राजनीति


स्थानीय निर्वाचन फेरि धरापमा, गोलचक्करमा देश

1493269987local-poll.jpg
काठमाण्डौ । संसद् अवरोध गरिरहेको एमालेको मागअनुसार सरकारले मधेसमा स्थानीय तहको संख्या बढाउने परिपत्र फिर्ता लिएपछि मधेसी दल भड्किएका छन् । उनीहरूले फिर्ता लिएका आन्दोलनका कार्यक्रम फेरि ब्युँताउने र निर्वाचन बहिष्कार गर्ने चेतावनी दिएका छन् । सरकारले मधेसी मोर्चासँग २ र ५ नम्बर प्रदेशका ११ जिल्लामा नयाँ मापदण्डका आधारमा...

चुनावबारे छलफल गर्न राजपा नेता दूतावासमा

1493183704Thakur-Mahato.jpg
काठमाण्डौ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री पुष्पकमल दाहाललाई टेलिफोन गरेर स्थानीय तहमा सघाउने प्रतिवद्धता गरे गलत्तै नवगठित राष्ट्रिय जनता पार्टीका नेता भारतीय दूतावास पुगेका छन्। स्रोतका अनुसार नेता महन्त ठाकुर, राजेन्द्र महतो, महेन्द्र राय यादव, अनिल कुमार झा, राजकिशोर यादव र शरदसिंह भण्डारी साँझ ६ बजे...

बालुवाटारमा पाँच दलको बैठक, प्रधानमन्त्रीलाई ओलीका चार प्रश्न

1493183567oli-prachnada.jpg
काठमाण्डौ । बालुवाटारमा पाँच दलको बैठक र प्रधानमन्त्री पुष्पकमल दाहाललाई एमाले अध्यक्ष केपी शर्मा ओलीको चार प्रश्नको खबर आजको नयाँ पत्रिकामा छ ।  १. दुई चरणमा निर्वाचन किन ? कांग्रेस, माओवादीकै सहमतिका आधारमा ३१ वैशाखको मिति घोषणा भएको थियो, देउवाजीले त अझै एकै चरणमा निर्वाचन गराउने अडानै लिनुभएको थियो, अनि तपाईंहरूले नै निर्वाचनको...

1695556604Online-Ad.gif

कांग्रेसको घोषणापत्र जारी-वार्षिक तीन लाखलाई रोजगारी

1493183426nc.jpg
काठमाण्डौ । संसद्को सबैभन्दा ठूलो दल कांग्रेसले स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै बर्सेनि तीन लाखभन्दा बढीलाई रोजगारी दिनेदेखि बर्सेनि एक खर्ब विदेशी लगानी ल्याउनेसहितका महत्वाकांक्षी योजनासहितको निर्वाचन घोषणापत्र ल्याएको छ । ३१ वैशाखको निर्वाचन आउन १९ दिन मात्र बाँकी हुँदा कांग्रेसले मंगलबार जारी गरेको घोषणापत्र सरकारको...

बजेट असार ३० गते

1493183312Budget-Bag.jpg
काठमाण्डौ । स्थानीय तह निर्वाचनको मुखमा एमालेले नयाँ कार्यक्रमसहितको बजेट ल्याउन नदिने भनेपछि आउने आर्थिक वर्षको बजेट असार ३० गते आउने सम्भावना बढेको छ । अर्थ मन्त्रालयमा भएको छलफल जेठ १५ गते बजेट पेस गर्नुपर्ने संविधानको धारा निलम्बन गरी यसपालि असार ३० गते बजेट पेस गर्ने निष्कर्षमा टुंगिएको स्रोतले बतायो । उपप्रधान तथा अर्थमन्त्री...

चुनावी तयारीमा मधेसी दल, चुनाव चिह्न ‘छाता’ नपाएपछि राजपाको यस्तो विकल्प

1493093805madhesi-morcha.jpg
काठमाण्डौ । सरकारले फास्ट ट्र्याकबाट संविधान संशोधन गर्ने प्रतिबद्धता जनाएपछि संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टीले चुनावको आन्तरिक तयारी थालेका छन् ।  प्रधानमन्त्री, गृहमन्त्री र निर्वाचन आयोगका पदाधिकारीसँग यी दुई दलले सोमबार बिहान गरेको छलफल सकारात्मक भएको छ। छलफलपछि आयोगले मोर्चाको मागअनुसार उम्मेदवारी मनोनयन...

बजेटपछि चुनाव एमालेले नमान्ने

1493000204prachanda-and-kp-oli.jpg
काठमाण्डौ । प्रमुख प्रतिपक्षी एमालेले बजेट भाषणपछि स्थानीय तहको निर्वाचन गर्न नमिल्ने बताएको छ।  एमाले संसदीय दलको आइतबार बसेको बैठकले मधेसी मोर्चालाई सहमतिमा ल्याउन दुई चरणमा निर्वाचन गर्ने सरकारको प्रस्तावप्रति सकारात्मक भए पनि बजेटपछि दोस्रो चरणको निर्वाचन गर्न नमिल्ने अडान लिएको छ।  बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले...

राज्यले नचिनेको ज्युँदा शहीद, जो ११ वर्षदेखि अचेत

1492999947sahid.jpg
काठमाण्डौ । जनआन्दोलनका घाइते मुकेश कायस्थकी आमा मिरा छोरो उठेर ‘गुड मर्निङ मामु’ भन्ने आसमा हरेक बिहान एकतमासले हेर्छिन्। उनले मुकेशलाई यसरी हेर्न थालेको ११ वर्ष बितिसक्यो।  मुकेशजस्ता दुई दर्जनभन्दा बढी युवायुवतीले देशमा लोकतान्त्रिक गणतन्त्र स्थापनाका लािग ज्यान दिए। कोही अशक्त बने, कोही जीवन–मरणसँग संघर्ष गर्दागर्दै...

दुई चरणको चुनावमा निर्वाचन आयोगको यस्तो सर्त

1493000435ec.jpg
काठमाण्डौ । निर्वाचन आयोगले स्थानीय तह निर्वाचन दुई चरणमा गराउँदा मतपत्र, परिचयपत्र र मतदाता नामावली अहिलेकै प्रयोग गर्नुपर्ने बताएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालसँग आइतबार भएको छलफलमा आयोगका पदाधिकारीले यस्तो सर्त राखेका हुन् ।  आयोगका अधिकारीले दास्रो चरणको निर्वाचनमा पनि अहिले छापेकै मतपत्र, मतदाता नामावली र मतदाता...

नयाँ सुरक्षा योजना बनाउँदै सरकार, सेना खटाउने प्रस्ताव शीतलनिवासमा

1493000680nepal-army.jpg
काठमाण्डौ । नयाँ सुरक्षा योजना बनाएर स्थानीय निर्वाचनमा जनशक्ति खटाउने गृह मन्त्रालयको तयारी छ । दुई चरणमा निर्वाचन गर्ने सरकारको निर्णयसँगै गृह मन्त्रालयले सुरक्षा योजना पनि परिवर्तन गर्न लागेको हो ।  सरकारको निर्णयले निर्वाचन सुरक्षामा थप सहज भएको गृहका अधिकारीहरूले बताएका छन् । ‘दुई चरणको निर्वाचनले हामीलाई सहज भएको छ,’ गृह...

खारेज हुँदैछन् जिल्लाका दुई दर्जन कार्यालय

1493000766Singh-Durbar-Government-in-Nepal-.jpg
काठमाण्डौ । स्थानीय तहको कार्यान्वयनसँगै अब जिल्लामा रहने दुई दर्जन सरकारी कार्यालय खारेजीमा पर्ने भएका छन् । केन्द्रीकृत शासन प्रणालीमा स्थापना गरिएका प्रायः सबैजसो जिल्लास्थित सरकारी कार्यालय खारेज हुने भएका हुन् । संघीय शासन प्रणालीमा स्थानीय तह र तहका वडालाई अधिकारसम्पन्न बनाइएको छ ।  स्थानीय तहका संरचना निक्र्योल गर्न दुई...

अध्यक्षमा सहमति नहुँदा फोरम नेपाल- नयाँ शक्ति एकता भाँडियो

1492919240baburamupendra.jpg
काठमाण्डौ । एकीकृति पार्टीको अध्यक्ष को हुने भन्ने विषयमा सहमति जुट्न नसकेपछि संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्तिबीच एकता तत्काललाई भाँडिएको छ।  स्रोतका अनुसार वैशाखको पिहलो साताभित्र दुई पार्टीबीच एकीकरण गर्ने तयारी भएको थियो। एक सातापछि पार्टीको नेतृत्व कसले गर्ने भन्ने विषयबाहेक अन्य विषयमा करिब करिब सहमति जुटिसकेको थियो।...

‘राजसंस्था फर्किन सक्छ’

1492919062kamal-thapa.jpg
दमक । उपप्रधानमन्त्री एवं संघीय मामिला तथा स्थानीय विकासमन्त्री कमल थापाले जनताले चाहे संवैधानिक बाटोबाटै राजसंस्था फर्कनसक्ने बताएका छन् । झापाको दमकमा शनिबार आयोजित सभालाई सम्बोधन गर्दै उनले जनताले चाहे गणतन्त्र खारेज हुनसक्ने समेत दावी गरे ।  ‘राजसंस्था फर्काउन सक्ने बाटो अहिलेको संविधानले दिएको छ ।’ उनले भने, ‘अहिले...

बालुवाटारमा यसरी भयो सहमति

1492919764baluwatar.jpg
काठमाण्डौ । सरकार र मधेसकेन्द्रित दलबीच दुई चरणमा स्थानीय तहको निर्वाचन गर्ने सहमति भएको छ ।  -प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहितको सत्तारुढ माओवादी, कांग्रेस र राप्रपाका नेताहरू सहभागी बैठकले शुक्रबारदेखि नै संविधान संशोधन परिमार्जन गर्न तयार रहेको भन्दै मोर्चालाई निर्वाचनमा सहभागी हुन आग्रह गरेको थियो । प्रदेश र...

के भयो सहमति ? अब कसरी अघि बढ्छ ?

1492919832morcha-meeting.jpg
काठमाण्डौ । सरकार र मधेसकेन्द्रित दलबीच दुई चरणमा स्थानीय तहको निर्वाचन गर्ने सहमति भएको छ । के भयो सहमति ? -संघीय समाजवादी फोरमका नेता राजेन्द्र श्रेष्ठका अनुसार शनिबारको वार्ता निर्णायक भएको छ । ‘अहिलेसम्मको राजनीतिक गतिरोध अन्त्य गर्न शनिबारको बालुवाटार वार्ता निर्णायक भएको छ,’ श्रेष्ठले भने, ‘संघीयता तथा सीमांकनजस्ता विषयमा...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध