राजनीति


९ दिन पछि सारियो दोश्रो चरणको निर्वाचन

1496060551Cabinet-meeting.jpg
काठमाण्डौ । आगामी जेठ ३१ गते हुने भनिएको स्थानीय तहको दोश्रो चरणको निर्वाचन असार ९ गतेका लागि सारिएको छ ।  प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको समेत सहमति भएपछि सोमबार बसेको मन्त्रीपरिषद बैठकले राष्टिय जनता पार्टी लगायत आन्दोलनरत मधेशवादीहरुलाई चुनावमा सहभागी गराउन भन्दै पूर्व निर्धारित मिति सारेको हो ।  निर्वाचनको मितिसँगै...

फिर्ता भएन महाअभियोग, मनगणन्ते भाषामा निवेदन दिएको भन्दै एमालेको आपत्ति

1496026148sushila.jpg
काठमाण्डौ । सहमतिअनुसार सत्तापक्षले प्रधानन्यायाधीश सुशीला कार्कीमाथि लगाइएको महाअभियोग फिर्ता नलिई स्थगन गर्न मात्र निवेदन दिएको भन्दै प्रमुख प्रतिपक्षी एमालेले आपत्ति जनाएको छ। महाअभियोगका प्रस्तावक र समर्थकले फिर्ता नभनी अघि नबढाउन मात्रै भनेर संसद् सचिवालयमा निवेदन दिइएपछि प्रमुख प्रतिपक्षी एमालेले आपत्ति जनाएको हो ।कुनै...

चुनावको अर्को मिति आयोगसँगको परामर्शमा तय गरिने

1496026304ec.jpg
काठमाण्डौ । निर्वाचन सत्ता–विपक्षी दल र राष्ट्रिय जनता पार्टी नेपाल ३१ जेठका लागि तय भएको स्थानीय तह निर्वाचन सार्न सहमत भएका छन् ।  संविधान संशोधन र स्थानीय तहको संख्या थपको अडान राखेर निर्वाचनमा सहभागी नहुने घोषणा गरेको राजपालाई मनाउन ३१ जेठको निर्वाचन एक सातापछि सारेर राजपाका माग सम्बोधनका लागि आवश्यक ऐनकानुन संशोधनमा प्रमुख...

1695556604Online-Ad.gif

मतपत्र च्यात्नेलाई निर्वाचन कर्मचारी र प्रहरीकै सहयोग रहेको आशंका ! (भिडियोसहित)

1496022646bharatpur-tense.jpg
काठमाण्डौ । मध्यराति सुनियोजित रुपमा मतपत्र च्यातिएपछि प्रमुुख निर्वाचन अधिकृत कविप्रसाद न्यौपानेले १ बजेर २० मिनेट जाँदा सूचना प्रकाशित टाँस गरी मतगणना कार्य अनिश्चितकालका लागि स्थगित भएको जनाएका छन् । योसँगै भरतपुरको जारी मतगणना कार्य अन्यौलग्रस्त बनेको छ । कडा सुरक्षाघेराभित्र मतपत्र च्यातिएको, हुलदंगा भएको र सो क्रममा प्रहरी...

माओवादीले मतपत्र च्याते, भरतपुरमा झडप र लाठीचार्ज

1495997242Renu-Dahal.jpg
काठमाण्डौ । अपेक्षित मत आउन नसकेपछि मतगणनामा प्रतिनिधिको रुपमा बसेका माओवादी कार्यकर्ताले मतपत्र च्यातेलगत्तै भरतपुरमा तनाव उत्पन्न भएको छ ।  मतगणनाको क्रममा माओवादी कांग्रेस संयुक्त गठबन्धनकी साझा उम्मेद्वार रेणु दाहालले एमालेका मेयरका उम्मेद्वार देवी ज्ञवालीसँगको मत अन्तर अपेक्षा गरेजस्तो घटाउन नसकेपछि माओवादी का...

चुनावको मिति एकसाता सार्न दलहरुबीच सहमति

1495990864party-meeting.jpg
काठमाण्डौ । अन्ततः स्थानीय निकायको दोश्रो चरणको निर्वाचन सर्ने नै भएको छ ।  आइतबार साँझ बालुवाटारमा बसेको शीर्ष दलका नेताहरुको बैठकले राष्ट्रिय जनता पार्टी(राजपा)लाई सहभागी गराउन भन्दै चुनावको मिति एकसातादेखि १० दिनसम्म सार्ने अनौपचारिक सहमति गरेको हो ।  दोश्रो चरणको स्थानीय निर्वाचन जेठ ३१ गते गर्ने तयारी भइरहँदा दलहरुको बैठकले...

भरतपुरको उपमेयरमा कांग्रेसको जित, मेयरमा को अगाडि ?

1495975077parbati-shah.jpg
काठमाण्डौ । निकै रोमाञ्चक मोडमा रहेको भरतपुर महानगरपालिकाको उपमेयरमा कांग्रेसले बाजी मारेको छ ।  उपमेयरमा कांग्रेस माओवादी गठबन्धनकी उम्मेद्वार पार्वती शाहको जित सुनिश्चित भएको हो । उनले २ वटा वडाको मत गन्न बाँकी हुँदा ४४ हजार ७९ मत ल्याएकी छिन् । उनको निकटतम प्रतिदन्दी एमालेकी दिव्या शर्मा आचार्यले ३७ हजार ६ सय ८० मत ल्याएकी छिन् ।...

यस्तो छ भरतपुरको अन्तिम गणित !

1495947384three-parties.jpg
काठमाण्डौ । रोमाञ्चक मोडमा पुुगेको भरतपुरको मतगणनामा मेयर पदमा कसले बाजी मार्ला ? अहिले धेरैको मनमा यही प्रश्न छ । सत्तापक्षको गठबन्धनले जित हात पार्ला कि कांग्रेस र माओवादीलाई समेत पछि पार्दै प्रमुुख प्रतिपक्षी एमालेले विजयको झण्डा फहराउला ? मतगणना सकिनै लाग्दा मतअन्तरमा देखिएको रोमाञ्चक प्रतिस्पर्धाले कसले जित्ला र कस्ले हार्ला...

प्याकेजमै सहमति खोज्न प्रधानमन्त्रीको यस्तो प्रस्ताव

1495946514pm.jpg
काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दोस्रो चरणको निर्वाचनको सुनिश्चितताका लागि मिल्न नसकेका विषयमा प्याकेजमै सहमतिको प्रस्ताव गरेका छन् । राष्ट्रिय जनता पार्टी नेपालले ३१ जेठको निर्वाचनअघि नै संविधान संशोधन र स्थानीय तहको संख्या थप गर्नुपर्ने विषयमा अडान राखेपछि शनिबार बालुवाटारमा भएको प्रमुख चार दलको बैठकमा...

राप्रपामा विवाद, शीर्ष नेताहरु विभाजित

1495946546rpp.jpg
काठमाण्डौ । पहिलो चरणको स्थानीय तह निर्वाचनमा अप्रत्यासित नतिजा आएपछि राष्ट्रिय प्रजातन्त्र पार्टीमा विवाद देखिएको छ । पार्टीका शीर्ष नेताहरु चुनाव चिन्ह्रका विषयमा विभाजित भएका छन्। पार्टी एकीकृत हुनुपुर्वका राप्रपा नेताहरु चुनाव चिन्ह्र हलो परिवर्तन गरी गाई बनाईएकाले पार्टीले पहिलो चरणको निर्वाचनमा अप्रत्यासित हार...

पोखराकी उपमेयर राष्ट्रपतिकी मितिनी, यसरी गाँसिएको थियो साइनो

1495944111bidhyadevi.jpg
काठमाण्डौ । धेरैलाई थाहा छैन, पोखरा महानगरपालिकाको नवनिर्वाचित उपमेयर मञ्जुदेवी गुरुङ राष्ट्रपति विद्यादेवी भण्डारीकी सैनी (मितिनी) हुन् । चुनावका बेला यो सम्बन्धको चर्चा किन पनि भएन भने मञ्जुले उपमेयरको टिकट राष्ट्रपतिकी मितिनी भएकैले पाएकी होइनन् । एमालेले पार्टीभित्र गरेको चुनावबाट चुनिएर मञ्जु उपमेयरको उम्मेदवार सिफारिस भएकी...

काठमाण्डौको मेयर एमाले पोल्टामा, उपमेयरमा कांग्रेसको यस्तो रेकर्ड !

1495943662bidhyasundar--Hariprava.jpeg
काठमाण्डौ । चार महानगरमध्ये सबैभन्दा पुरानो महानगर काठमाण्डौको मेयरमा एमालेले बाजी मारेको छ । उपमेयरमा भने हालसम्मकै फराकिलो मतअन्तरको रेकर्ड राख्दै कांग्रेस विजयी भएको छ ।  शनिवार राति नै काठमाण्डौको मतगणना सकिए पनि जितको औपचारिक घोषणा भने आइतबार बिहान भएको हो ।  एमालेका उम्मेद्वार विद्यासुन्दर शाक्यले ६४ हजार ९ सय १३ मतसहित...

रोमाञ्चक मोडमा पुग्यो भरतपुरको मतपरिणाम

1495942705Renu-Dahal.jpg
काठमाण्डौ । चर्चाको शिखरमा रहेको चितवनको भरतपुर महानगरपालिकामा जारी मतगणना अन्तर्गत मेयर पदको भिडन्त रोमाञ्चक मोडमा पुगेको छ ।  यो महानगरको हालसम्म ६ वटा वडाको मत गणना सकिएको छ । कुल १ लाख १२ हजार ७ सय ४१ मत खसेकोमा अब गन्न ११ हजार मात्र बाँकी छ ।  आइतबार बिहानसम्म एक हजार १ सय ४५ मतले मेयर पदमा एमाले उम्मेद्वार देवी ज्ञवाली कांग्रेस...

चुनाव सार्ने चलखेल, राजपालाई हतियार बनाइँदै

1495887750three-party-meet.jpg
काठमाण्डौ ।  घटना नम्बर १ : शनिवार बिहान सभामुखको समन्वयमा बसेको तीन दलको बैठकमा कांग्रेसका शीर्ष नेताहरुबाट राजपालाई देखाउँदै उनीहरुबाट चुनावमा सहभागिताको ग्यारेण्टी भए जेठ ३१ गतेको चुनाव सार्नुपर्ने धारणा आधिकारिक रुपमा व्यक्त भयो ।  घटना नम्बर २ : ठीक अघिल्लो दिन शुक्रबार राजपाले पत्रकार सम्मेलन गरी आफ्ना मागहरु पूरा नभएका...

आयो भरतपुरको ताजा मतपरिणाम

1495884180Renu-Dahal.jpg
काठमाण्डौ । चितवनको भरतपुरमा जारी मतगणनाको पछिल्लो परिणाम प्राप्त भएको छ । जस अनुसार एमाले उम्मेद्वार देवी ज्ञवालीले १५०४ मतको अग्रता लिएका छन् ।  सार्वजनिक पछिल्लो मतपरिणाम अनुसार एमालेको तर्फबाट भरतपुर महानगरपालिकाका मेयरका उम्मेद्वार देवी ज्ञवालीले ३७ हजार ९ सय ६० मत ल्याएका छन् भने उनलाई माओवादी केन्द्रकी मेयरकी उम्मेद्वार...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध