राजनीति


वैशाख ३१ मा निर्वाचनको सम्भावना कम, मोर्चाको सर्तले सत्तारूढभित्रै विवाद

1491192978Election-Commission-Nepal.jpg
काठमाण्डौ । मधेसमा मतदाताको छुट नामावली थप्नुपर्ने र स्थानीय तहको संख्या बढाउनुपर्ने मधेसी मोर्चाको नयाँ सर्तले सत्तारूढ कांग्रेस र माओवादी केन्द्रबीच नै मतभेद पैदा गराएको छ । मोर्चाको यो सर्त मान्ने कि नमान्ने भन्नेमा यी प्रमुख सत्तारूढ घटकबीच विवाद भएको छ । । प्रधानमन्त्री पुष्पकमल दाहाल केही साता निर्वाचन सारेर या दुई चरणमा गरेर...

सहमतिको दौडमा प्रधानमन्त्री

1491112316Prachanda.jpg
काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहालले राजनीतिक सहमति खोज्ने अवधि लम्ब्याउने बहानामा स्थानीय चुनाव रोक्न नहुने बताएका छन् । शनिबार बालुवाटारमा तमसपा अध्यक्ष महेन्द्र यादव भेटेर प्रधानमन्त्री दाहालले संघीय आयोगको क्षेत्राधिकार शक्तिशाली बनाउन आफू तयार भएको भन्दै अब चुनावमा जान मधेसवादी घटकहरू तयार हुनुपर्ने आग्रह गरेका थिए ।...

सरकार र मोर्चाबीच मिलेका विषय र विवादका नयाँ विषय यस्ता छन्

1491112403major-party.jpg
काठमाण्डौ ।  कुन विषयमा के भइरहेछ ? १) सीमांकन सरकार : मन्त्रिपरिषद्बाट तीन महिनाको म्याद दिएर शक्तिशाली सीमांकन आयोग गठन गर्ने, सुझाबका आधारमा प्रदेश र केन्द्रको चुनावअघि नै संविधान संशोधन गर्ने गरी सहमतिको खोजीमा सरकार छ । मोर्चा : सीमांकन आयोग बनाएर जान मोर्चा पनि सहमत देखिएको छ । तर, यस्तो आयोग स्थायी हुनुपर्ने र आयोगको सिफारिस र...

1695556604Online-Ad.gif

माओवादीको घोषणापत्रः गाउँ-गाउँमा फ्री वाइफाई !

1490930360Prachanda.jpg
काठमाण्डौ । सरकारको नेतृत्व गरिरहेको नेकपा (माओवादी केन्द्र) ले आगामी ३१ बैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि चुनावी घोषणा पत्रको मस्यौदा तयार पारेको छ । प्रतिवद्धता पत्र नाम दिँदै तयार पारिएको घोषणापत्रको मस्यौदामा ‘सिंहदराबार केन्दि्रत जनताको अधिकारलाई जनताको गाउँ, नगरमा पुर्‍याऊँ, स्थानीय तहको चुनावमा माओवादीलाई जिताऔ’...

केन्द्रमा १६ मन्त्रालय रहने, यी हुन् सम्भावित मन्त्रालय

1490930509Singh-Durbar-Government-in-Nepal-.jpg
काठमाण्डौ । केन्द्रमा बढीमा १६ मन्त्रालय राख्न प्रस्ताव गरिएको छ। अहिले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसहित ३१ मन्त्रालय छन्।  सामान्य प्रशासन मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटाको संयोजकत्वमा गठित उच्चस्तरीय समितिमातहतको उपसमितिले केन्द्रमा रहने मन्त्रालयको प्रस्ताव गरेको हो।  मन्त्रालयका प्रशासन सुधार महाशाखा...

नयाँ वर्षमा बाबुराम र उपेन्द्रको एकता हुने

1490929678baburam-upendra.jpg
काठमाण्डौ । बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपाल र उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपालबीचको एकता प्रक्रिया अन्तिम चरणमा पुगेको छ।  स्थानीय निकायको निर्वाचनअघि नै एकताको घोषणा गर्ने तयारी भइरहेको जनाइएको छ । नयाँ शक्तिका तर्फबाट वार्ता समितिका संयोजक रामचन्द्र झाका अनुसार एकता प्रक्रिया अन्तिम चरणमा पुगेको छ...

प्रचण्ड कमल थापाको पक्षमा, निधिको यस्तो चेतावनी

1490930580prachanda-kamal-thapa.jpg
काठमाण्डौ । उपप्रधानमन्त्रीको वरियतामा गृहमन्त्री विमलेन्द्र निधिले आफ्नो दाबी गरे पनि प्रधानमन्त्री पुष्पकमल दाहाल स्थानीय विकासमन्त्री कमल थापाका पक्षमा उभिएका छन् । तर, औपचारिक रूपमा त्यसको घोषणा नभएका कारण मन्त्रिपरिषद्को बैठकसमेत प्रभावित भएपछि प्रधानमन्त्री दाहालले कांग्रेस सभापति शेरबहादुर देउवासँग निधिलाई सम्झाउन आग्रह...

मधेसी मोर्चाको चुनावी रणनीति : भित्र दर्ता, बाहिर घेराउ

1490844227madhesi-morcha.jpg
काठमाण्डौ । स्थानीय तह निर्वाचनमा भाग लिन दल दर्ता गराएर चुनावी प्रक्रियामा सामेल भइसकेका संयुक्त लोकतान्त्रिक मधेसी मोर्चामा आबद्ध दलहरु चुनावकै विरोधमा जिल्ला निर्वाचन कार्यालय घेराउ गर्न थालेका छन्।  मोर्चाले मंगलबार चुनावको विरोध गर्दै २ नम्बर प्रदेशका जिल्ला निर्वाचन कार्यालय घेराउ गर्‍यो। जिल्ला निर्वाचन कार्यालयमा दल...

विमानस्थलमै देखियो उपप्रधामन्त्रीको मर्यादाक्रम विवाद

1490844905dpms.jpg
काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहालले चीन जानेक्रममा नै निम्त्याइदिएका कार्यबाहक को हुने भन्ने विवाद उनी फर्कने क्रममा झन सतहमा आएको छ ।  त्रिभुवन विमानस्थलमा संचारकर्मीको क्यामरा सामुन्ने नै विवाद सार्वजनिक भएको हो । साताव्यापी चीन भ्रमण सकेर फर्केका प्रधानमन्त्रीलाई स्वागत गर्न मर्यादाक्रममा उभिदा यस्तो देखिएको हो ।...

आरआरमा अनेरास्ववियुको प्यानलै विजयी

1490756435rr-campus.jpg
काठमाण्डौ । उपत्यकाका विभिन्न प्रहरी युनिटका १० डिएसपीसहित ४८० सुरक्षाकर्मीको घेरामा रत्नराज्यलक्ष्मी क्याम्पस (आरआर) को स्ववियु चुनाव सम्पन्न भएको छ । मंगलबार दिनभर नेपाल प्रहरीका नौ डिएसपीसहित ३५० र सशस्त्रका एक डिएसपीसहित एक सय ३० गरी ४८० प्रहरी सुरक्षाका लागि खटिएका थिए ।  महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रमुख (एसएसपी) छविलाल...

बैठक राख्ने विषयमा देउवा र पौडेलको घोचपेच

1490756522deuba-paudel.jpg
काठमाण्डौ । शेरबहादुर देउवा, निर्वाचनको विषयमा : घोषित मितिमा स्थानीय तहको निर्वाचनको विकल्प हामीसंग छैन । कुनै पनि हालतमा तोकिएको मितिमा स्थानीय निर्वाचन हुन्छ । सबै सदस्यहरु आ–आफ्नो जिल्ला र क्षेत्रमा निर्वाचनको परिणाम पार्टीको पक्षमा पार्ने गरी लाग्नु होला । कार्यकर्तालाई त्यही अनुरुपको निर्देशन दिनुहोला । मधेसको समस्या समाधान...

मोर्चालाई सहमतिमा ल्याउन प्रदेश–२ मा स्थानीय तह थप्ने गृहकार्य

1490756608Election-Commission-Nepal.jpg
काठमाण्डौ । सरकारले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चालाई निर्वाचनमा सहभागी गराउन प्रदेश–२ मा स्थानीय तहको संख्या बढाउने गृहकार्य गरेको छ । संविधान संशोधन र तराईमा जनसख्ंयाका आधारमा स्थानीय तह निर्धारण गरिनुपर्ने माग राख्दै आएको मोर्चा  निर्वाचनमा आउने सुनिश्चितताको आधारमा प्रदेश–२ मा स्थानीय तहको संख्या बढाउने निष्कर्षमा...

‘ह्यापिनेस’को पहिलो सूचीमा नर्वे होइन, नेपाल

1490670767kp.jpg
काठमाण्डौ । केही पहिले विश्वको ह्यापिनेस (सबैभन्दा खुसी)को पहिलो सूचीको देशमा नर्वे परेको सार्वजनिक भयो । तर, मलाई लाग्यो, त्यो सूचीमा त नेपाल हुनुपथ्र्यो। प्रमुख प्रतिपक्षी दल एमालेले चुनावी तयारीसँगै ‘पच्चीसवर्षे विकास र समृद्धिको दीर्घकालीन’ योजनासम्बन्धी गृहकार्य अघि बढाएका अध्यक्ष केपी ओलीले भने।  यस्तो उर्वरभूमि ।...

वैद्य माओवादीले पनि चुनावमा भाग लिने, चुनावी मोर्चाको नेतृत्व गजुरेलले गर्ने

1490671037mohan-baidhya.jpg
काठमाण्डौ । नेकपा क्रान्तिकारी माओवादीले स्थानीय तहको चुनावमा भाग लिने प्रस्ताव केन्द्रीय समितिमा  पेस गरेको छ ।  पार्टीको सोमबार सुरू भएको केन्द्रीय समिति बैठकमा पार्टीको वैधानिक मोर्चालाई चुनावको कार्यनीतिको रुपमा उपयोग गरिने प्रस्तावमा उल्लेख छ।  सो मोर्चाको प्रमुखमा सीपी गजुरेल रहेका छन्। पार्टीका अध्यक्ष मोहन वैद्यले...

मोर्चाको ‘चुनाव निषेधित क्षेत्र’ मै भोट माग्नेको लर्काे

1490670825morcha.png
काठमाण्डौ । मधेसकेन्द्रित दलहरूले कुनै निर्वाचन हुन नदिने दाबी गरिरहेको बेला पर्सा सदरमुकाम वीरगन्जको मुख्य बजारमा मत माग्ने स्थानीय नेता–कार्यकर्ताको लर्को भेटिएको छ ।  संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले जनताका लागि अति आवश्यक स्थानीय तह निर्वाचनको विरोध गरेपछि संविधानसभा निर्वाचनमा उनीहरूलाई सघाएका स्थानीय युवाहरूले...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध