राजनीति


निर्वाचनअघि कांग्रेस, माओवादी र लोकतान्त्रिक फोरमबाट पाँच सदस्यीय सानो मन्त्रिपरिषद् बनाइने

1496367139singhadurbar1.jpg
काठमाण्डौ । माओवादी केन्द्रसँगको समीकरण र लोकतान्त्रिक फोरमसहित साना दलको सहयोगमा सभापति शेरबहादुर देउवा प्रधानमन्त्री चयन हुनेमा कांग्रेस विश्वस्त छ। अहिलेको सत्तागठबन्धनसँग स्पष्ट बहुमत भएकाले देउवा सजिलै प्रधानमन्त्री निर्वाचित हुने सम्भावना छ।  स्रोतका अनुसार दोस्रो चरणको स्थानीय निर्वाचनअघि सानो आकारको मन्त्रिपरिषद्...

प्रधानमन्त्रीको उम्मेदवारमा एमाले मौन

1496365979uml.jpg
काठमाण्डौ ।प्रमुख विपक्षी एमालेले संसद् अवरोध गरिरहेका बेला राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमतीय सरकार गठनका लागि संसद्लाई आह्वान गर्नुभएको छ । सहमतीय सरकारका लागि दिएको सात दिनको समयभित्र दलहरूबीच सहमति नजुटेपछि राष्ट्रपति भण्डारीले बिहीवार बहुमतीय सरकारका लागि आह्वान गर्नुभएको हो । संविधानको धारा २९८ को उपधारा (२) बमोजिम...

घोषणापत्र तयारीमा जुट्यो राजपा

1496365261rajapa.jpg
काठमाण्डौ । राष्ट्रिय जनता पार्टी (राजपा) दोस्रो चरणको स्थानीय तहको निर्वाचनका लागि घोषणापत्र तयारीमा जुटेको छ । राजपाले सरकारबाट न्यूनतम चासो सम्बोधन भए चुनाव स्वीकार्ने देखिएको छ ।  यसअघि शुक्रबारसम्मलाई घोषित आन्दोलनलाई उसले बुधबारै स्थगन गरिसकेको छ । यो खबर आजको कान्तिपुरमा छापिएको छ ।  ...

1695556604Online-Ad.gif

९० मत च्यातिएको पुष्टि, के गर्ला आयोगले ?

1496324240823-1496022646bharatpur-tense.jpg
काठमाण्डौ । भरतपुर महानगरपालिकाको मतगणनाको क्रममा माओवादी कार्यकर्ताले ९० मत च्यातेका प्रष्टिएको छ ।  निर्वाचन आयोगको निर्देशनमा बिहीबार खोलिएको मतगणनास्थलमा प्रहरीले मुचुल्का गरी च्यातिका मतपत्र समेत राखेको पोको खोलेर गन्ने क्रममा ९० मतपत्र च्यातिएको पाइएको मुख्य निर्वाचन अधिकृत कविप्रसाद न्यौपानेले बताए ।  उनले ९० वटा...

मतपत्र च्यात्नेलाई खादा लगाएर सम्मान, प्रचण्डपुत्रको झूठो बयान

1496323161mb-cadre.jpg
काठमाण्डौ । भरतपुर महानगरपालिकामा मतपत्र च्यात्ने आफ्ना कार्यकर्तालाई माओवादीले खादा लगाएर सम्मान गरेको छ ।  माओवादीको स्थानीय नेतृत्वले मतपत्र च्यातेर राम्रो काम गरेको भन्दै अदालतको जनही १ लाख धरौटिमा रिहा गर्न आदेशपछि छुटेका माओवादी कार्यकर्ता मधुु न्यौपाने र द्रोण शिवाकोटीलाई खादासहित सम्मान गरेको हो ।  उनीहरु दुईजनाले...

दोश्रो चरणको चुनाव असार १४ गते सरकारी निर्णय

1496210826Prachanda-Cab.jpg
काठमाण्डौ । सरकारले स्थानीय निकायको दोश्रो चरणको निर्वाचन पुनः सार्ने निर्णय गरेको छ । अघिल्लोपटक जेठ ३१ गतेको निर्वाचनलाई असार ९ गते गर्ने निर्णय भएकोमा त्यसमा समेत संसोधन गरी असार १४ गते निर्वाचन गर्ने निर्णय भएको हो ।  बुधबार बिहान बसेको कामचलाउ सरकारले निर्वाचनको मिति असार १४ गतेका लागि सार्ने निर्णय गरेको हो ।  असार ९ गते...

नबन्ने भो सहमतिको सरकार, देउवालाई ३५० भन्दा बढी सांसदको समर्थन

1496202281deuba.jpg
काठमाण्डौ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा बहुमतीय प्रक्रियाबाट प्रधानमन्त्री बन्ने सम्भावना बढेको छ।  संवैधानिक व्यवस्थाअनुसार सहमतिको सरकार गठनको सम्भावना टर्दै जाँदा देउवाको नेतृत्वमा बहुमतीय सरकार गठनको सम्भावना बढेको हो।  सहमतीय सरकार गठनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको सात दिने समय सकिन लाग्दा...

राजपालाई निर्वाचनमा जान भारतको आग्रह

1496202385rajapa.jpeg
काठमाण्डौ । निर्वाचन विथोल्ने गरी आन्दोदनको घोषणा गरेको राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) लाई निर्वाचनमा सहभागी हुन भारतीय पक्षले आग्रह गरेको छ ।  राजपाका नेताहरुलाई भारतीय नेताहरूले व्यक्तिगत रूपमा पनि निर्वाचनमा सहभागी हुन आग्रह गरेका छन् भने मंगलबार भारतीय राजदूत मञ्जिव सिंह पुरीले पनि निर्वाचनमा जान आग्रह गरेका छन...

छानबिन समितिले अनुसन्धान सक्यो, के होला भरतपुरको मतगणना ?

1496201293bharatpur.jpg
काठमाण्डौ । गत ३१ वैशाखमा भएको मतदानमा झन्डै एक लाख १२ हजार भरतपुरवासीले मतदान गरे । करिब एक लाख आठ हजार मत सुरक्षित गनियो । गणना गर्न बाँकी अन्तिम चार हजार मत निर्णायक हुनेवाला थियो । तर, सो मतगणना हुनै पाएन । एकाएक मतपत्र च्यातिएपछि अब वडा नं. १९ मा पुनः मतदान कि मतगणनालाई निरन्तरता दिने भन्ने अन्योल छाएको छ । माओवादी केन्द्र र कांग्रेस...

फेरि निर्वाचन सार्ने तयारी, आयोगले दियो ग्रिन सिग्नल

1496202779Election-Commission-of-Nepal.jpg
काठमाण्डौ । स्थानीय तहको दोस्रो चरणको निर्वाचन फेरि सर्ने भएको छ । यसअघि ३१ जेठका लागि तोकिएको निर्वाचन सरकारले सोमबार मात्रै ९ असारमा सार्ने निर्णय गरेको थियो । तर, त्यस दिन मुस्लिम समुदायको पर्व रमजान परेकाले थप पाँच दिन पछाडि सार्ने तयारी गरकारले गरेको छ । स्रोतका अनुसार, निर्वाचनको नयाँ मिति १४ असारका लागि तोकिनेछ । आज बस्ने...

चुनाव मिति सरेपछि राजपाको प्रतिक्रिया-माग पूरा भए मात्रै भाग लिन्छौं

1496116857rajapa.jpeg
काठमाण्डौ । चुनाव सार्ने सरकारी निर्णयलाई राजपाले सकारात्मक प्रतिक्रिया दिएको छ । राजपाका अध्यक्ष मण्डलका सदस्य अनिल झाले चुनाव सार्ने सरकारी निर्णय सकारात्मक भएको बताए । उनले भने, ‘चुनाव मिति सार्ने सरकारको निर्णस सकारात्मक छ । यो निर्णयसँगसँगै संविधान संशोधन र स्थानीय तहको संख्या वृद्धिको माग पनि सम्बोधन भएमा हामी चुनावमा जाने...

आयोग भन्छ-दल दर्ता सम्भव, चिह्न असम्भव

1496117029Election-Commission-Nepal.jpg
काठमाण्डौ । दोस्रो चरणको स्थानीय तह निर्वाचन ९ असारमा गर्ने सरकारको निर्णयमा निर्वाचन आयोग समारात्मक देखिएको छ । प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले दलहरुबीच सहमतिको वातावरण बनेपछि आयोग सबैलाई समेटेर अघि बढ्ने कुरामा सकारात्मक रहेको प्रतिक्रिया दिएका छन् । ‘दलहरुबीच सबैलाई समेट्ने गरी निर्णय हुँदा आयोगको फरक दृष्टिकोण...

काठमाडौंको चुनावः माओवादी केन्द्र र साझाको जमानत जफत, यिनले हालेनन् आफैंलाई भोट

1496117156ktm.jpeg
काठमाण्डौ । महानगरपालिकामा माओवादी केन्द्रका मेयर र उपमेयर उम्मेदवारको जमानत जफत भएको छ । मेयरका उम्मेदवार सर्वोत्तम डंगोल र उपमेयरकी उम्मेदवार सुशीला पौडेल दुबैको जमानत जफत भएको छ । डंगोलले ७ हजार ९ सय ६ मत ल्याएका थिए भने पौडेलले १० हजार ४ सय ४८ मत ल्याएकी थिइन्। खसेको कुल मत मध्ये डंगोलले ४.१३ प्रतिशत मत ल्याए भने पौडेलले  ५.४६ मत...

देउवाले बोलाएको सर्वदलीय बैठकमा एमाले नजाने

1496117273Deuba-Oli.jpg
काठमाण्डौ । कांग्रेस सभापति शेरबहादुर देउवाले मंगलबार सर्वदलीय बैठक बोलाएका छन् । राष्ट्रपतिले सहमतीय सरकार गठनका लागि दिएको एक साताको समय गुज्रनै लाग्दा देउवाले एमालेसहितका संसद्मा रहेका दललाई पत्र पठाएरै छलफलका लागि बोलाएका हुन् । संसद् भवन सिंहदरबारमा मंगलबार बिहान ८ बजे बस्ने गरी संसद्मा रहेका सबै दलको बैठक आह्वान गरिएको...

एमालेले किन गर्यो तालमेल नगर्ने निर्णय

1496117539uml.jpg
काठमाण्डौ । एमालेले स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा केन्द्रीय स्तरबाट कुनै पार्टीसँग पनि तालमेल नगर्ने भएको छ । पहिलो चरणको तालमेलले प्रभावकारी परिणाम दिन नसकेको निष्कर्ष निकाल्दै एमालेले यस्तो निर्णय गरेको छ । नेपाली कांग्रेससँग मुख्य प्रतिष्पर्धा हुने भन्दै एमालेले आफ्नो संगठन र कार्यक्रमको आधारमा जित्न सकिने निष्कर्ष...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध