राजनीति


'पार्टी फुटाउन करोडौंको खेल'

1493608759kp-oli.jpg
काठमाण्डौ । प्रमुख प्रतिपक्षी दल एमालेका नेता केपी शर्मा ओलीले संविधान संशोधन अनुमोदन गराउने नाममा सरकारले राज्यशक्तिको चरम दुरुपयोग गरेको आरोप लगाएका छन्। पार्टी संसदीय दलको बैठकमा आइतबार उनले भने, 'अहिले हामी देखिरहेका छौं । पार्टी छाड्नुस/फूटाउनुस् तपाईंलाई बन मन्त्री, तपाईंलाई सहरी मन्त्री, तपाईंलाई विकासमन्त्री, तपाईंलाई...

यसकारण स्थानीय तहको निर्वाचन अनिश्चित

1493608955local-poll.jpg
काठमाण्डौ । संविधान संशोधनमाथिका सबै संशोधन प्रस्तावलाई एकीकृत बनाएर आइतबार छलफलमा लैजाने सरकारको रणनीति सत्तापक्षकै सांसदको ‘अवज्ञा’ का कारण असफल भएपछि संसद् चार दिनका लागि स्थगित गरिएको छ । संशोधनका लागि आवश्यक पर्ने तीन सय ९६ मत नपुग्ने देखिएका कारण संसद् बैठक चार दिन सारिएको हो । संशोधन प्रस्तावमाथि छलफल गर्ने कार्यसूची...

महाअभियोग प्रस्तावको तयारी १५ दिनदेखि, शीर्ष नेताले नै गरे हस्ताक्षर

1493607624gopal.jpg
काठमाण्डौ । सत्तागठबन्धन दल कांग्रेस–माओवादीले प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गराउने विषयमा दुई सातायता छलफल चलाएको प्रस्तावक कांग्रेस सांसद मीनबहादुर विश्वकर्माले जानकारी दिए । तर, कांग्रेसमा हस्ताक्षर अभियान एक सातादेखि सुरु गरेको विश्वकर्माले बताए । उनका अनुसार दुवै पार्टीका शीर्ष नेताहरूले...

1695556604Online-Ad.gif

सत्ता हस्तान्तरणलाई लिएर देउवा- दाहाल चर्काचर्की

1493525748deuba-prachanda.jpg
काठमाण्डौ । सरकारले व्यवस्थापिका संसद्मा दर्ता गरेको संविधान संशोधन विधेयक र स्थानीय तह निर्वाचनको विषयलाई लिएर सत्तारूढ दलभित्रै मतभेद सुरु भएको छ। प्रमुख प्रतिपक्षी र संविधानप्रति असन्तुष्ट मधेसी मोर्चालाई मनाउने कसरतमा रहेको सरकारका दुई घटक कांग्रेस र नेकपा माओवादी केन्द्रबीच शनिबारबाट अचानक स्थानीय तह निर्वाचनपछि सत्ता...

अहिलेसम्मकै मँहगो र खर्चिलो चुनाव

1493525331election-kharcha.jpg
काठमाण्डौ । २० बर्षपछि हुन लागेको स्थानीय तहको निर्वाचनका लागि सरकारले निर्वान आयोगलाई करिब १० खर्ब ३० करोड रुपैयाँ दिएको छ । आयोगले पाउने यो रकमसहित प्रस्तावित निर्वाचनमा करिब ३० अर्ब रुपैयाँ खर्च हुने अनुमान छ। सरकारले निर्वाचन सुरक्षामा खर्च गर्न आयोगबाहेक गृह र रक्षा मन्त्रालयलाई करिब ११ अर्ब रुपैयाँ दिएको छ । स्थानीय...

चुनाव सार्ने ओलीसँग देउवाको प्रस्ताव

1493526187Deuba-Oli.jpg
काठमाण्डौ । कांग्रेस सभापति शेरबहादुर देउवाले ३१ वैशाखमा पहिलो चरणको निर्वाचन गर्न कठिनाइ भए आफ्नै नेतृत्वमा बन्ने सरकारले स्थानीय तहको निर्वाचन गराउने बताएका छन् । एमाले अध्यक्ष केपी ओलीसँग शनिबारको भेटवार्तामा देउवाले पहिलो चरणको चुनाव हुन नसके आफ्नो नेतृत्वमा बन्ने सरकारले एउटै चरणमा चुनाव गर्ने प्रतिबद्धता जनाउँदै सहयोग मागेका...

सत्तामा ध्यान, देउवा-दाहाल चर्काचर्की

1493526113deuba-prachanda11.jpg
काठमाण्डौ । सरकारले व्यवस्थापिका संसद्मा दर्ता गरेको संविधान संशोधन विधेयक र स्थानीय तह निर्वाचनको विषयलाई लिएर सत्तारूढ दलभित्रै मतभेद सुरु भएको छ । प्रमुख प्रतिपक्षी र संविधानप्रति असन्तुष्ट मधेसी मोर्चालाई मनाउने कसरतमा रहेको सरकारका दुई घटक कांग्रेस र नेकपा माओवादी केन्द्रबीच शनिबारबाट अचानक स्थानीय तह निर्वाचनपछि सत्ता...

'दाहाल सरकार किर्ते, जाली र फटाहा'

1493350563kp-oli.jpg
काठमाण्डौ ।एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई ‘किर्ते, जाली र फटाहा’ भन्दै आरोप लगाएका छन् । स्थानीय तह निर्वाचनलक्षित गरी एमाले केन्द्रीय कार्यालय धुम्बाराहीमा बिहीबार प्रचार विभागद्वारा आयोजित भेलालाई सम्बोधन गर्दै ओलीले दाहाल नेतृत्वको सरकारलाई धाधलीबाज भन्दै किर्ते,...

संशोधनको सकस : पारित गर्छौं सत्तारूढ , असफल पार्छौं विपक्षी

1493350687parliament.jpg
काठमाण्डौ । सत्तारूढ दल व्यवस्थापिका–संसद्मा दर्ता भएको संविधान संशोधन विधेयक पारित गराउन दुई तिहाइ जुटाउने गृहकार्यमा जुटेका छन् । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको माग सम्बोधनका लागि सरकारले संसद्मा दर्ता गरेको संविधान संशोधन विधेयक पारित गराउन प्रमुख प्रतिपक्षी नेकपा एमालेसहितका केही साना दल विपक्षीमा उभिएपछि सरकारले दुई...

स्थानीय तह निर्वाचनमा तीन सय पूर्वलडाकु पर्यवेक्षक

1493350506maoist.jpg
काठमाण्डौ । स्थानीय तह निर्वाचनमा स्वदेशी संस्थाहरूले मात्र निर्वाचन अनुगमन तथा पर्यवेक्षण गर्न पाउने भएका छन् । अनुगमन पर्यवेक्षणका लागि आवेदन दिने र चासो देखाउने स्वदेशी तथा विदेशी संस्थाहरू बढ्दै गएपछि आयोगले पर्यवेक्षण निर्देशिकाअनुसार अनुगमन र पर्यवेक्षणको दायरासहित स्वदेशी संस्थालाई मात्र अनुमति दिएको छ । अनुमति पाएका...

संशोधनको पक्षमा दुईतिहाइ पुग्ने संकेतले मोर्चा लचिलो

1493350289morcha-leaders.jpg
काठमाण्डौ । सरकारले संसद्मा प्रस्तुत गरेको संविधान संशोधनमा दुईतिहाइ पुर्याउन कसरत थालेको छ । यसका लागि संसद्मा प्रतिनिधित्व गरेका सबै दलसँग औपचारिक–अनौपचारिक रूपमा छलफल चलिरहेको कानुनमन्त्री अजयशंकर नायकले जानकारी दिए । ‘सबै पक्षसँग छलफल भइरहेको छ, सकारात्मक वातावरण निर्माण हुँदै गइरहेको छ,’ मन्त्री नायकले भने, ‘सरकारलाई...

शीर्ष बैठकमा प्रचण्ड, देउवा र ओलीबीच भनाभन

1493269628prachanda.jpg
काठमाण्डौ । वानेश्वरमा भएको एमालेसहित सत्तारूढ दलका शीर्ष नेताको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल, कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओलीबीच चर्काचर्की भएको छ। संविधान संशोधन र स्थानीय तहको संख्या थप्ने विषयमा प्रधानमन्त्रीसहित बसेको बैठकमा भनाभन भएको छ। ओली : निर्वाचन मिति तपाईंहरू आफैँले घोषणा गरेको होइन ?...

चुनावको मिति नजिकियो, सुरक्षा निकायलाई छैन आदेश

1493270345nepal-police.jpg
काठमाण्डौ । पहिलो चरणमा हुने स्थानीय निकाय निर्वाचनको मिति नजिकिएपनि सरकारले निर्वाचनको वातावरण बनाउन सकेको छैन । अहिलेसम्म सुरक्षा निकायलाई स्पष्ट आदेश नहुँदा उनीहरु मतदान केन्द्र तथा उपकेन्द्रको भौगोलिक र सुरक्षा अवस्थाबारे जानकारी लिनसमेत गएका छैनन् । कार्यक्षेत्रमा खटिएका एक जिल्लाका सुरक्षा अधिकारीले भने, ‘माथिल्लो...

घर पुगेका मन्त्री र सांसद बोलाइयो

1493270569nepalparliament2.jpg
काठमाण्डौ । बुधबार साँझ आठ बजेतिर सत्तापक्ष र विपक्षीबीच सरकारको परिपत्र फिर्ता लिने, त्यस विषयमा एमालेसँगको सहमतिमा मात्र सरकार अघि बढ्ने र एमालेले संसद्को अवरोध हटाउने सहमति भएपछि संसद् सञ्चालन भएको थियो । घर पुगेका मन्त्री र सांसद बोलाएर कोरम पुर्‍याइयो विपक्षी एमालेसँगको सहमतिमा खुलेको संसद् गणपूरक संख्या नपुगी स्थगन भएपछि घर...

स्थानीय संख्या विवाद, यसकारण पछि हट्यो सरकार

1493270077Singh-Durbar-Government-in-Nepal-.jpg
काठमाण्डौ । सरकारले नयाँ मापदण्ड बनाई २ र ५ नम्बर प्रदेशका ११ जिल्लामा स्थानीय तहको संख्या थप्ने निर्णय फिर्ता लिएको छ । संवैधानिक र कानुनी हिसाबले तथा निर्वाचन कार्यक्रम सार्वजनिक भइसकेपछि संख्या थप्न नमिल्ने भन्दै प्रमुख विपक्षी एमालेले संसद् अवरोध गरेपछि सरकार आफ्नो निर्णयबाट पछि हटेको छ । संख्या थपका लागि पठाइएको पत्र सरकारले...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध