राजनीति


देश जुट्यो निर्वाचनको उत्सवमा : काठमाडौंमा मेयरका २८ प्रत्याशी, प्रतिस्पर्धामा ८१ वर्षीय वृद्ध पनि

1493780732DSC0038.jpg
काठमाण्डौ । संविधान कार्यान्वयनको पहिलो खुट्किलो मानिएको स्थानीय तहको निर्वाचन औपचारिक रूपमा सुरु भएको छ । २० वर्षपछि हुन लागेको निर्वाचनबाट जनताले स्थानीय तहमा आफ्ना प्रतिनिधि पाउनेछन् । पहिलो चरणमा ३१ वैशाखमा हुने निर्वाचनबाट ३४ जिल्लाका २८३ स्थानीय तहका लागि १३ हजार ५५६ जना जनप्रतिनिधि निर्वाचित हुनेछन् । चार महानगरपालिका, एक...

यस्ता छन् ३४ जिल्लाका २८३ निकायका प्रमुखमा एमालेका उम्मेद्वार(सूचिसहित)

1493738150cpn-uml.jpg
काठमाण्डौ । स्थानीय तहको पहिलो चरणको निर्वाचन अन्तर्गत मंगलबार प्रदेश नम्बर ३, ४ र ६ मा नेकपा एमालेको तर्फबाट उम्मेदवारहरुले मनोनयनपत्र दर्ता गरेका छन् । एमालेको केन्द्रीय प्रचार विभागले जारी  गरेको वक्तव्यका अनुसार मनोनयन पत्र दर्ता भएका ३४ जिल्लाका ४ महानगरपालिका, १ उपमहानगरपालिका, ९२ नगरपालिका र १८६ गाउँपालिका गरी २८३ वटै तहका...

चार महानगर र एक उपमहानगरमा कुन दलबाट को उम्मेद्वार ?

1493724649live-update.jpg
काठमाण्डौ । निर्वाचन आयोगको पूर्व निर्धारित कार्यतालिका अनुसार मंगलबार ३, ४ र ६ नम्बर प्रदेशका ३४ जिल्लाका स्थानीय निकायमा उम्मेद्वारी दर्ताको कार्यक्रम लगभग सकिएको छ । यी तीन प्रदेशभित्र पर्ने महानगरपालिका र उपमहानगरपालिकामा दलहरुले प्रस्तुत गरेका उम्मेद्वारहरुको बढी चर्चा छ । पहिलो चरणको निर्वाचन हुने क्षेत्रमा काठमाण्डौ,...

1695556604Online-Ad.gif

३४ जिल्लामा चुनावी चटारो, यस्तो छ निर्वाचन कार्यक्रम

1493706110Election-Commission-Nepal.jpg
काठमाण्डौ । देशका ३४ जिल्लामा मंगलबार(आज)देखि चुनावी चटारो सुरु भएको छ । यी जिल्लामा पर्ने स्थानीय निकायको निर्वाचनको मनोनयन दर्ता समेत आजैदेखि सुरु भएको छ । निर्वाचन आयोगको कार्यतालिका अनुसार मंगलबार १० बजेदेखि नै  मनोनयन दर्ताको क्रम सुरु भएको हो । आज ५ बजेसम्म उम्मेद्वारले मनोनयन दर्ता गर्नुपर्नेछ ।   मनोनयन दर्ताको  कार्यक्रम...

स्थानीय तहको मनोनयन दर्ता सुरु

1493704253ec.jpg
काठमाण्डौ । मुलुकका ७४४ वटा स्थानीय तहमध्ये वैशाख ३१ गते हुने तीन प्रदेशका ३४ जिल्लाका २८३ वटा स्थानीय तहमा जनप्रतिनिधि छान्न आज मनोनयन दर्ता सुरु भएको छ । निर्वाचन आयोगले उम्मेदवारी दर्ताका लागि आज विहान १० बजे देखि ५ बजेसम्मको समय तय गरेको छ । मुलुकका प्रदेश नं ३, ४ र ६ का सबै महानगर, उपमहानगर, नगरपालिका र गाउँपालिकामा विभिन्न राजनीतिक...

कांग्रेस उम्मेदवार अपहरणमा, सुरक्षा घेरामा एक सातादेखि मतपत्र

1493699183kidnapping.jpg
काठमाण्डौ । स्थानीय तहको निर्वाचनमा मतदानका लागि नुवाकोटमा आएको मतपत्र एक सातादेखि विदुरमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा कडा सुरक्षा घेराबीच राखिएको छ । सदरमुकाम विदुरमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा कडा सुरक्षा घेराबीच आएका मतपत्रको उचित अवस्थाका सम्बन्धमा गणना गरिसकेर मतदानस्थल पठाउने तयारी हुँदैछ...

नारायणकाजीले भने-महाभियोग प्रस्ताव फिर्ता लिनुपर्छ

1493698199narayan-kaji-shrestha.jpg
काठमाण्डौ । एमाओवादी नेता नारायणकाजी श्रेष्ठले सरकारले प्रधानन्यायाधीश सुशीला कार्कीमाथि लगाएको महाभियोग प्रस्ताव फिर्ता लिनुपर्ने बताएका छन्। आजको कान्तिपुरसँग कुरा गर्दै श्रेष्ठले महाभियोग त्रूटिपूर्ण भएको भन्दै फिर्ता लिनुपर्ने बताएका हुन्। महाभियोग लाग्नुअघि प्रधानन्यायाधीश कार्कीलाई भेट्नुभएको भन्ने चर्चा आयो, कुरा के...

राजनीतिक अस्थिरताले सुरक्षा चुनौती : सेना

1493697623na.jpg
काठमाण्डौ । नेपाली सेनाले प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध संसद्मा दर्ता भएको महाभियोग प्रस्तावपछि उत्पन्न राजनीतिक परिस्थितिले निम्त्याउन सक्ने सम्भावित सुरक्षा चुनौती (थ्रेट) प्रति उच्च सतर्कता अपनाएको छ। प्रधानन्यायाधीश कार्कीविरुद्ध संसद्मा दर्ता भएको महाभियोगप्रति असहमति जनाउँदै गृहमन्त्री विमलेन्द्र निधिले समेत...

प्रधानमन्त्रीसँग भेट्न नमान्दा महाभियोग !

1493698646sushila-karki.png
काठमाण्डौ । प्रधानन्यायाधिश सुशीला कार्कीले प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटन अस्वीकार गरेको खुलासा भएको छ । प्रधानमन्त्री दाहालले सोमबार बालुवाटारमा भएको माओवादी केन्द्रका नेताहरुको बैठकमा प्रधानन्यायाधीश कार्कीले कार्यपालिकाको अधिकार माथि हस्तक्षेप गर्न थालेपछि आफूले भेटेर छलफल गर्न चाहेपनि भेटन अस्वीकार गरेको खुलासा...

सरकारमा आउन गरेको आग्रह गच्छदारले मानेनन्, महाभियोग फिर्ता नलिए समर्थन फिर्ता गर्ने चेतावनी

1493698462bijaya-gachhadar.gif
काठमाण्डौ । मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले प्रधानन्यायाधीश कार्कीमाथिको महाभियोग तत्काल फिर्ता नलिए वर्तमान सरकारलाई दिँदै आएको समर्थन फिर्ता लिनसक्ने चेतावनी दिएका छन्। प्रधानमन्त्री दाहालसँग सोमबार साँझ भेटेका गच्छदारले महाभियोगजस्तो प्रस्ताव संसद्मा दर्ता हुँदा सरकारलाई समर्थन दिएका...

पत्नी उपप्रमुख, पति वडाध्यक्ष !

1493698838local-poll.jpg
जुम्ला ।  धेरै पति पत्निले सँगै राजनीति गर्छन् । नेतृत्वमा भने कमै पुग्छन् । रुकुम माओवादी केन्द्रका एक जोडी नेताले भने स्थानीय तह निर्वाचनमा उम्मेदवारी पाएका छन् । मुसीकोट नगरपालिकाको उपप्रमुखमा केन्द्रले प्रमकुमारी सुनार केसीलाई उठाएको छ । सँगै उनका पति गोपेश्वर केसीलाई नगरपालिकाको १० नम्बर वडाध्यक्षमा यम्मेदवार बनाइएको छ ।...

महाअभियोगले चुनावलाई असर गर्दैन भन्दै प्रधानमन्त्री दिनभर दौडधुपमा

1493698752prachanda.jpg
काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रधानन्यायाधीश सुशीला कार्कीमाथिको महाअभियोग प्रस्तावले निर्वाचनमा कुनै असर नपार्ने बताएका छन् । लाजिम्पाटस्थित आफ्नो निजी निवासमा सोमबार विभिन्न दलका नेतालाई पार्टी प्रवेश गराउँदै प्रधानमन्त्रीले सम्पूर्ण तागतका साथ निर्वाचनमा होमिन अपिल गरेका छन् । प्रधानमन्त्रीको...

स्थानीय तह चुनाव, जो उम्मेदवार बन्न पाउँदैनन्

1493698918ec.jpg
काठमाण्डौ ।  निर्वाचन आयोगले स्थानीय तह निर्वाचन निर्देशिका २०७३ जारी गरी उम्मेदवारको योग्यता र मनोनयन गर्ने विधि निर्धारण गरेको छ । निर्देशिकाका अनुसार कुनै पनि व्यक्ति प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष र सदस्यमा २१ वर्ष पूरा भएको, कानुनले अयोग्य नठहरिएको नेपाली नागरिक हुनुपर्ने व्यवस्था गरिएको छ।  सरकारका कुनै पनि निकायमा बसी...

देश समृद्ध बनाउने एमाले सपना, यस्ता छन् महत्वकांक्षी योजना

1493651401UML.JPG
काठमाण्डौ । पार्टी अध्यक्ष केपी ओली प्रधानमन्त्री हुँदा लोकप्रिय भएका कतिपय नारा तथा कार्यक्रमसहित एमालेले आर्थिक समृद्धिको सपना देख्नेहरुलाई उत्साहित बनाउने गरी आगामी निर्वाचनहरुका लागि ५१ बुँदे घोषणापत्र सार्वजनिक गरेको छ । एमालेकै अवधारणा अनुसार देशमा पहिलोपटक आएको वृद्धभत्ता वृद्धि गरी ५ हजार पुर्याउनेदेखि लिएर जलविद्युतको...

पूर्वराजा माथि खनिए कमल थापा, भने – ज्ञानेन्द्रले पार्टी फुटाउन खोजे

1493608676kamal-thapa-2.png
काठमाण्डौ । राप्रपा संसदीय दलको आइतबारको बैठकमा पार्टी अध्यक्ष कमल थापाले पार्टीभित्र पूर्वराजा ज्ञानेन्द्र शाहले चलखेल गरेको टिप्पणी गरेका छन् । ‘जसका लागि भन्दै हामी हिँड्यौं, उतैबाट पार्टीमाथि यो घात भएको छ । राजसंस्था भनेको पूर्वराजा ज्ञानेन्द्र होइन, यसमा हामी सबै प्रष्ट हुन जरुरी छ,’ थापाको भनाइ उद्धृत गर्दै एक सांसद्ले भने,...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध