राजनीति


कसरी हुँदै छ मन्त्रालय भागबन्डा ?

1497155171cabinet.jpg
काठमाण्डौ । सत्तारुढ कांग्रेस–माओवादीले मन्त्रालय भागबन्डा अझै टुंगो लगाउन सकेका छैनन्। ११ मन्त्रालय कांग्रेस र ९ मन्त्रालय माओवादीले लिएर अन्य साना दललाई दिने सैद्धान्तिक सहमति भए पनि कुन–कुन मन्त्रालय भन्ने टुंगो लागेको छैन।  खासगरी भौतिक पूर्वाधार तथा यातायात, ऊर्जा, सहरी विकासलगायतका विकासे मन्त्रालयमा दुवै दलले दाबी...

उम्मेदवारका चिन्हअंकित टिसर्ट, टोपी र झोला बाँड्न नपाईने

1497155682ec.jpg
काठमाण्डौ । निर्वाचन आयोगले चुनाव प्रचार क्रममा राजनीतिक दल र उम्मेदवारका चिह्नअंकित टिसर्ट, टोपी र झोला वितरण कार्य तत्काल रोक्न मुख्य निर्वाचन अधिकृतलाई निर्देशन दिएको छ। दल र उम्मेदवारका चिन्हअंकित टिसर्ट टोपी र झोला वितरण कार्य निर्वाचन आचारसंहिताविपरीत हुनेतर्फ आयोगले सम्बन्धित दल र उम्मेदवारको ध्यानाकर्ष पनि गरेको छ । यो खबर...

राजपा चुनावमा नजाने निश्चित, नगए के हुन्छ?

1497155732rjp.jpg
काठमाण्डौ । मधेसकेन्द्रित राष्ट्रिय जनता पार्टीले दोस्रो चरणको निर्वाचन सार्न गरेको प्रस्ताव सत्तारुढ दलहरुले अस्वीकार गरेका छन् । निर्वाचनमा राजपालाई मनाउन प्रधानमन्त्री शेरबहादुर देउवाले डाकेको छलफलमा राजपाका नेताहरुले निर्वाचन सार्न माग गरेका हुन् ।   योसँगै राजपा निर्वाचनमा जाने सम्भावना कमजोर भएको छ । राजपा निर्वाचनमा नगए...

1695556604Online-Ad.gif

सांसदहरूको आवास सुविधा रोक्का

1497155854Nepal-Parliament.jpg
काठमाण्डौ ।  संसदको लेखा शाखाले सांसदले पाउने आवासबापतको सुविधा रकम रोक्का गरेपछि शाखा र सांसदबीच द्वन्द्व बढेको छ । संसदको पदाधिकारी तथा सांसदले आफू बस्ने घरको वास्तविक विवरण स्पष्ट नगरेपछि लेखा शाखाले उनीहरूको आवास सुविधाबापत पाउने रकम रोक्का गरेको हो।  संसदको पदाधिकारी र सांसद गरी १ सय १९ जनाको आवास सुवाधा रोक्कामा परेको छ।...

यी हुन् एमालेका विराटनगर, इटहरी र धरानका मेयर/उपमेयरका उम्मेद्वार

1497113910uml-candidates.jpg
काठमाण्डौ । सबैले चासोका साथ हेरिरहेको पूर्वका एक महानगर र २ उपममहानगरपालिकामा एमालेले मेयर र उपमेयरको उम्मेद्वार टुंगो लगाएको छ ।  विराटनगर महानगरपालिका र इटहरी उपमहानगरपालिकामा एमालेले मुख्य उम्मेद्वार टुुंगो लगाएको हो ।  जस अनुसार विराटनगर महानगरपालिकाको मेयर पदमा पार्टीका पूर्व जिल्ला अध्यक्ष विनोद ढकाललाई उठाउने निर्णय...

यस्ता छन् स्थानीय तहका प्रमुख–अध्यक्षका अधिकार

1497070471ec.jpg
काठमाण्डौ । सरकारले स्थानीय तहको सेवा सञ्चालन तथा व्यवस्थापनसम्बन्धी आदेश जारी गर्दै तत्कालका लागि स्थानीय तहका जनप्रतिनिधिको जिम्मेवारी निर्धारण गरेको छ । मन्त्रिपरिषद्को बुधबारको बैठकले जनप्रतिनिधिको काम, कर्तव्य र अधिकार निर्धारण गरेको हो ।  सरकारको आदेशसँगै निर्वाचित भएका र अब निर्वाचित हुने नगर प्रमुख, उपप्रमुख, गाउँपालिका...

यस्तो छ पौडेल पक्षबाट मन्त्रीको सूची, केसीको नाम देउवालाई चित्त बुझेन

1497070390paudel.jpg
काठमाण्डौ । प्रधानमन्त्री शेरबहादुर देउवाले वरिष्ठ नेता राचन्द्र पौडेल पक्षबाट मन्त्री नियुक्रिका लागि सिरफरिस हुन लागेका चार नेतामध्ये बलबहादुर केसीलाई अस्वीकार गरेपछि मन्त्रिपरिषद विस्तारमा ढिलाई हुने भएको छ । पार्टी सञ्चालनबारे पार्टी सभापति देउवाको कडा आलोचना गर्दै आएका केसीको नाम नपठाउन उनले पौडेललाई आग्रह गरेको स्रोतले...

राजपा चुनावमा नआउने संकेत, फेरि आन्दोलनको तयारी

1497070249rajapa.jpg
काठमाण्डौ । राष्ट्रिय जनता पार्टी नेपाल १४ असारको स्थानीय तहको निर्वाचन बिथोल्न आन्दोलनको घोषणा गर्ने तयारीमा लागेको छ । केही दिनअघिसम्म दोस्रो चरणको निर्वाचनपछि संविधान संशोधनको प्रक्रिया सुरु गर्न सहमत रहेको राजपा एक्कासि पुरानै मागमा अडान राख्न थालेको छ । उसले आन्दोलनका कार्यक्रम तय गर्न छलफलसमेत सुरु गरेको छ ।  राजपाका नेता...

निर्वाचनले श्रीमान्–श्रीमतीको सम्बन्ध विच्छेद, दाजुभाइबीच बोलचाल बन्द

1497068408acham-chunab.png
अछाम । अछामको ढकारी गाउँपालिका–२, हिच्माका प्रकाश साउँद र कृष्ण साउँद एउटै घरका (सहोदर) दाजुभाइ हुन् । तर, राजनीतिक वैचारिक भिन्नताले दुई भाइबीच पानी बाराबार छ । कारण, प्रकाश कांग्रेसनिकट हुन् भने कृष्ण एमाले समर्थक हुन् । यसले हाम्रो राजनीतिक संस्कार कस्तो छ भनेर प्रस्ट्याउँछ । ‘हाम्रो आस्था मिल्दैन,’ तरुण दलका जिल्ला अध्यक्षसमेत...

इटहरी कांग्रेस विभाजनको भूङ्ग्रोमा, हेमकर्णले टिकट नपाउने कारण यस्तो पो !

1497017130hemkarna-n-rohit.jpg
काठमाण्डौ । स्थानीय निकायको दोश्रो चरणको चुनावको तीव्र प्रचार प्रसार भइरहँदा पूर्वी नेपालमा सुनसरीको इटहरीले सबैको ध्यान तानेको छ । त्यहाँ नेपाली कांग्रेसका केही कार्यकर्ताहरुले पार्टीले गरेको उम्मेद्वारी छनौटको बिषयमा विरोध जनाउँदै तालाबन्दी र प्रदर्शनमा उत्रिएपछि सबैको ध्यान तानिएको हो ।  पार्टी केन्द्रले पूर्वकै उदीयमान शहर...

चुनावमा ल्याउन ऐन संशोधन, तर मानेन राजपा

1496983324rajapa.jpg
काठमाण्डौ । राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)लाई चुनावको तयारीका लागि थप समय दिन भन्दै बिहीबार संसद्ले स्थानीय तह निर्वाचन ऐनमा पहिलो संशोधन गरेको छ । उम्मेदवारलाई टिकट दिने पार्टीका नेताको हस्ताक्षर चुनाव हुनु १५ दिनअगावै आयोगमा बुझाउनुपर्ने ऐनको व्यवस्था हटाउन संसद्ले उक्त ऐन संशोधन गरेको हो ।  मधेस केन्द्रित ६ दल मिलेर बनेको...

सिंहदरबारका ‘सदाबहार’, महरादेखि गच्छदार !

1496843212Gachhadar-and-mahara.jpg
काठमाण्डौ । माओवादी नेता टोपबहादुर रायमाझीले देउवाले प्रधानमन्त्रीमा उम्मेद्वारी दिंदै गर्दा आफूले पार्टीको तर्फबाट सरकारमा नेतृत्व गर्ने दाबेदारी प्रस्तुुत गरेका थिए । तर, बुधबार प्रधानमन्त्रीको ८ सदस्यीय क्याबिनेटमा उनको दाबेदारीले फेल खायो । माओवादीभित्र सदाबहार मन्त्री भन्ने नयाँ परिचय बनाएका कृष्णबहादुर महराको जादूूले फेरि...

देउवा सरकारको प्राथमिकता : समयमै निर्वाचन र आर्थिक समृद्धि

1496837493deuba.jpg
काठमाण्डौ । शेरबहादुर देउवा प्रधानमन्त्री बनेपछि बसेको पहिलो क्याबिनेट बैठकले सरकारको प्राथमिकता तोक्दै आगामी माघ ७ गतेभित्र तीनवटै चुनाव गर्ने प्रतिबद्धता जनाएको छ ।  बैठकले असार १४ मै स्थानीय तहको दोश्रो चरणको निर्वाचन गर्ने, भूकम्पपछिको पुननिर्माणलाई निरन्तरता दिने, शान्तिसुरक्षा, सुशासन, दैनिक आवश्यकताको परिपूर्ति सहज बनाउने...

पौडेल समूहलाई देउवाको झापड, महेशका ठाउँमा ज्ञानेन्द्र अर्थमन्त्री

1496828492Sher-Bahadur-Deuba-1.jpg
काठमाण्डौ । प्रधानमन्त्री शेरबहादुर देउवाले सपथ लिएसँगै तीन उपप्रधानमन्त्रीसहित केही मन्त्री नियुक्त भएका छन् ।  देउवाले उनको सपथ ग्रहण समारोह बहिस्कार गर्ने निर्णयमा पुुगेको पार्टीभित्रकै पौडेल समूहलाई थप रुष्ट बनाउँदै अर्थमन्त्रालयमा पौडेल समूहका महेश आचार्यलाई एकाएक छाडेर आफ्ना विश्वासपात्र ज्ञानेन्द्रबहादुर कार्कीलाई...

महरालाई परराष्ट्र र शर्मालाई गृह

1496820522janardan-mahara.jpg
काठमाण्डौ । पार्टीभित्रको असन्तुुष्टहरुको मागलाई बेवास्ता गर्दै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आफ्ना नजिकका दुुई नेतालाई मन्त्रीमा दोहोर्याउने निर्णय गराएका छन् ।  प्रचण्ड नेतृत्वको अघिल्लो सरकारमा सहभागी कृष्णबहादुर महरा र जनार्दन शर्मालाई नै उनले देउवा सरकारमा समेत दोहोर्याउने भएका हुन् ।  माओवादीको तर्फबाट...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध