारामा देउवाले स्थानीय निकायको चुनाव तीन चरणमा गर्ने निर्णय गरेपछि यसले विवाद बढाएको...

प्रदेश २ को चुनाव असोजमा गर्ने सहमति, दुर्घटना हुने आयोगको चेतावनी

1497514112rajapa-and-deuba-and-dahal.jpg
काठमाण्डौ । सर्वत्र विरोधका बाबजुद शेरबहादुर देउवा नेतृत्वको सरकारले प्रदेश नम्बर २ को चुनावको मिति सार्ने भएको छ । अन्य प्रदेशहरुमा भने तोकिएकै मिति असार १४ मै दोश्रो चरणको चुनाव हुने भएको छ । बिहीबार सिंहदरबारमा बसेको सत्तारुढ दल नेपाली कांग्रेस, माओवादी केन्द्र र राष्ट्रिय जनता पार्टीका नेताहरुबीचको बैठकले प्रदेश नम्बर २ को...

निर्वाचन टार्ने देउवा दाउ

1497497922deuba.jpg
काठमाण्डौ । यस अघि तीन पटक सरीसकेको स्थानीय तह दोस्रो चरणको निर्वाचन फेरि सार्ने सरकारको भित्रि तयारीले मुलुकमा थप जटिल्ता निम्त्याउदे देखिन्छ । प्रधानमन्त्री शेर बहादुर देउवासहित सत्तारुढ दलले ठीक एक महिनाअघि बैशाख ३१ गते हुने निर्वाचन टारेर प्रदेश १, २, ५ र ७ को निर्वाचन सारे पनि निार्वचन तोकिएकै समयमा हुने विश्वास रहेको हो । त्यो...

प्रदेश नम्बर २ र ५ को निर्वाचन सर्ने संकेत

1497408229three-party-meeting.jpg
काठमाण्डौ । तीनपटक सरेर १४ असारमा पुर्याइएको स्थानीय तहको दोस्रो चरणको निर्वाचन फेरि सर्ने सम्भावना बढेको छ । आन्दोलनरत राजपाले निर्वाचनमा आउने लिखित प्रतिबद्धता जनाए अझै केही समय निर्वाचन सार्न सत्तारुढ गठबन्धन लचिलो भएको छ ।  राजपाले मधेसमा आन्दोलन चर्काएपछि मंगलबार साँझ सत्तारुढ घटकका तीन दल (कांग्रेस, माओवादी र फोरम ...

चुनाव भाँड्ने राजपाको घोषणा, मसाल जुलुसदेखि अनिश्चितकालीन आमहड्तालसम्म

1497185263rajapa-11.jpg
काठमाण्डौ । आफ्ना माग पूरा नहुने सत्ता पक्षले प्रष्ट पारेपछि भड्किएको राष्ट्रिय जनता पार्टी(राजपा)ले असार १४ गतेको दोश्रो चरणको स्थानीय निर्वाचन भाँड्ने योजनाका साथ आन्दोलनको घोषणा गरेको छ ।  उसले मसाल जुलुसदेखि चुनाव भन्दा ४ दिनअघिबाट तराई मधेशमा आमहड्ताल लगायतका कडा कार्यक्रम सार्वजनिक गरेको हो । उसले सरकारले आफूहरुलाई पटक पटक...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध