राजनीति


सांसदलाई अवकाशपछि पनि सुविधा !

1489806662parliament.jpg
काठमाण्डौ । मासिक पारिश्रमिक र आवास सुविधा आफ्नै कार्यकालबाट लागू हुनेगरी वृद्धि गरेको आलोचना नसकिँदै सांसदहरूले अवकाशपछि पनि औषधि उपचार र यातायात खर्च माग गरेका छन् ।  पूर्व विशिष्ट व्यक्तिको सुविधाको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा संशोधन दर्ता गर्दै सांसदले यस्तो सुविधा मागेका हुन् । पूर्व विशिष्ट व्यक्तिको परिभाषामा...

गच्छदार कांग्रेसमा भित्रदै

1489803946bijaya.jpg
काठमाण्डौ । सत्तारूढ कांग्रेसका झापादेखि कञ्चनपुरसम्मका सांसदहरूले मधेसी जनधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारलाई कांग्रेसमा भित्र्याउन छलफल अघि बढाएका छन् ।  कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा शुक्रबार भएको छलफलमा सांसदहरूले मधेसका लोकप्रिय नेता गच्छदारलाई फेरि कांग्रेसमा ल्याउन सके तराई मधेस र थारू...

कति दल भिड्दैछन् चुनावी मैदानमा ?

1489722014local-poll.jpg
काठमाण्डौ । वैशाख ३१ मा हुने स्थानीय तहको चुनावमा ७९ वटा राजनीतिक दलले मात्रै प्रतिस्पर्धा गर्न पाउने भएका छन् । निर्वाचन आयोगमा दर्ता भएका १ सय १३ वटा दलमध्ये उनीहरूले बुझाएको विवरणका आधारमा ७९ दल मात्रै स्थानीय तह निर्वाचनमा भाग लिन योग्य ठहरिएका हुन् । आयोगले स्थानीय निर्वाचनको व्यवस्थापनका लागि पुस २५ मा जिल्लास्तरीय समितिमार्फत...

1695556604Online-Ad.gif

चुनावका लागि दुई छिमेकी राष्ट्रबाट के-के आउँदैछ ?

1489722091ec.jpg
काठमाण्डौ ।  निर्वाचन आयोगले स्थानीय तहको व्यवस्थाअनुसार मतदाता परिचयपत्र वितरण गर्ने भएको छ । मतदाता नामावलीमा रहेका करिब एक करोड ४० लाख मतदाताले नयाँ व्यवस्थाअनुसारको मतदाता परिचयपत्र प्राप्त गर्नेछन् । मतदाता परिचयपत्र छपाइका लागि तयारी अन्तिम चरणमा पुगेको आयोगले जनाएको छ । आयोग स्रोतका अनुसार केही दिनभित्रै परिचयपत्र छपाइ...

सांसद्लाई पनि 'पूर्वपदाधिकारी सुविधा' !

1489722176cahall.jpg
काठमाण्डौ । सांसद आफैंले पूर्वपदाधिकारीको सुविधा माग गरेका छन्।  पूर्वपदाधिकारीको कोटामा सांसदहरूलाई पनि राख्नुपर्ने भन्दै पाँच सांसदले पूर्वपदाधिकारीलाई सुविधा प्रदान गर्नेसम्बन्धी विधेयकमा संशोधन प्रस्ताव दर्ता गराएका हुन्।  कांग्रेसका चार र फोरम लोकतान्त्रिकका एक सांसदले पूर्वसांसदलाई यातायात, औषधि उपचार र अन्य सुविधा...

संशोधन मिलाउन सरकार-मोर्चाको संयुक्त कार्यदल, सहमति जुटाउन तीन दिन

1489722410meeting.jpg
काठमाण्डौ । सरकार र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले संविधान संशोधनको विषयमा सहमति जुटाउन संयुक्त कार्यदल गठन गरेका छन्।  तीन दिनभित्र संविधान संशोधन तथा निर्वाचनको विषयमा सहमतिको बुँदा तयार पार्नेगरी संयुक्त कार्यदल गठन भएको हो।  प्रधानमन्त्री पुष्पकमल दाहालसहित सरकारको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्र, नेपाली...

संघीय समाजवादी फोरम सरकारबाट अलग

1489580955forum.jpg
काठमाण्डौ । उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपालले सरकारलाई दिएको समर्थन औपचारिक रुपमा फिर्ता लिएको छ ।  यसअघि संयुक्त मधेशी मोर्चाले प्रचण्ड नेतृत्वको सरकारलाई एकहप्ते अल्टिमेटम दिंदै सो अवधिमा संविधान संसोधन प्रक्रिया अगाडि बढ्नुुपर्ने र स्थानीय निर्वाचन स्थगन गरिनुुपर्ने माग गरेको थियो । उसले दिएको अल्टिमेटम...

किन चीन जाँदैछन् प्रधानमन्त्री दाहाल ?

1489459457prachanda.jpg
काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल सत्ता सम्हालेको ८ महिनापछि आएर चैतमा उत्तरी छिमेकी चीनको भ्रमणमा जाने भएका छन् ।  नै बर्षअघि पहिलोपटक प्रधानमन्त्री हुँदा चीनबाट आफ्नो विदेश भ्रमण थालेका दाहाल यसपटक भने चौथो विदेश भ्रमणको रुपमा चीन जान लागेका हुन् । यो पल्ट प्रधानमन्त्री भएपछि उनी दुई पटक भारत र एकपल्ट दुबाई (यूएई) गएका छन्...

मधेशमा जनता मारेपछि गृहमन्त्री निधि गुहार माग्दै भारतमा !

1489372730bimalendranidhi.jpg
उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधि तीनदिने भारत भ्रमणका लागि आज भारत जाने भएका छन् ।  इण्डिया फाउन्डेसनले आयोजना गर्ने आतंकवाद प्रतिवादसम्बन्धी तेस्रो सम्मेलनमा भाग लिन उनी त्यसतर्फ जान लागेका बताइए पनि सप्तरी घटनामा मधेशी जनतालाई मारेपछि उत्पन्न कठीन परिस्थिति र आगामी दिनमा भारतको पक्षमा आफूले चाल्नुुपर्ने कदमको...

कुन उम्मेदवारले कति खर्च गर्न पाउँछन्?

1489372800Election-Commission-Nepal.jpg
काठमाण्डौ । निर्वाचन आयोगले वैशाख ३१ मा हुने स्थानीय तहको चुनावका लागि उम्मेदवारले खर्च पाउने रकमको सीमा तोकेको छ । तोकिएभन्दा बढी रकम खर्च गरेको खुल्न आएमा विजयी उम्मेदवारको हकमा रद्दसम्मको कारबाही हुनेछ । आयोगका अनुसार चार महानगरपालिकाका प्रमुख र उपप्रमुखका उम्मेदवार प्रत्येकले ७ लाख ५० हजार रुपैयाँसम्म मात्र खर्च गर्न पाउने सीमा...

गच्छदार पनि ‘सरकारमा’, भने-‘हामी कमल थापाजस्तै फुत्त जाने पार्टी होइनौं’

1489292560bijaya.jpg
काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल र कांग्रेस सभापति शेरबहादुर देउवाले संविधान संशोधन प्रस्तावको पक्षमा दुई तिहाइ मत पुर्‍याउन मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) लाई सरकारमा ल्याउने तयारी गरेका छन् । मधेसी मोर्चाको सातदिने अल्टिमेटम गुज्रिँदै गर्दा सत्ता गठबन्धन जोगाउन राप्रपा नेतृत्वलाई मन्त्रिपरिषद्मा सामेल गराएका...

स्थानीय तहमा ३६ हजार ६ सय ५४ प्रतिनिधि

1489292860Election.jpg
काठमाण्डौ । स्थानीय तहको संख्या ७ सय ४४ भएसँगै निर्वाचनपछि ३६ हजार ६ सय ५४ जनप्रतिनिधि हुनेछन् । संविधानअनुसार गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष, नगर, उपमहानगर र महानगरमा प्रमुख र उपप्रमुख रहनेछन् । हरेक वडामा वडाअध्यक्षसहित पाँच जनप्रतिनिधि रहने व्यवस्था छ । यसरी जम्मा ३४ हजार नौ सय तीन प्रतिनिधि जनताबाट प्रत्यक्ष निर्वाचित हुन्छन्...

प्रचण्ड ‘असफल'

1489293100prachanda.jpg
काठमाण्डौ । एमाले नेतृत्वको सरकारसँगको गठबन्धन तोडेको औचित्य पुष्टि गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल असफल भएका छन् ।  सशस्त्र द्वन्द्वकालीन मुद्दा फिर्ता लिन एमाले अनुदार बनेको आरोप लगाउँदै गठबन्धन तोडेर प्रधानमन्त्री भएका दाहालले सात महिनासम्म पनि ती मुद्दा किनारा लगाउन नसकेका कारण उनी असफल भएको आरोप उनकै पार्टीका नेताहरूले...

नेपाल-भारत द्वन्द्वले चीन सतर्क

1489210852china.jpg
काठमाण्डौ । नेपालमा बढ्दै गएको द्वन्द्वका कारण नेपाल भ्रमण गर्न चाहने चिनीयाँ नागरिकलाई सतर्कता अपनाउन चीन सरकारले आग्रह गरेको छ।   नेपालस्थित चिनीयाँ दूतावासले जारी गरेको बक्तव्यमा नेपालको दक्षिणी क्षेत्रमा द्वन्द्व र हिंसाका घटना दिन प्रतिदिन बढ्दै गएकाले सो क्षेत्रको भ्रमण नगर्न र जानै परे पनि सतर्कता अपनाउन आग्रह गरेको छ...

कसले र किन गायब पारियो सुगौली सन्धिपत्र ?

1489209785sugauli.jpg
काठमाण्डौ । सुगौली सन्धीमा के छ? यसको ऐतिहासिकता र औचित्य कति छ? भारतमा शासन गरिरहेको तत्कालिन ब्रिटिस सरकार र नेपालबीच सन् १८१६ मा भएको भनिएको यो सन्धीबारे कसैले यस्तो जिज्ञासा गरे जवाफ निराशापूर्ण आउँछ।  यसको कारण हो-सुगौली सन्धीको सक्कल प्रतिनै कतै नभेटिनु। सन्धीकर्ता दुई देश न नेपालमा यो भेटिन्छ न बेलायत। इतिहासकार अध्येता...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध