राजनीति


के-के गर्यो प्रचण्ड सरकारले ?

1495511848pm.jpg
काठमाण्डौ ।  गत १९ साउनमा प्रधानमन्त्री भएपछि प्रचण्डले सुरुमै भारत र चीनसँग सन्तुलित सम्बन्धमा जोड दिँदै विशेष दूत खटाउने निर्णय गरे । जसअनुसार प्रधानमन्त्रीका विशेष दूतका रूपमा उपप्रधानमन्त्री एवं गृहमन्त्री विमलेन्द्र निधिले भारत र उपप्रधानमन्त्री एवं अर्थमन्त्री कृष्णबहादुर महराले चीन भ्रमण गरे । भारतसँग विगतमा बिग्रेको...

तीन दलका नेताको घरमा आक्रमण !

1495511737attack.jpg
धनुषा । धनुषाको पुर्वि भेगमा रहेको रघुनाथपुर गाविसका बासिन्दााले कांग्रेस, माओवादी केन्द्र र एमालेसहितका नेताको घरमा आक्रमण गरेका छन् । विगत तीन महिनादेखि स्थानीय पुनंरचनाको विरोधमा आन्दोलित रघुनाथपुरवासीले प्रमुख तीन दलका स्थानीयत स्तरका नेताको घरमा सोमबार आक्रमण गरेका हुन् । स्थानीय तहको संख्या थप आईतबार राति स्थानीय विकास...

यस्तो छ पोखरा र काठमाण्डौको ताजा मतपरिणाम

1495510294ktm-pkr.jpg
काठमाण्डौ । पोखरा लेखनाथ र काठमाण्डौ महानगरपालिकामा जारी मतगणनाको पछिल्लो मतपरिणाम प्राप्त भएको छ । यी दुवै क्षेत्रमा एमालेले आफ्नो सुरुवाती अग्रतालाई जारी गरेको छ। काठमाण्डौको मेयर पदमा एमाले उम्मेद्वारकाले १० हजार मतको अग्रता लिएका छन् भने पोखरामा समते ३७०० मतको फराकिलो अग्रता देखिएको छ ।  देशकै पुरानो महानगर काठमाण्डौमा...

1695556604Online-Ad.gif

पोखरामा एमाले २७ सय मतले अगाडि

1495476906pokhara-mayor.jpg
काठमाण्डौ । सबैभन्दा ठूलो महानगर लेखनाथ पोखराको मध्यरातिको मतपरिणाम प्राप्त भएको छ ।  मध्यरातमा सार्वजनिक मतपरिणाम अनुसार एमालेले २७ सय बढी मतको अग्रता लिएको छ ।  एमालेको तर्फबाट मेयर पदका उम्मेद्वार मानबहादुर जिसीले २५ हजार ९६ मत ल्याएका छन् भने उनलाई कांग्रेसका रामजी कुँवरले २२ हजार ३ सय ४६ मतले पछ्याइरहेका छन् ।  उपमेयरमा पनि...

स्थानीय तह थप्ने सरकारी निर्णय धरापमा !

1495474541pmo-office.jpg
काठमाण्डौ । दुुई महानगर र २२ स्थानीय तह थप्ने सरकारको निर्णय धरापमा पर्ने खतरा देखिएको छ ।  स्थानीय तह पुनरसंरचना आयोगको सिफारिस बिना स्थानीय विकास तथा संघीय मामिला मन्त्री विजयकुमार गच्छदार नेतृत्वको कार्यदलले गरेको सिफारिसकै भरमा सरकारले स्थानीय तह थप्ने निर्णयविरुद्ध मंगलबार रिट पर्ने खतरा बढेको हो ।  स्रोतका अनुसार...

काठमाण्डौमा एमालेको करिब १० हजार मतको अग्रता

1495473212raju.jpg
काठमाण्डौ । देशकै पुरानो महानगर काठमाण्डौको पछिल्लो मतपरिणाम सार्वजनिक भएको छ । जसअनुसार एमालेको अग्रता अझ फराकिलो बन्दै गएको छ ।  एमालेको तर्फबाट मेयरका उम्मेद्वार विद्यासुन्दर शाक्यले ३३ हजार ३ सय ९५ मत ल्याएका छन् । कांग्रेसका राजुराज जोशीले २३ हजार ९ सय ३४ मतले पछ्याइरहेका छन् । कांग्रेस भन्दा एमालेको मत अन्तर करिब १० हजार...

विराटनगर र वीरगञ्ज पनि अब महानगर, मधेशमा २२ तह थप

1495472350cabinet-meeting.jpg
काठमाण्डौ । स्थानीय तहको संख्या पुनरावलोकन गर्न गठित कार्यदलको सिफारिसअनुसार सरकारले थप २ उपमहानगरपालिकालाई महानगरपालिका बनाउने र तराई मधेशमा २२ वटा स्थानीय थप्ने निर्णय गरेको छ । मधेशी दलहरुलाई समेत निर्वाचनमा सहभागी गराउने रणनीति अनुरुप उनीहरुको मागलाई सम्बोधन गर्दै सरकारले यस्तो निर्णय गरेको हो ।  सरकारले स्थानीय विकास तथा...

आयो काठमाण्डौको ताजा मतपरिणाम

1495457260raju.jpg
काठमाण्डौ । देशकै पुरानो महानगर काठमाण्डौको ताजा मतपरिणाम सार्वजनिक भएको छ ।  जस अनुसार मेयरमा एमाले उम्मेद्वार विद्यासुन्दर शाक्यले ९ हजार १ सय ७० मतको अग्रता लिएका छन् । उनले ३२ हजार ३ सय ८८ मत ल्याएका छन् । उनलाई कांग्रेसका राजुुराज जोशीले २३ हजार २ सय १८ मतले पछ्याइरहेका छन् ।  तेश्रो स्थानमा रहेकी विवेकशील पार्टीकी रञ्जुु...

ललितपुरको मेयर पनि एमालेले नै उछिट्याउने संभावना !

1495454780lalitpur.jpg
काठमाण्डौ । ललितपुर महानगरपालिकाको पछिल्लो मतपरिणाम अनुसार एमालेले कांग्रेसको निकै नजिक पुुगेर टक्कर दिएको छ।  निकै लामो समय कांग्रेसका उम्मेद्वारले यो महानगरमा अग्रता लिइरहेका छन् । तर पछिल्लो पटक सार्वजनिक मत परिणाम अनुसार कांग्रेसको तर्फबाट मेयरका उम्मेद्वार चिरिबाबुु महर्जनले २३ हजार १ सय ४० मत ल्याएका छन् भने उनलाई एमालेका...

यस्तो छ भरतपुर र पोखराको ताजा मतपरिणाम

1495454307Bharatpur-pkr.jpg
काठमाण्डौ । चर्चाको शिखरमा रहेको भरतपुर र पोखरा लेखनाथ महानगरको ताजा मतपरिणाम प्राप्त भएको छ ।  जिल्लास्थित निर्वाचन कार्यालयहरुले दिएका जानकारी अनुसार दुवै महानगरमा एमालेको अग्रता कायमै छ ।  भरतपुरमा प्रधानमन्त्री पुत्री रेणुु दाहालले कांग्रेसको समर्थनमा माओवादी केन्द्रबाट मेयर पदमा उम्मेद्वारी दिएका कारण यो स्थान चर्चाको...

काठमाण्डौमा रञ्जुलाई शानदार मत, माओवादीको जमानत जफत हुने

1495447116raju.jpg
काठमाण्डौ । उम्मेद्वारी दिंदासम्म जमानत जफत हुने कतिपयबाट आँकलन गरिएकी विवेकशील पार्टीकी रञ्जुु दर्शनाले काठमाण्डौ महानगरको मेयर पदमा हालसम्म १२.७ प्रतिशत मत प्राप्त गरिसकेकी छिन् ।  कुल खसेको मतको १० प्रतिशत भन्दा कम मत आउने उम्मेद्वारको जमानत जफत हुने व्यवस्था छ । यो हिसाबले रञ्जुु दर्शनाले पाएको मतलाई निकै सम्मानजनक मान्न...

भरतपुरमा रेणु दाहाल २४०० मतले पछाडि

1495429306Renu-Dahal.jpg
काठमाण्डौ । चर्चाको शिखरमा रहेको भरतपुर महानगरपालिकाको मेयर पदको पछिल्लो मतपरिणाम अनुसार माओवादी केन्द्रकी उम्मेद्वार रेणुु दाहाल २४०० मतले पछाडि परेकी छिन् ।  दाहाललाई करिब २४०० मतले पछाडि छाड्दै एमालेका मेयरका उम्मेद्वार देवी ज्ञवालीले २२ हजार १ सय ४४ मत प्राप्त गरेका छन् । रेणुु दाहालको १९ हजार ७ सय ५७ मत मात्र छ ।  उपमेयरमा...

काठमाण्डौमा एमाले ९ हजार मतले अगाडि

1495428011raju.jpg
काठमाण्डौ । देशकै पुरानो काठमाण्डौ महानगरपालिकाको पछिल्लो मतपरिणाम अनुसार नेकपा एमालेका उम्मेद्वार करिब ९ हजार मत अन्तरले अगाडि बढेका छन् ।  एमालेको तर्फबाट मेयरका उम्मेद्वार विद्यासुन्दर शाक्यले २९ हजार १ सय २९ मत प्राप्त गरेका छन् । उनलाई कांग्रेसका राजुुराज जोशीले २० हजार ३ सय ६८ मतले पछ्याइरहेका छन् । तेश्रो स्थानमा रहेकी...

भरतपुरमा देवीको अग्रता बढ्यो

1495427617Renu-Dahal.jpg
काठमाण्डौ । चर्चाको शिखरमा रहेको भरतपुर महानगरपालिकाको पछिल्लो मत परिणाम प्राप्त भएको छ ।  पछिल्लोपटक सार्वजनिक मत परिणाम अनुसार एमालेको तर्फबाट मेयर पदका उम्मेद्वार देवी ज्ञवाली फराकिलो मत अन्तरसहित अगाडि बढिरहेका छन् ।  उनले २१ हजार ८ सय १७ मत ल्याएका छन् भने उनलाई माओवादी केन्द्रकी रेणुु दाहालले १९ हजार ५ सय ५४ मतले पछ्याइरहेकी...

३४ जिल्लामा यस्तो देखियो दलहरुको उपस्थिति

1495426206three-party.jpg
काठमाण्डौ । पहिलो चरणमा ३४ जिल्लाका २ सय ८३ स्थानीय तहमा भएको निर्वाचनमा माओवादीले १४, कांग्रेसले तीन र एमालेले दुई जिल्लामा एउटै तहमा पनि जित्न सकेनन् । काठमाडौं, भरतपुर, पोखरा–लेखनाथ, ललितपुर महानगर, हेटौँडा उपमहानगरसहित बूढानीलकण्ठ र कागेश्वर मनोहरा नगरपालिकाको नतिजा आउन भने बाँकी छ ।  प्रदेश ३ : एमाले ५४, कांग्रेस ३३, माओवादी...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध