राजनीति


चुनाव सार्नेबारे कांग्रेसको धारणा मागे प्रधानमन्त्रीले : देउवाले के भने ?

1492399471pranchanda.jpg
काठमाण्डौ । स्थानीय निर्वाचन सार्ने वा दुई चरणमा गर्ने विषयमा कांग्रेसको चासोबारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सभापति शेरबहादुर देउवासँग छलफल गरेका छन् । देउवाले मधेसी मोर्चा पनि सहभागी हुने अवस्थामा निर्वाचन सार्न वा दुई चरणमा गर्न सकिने बताएको भोलिपल्टै आइतबार प्रचण्डले त्यसबारे बुझ्न उनलाई बालुवाटार बोलाएका हुन् ।...

सरकार चेपुवामा, किन मोर्चाले मानेको छैन ?

1492056599madhesi.jpg
काठमाण्डौ । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चालाई फकाउन प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारले दोस्रोपटक संविधान संशोधन प्रस्ताव ल्याए पनि मोर्चाले अस्वीकार गरिदिएपछि मधेश केन्द्रित दलहरूलाई स्थानीय चुनावमा सहभागी गराउने सवालमा सरकार अप्ठ्यारोमा परेको छ । सरकारले मंगलबार पेस गरेको संशोधन प्रस्ताव झन् ‘पछाडि फर्केको’...

मधेसी मोर्चा झनै कठोर, अब आन्दोलन गर्ने

1492056049upendra-yadav-n-mahanta-thakur.jpg
काठमाण्डौ । सरकारले मंगलबार संसद् सचिवालयमा दर्ता गरेको संविधान संशोधनको नयाँ प्रस्तावलाई मधेसी मोर्चाले अस्वीकार गरेको छ । साथै मोर्चाले स्थानीय तहको चुनाव बहिष्कार गरी आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ । सरकारसँग यसअघि भएका समझदारी र सहमतिविपरीत संशोधन प्रस्ताव दर्ता गरिएको भन्दै मोर्चाले अस्वीकार गरेको हो । संशोधन...

1695556604Online-Ad.gif

सामाजिक सञ्जालमा निर्वाचनविरोधी गतिविधि गरे १ लाख जरिवाना !

1491970556socialmedia.png
काडमाण्डौ । सामाजिक सञ्जालमार्फत निर्वाचनलाई असर पर्ने कुनै गतिविधिमा त संलग्न हुनुहुन्न ? भएको भए एक लाख रुपियाँसम्मको जरिवानामा पर्न सक्नुहुन्छ है।  निर्वाचन आयोगले यसपटकको स्थानीय चुनावमा सामाजिक सञ्जाल फेसबुक, ट्विटर, भाइबर, एसएमएस प्रयोगकर्तालाई समेत निगरानीमा राख्ने र उल्लङ्घन भएको पाइएमा दण्ड सजायसमेत गर्ने भएको छ ।...

खुमबहादुरलगायत चार नेता, जसको राजनीति सकियो

1491970427chiranjeevi-wagle.jpg
काडमाण्डौ । भ्रष्टाचार, फौजदारी मुद्दालगायत कसुरमा दोषी ठहर व्यक्तिले अबदेखि दलको साधारण सदस्यसमेत बन्न नपाउने भएका छन् । निर्वाचन आयोगले मस्यौदा गरेको राजनीतिक दलसम्बन्धी विधेयक गृह मन्त्रालय हुँदै मन्त्रिपरिषद्बाट पारित भएर संसद्मा दर्ता भएको थियो ।  दफावार छलफलका लागि संसद्ले गत मंसिरमा राज्य व्यवस्था समितिमा विधेयक पठाएको...

४ महानगरमा पदाधिकारी वा सांसदलाई मेयरमा उठाउने एमाले रणनीति

1491826586Yogesh.jpg
काठमाण्डौ । संसदको दोश्रो ठूलो दल नेकपा एमालेले स्थानीय निर्वाचनको क्रममा देशभरका महानगरहरुमा बहालवाला सांसद वा पार्टीका केन्द्रीय पदाधिकारीमध्ये कसैलाई मेयरको टिकट दिने रणनीति बनाएको छ ।  एमालेका प्रचार विभाग प्रमुख तथा सचिव योगेश भट्टराईले स्थानीय निकायको पुनरसंरचना अनुसार कायम भएका महानगरमा हुने हारजित पार्टीको प्रतिष्ठासँग...

मतदातालाई अब उम्मेदवार अस्वीकार गर्ने अधिकार

1491794632ec.jpg
काठमाण्डौ । निर्वाचन आयोगले घुमाउरो बाटोबाट स्थानीय तहको निार्वचनमा मतदातालाई ‘राइट टु रिजेक्ट’ (कुनै पनि उम्मेदवारलाई मत दिन्न) को अधिकार प्रदान गरिदिएको छ ।  सर्वोच्च अदालतको आदेशअनुसार स्थानीय तहको निर्वाचनसम्बन्धी कानुनमा राइट टु रिजेक्टको व्यवस्था गर्न असफल भएपछि निर्वाचन आयोगले स्थानीय तह निर्वाचन निर्देशिकामार्फत...

निधि क्याबिनेट बैठकमा नजाने, यस्तो छ रणनीति

1491794842bimalendranidhi.jpg
काठमाण्डौ ।  कमल थापालाई दास्रो वरीयतामा राख्ने प्रधानमन्त्री पुष्पकमल दाहालको निर्णप्रति असन्तुष्ट उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधिले मन्त्रिपरिषद् बैठकमा सहभागिता नजनाउने भएका छन् ।  प्रधानमन्त्रीपछिको वरीयता आफूले नपाए पद छाड्ने सार्वजनिक अभिव्यक्ति दिएका निधिलाई पार्टी सभापति शेरबहादुर देउवाले पद नछाड्न सुझाव...

सबै दलको चुनावी नारा आर्थिक समृद्धि केन्द्रीत

1491795005poll.jpg
काठमाण्डौ । स्थानीय चुनावलाई लक्षित गरेर दलहरूले आआफ्ना चुनावी नारा तय गरेका छन्। अधिकांश दलले आर्थिक समृद्धिलाई प्रमुख नारा बनाएका छन्। सिंहदरबारको अधिकार गाउँगाउँमा पुर्‍याउने अजेन्डा पनि दलहरूको नारामा छ। प्रमुख दलमध्ये नेपाली कांग्रेस, माओवादी केन्द्र, राप्रपा र नयाँ शक्तिले चुनावी नारा तय गरिसकेका छन्।  कांग्रेसले ‘नेपाली...

मोर्चालाई मनाउन यस्तो आउँदै छ संशोधन विधेयक

1491704436madhesi-morcha.jpg
काठमाण्डौ । केमा कस्तो संशोधन हुँदै छ ? भाषा : भाषाका विषयमा भाषा आयोगको सिफारिसमा नेपाल सरकारले सरकारी कामकाजको भाषा भनी निर्णय गरेका भाषाहरूलाई पनि संविधानका अनुसूची थप गरी समावेश गर्ने  । नागरिकता : नेपाली नागरिकसँग वैवाहिक सम्बन्ध कायम गरेकी विदेशी महिलाले चाहेमा आफ्नो देशको नागरिकता त्याग्ने कारबाही चलाएपछि प्रचलित...

देउवाले निधिलाई भने– हतारमा राजीनामा नदिनू

1491704465Deuba-Nidhi.jpg
काठमाण्डौ । कांग्रेस सभापति शेरबहादुर देउवाले उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधिलाई हतारमा राजीनामा नदिन सुझाएका छन् । शुक्रबार केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकअघि देउवाले ‘हतार गरेर राजीनामा नदिनू, सरकारमै बसेर काम गर्नुपर्छ’ भनेको जानकारी निधिका प्रेस संयोजक रामजी दाहालले दिए । शुक्रबार केन्द्रीय समिति र संसदीय...

देउवाले भने- ‘पहिलो चुनाव वैशाख ३१ मै हुन्छ’

1491626835sher-bahadur-deuba.jpg
काठमाण्डौ । कांग्रेस पार्टीभित्र सर्वोच्च अदालतले कार्यकारी अधिकार क्षेत्रमा प्रवेश गरेको भन्दै चिन्ता व्याप्त भए पनि शुक्रबार सम्पन्न संसदीय दल र केन्द्रीय कार्यसमितिकै बैठक भने वैशाख ३१ का लागि निर्धारित स्थानीय तहको निर्वाचन सम्पन्न गराउन केन्द्रित देखिएको छ । संसद् भवन नयाँ बानेश्वरमा शुक्रबार बसेको केन्द्रीय कार्यसमिति र...

बुटवलको मेयरमा उठ्ने पत्रकार चापागाईंको घोषणा

1491627255Balkrishna-Chapagain.jpg
काठमाण्डौ । बुटवल उपमहानगरपालिकाको प्रमुखमा पत्रकार बालकृष्ण चापागार्इंले उम्मेदवारी घोषणा गरेका छन् । उनी एमालेनिकट पत्रकारको संगठन प्रेस चौतारीका पूर्वअध्यक्ष हुन् ।  चापागार्इंले बिहीबार बुटवलमा पत्रकार सम्मेलन गरी आफू मेयरको उम्मेदवार बन्ने घोषणा गरेका हुन् । एमालेबाट बुटवलको प्रमुखका लागि धेरै आकांक्षी रहेको अवस्थामा...

वरिष्ठको विवादले सरकार धरापमा

1491627091Bimalendra-Nidhi-Kamal-Thapa.jpg
काठमाण्डौ । उपप्रधानमन्त्रीबीच बरीयताक्रमबारे चलेको विवादले मन्त्रिपरिषद बैठक समेत बस्न नसक्ने अवस्थामा पुगेपछि नेपाल प्रहरीको महानिरीक्षक नियुक्ति गर्नेदेखि प्रशासन सञ्चालनका महत्वपूर्ण नीतिगत निर्णय समेत ओझेलमा परेको छ ।  गृहमन्त्री बिमलेन्द्र निधि र संघिय मामिला तथा स्थानीय विकासमन्त्री कमल थापाबीच करिब तीन सातादेखि चलेको...

सत्तारोहणका लागि हतारिँदै देउवा

1491626346deuba1.jpg
काठमाण्डौ । एकै चरणमा निर्वाचन गर्नुपर्ने पूर्व अडानबाट पछि हट्दै कांग्रेस सभापति शेरबहादुर देउवाले शुक्रबार कांग्रेस केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठकमा भने, ‘मधेसी मोर्चा निर्वाचनमा आउने सहमति गर्छ भने दुई चरणमा चुनाव गर्न सकिन्छ ।’  बैठकमा उनी अघि बोल्ने २८ सांसदमध्ये २० भन्दा बढीले एकै चरणमा निर्वाचन गर्न दबाव...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध