राजनीति


काठमाण्डौमा एमालेको जित निश्चित, कांग्रेसद्वारा हार स्वीकार

1495726820raju.jpg
काठमाण्डौ । देशकै पुरानो महानगर काठमाण्डौको पछिल्लो मतपरिणाम सार्वजनिक भएको छ । जसअनुसार एमालेको जित निश्चित भइसकेको छ । करिब साढे १३ हजार मत गन्न बाँकी छँदा एमालेले कांग्रेसभन्दा करिब साढे १६ हजार बढी मतले अग्रता लिएको छ । अब गणना हुने सबै भोट कांग्रेसलाई गए पनि उसले हार्ने पक्का छ ।  निर्वाचन कार्यालयका अनुसार काठमाण्डौमा कुल १ लाख...

ज्वाइँलाई काखी च्याप्दा पोखरामा कांग्रेसको जहाज डूब्यो !

1495701542nc-pkr.jpg
काठमाण्डौ । स्थानीय निकायको पहिलो चरणको निर्वाचनअन्तरगत क्षेत्रफलको हिसाबले सबैभन्दा ठूलो महानगर पोखरामा पार्टीको तर्फबाट मेयरको टिकट पाएको भन्दै नरेशशंकर पलिखेलाई शुुभकामनाको ओइरो आइरहेको थियो । पार्टी केन्द्रीय कार्यालयबाटै पलिखेलाई टिकट दिइएको, देउवा र पौडेल समूहले नै समर्थन गरेको भन्दै उनलाई फोनहरुको बर्षा भइरहेको थियो । खुशी...

भरतपुरमा एमाले-माओवादी टक्कर रोचक मोडमा

1495693293Renu-Dahal.jpg
काठमाण्डौ । निर्वाचनको समयदेखि नै चर्चाको शिखरमा रहेको चितवनको भरतपुर महानगरपालिकाको पछिल्लो मतपरिणाम रोचक बन्दै गएको छ । यो क्षेत्रमा एमाले र माओवादी केन्द्रका उम्मेद्वारबीचको टक्कर निकै रोचक मोडमा पुुगेको हो ।  हिजो बिहानसम्म ३८ सय बढी मतले माओवादी केन्द्रकी मेयरका उम्मेद्वार रेणुु दाहाललाई उछिनेका देवी ज्ञवाली आज बिहानसम्म १७...

1695556604Online-Ad.gif

काठमाण्डौ र पोखरामा एमाले जित नजिक

1495693208sun-flag.jpg
काठमाण्डौ । मतगणना अन्तिम चरणमा रहेका दुुई महानगरमा एमाले जित नजिक पुुगेको छ । बाँकी एक महानगरमा समेत उसले अग्रता कायमै राखेको छ ।  काठमाण्डौ र पोखरा लेखनाथ महानगरमा एमाले जित नजिक पुुगेको हो ।  प्राप्त पछिल्लो मत परिणाम अनुसार काठमाण्डौ महानगरमा एमालेको तर्फबाट मेयरका उम्मेद्वार विद्यासुन्दर शाक्यले ५१ हजार ९१ मत ल्याएका छन्...

प्रचण्डको झूठमाथि चिरफार : माओवादी मित्रहरु, मलाई क्षमा गर्नुहोला यो पोष्टका लागि !

1495645130facebook-post.jpg
►अग्नीपुञ्ज हरि चन्द १. अोबिओआरमा नेपाल सहभागी भएन भनेर ओली सरकार ढालिएको थिएन । गतसाल असोजमै ओबिओआरमा हस्ताछ्यर हुने र चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण गराई बिशाल चिनियाँ लगानी भित्र्याउने समयमा ओली सरकार ढालिएको थियो । २. फाष्ट ट्र्याक नेपाल आफैले बनाउने निर्णय गर्न सकेन भनेर ओली सरकार ढलेको होइन, ओली सरकारले नै फाष्ट ट्र्याक नेपाल...

आयो काठमाण्डौको ताजा मतपरिणाम

1495640987raju.jpg
काठमाण्डौ । देशकै पुरानो महानगर काठमाण्डौको ताजा मतपरिणाम प्राप्त भएको छ । जस अनुसार एमालेको तर्फबाट मेयर पदका उम्मेद्वार विद्यासुन्दर शाक्यले १४ मतको अग्रता लिएका छन् ।  शाक्यले ४६ हजार ५ सय ९३ मत ल्याएका छन् । उनलाई कांग्रेसका राजुुराज जोशीले ३२ हजार ७ सय ९ मतले पछ्याइरहेका छन् ।  तेश्रो स्थानमा रहेकी विवेकशीलकी रञ्जुु दर्शनाले...

भरतपुरमा एमाले–माओवादी टक्कर रोचक मोडमा !

1495640683Renu-Dahal.jpg
काठमाण्डौ । भरतपुर महानगरपालिकाको ताजा मतपरिणाम निकै रोचक मोडमा पुुगेको छ । एमाले र माओवादी केन्द्रका मेयर पदका उम्मेद्वारबीचको टक्कर निकै रोचक मोडमा पुुगेको हो । पछिल्लो समय माओवादी केन्द्रकी उम्मेद्वार रेणुु दाहालले एमालेको तर्फबाट मेयर पदका उम्मेद्वार देवी ज्ञवालीसँगको मतअन्तर घटाउँदै लगेकी छिन् ।  मत अपडेट अनुसार १४ नम्बर...

भरतपुर अपडेट : मतअन्तर घटाउँदै रेणु

1495632071Renu-Dahal.jpg
काठमाण्डौ । चर्चाको शिखरमा रहेको भरतपुर महानगरपालिकाको पछिल्लो मत परिणाम सार्वजनिक भएको छ । जसअनुसार माओवादी केन्द्रको तर्फबाट मेयरकी उम्मेद्वार रेणुु दाहालले एमालेका उम्मेद्वार देवी ज्ञवालीसँगको मत अन्तरलाई घटाउँदै लगेकी छिन् ।  पछिल्लो अपडेट अनुसार देवी ज्ञवालीले २९ हजार १ सय ३७ मत प्राप्त गरेका छन् भने उनलाई रेणुु दाहालले २७...

राजीनामा घोषणा गर्दै के–के भने प्रचण्डले ? (सम्वोधनको पूर्णपाठ)

1495630458pm.jpg
काठमाण्डौ । प्रधानमन्त्री पुुष्पकमल दाहालले आज पदबाट राजीनामा दिएका छन् । सो क्रममा उनले २० वर्षदेखि हुन नसकेको स्थानीय निर्वाचनको जस लिई आफ्नो कार्यकाल सफल भएको आफैंले उद्घोष समेत गरेका छन् । प्रधानमन्त्री बन्नुुअघि दूतको रुपमा कृष्णबहादुर महरालाई भारत पठाएर रातारात ओली सरकार गिराउन नेपाली कांग्रेससँग गठजोड गरी प्रधानमन्त्री...

हेटौडामा एमालेले जित्यो, धक्का लाग्यो राप्रपालाई !

1495629464hetauda.jpg
काठमाण्डौ । केही दिनअघिदेखि रोचक भिडन्त भइरहेको हेटौडा उपमहानगरपालिकामा एमालेले बाजी मारेको छ ।  स्थानीय निर्वाचनको पहिलो चरण अन्तर्गत एक मात्र उपमहानगरको रुपमा रहेको हेटौडामा एमाले उम्मेद्वारले मेयर र उपमेयरमा कब्जा जमाएका हुन् ।  मेयरमा एमालेका उम्मेद्वार हरिबहादुर महत २३ हजार १ सय २४ मतसहित विजयी भए । उनका निकटतम प्रतिदन्दी...

आयो भरतपुरको ताजा मतपरिणाम

1495601110Renu-Dahal.jpg
काठमाण्डौ । सबैले निकै चासोका साथ हेरिरहेको भरतपुर महानगरपालिकाको ताजा मतपरिणाम सार्वजनिक भएको छ । जसअनुसार माओवादी केन्द्रको तर्फबाट मेयरका उम्मेद्वार रेणुु दाहालले अग्रता लिने अपेक्षाविपरीत एमाले उम्मेद्वार अगाडि बढेका छन् ।  एमाले उम्मेद्वार देवी ज्ञवालीले २८ हजार ७१ मत ल्याएका छन् । उनलाई रेणुु दाहालले २५ हजार ४ सय १३ मतले...

चुनावमा दल परिवर्तनः कसैलाई फलिफाप, कसैलाई घर न घाट

1495598490vote.jpg
काठमाण्डौ । एमाले पारिवारिक पृष्ठभूमिका व्यवसायी राजकुमार पौडेल चुनावको मुखमा सबैलाई चकित पार्दै माओवादी केन्द्र प्रवेश गरे । केन्द्रले तत्कालै उनलाई सिन्धुपाल्चोकको  भोटेकोसी गाउँपालिका अध्यक्ष उम्मेदवारका रुपमा प्रस्तुत गर्यो । हार्ने पार्टीबाट उम्मेदवार बनेर राजकुमारले छवि बिगार्ने भए भनी उनको आलोचना पनि भयो । कांग्रेस...

फरक–फरक पार्टीबाट दाजुभाइ उम्मेदवार, आमालाई धर्मसंकट !

1495598399mum.jpg
काठमाण्डौ । कसैलाई उम्मेदवार नपाएर चिन्ता कसैलाई पाएर । एउटै पदमा एउटै वडाबाट दुई छोराले फरक फरक पार्टीको उम्मेदवारी पाउँदा बर्दियाकी ८७ वर्षीय सन्तु अधिकारीलाई कुन छोरालाई भोट हालूँ भन्ने चिन्ताले पिरोलेको छ । जेठ ३१ गते हुने दोस्रो चरणको निर्वाचनमा गुलरिया नगरपालिका वडा नं. २ को वडाध्यक्ष पदमा नेपाली कांग्रेसको तर्फबाट सन्तुको जेठा...

चुनावबारे राजपामा अझै दोधार

1495598594rajapa.gif
काठमाण्डौ । सरकारले राष्ट्रिय जनता पार्टी नेपालको माग सम्बोधन गर्न मधेसमा २२ स्थानीय तहको संख्या बढाउने निर्णय गरे पनि राजपा भने चुनावमा जाने या नजाने विषयमा अझै अनिर्णित छ । चुनावमा जाने या नजानेबारेमा निर्णय गर्न मंगलबार राजपासहित संघीय गठबन्धनको बैठक बस्ने भनिए पनि बस्न सकेन । राजपा अध्यक्ष मण्डलका सदस्यहरुले आन्तचरिक रुपमा...

यसकारण एमाले प्रचण्ड सरकारकै पक्षमा

1495598638uml.jpg
काठमाण्डौ । पहिलो चरणको स्थानीय तहको निर्वाचनमा सन्तोषजनक परिणाम ल्याएका कारण एमाले निर्धारित मितिमै चुनाव हुनुपर्ने मान्यतामा अडिग छ । तर, कांग्रेस र माओवादी केन्द्रबीचको समझदारीअनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजीनामा दिनेबित्तिकै नयाँ सरकार गठन प्रक्रियामा कम्तीमा दुई साता समय व्यतीत हुने भएकाले निर्वाचनको मिति...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध