राजनीति


जसले सहजै मन्त्री छाडे

1489209562hitraj-pande.jpg
काठमाण्डौ । हितराज पाण्डे (६२)। बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहालले सहयोग मागेको क्षणभरमै मन्त्री त्याग्न सहमतमात्रै भएनन्, अर्को मन्त्रालयका लागि पाएको ‘अफर’समेत अस्वीकार गरे।  ‘राष्ट्रिय राजनीतिमा सहमतिको वातावरणका लागि प्रधानमन्त्रीज्यूले सहयोग माग्नुभयो,’ पाण्डेले भने, ‘राजनीतिक समस्याको हल भएर देश अगाडि बढ्छ भने...

कञ्चनपुर घटनाले परराष्ट्रमन्त्री आगो, ''नेपाली अस्मितामाथिको गम्भीर प्रहार''

1489150140Prakash-Saran-Mahat-1.jpg
काठमाण्डौ । परराष्ट्रमन्त्री प्रकाशशरण महतले कञ्चनपुरमा भारतको सीमा सुरक्षा बल(एसएसबी)ले चलाएको गोली लागेर एक नेपालीको मृत्यु भएको बिषयलाई नेपाल अस्मितामाथिको ‘गम्भीर प्रहार’ भनेका छन् ।  शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै परराष्ट्रमन्त्री महतले यस्तो टिप्पणी गरेका हुुन् । कञ्चनपुर घटनाको बिषयमा...

सत्ता जोगाउन मन्त्री थपिए

1489116766kamal-thapa.jpg
काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सत्ता गठबन्धनलाई सघाउँदै आएको मधेसी मोर्चा ६ दिनभित्र बाहिरिने पक्कापक्की भएपछि सत्ता घटक कांग्रेस र माओवादी केन्द्रले संसदको चौथो ठूलो दल राप्रपाका तीन मन्त्री थपेर संकट टार्न लागेको छ । यसअघि केपी ओली सरकारमा उपप्रधानमन्त्री रहिसकेका राप्रपा अध्यक्ष कमल थापालाई दाहाल र कांग्रेस...

1695556604Online-Ad.gif

भारतको दवाबमा कमल थापा उपप्रम हुँदै, संविधान संसोधनमा सघाउने शर्त

1489055630kamal-thapa.jpg
काठमाण्डौ । सप्तरी घटनाका कारण राजनीतिक माहौल तातिरहेको बेला ‘बिना मौसमको बाजा’ भने झै प्रधानमन्त्री पुुष्पकमल दाहालले मन्त्रीपरिषद बिस्तार गर्ने भएका छन् ।  एकता महाधिवेशनपछि बलियो देखिएको राप्रपाका अध्यक्ष कमल थापालाई उपप्रधान तथा स्थानीय मन्त्रीको रुपमा सरकारमा समावेश गरी बिहीबार साँझ सपथ खुवाउने तयारी भएको हो । उनीसँग...

वितण्डा रोक्न मोर्चालाई एमालेको चेतावनी, सुरक्षा व्यवस्था मिलाउन सरकारसँग माग

1489030032cpn-uml111.jpg
काठमाण्डौ । प्रमुख प्रतिपक्ष दल एमालेले राजविराज आक्रमणको देशव्यापी भण्डाफोर गर्ने निर्णय गरेको छ। मेची–महाकाली अभियानका क्रममा सप्तरी सदरमुकाम राजविराजमा नेतृत्वको सामूहिक हत्या गर्ने योजनासहित आक्रमण भएको भन्दै देशव्यापी भण्डाफोर गर्ने निर्णय एमालेले गरेको हो। बुधबार बसेको एमाले सचिवालय बैठकले राजविराज घटनाको भण्डाफोर...

गोलीले गाउँ स्तब्ध, मारिने तीनैजना राजनीतिबाट टाढा

1488944623saptari-1.jpg
काठमाण्डौ । मृतक तीनैजनाको शव धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमै छ । अन्त्येष्टि कहिले हुने हो थाहा छैन, नभएसम्म घरमा चुलो बल्दैन ।  -स्थानीय पसले सञ्जन मेहताको बिहे नौ महिनाअघि मात्रै भएको थियो । बेहोस भएकी श्रीमतीको राजविराज अस्पतालमा उपचार भइरहेको छ, दाजुलाई हृदयाघात भएको छ । -५० वर्षीय पीताम्बर मण्डल घरमा...

सप्तरी घटनामा कस्ले खेल्यो ? प्रचण्डले गोली नचलाउन निर्देशन दिएका खुलासा

1488858971clash-in-saptari.jpg
काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एमालेको मेची–महाकाली राष्ट्रिय अभियानका क्रममा कुनै अप्रिय घटना हुन नदिन सुरक्षाकर्मीलाई निर्देशन दिएका थिए । सप्तरीमा सोमबार भएको प्रदर्शनमा पनि संयम हुन निर्देशन दिएका थिए । उनले प्रदर्शनकारीमाथि गोली नचलाउनसमेत निर्देशन दिएको प्रधानमन्त्री कार्यालयले जनाएको छ । यसैबीच...

अघि–अघि सिके राउतका लडाकू, पछि–पछि मधेशवादी !

1488817566clash-in-saptari.jpg
काठमाण्डौ । एमालेको मेची–काली अभियानमा अवरोधमा उत्रिएको समूहको अगुवाई सिके राउतका कार्यकर्ताले गरिरहेको खुलेको छ ।  प्रहरी हेडक्वार्टरस्थित उच्च स्रोतकाअनुसार सिके राउतका कार्यकर्ताको अगुवाईमा सप्तरीमा सामान्य माहौललाई समेत हिंसात्मक बनाइएको पाइएको हो ।  ती कार्यकर्ताहरुले प्रदर्शनको क्रममा साथमा हतियार समेत बोकेका...

प्रहरीको सर्वाधिक खोजीको सूचीमा रहेका ढुंगेलले भेटे प्रधानमन्त्री

1488773598Bal-krishna-dhungel.jpg
काठमाण्डौ ।  सर्वोच्च अदालतबाट सर्वस्वसहित जन्मकैद सजाय पाएका नेकपा माओवादी केन्द्रका नेता बालकृष्ण ढुंगेलले प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेट गरेका छन् । आइतबार बालुबाटारमा उनले प्रधानमन्त्री सहित नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराई र नेकपा (क्रान्तिकारी माओवादी) का अध्यक्ष मोहन बैद्यसँग सामूहिक भेट गरी जन्मकैदको...

भोटर लिस्टमा तपाईको नाम छ कि छैन ? यसरी जाँच गरौं

1488687884election-commisssion.jpg
काठमाण्डौ । आगामी बैशाख ३१ गते स्थानीय निर्वाचनको घोषणा भएपछि निर्वाचन आचारसंहिता समेत लागूू भइसकेको छ । सानो झुण्डको बहिस्कारको धम्कीले निर्वाचनको माहौललाई खासै असर पुुर्याएको छैन । गाउँदेखि शहरसम्म निर्वाचनको माहौल तातेको छ ।  राजनीतिक दलहरु निर्वाचन केन्द्रीत अभियानमा होमिएका छन् भने निर्वाचन आयोगका अधिकारी तथा कर्मचारी...

प्रचण्ड तनावमा, भन्छन्-‘मलाई निन्द्रा लाग्नै छोडेको छ’

1488605403pm.jpg
काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले  माओवादीलाई नहेप्न र साह्रै धेरै नखेद्न चेतावनी दिएका छन्।  उनले माओवादीलाई कमजोर ठानेर कमजोर पार्ने प्रयास र षणयन्त्र कुनै दल नेता तथा राष्ट्रलाई हित नहुने दाबी पनि गरे।  नेकपा माओवादी केन्द्र काभ्रेको ऐतिहासिक स्थान कामी डाँडामा आयोजना गरेको शहिद सप्ताहको छैठौ दिन शुक्रबार...

एमालेको मेची-माहाकाली अभियानमा दैनिक हाजिरी गर्नुपर्ने, मदिरा पिउन नपाइने

1488605192uml.jpg
काठमाण्डौ । एमालेको तराईकेन्द्रित १५ दिने राष्ट्रिय जागरण अभियान शनिबारदेखि सुरु हुँदै छ।  ‘संविधान कार्यान्वयन, निर्वाचन, समृद्धि र स्वाभिमान राष्ट्रिय एकता र सामाजिक सद्भावका लागि मेची–महाकाली अभियान’ भन्ने मूल नाराका साथ झापाको काकडभिट्टाबाट सुरु हुने अभियानको उद्घाटन अध्यक्ष केपी ओलीले गर्दै छन्।  दैनिक हाजिरी, मदिरा...

निर्वाचनको विरोध गरेका बाबुरामविरुद्ध नेताको विद्रोह, नयाँ पार्टी बन्दै

1488554454Baburam-bhattrai.jpg
काठमाण्डौ । १९ वर्षदेखि आम प्रतिक्षाको बिषय बनेको र सर्वत्र स्वागत भएको स्थानीय निर्वाचनको विरोध गरेपछि डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपाल फूट्ने निश्चित भएको छ ।  बाबुरामको कार्यशैलीमाथि गम्भीर प्रश्न उठाउँदै पार्टीभित्रको ठूलो समूहले देशभरबाट एकसाथ सामूहिक विद्रोहको तयारी थालेका हुन् ।  नयाँ शक्ति नेपालका नेता...

राजदूत सिफारिस सूचीबाट हट्यो लामाको नाम

1488509400Aasha-lama.jpg
काठमाण्डौ । सरकारले युनाइटेट अरब इमिरेट्सको राजदूतमा सिफारिस आशा लामाको नाम फिर्ता लिँदै बाँकी विभिन्न देशको राजदूतमा सिफारिस १२ जनाको नाम सुनुवाइका लागि संसदीय समितिमा पठाइनेछ।  फागुन ९ गतेको मन्त्रिपरिषद बैठकले स्पेनमा नयाँ दूतावास खोल्ने निर्णय गर्नुका साथै राजनीतिक भागबन्डामा १४ देशका लागि विभिन्न व्यक्तिको सिफारिस गरेको...

ओली-दाहालबीच सत्ता हस्तान्तरणको गोप्य सहमति

1488509803kp-oli-and-prachanda.jpg
काठमाण्डौ । संविधान संशोधन प्रस्तावबाट पछि हटेपछि सत्ता गठबन्धन भित्रको राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्व सरकारको औचित्य समाप्त भएको निषष्र्क निकालेको छ । प्रधानमन्त्रीसँग चरम रूपमा चिढिएको र केपी शर्मा ओली नेतृत्वको सरकारलाई विस्थापित गर्दा आफ्नो माग सम्वोधन हुने आश्वासन पाएपछि दाहाल नेतृत्वमा...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध