राजनीति


कांग्रेसभित्र भाँडभैलो, प्रधानमन्त्रीको सपथ बहिस्कार गर्ने पौडेल समूहको निर्णय

1496820640deuba-n-paudel.jpg
काठमाण्डौ । नवनिर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्री छनौटमा एकलौटी गरेपछि कांग्रेसभित्र भाँडभैलो मच्चिएको छ ।  देउवाको एकलौटी निर्णयको विरोध गर्दै रामचन्द्र पौडेल समूह देउवाको प्रधानमन्त्री पदको सपथ कार्यक्रमलाई बहिस्कार गर्ने निर्णयमा पुुगेको छ ।   पौडेल समूहको केहीबेरअघि बैठकले देउवाले मन्त्री छनौटको क्रममा...

बाबुरामले भने-देउवाको जित भयो : दाहालको भुमिका आश्चर्यजनक

1496812093baburam.jpg
काठमाण्डौ । शेरबहादुर देउवा तीनै प्रधानमन्त्री हुन् जसलाई तत्कालिन संयुक्त जनमोर्चा (नेकपा माओवादी) का तर्फबाट बाबुराम भट्टराईको नेतृत्वमा २०५२ माघ २२ गते ४० बुदे माग प्रस्तुत गरिएको थियो । ती माग पुरा गर्न देउवा गम्भीर बनेनन् र २०५२ फागुन १ गते नेकपा माओवादीको नामबाट मुलुकमा जनयुद्ध घोषणा गरियो ।  तर, २३ बर्षपछि परिस्थिति भिन्न भयो ।...

प्रधानमन्त्रीको शपथग्रहण आजः पहिलो चरणमा छरितो मन्त्रिमण्डल

1496812403deuba.jpg
काठमाण्डौ । नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले बुधबार छरितो मन्त्रिमण्डलसहित पद तथा गोपनीयताको शपथग्रहण गर्दैछन् । शीतल निवासमा मध्याह्न हुने शपथग्रहण कार्यक्रममा देउवाले माओवादी केन्द्र, फोरम लोकतान्त्रिकबाट सहभागी हुने मन्त्रीहरुलाई समेटेर सानो मन्त्रिमण्डल विस्तार गर्ने गृहकार्य गरेका छन् । पहिलो चरणमा सानो...

1695556604Online-Ad.gif

१० वर्षमा १० प्रधानमन्त्री, जनताको अवस्था ज्यूँका त्यूँ !

1496755214prachanda-deuba.jpg
काठमाण्डौ । गणतन्त्रको स्थापनापछि १० औं प्रधानमन्त्रीको रुपमा कांग्रेसका सभापति शेरबहादुर देउवा निर्वाचित भएका छन् ।  प्रधानमन्त्रीको कुर्सीमा उनको यो यात्रा चौथो पटकको हो । यसअघि तीनपटकसम्म प्रधानमन्त्रीको कुर्सीमा पुगिसकेका उनका अधिकांश कार्यकाल खासै उपलब्धिमूलक रहेन । अधिकांश कार्यकालमा उनी भ्रष्टाचारका ठूला ठूला काण्डमा...

१२ वर्षमा फर्कियो खोलो, चौथोपटक देउवा प्रधानमन्त्रीको कुर्सीमा

1496754361deuba.jpg
काठमाण्डौ । १२ बर्षमा खोलो पनि फर्कन्छ भन्ने उखान झै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पनि १२ वर्षपछि सत्तामा फर्किएका छन् ।  तत्कालीन राजा ज्ञानेन्द्रबाट सत्ताच्यूत भएका देउवा गणतन्त्रको उदयपछिको १० औं प्रधानमन्त्री बन्दै चारपटकसम्म प्रधानमन्त्री बन्ने नेताको इतिहास रचेका हुन् ।  व्यवस्थापिका संसदको मंगलबारको दोश्रो...

राजपा र फोरमसँग सत्तारुढ दलको ३ बुँदे सम्झौता

1496749548agreement-with-RJP.jpg
काठमाण्डौ ।  सत्तापक्ष र आन्दोलनरत राष्ट्रिय जनता पार्टी र संघीय समाजवादी फोरमबीच तीन बुँदे सहमति भएको छ ।  नेपाली कांग्रेस र माओवादी केन्द्रले आन्दोलनमा रहेका राजपा र संघीय समाजवादी फोरमसँग उस्तै बुँदामा छुट्टा–छुट्टै सम्झौता गरेका हुन् ।  सहमतिमा सत्तापक्षमध्ये कांग्रेसको तर्फबाट शेरबहादुर देउवा र माओवादी केन्द्रको...

केपी ओली कराइरहे, नेता गच्छदार निदाइरहे !

1496745861prabhu.jpg
काठमाण्डौ । ‘निर्वाचनलाई माध्यम बनाएर तानाशाही खडा गरिँदैछ । हिटलर पनि निर्वाचनबाटै आएका थिए, कुनै राजघरानाबाट आएका थिएनन् उनी ।’ प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी शर्मा ओलीले वचनको तीखो वाण सत्तापक्षलाई हानिरहँदा सबै सांसद उत्सुक भएर सुनिरहेका थिए । चोटिला कुराहरुमा एमाले सांसदले टेबल ठोकेर समर्थन जनाइरहेका थिए भने...

गणतन्त्रमा को–को भए प्रधानमन्त्री ? कसका कति मन्त्री ?

1496723225Singh-Durbar-Government-in-Nepal-.jpg
काठमाण्डौ । ११ वैशाख ०६३ मा प्रतिनिधिसभा पुनस्र्थापना भएपछि कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा सरकार बन्यो । जनआन्दोलनमा सहभागी सात दल तथा १० वर्षे विद्रोह गरेको माओवादीसँग शान्तिसम्झौता भयो । अन्तरिम संविधान जारी भएपछि माओवादी पनि सहभागी भएको कोइराला नेतृत्वकै सरकारले संविधानसभा निर्वाचन गरेको...

आन्दोलन भन्दै राजपा चुनावको तयारीमा

1496723263rjp.jpg
काठमाण्डौ । राजविराज – राष्ट्रिय जनता पार्टीका एक वरिष्ठ नेता यति बेला आफ्नो गृहक्षेत्र सप्तरीको हनुमाननगर–कंकालिनी नगरपालिकाका मेयर–उपमेयरलगायत विभिन्न पदमा आफूअनुकूलको प्रभावशाली प्यानल मिलाउन व्यस्त छन्। मधेस आन्दोलनका सहिद परिवारका एक सदस्यलाई उम्मेदवार बनाउन उनी दुई दिनअघि भारदहमा रातको समयमा घन्टौं सक्रिय रहेको...

मन्त्रीका आकांक्षी धेरै हुँदा माओवादीभित्र भाँडभैलो

1496676904Maoist-centre.jpg
काठमाण्डौ । शेरबहादुर देउवा नेतृत्वको सरकारमा मन्त्री बन्ने बिषयलाई लिएर माओवादीभित्र भाँडभैलो सुरु भएको छ । विभिन्न गुटका नेताहरुले आफ्नालाई काखी च्याप्न थालेपछि कसलाई सरकारमा पठाउने र कसलाई रोक्ने भन्ने बिषयमा निर्णय लिन पार्टी अध्यक्ष प्रचण्डलाई निकै सकस भएको उनी निकट स्रोतले जनाएको छ ।  मंगलबार शेरबहादुर देउवा प्रध...

रेणु जिताउन यस्तो सम्म गरियो, कांग्रेसभित्र बबण्डर ! (भिडियोसहित)

1496638830bharatpur.jpg
काठमाण्डौ । प्रचण्डपुत्री रेणु दाहाललाई जसरी पनि जिताउने रणनीतिअन्तरगत वडाका सबै उम्मेद्वार फिर्ता गर्ने पार्टीको निर्णयका कारण कांग्रेसभित्र भाँडभैलो मच्चिएको छ ।  यसअघि मेयर पदमा माओवादीलाई समर्थन गर्ने निर्णयका कारण समेत कांग्रेसभित्र ठूलै भाँडभैलो मच्चिएको थियो । कांग्रेसभित्रको तीव्र असन्तुष्टि मतदानको क्रममा समेत...

एउटै पदमा भीड्दै बाबुछोरा !

1496634865bachun.jpg
काठमाण्डौ । लामो समयदेखि राजनीतिमा लागेका प्युठान नगरपालिका–९ मरन्ठानाका बाबुछोरा स्थानीय तह निर्वाचनमा एउटै पदमा उम्मेदवार भएका छन् । सहमति गरेर अघि बढ्ने प्रयास भए पनि सहमति नमिलेपछि दुवैको उम्मेदवारी घोषणा भएको हो । नगरपालिकाको ९ नम्बर वडाध्यक्ष पदमा बाबु भरतबहादुर केसी र जेठो छोरो बाचुन केसी उम्मेदवार बनेर चुनावी मैदानमा खडा...

राजपा निर्वाचन आयोगमा

1496635399rajapa.jpeg
काठमाण्डौ । निर्वाचन आयोगले राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) लाई सरकारसँग सहमति भएको पत्र पाउनासाथ चुनाव चिह्न प्रदान गर्न प्रक्रिया थाल्ने आश्वासन दिएको छ ।राजपा शीर्ष नेतृत्वसँग आइतबार बहादुरभवनस्थित कार्यालयमै गरेको छलफलमा आयोगका पदाधिकारीले निर्वाचन चिह्न प्राप्तिको प्रक्रिया थाल्ने आश्वासन दिएका हुन् । राजपाले चुनाव...

राजपामा चर्को विवाद

1496635526RJP-Rajapa.jpg
काठमाण्डौ । नेतृत्वबीच आन्तरिक विवाद बढेपछि प्रधानमन्त्री चुनाव र दल दर्ताबारे राष्ट्रिय जनता पार्टी आइतबार कुनै निर्णयमा पुग्न सकेन ।  प्रधानमन्त्री चुनावमा कांग्रेस सभापति शेरबहादुर देउवालदाई समर्थन गर्ने राजपाको तयारी रहे पनि निर्वाचन आयोगमा दल दर्ताको विषय बीचमा आएपछि बैठक अनिर्णीत भएको हो । राजपा एक उच्च नेताले भने,...

देउवा सरकारमा राप्रपालाई ४ मन्त्रालय, उपप्रधानमन्त्री दिन अस्वीकार

1496635583deuba-and-kamal-thapa.jpg
काठमाण्डौ । देउवाले सरकारमा सहभागी हुन राप्रपालाई शनिबार पठाएको पत्रमा चार मन्त्रालय दिने, तर उपप्रधानमन्त्री दिन नसक्ने उल्लेख रहेको नेताहरूले बताएका छन्।  पत्र पठाएलगत्तै देउवाले राप्रपा अध्यक्ष कमल थापा र नेता पशुपतिशमशेर राणालाई छलफलका लागि बोलाएका थिए। तर, थापाले भेटेनन्।  राणासँगको भेटमा देउवाले राप्रपाले चलाएका पुरानै...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध