राजनीति


दाहालले भावुक हुँदै भने- राप्रपाले धोका दियो

1493955043prachnada.jpg
काठमाण्डौ । अब संविधान संशोधनको जिम्मेवारी कांग्रेस सभापति एवम् भी प्रधानमन्त्री शेरबहादुर देउवाको काँधमा पुगेको छ। प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले राष्ट्रिय जनता पार्टीका नेताहरूसँग आफ्नो कार्यकालमा संविधान संशोधन गर्न नसकिएकोमा दुःख व्यक्त गर्दै राप्रपाले धोका दिएको आरोप लगाए। आफ्नो कार्यकाल...

महाअभियोगका विषयमा प्रधानमन्त्री-ओली चर्काचर्की

1493954994oli-prachanda.jpg
काठमाण्डौ । माओवादी केन्द्र र एमालेबीच प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्धको महाअभियोग प्रस्ताव, संविधान संशोधनलगायतका विषयमा सहमतिको खोजीका लागि बिहीबार बसेको बैठक प्रधानमन्त्री र एमाले अध्यक्ष केपी शर्मा ओलीबीचको छलफल विनानिष्कर्ष टुंगिएको छ । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पहलमा...

देउवाले यसरी फर्काए निधिलाई

1493953580deuba-nidhi.jpg
काठमाण्डौ । कांग्रेस सभापति शेरबहादुर देउवाको आग्रहपछि विमलेन्द्र निधिले उपप्रधानमन्त्री एवं गृहमन्त्रीबाट दिएको राजीनामा फिर्ता गरेका छन् । प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गराउँदा आफूसँग छलफल नभएको भन्दै निधिले १७ वैशाखमा राजीनामा दिएका थिए । तर, निधि भड्किँदा पार्टीभित्रको समीकरण, मधेसी...

1695556604Online-Ad.gif

मेयर उमेदवारको घरमा बम

1493954721bomb.png
पर्वत । पर्वतको कुस्मा नगरपालिकामा नेपाली कांग्रेसबाट मेयर पदका उमेदवार रामचन्द्र जोशीको घरमा भेटिएको शंकास्पद बस्तु सकेट बम रहेको पुष्टि भएको छ । कुस्मा नगरपालिका वडा नं ५ लोकतन्त्रचोक स्थित जोशीको घरमा भेटिएकोे संकास्पद बस्तु बम भएको पुष्टि भएको हो । जोशीको कार्यालय कोठाको कुनामा हरियो झोलामा राखिएको उक्त संकास्पद बस्तु डिस्पोज...

यस्ता छन् दलहरुबीच अहिलेसम्मका महत्वपूर्ण तालमेल

1493954627talmel-chunab.jpg
काठमाण्डौ । प्रमुख प्रतिपक्ष एमालेले संसद्को चौथो ठूलो दल राप्रपासँग काठमाडौं र ललितपुर महानगरमा तालमेल गरेसँगै सत्तारुढ कांग्रेस र माओवादी केन्द्रले चितवनको भरतपुर र कास्कीको पोखरा–लेखनाथ महानगरपालिकामा तालमेल गरेका छन् । भरतपुर महानगरपालिकाको प्रमुखमा कांग्रेसले माओवादी केन्द्रका उम्मेदवार रेणु दाहाललाई सहयोग गर्ने गरी...

छोरी जिताउन प्रचण्ड जे गर्न तयार, ‘शहीद’ भए यी अभागी !

1493890267prachnada--renu.jpg
काठमाण्डौ । नेपालका नेताहरुमा सन्तान र आफन्तमोह विचित्रको छ । हिजो गिरिजामा देखिएको पुत्रीमोह, नातावाद र कृपावादको कडा विरोध गर्ने माओवादी अध्यक्ष प्रचण्डमा पनि उस्तै मोह देखिएको छ । यही मोहका कारण उनले स्थानीय निर्वाचनमा आफ्नी छोरी रेणु दाहाललाई भरतपुर महानगरपालिकाको मेयरमा जिताउनका लागि जस्तोसुकै सम्झौता गर्न पनि तयार रहेको...

सरकार पेल्ने पक्षमा, एमाले रोक्ने दाउमा

1493867903CPN-UML-party-office.jpg
काठमाण्डौ । संविधान संशोधन नभई निर्वाचनमा भाग नलिने मधेसी मोर्चाको अडानपछि सत्तापक्ष बिहीबारको संसद् बैठकबाट संशोधन विधेयक जबर्जस्त अघि बढाउने पक्षमा छ भने प्रमुख विपक्षी एमाले संशोधन विधेयक अघि बढ्नै नदिने रणनीतिमा छ । पहिलो चरणको निर्वाचनको उम्मेदवारी दर्तामा संघीय समाजवादी फोरमले भाग लिए पनि ६ मधेसकेन्द्रित दल एक भएर बनेको...

स्थानीय तह निर्वाचनमा भिड्दै छन् यी विद्यार्थी नेता

1493868177Local-Election-Nepal.jpg
काठमाण्डौ । स्थानीय तह निर्वाचनमा दर्जनौं विद्यार्थी नेता उम्मेदवार बनेका छन् । नगरपालिका र गाउँपालिकाका प्रमुख, उपप्रमुखदेखि वडा सदस्यसम्ममा विद्यार्थी नेताहरु उम्मेदवार बनेका छन् । ३१ जेठमा हुने दोस्रो चरणको निर्वाचनमा उम्मेदवार बन्न पनि कतिपय विद्यार्थी नेताले लबिङ गरिरहेका छन् । माओवादी केन्द्रका तर्फबाट अनेरास्वविय...

१३ हजार पदका लागि ४४ हजार उम्मेदवार, कुन पदमा कति ?

1493868301ec.jpg
काठमाण्डौ । पहिलो चरणमा हुने २ सय ८३ स्थानीय तहको निर्वाचनमा करिब ४४ हजार ५१ ले उम्मेदवारी दर्ता गरेको प्रारम्भिक तथ्यांक निर्वाचन आयोगमा पुगेको छ । बुधबार साँझसम्मको तथ्यांक अनुसार, महानगर, उपमहानगर, नगरपालिका र गाउँपालिकाको प्रमुखमा १ हजार ८ सय ५६ ले उम्मेदवारी दिएका छन् । त्यस्तै, उपप्रमुखमा करिब १ हजार ३ सय ७५ उम्मेदवार बनेका...

महाअभियोग प्रस्तावको पक्षमा म छैन, दर्ता गर्ने बेला झुक्काइएको हो : पौडेल

1493868255ramchandra-poudel.jpg
काठमाण्डौ । कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध संसद्मा दर्ता भएको महाअभियोग प्रस्तावको पक्षमा आफू नभएको उल्लेख गर्दै सुरक्षित व्यवस्थापनको बाटो लिन पार्टी सभापति शेरबहादुर देउवालाई आग्रह गरेका छन् । त्यस्तो बाटो महाअभियोग प्रस्ताव फिर्ता या अरू केही विकल्प हुन सक्ने भन्दै पौडेलले...

उपत्यकाको सुरक्षा चुनौती : विप्लव नेतृत्वको पार्टी र गुन्डा नाइकेहरू

1493868004biplav.png
काठमाण्डौ । चुनाव बहिष्कार गर्ने राजनीतिक दल र गुन्डा नाइकेहरू उपत्यकाको सुरक्षा चुनौती रहेको प्रहरीको निष्कर्ष छ । गुन्डाहरूलाई प्रहरीले धमाधम पक्राउ गर्न थालेको छ भने विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नेता-कार्यकार्यमाथि निगरानी सुरु गरेको छ । विप्लवका नेता–कार्यकर्ताहरू फौजी तालिमप्राप्त भएकाले उनीहरू प्रमुख...

बाग्लुङमा एमाले, राप्रपा र राजमोबीच तालमेल

1493780480kp-oli-kamal-thapa.png
काठमाण्डौ । बाग्लुङमा एमाले, राष्ट्रिय जनमोर्चा र राष्ट्रिय प्रजातन्त्र पार्टी चुनावी तालमेल गरेर मैदान उत्रिएका छन् । जिल्लामा ६० प्रतिशतभन्दा बढी वामपन्थी जनमत भएको दावीसहित वामएकता गर्ने अन्तिम कसरत गरिए पनि सहमति नजुटेपछि राप्रपासहित राष्ट्रिवादी प्यानल तयार गरिएको एमाले जिल्ला अध्यक्ष इन्द्रलाल सापकोटाले बताए । कांग्रेसले...

राप्रपाका मन्त्रीले राजीनामा बुझाउन पाएनन्

1493779075rpp-nepal.jpg
काठमाण्डौ । राष्ट्रिय प्रजातन्त्र पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरुले पदबाट राजीनाा दिए पनि प्रधानन्त्री पुष्पकमल दाहाललाई बुझाउन पाएका छैनन् । राप्रपाले सोबार नै उप-प्रधान तथा स्थानीय विकासमन्त्री कमल थापासहितका मन्त्रीहरु फिर्ता बोलाउने र सरकारलाई समर्थन पनि नदिने निर्णय गरेको थियो । राजीनामासहितको पत्र बुझाउन प...

हेलिकप्टरमा मेयरका उम्मेदवार

1493780911helicopter.jpg
चितवन । उमेदवारी दर्ता गराउने दिनसम्म कांग्रेसको तर्फबाट मेयर, उपमेयरको टुंगो लागिसकेको थिएन । प्रवल दावेदार काठमाडौंमा नै थिए । सडकबाट आउँदा समय घर्किसक्थ्यो भने हवाइ मार्गको भर थिएन । तर, कांग्रेसका उम्मेदवारहरु काठमाडौंबाट हेलिकप्टरमा भरतपुर ओर्लिए । सोमबार साँझसम्म भरतपुर मेयरमा मिलनबाबु श्रेष्ठ र उपमेयरमा मिना खरेलको चर्चा...

उम्मेदवारी दर्ता उत्साहपूर्ण, फोरम पनि निर्वाचनमा सहभागी

1493780626nirwachan-chunab.jpg
काठमाण्डौ । तीन प्रदेशका २ सय ८३ स्थानीय तह निर्वाचनका लागि मंगलबार भएको उम्मेदवारी दर्तामा चुनावी उत्साह देखिएको छ । विभिन्न संशय चिर्दै झन्डै १४ वर्षपछि हुन लागेको स्थानीय तह निर्वाचनको उम्मेदवारी दर्ता शान्तिपूर्ण रूपमा सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ । प्रदेश नं. ३, ४ र ६ का ३४ जिल्लामा वैशाख ३१ गते हुने निर्वाचनबाट १३ हजार ५ सय...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध