राजनीति


राजपाले देउवालाई सघाउने !

1496552425nc-rajapa.jpg
काठमाण्डौ । आन्दोलनरत राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन सहयोग गर्ने सङ्केत गरेको छ।   सिंहदरबारस्थित काँग्रेसको संसदीय दलमा राजपा नेपालसँग सभापति देउवाले गरेको छलफलमा त्यस्तो सङ्केत गरेको हो। आफ्नो नेतृत्वमा बन्न लागेको सरकार पुरानै गठबन्धनको निरन्तरता भएकाले सरकार...

पौडेलको प्रस्तावमा देउवा बोलेनन्

1496552733deuba-and-paudel.jpg
काठमाण्डौ । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी सभापति शेरबहादुर देउवालाई ठूलो छाती बनाएर अघि बढ्न आग्रह गरेका छन्।  प्रधानमन्त्रीको औपचारिक उम्मेदवारी तय गर्न शनिबार बिहान बसेको पार्टी कार्यसम्पादन समितिको बैठकमा पौडेलले भने, ‘सिंगो कांग्रेसको नेता र सभापति बन्ने कि नबन्ने ? सुधार तपाईं (देउवा) बाट हुनुपर्छ ।’ उनले...

प्रमुख निर्वाचन आयुक्तविरुद्ध महाअभियोग दर्ताको गृहकार्य !

1496514404ayodhya-prasad-yadav.jpg
काठमाण्डौ । प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवविरुद्ध एमालेले महाअभियोग प्रस्ताव दर्ता गराउने गृहकार्य थालेको छ ।  भरतपुरको वडानम्बर १९ मा पुनः मतदान गराउने यादव नेतृत्वको टिमको निर्णयबाट रुष्ट एमालेले आयोगको छविलाई कांग्रेस र माओवादीको इशारामा लागेर धुमिल बनाएको र गरिमा समेत घटाएको निश्कर्ष निकाल्दै एमालेले महाअभियोगको...

1695556604Online-Ad.gif

निर्वाचन आयोगभित्र भाँडभैलो, एमाले अदालत जाने

1496497148ec.jpg
काठमाण्डौ । भरतपुर महानगरपालिकाको वडानम्बर १९ मा पुनः मतदान गर्ने निर्णयका कारण निर्वाचन आयोगभित्रै भाँडभैलो मच्चिएको छ ।  प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले पेलेर पुनः मतदान गर्ने निर्णय गराएको भन्दै आयुक्त नरेन्द्र दाहालले गम्भीर असहमति जनाएपछि भाँडभैलो मच्चिएको हो । आयुक्त दाहालको असहमति छरपस्ट भएसँगै आयोग निर्णय...

भरतपुर १९ को सबै मत अबैध घोषित, पुनः मतदान गर्ने आयोगको निर्णय

1496485067ec.jpg
काठमाण्डौ । भरतपुरमा माओवादी कांग्रेसको रणनीति सफल भएको छ । एमालेले जित्ने अवस्था भएपछि पुनः मतदान गराउने योजनाका साथ २ माओवादी कार्यकर्ता परिचालन गरेर वडानम्बर १९ को मतपत्र च्यातिएको थियो । सो बिषयमा लामो समयसम्म अनिर्णित बनेको निर्वाचन आयोगले शनिवार एक विज्ञप्ति जारी गर्दै भरतपुरका १९ नम्बर वडाको सबै मत अबैध घोषित गरी पुनः मतदान...

अग्राख पलाएन, देउवा प्रधानमन्त्री बन्ने निश्चित

1496480462deuba.JPG
काठमाण्डौ । एमाले र विभिन्न शक्तिकेन्द्रहरुको खेललाई पन्छाउँदै अन्ततः नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने निश्चित देखिएको छ ।  उनले व्यवस्थापिका संसदले प्रकाशन गरेको कार्यसूचि अनुसार समयमै प्रधानमन्त्री पदमा उम्मेद्वारी दर्ता गराएका छन् । सो क्रममा उनलाई प्राप्त समर्थनले समेत उनको सरकारको पक्षमा...

राजपा अडान उसकै लागि घातक, धमाधम पार्टी छाड्दै केन्द्रीय नेता

1496464129rajapa.gif
काठमाण्डौ । पार्टी गठन भएको डेढ महिना नपुग्दै राजपा नेपालका केन्द्रीय नेताहरुले पार्टी छाड्न थालेका छन् । पार्टी नेतृत्व निर्वाचनमा जाने या नजानेबारे अलमलमा देखिएपछि चुनाव पक्षधर नेताहरु अन्य पार्टीमा जान थालेका हुन् । राजपा छाडेका अधिकांश नेताहरु उपेन्द्र यादवले नेतृत्व गरेको फोरम नेपालमा प्रवेश गरेका छन् । केही नेताहरु भने फोरम...

एमालेबाट वामदेव गौतम प्रधानमन्त्रीको सम्भावित उम्मेद्वार

1496464382bamdev-gautam.jpg
काठमाण्डौ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले पार्टीको तर्फबाट आगामी प्रधानमन्त्रीको उम्मेदवार उपाध्यक्ष वामदेव गौतमलाई बनाउने तयारी गरेको छ ।   चितवनको मतपत्र च्यातिएको विषयमा निर्वाचन आयोगले मतगणना गर्ने गरी ठोस निर्णय गरे आइतबार बस्ने संसद् बैठक अवरोध खोल्ने सङ्केत एमालेले गरेको छ ।  संसद् सचिवालयले प्रधानमन्त्रीको...

प्रधानमन्त्री हुने पौडेलको ईच्छा, दिल ठूलो बनाउन देउवालाई आग्रह

1496464478ramchandra-paudel.jpg
काठमाण्डौ । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि प्रधानमन्त्रीका लागि आफ्नो ईच्छा प्रकट गरेका छन् ।  पार्टी सभापति शेरबहादुर देउवालाई तीन/तीन पटक प्रधानमन्त्री भइसकेको भन्दै ‘दिल ठूलो’ बनाए हुन्थ्यो भनी उनले पार्टीको बैठकमा अनौपचारिक तवरमा आफ्नो ईच्छा प्रकट गरेका थिए । दोस्रो चरणको स्थानीय तहको उम्मेदवार चयनका लागि...

धेरै दलको समर्थन खोज्दै देउवा

1496464584sher-bahadur-deuba.jpg
काठमाण्डौ ।  प्रधानमन्त्रीमा उम्मेदवारी दिने तयारीमा रहेका कांग्रेस सभापति शेरबहादुर देउवा धेरै दलको समर्थन जुटाउने प्रयासमा छन् । माओवादी केन्द्र, लोकतान्त्रिक फोरम, नेकपा संयुक्त, समाजवादी जनता दल, अखण्ड पार्टी नेपालको समर्थन पाएका उनले राप्रपा, राजपा र संघीय समाजवादी फोरमलाई पनि सहमतिमा ल्याउन छलफल गरिरहेका छन् ।  कांग्रेसको...

देउवा सरकारको मन्त्रालय टुंगो लाग्यो, कसलाई कुन?

1496464664deuba-prachanda.jpg
काठमाण्डौ । कांग्रेस सभापति शेरबहादुर देउवाले वर्तमान सत्ता गठबन्धनमै रहेका दलहरुलाई सहभागि गराएर सरकार गठनको गृहकार्य थालेका छन्। तर, उनले आफ्नो पक्षमा समर्थन जुटाउन भने संसदमा प्रतिनिधित्व गरेको सबै दललाई शनिबार पत्र पठाउने तयारी गरेका छन्।  देउवाले प्रधानमन्त्रीका लागि मनोनयन गर्नसाथ समर्थन जुटाउन पत्र पठाउने तयारी शुक्रबार...

एमालेले सदन अवरुद्ध गर्नुका चार कारण

1496464721uml.jpg
काठमाण्डौ ।  १. भरतपुरमा पुनः मतगणना गर्न दबाब एमालेले चितवनको भरतपुर महानगरपालिकामा रोकिएको मतगणना सुचारु गर्न सत्ता पक्ष र निर्वाचन आयोगलाई दबाब दिन सदन अवरुद्ध गर्दै आएको छ । पुनः मतगणना हुँदा आफ्ना उम्मेदवार देवी ज्ञवाली विजयी बन्ने एमालेको आँकलन छ । २. कांग्रेस–माओेवादीबीच दूरी बढ्ने अनुमान भरतपुरमा कांग्रेस र माओवादी...

अग्राख पलाएन भने आइतबार प्रधानमन्त्री बन्दै देउवा, गगनलाई रोक्ने प्रयास

1496410801sher-bahadur-deuba.jpg
काठमाण्डौ । रातारात कुनै खेल वा उलटपुलट भएन भने आगामी आइतबार(जेठ २१ गते) कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्रीको कुर्सीमा आसिन हुनेछन् । माओवादीसँगको सत्ता सहकार्यको पूर्व सहमति कार्यान्वयनमा दुवै पक्ष चुकेनन् भने देउवालाई नयाँ प्रधानमन्त्रीको रुपमा आइतबार बेलुकासम्म मुुलुुकले पाउनेछ ।  राष्टपति विद्यादेवी भण्डारीले...

जनप्रतिनिधिको तलबभत्ता अझै टुंगो लागेन, यस्तो छ प्रस्तावित तलब

1496367010nepal-government.jpg
काठमाण्डौ ।स्थानीय तहमा निर्वाचित पदाधिकारीले तलबभत्ता पाउने भनिए पनि संघीय मामिला तथा स्थानीय मन्त्रालयले राखेको उक्त प्रस्ताव अर्थ मन्त्रालयले स्वीकृत गरिसकेको छैन । राज्यकोषमा व्ययभार पर्ने निर्णय गर्दा अर्थको सहमति लिनुपर्छ । बजेट निर्माणको दबाबमा भएकाले तलबभत्ताको प्रस्तावमा छलफल गर्न नपाएको उल्लेख गर्दै अर्थसचिव शान्तराज...

मन्त्रालय भागबण्डा सुरू, कांग्रेस र माओवादीबाट को को बन्दैछन् मन्त्री ?

1496367068deuba-prachanda.jpg
काठमाण्डौ । बहुमतीय प्रक्रियाबाट प्रधानमन्त्री चयनका लागि राजनीतिक दलहरूबीच गृहकार्य सुरु भएको छ। नेकपा माओवादी केन्द्रले कांग्रेसलाई सरकारको नेतृत्वमा समर्थन गरिसकेकाले दुई दलले भने मन्त्रालय भागबन्डा समेत सुरु गरेका छन्।  दुई दलबिच प्रधानमन्त्रीसहित अर्थ मन्त्रालय कांग्रेसले लिने र उपप्रधानसहित गृह मन्त्रालय माओवादी...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध