राजनीति


विशेष रिपोर्ट : पोखरामा अन्तरघातीले कांग्रेस/एमाले सिध्याउने डर !

1494523937uml-nc.jpg
पोखरा । मतदानको मिति आउन तीन दिन मात्र बाँकी छँदा चुनावी सरगर्मी र पार्टीहरुको अवस्था बुुझ्दै पोखरा पुुगेका हामीले कांग्रेस र एमालेका नेता तथा कार्यकर्तालाई अन्तरघातको त्रासले निकै पीडित बनाएको देखियो । दुवै पार्टीका नेता तथा कार्यकर्ताहरुले आफ्नो दलले जित्ने दाबी गरे पनि आन्तरिक रुपमा कुन स्तरसम्मको अन्तर्घात हुन्छ या हुँदैन, यसैमा...

Election Express -पोखरामा कांग्रेस एजेण्डा : मेट्रो रेलदेखि ३३ वडा जोड्ने चक्रपथसम्म

1494521606DSC04337.JPG
पोखरा । नेपाली कांग्रेस पोखरा केही अन्तरसंघर्ष, आपसी मनमुटाव र माओवादीबाट हुनसक्ने धोकाधडीलाई समेत चिर्दै अन्तिम समयसम्म पनि अगाडि बढ्ने प्रयत्न गरिरहेको छ । चुनावी मैदानमा पोखरा लेखनाथ महानगरपालिकाको मेयरतर्फ रामजी कुँवर र उपमेयरतर्फ सरस्वती गुरुंगले उम्मेद्वारी दिएका छन् । उनीहरुले समेत चुनावी अभियान तथा प्रचारप्रसारको...

Election Express : पोखरा एमालेको एड्भान्स घोषणापत्र : बिनाधितो ऋणदेखि सहकारी हाइड्रोसम्म !

1494520126uml.jpg
पोखरा । एमालेले पोखरा लेखनाथ महानगरपालिकाको सर्वागिंण विकासका लागि एड्भान्स घोषणापत्र तयार गरी प्रचारप्रसारलाई तीव्र पारेको छ । मौन समय सुरु हुनुुअघिसम्म पनि यो दलका नेता तथा उम्मेद्वारहरु नेताहरुले बनाएका एड्भान्स घोषणापत्र वितरण गर्दै र आफ्नो एड्भान्स कार्ययोजना प्रस्तुत गर्दै दौडधूप गरिरहेका छन् ।  एमाले पोखराले अन्य...

1695556604Online-Ad.gif

स्थलगत : यसकारण हार्न सक्छिन् रेणु दाहालले, माओवादी–कांग्रेस तालमेल धरापमा !

1494479263nc.jpg
भरतपुर । घटना नम्बर १ : भरतपुर बजार नजिकै भव्य पुराण लागेको थियो । हिन्दू धर्मावलम्बीहरुले खचाखच भरिएको पुराणमा करिब ५ सयको सहभागिता थियो । निर्वाचनको मुखमा भएको पुराणको सो स्थल भोट माग्नेहरुका लागि उपयुक्त थलो समेत थियो । कांग्रेसको कुनै नेताले त्यहाँ गएर सहभागी बन्नुुपर्ने र भोट माग्नुपर्ने प्रसंग उठाए । कांग्रेसको समेत तालमेलमा...

अन्तिम दिन शीर्ष नेताको यस्तो व्यस्तता, देउवा, दाहाल र ओली भरतपुरमा

1494474230leaders.jpg
काठमाण्डौ । कांग्रेस सभापति शेरबहादुर देउवाले बिहीबार मध्याह्न ११ बजे चितवनको भरतपुर महानगरपालिकामा हुने चुनावी सभालाई सम्बोधन गर्नेछन्। कांग्रेस र माओवादी केन्द्रको तालमेल रहेको उक्त सभामा प्रधानमन्त्री तथा माओवादी अध्यक्ष प्रचण्ड पनि सहभागी हुनेछन्।  बिहीबारै देउवाले लमजुङको सुन्दरबजार नगरपालिका तथा काठमाडौंको असन र...

चुनावी असर छैन बैंकमा

1494474494banks-of-nepal.jpg
काठमाण्डौ । २० वर्षमा हुन लागेको स्थानीय निर्वाचनको असर बैंक तथा वित्तीय संस्थाले झेल्नु परेको छैन। केन्द्रीय स्तरको चुनावमा चन्दा आतंकले सताउने बैंकर्सलाई स्थानीय तहको चुनावमा भने रकम दिनु परेको छैन ।  ‘कुनै पनि नेता तथा कार्यकर्ता चन्दा माग्न आएकै छैनन् र हामीसँग चन्दा दिने रकम पनि हुँदैन', नेपाल बैकर्स संघका अध्यक्ष अनिलकेसरी...

चुनावकै मुखमा सामूहिक पार्टी परित्याग,जिल्ला नै कार्यकर्ताविहीन

1494474651Naya-Shakti-Party-Nepal-Flag.jpg
ओखलढुंगा । नयाँ शक्ति नेपालका जिल्ला कमिटीका प्रमुख नेताहरुले सामूहिक पार्टी परित्याग गरेका छन् । चुनावको संघारमै ९ नेताले पार्टी परित्याग गरेका हुन् । उनीहरुले एक वक्तव्य जारी गर्दै पार्टीबाट अलग भइ स्वतन्त्र भएको जनाएका छन् । पार्टीमा विधि पालना नभएको, आर्थिक चलखेल भएको वक्तव्यमा उल्लेख छ । पार्टी छोडेकामध्ये एक खुदबहादुर खत्री...

चुनाव बिथोल्न खोज्ने यी कहाँ छन् ?

1494474701local-level-election1.jpg
काठमाण्डौ । यही बैशाख ३१ गते हुने स्थानीय निकायको निर्वाचनलाई बहिष्कार गर्ने नारा लिएर गाउँगाउँमा पसेको विप्लव मााओवादीले राजधानीलाई निसाना बनाएर आफ्ना कार्यकर्तालाई राजधानी प्रवेश गराएपछि सुरक्षा निकायलाई टाउको दुखाई भएको छ ।  नेपाल कम्युनिष्ट पाटी विप्लव समुहले हतियारसहित तालिम प्राप्त केही कार्यकर्तालाई राजधानीमा पठाएपछि...

मतदानबाट को–को बन्चित छन् ?

1494474760vote.jpg
काठमाण्डौ ।  स्थानीय तहको निर्वाचनमा धेरै नेपाली मतदानबाट बन्चित हुँदै छन् । जो जहाँ छन् त्यहीँबाट मतदान गर्न पाउने व्यवस्था नभएकाले यो निर्वाचनमा समस्या देखिएको निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले बताए । स्थानीय तहको निर्वाचन दुई चरणमा सम्पन्न हुँदै छ । ३१ वैशाख हुने पहिलो चरणको निर्वाचनमा प्रदेश नम्बर ३, ४ र ६ का ३४...

Election Express : प्रचण्डपुत्री आफ्नैबाट बहिस्कृत !

1494387261maist-centre.jpg
चितवन । स्थानीय निर्वाचनमा भरतपुर महानगरपालिकाको मेयरको टिकट बुुबा प्रचण्डको आशिर्वादले पाएकी रेणु दाहाललाई चितवनमा निकै ठूलो सकस परिरहेको छ । कांग्रेससँगको तालमेलका कारण उनलाई जति सकस छ, त्यो भन्दा बढी आफ्नै नेता तथा कार्यकर्ताले समेत चुनावी कार्यक्रम एकपछि अर्को गर्दै बहिस्कार गर्न थालेपछि उनी अत्तालिएकी छिन् ।  माओवादी...

निर्वाचन आचारसंहिताः सरकार मिचेको मिच्यै, आयोग हेरेको हेर्‍यै

1494384592Election-Commission-Nepal.jpg
काठमाण्डौ । स्थानीय तह चुनावको मिति आउन ५ दिनमात्रै बाँकी रहँदा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाल लोकतान्त्रिक फोरमका अध्यक्ष विजयकुमार गच्छदार नेतृत्वमा तीन मन्त्रीलाई सरकारमा भित्राए । सरकार टिकाउन संसद्को अंकगणित मिलाउन गच्छदारलाई उपप्रधान एवं संघीय मामिला तथा स्थानीय विकास मन्त्री, गोपाल दहितलाई भूमिसुधार तथा...

घोषणापत्र बेचेरै निर्वाचन खर्च !

1494384770local-level-election1.jpg
काठमाण्डौ । स्थानीय तहको पहिलो चरणको निर्वाचन हुन पाँच दिन बाँकी छ । निर्वाचनमा आफ्नो पक्षमा मत माग्न उम्मेदवारहरु तथा समर्थकहरु घरदैलो कार्यक्रममा व्यस्त छन् । पार्टीका उम्मेदवारहरु कार्यकर्ता र समर्थकसँगै तामझामका साथ कार्यक्रम गरिरहेका छन् । यसरी गरिने तामझामका लागि उनीहरुको स्रोत के होला ? सबैलाई चासो हुन सक्छ ।  दोस्रो...

गिलास छाप एमाले, सूर्य छाप जनमोर्चा, रुख छाप माओवादी

1494385015ballet-paper.jpg
काठमाण्डौ । राष्ट्रिय जनमोर्चाकी केन्द्रीय सदस्य लक्ष्मी बाँस्कोटा बागलुङ नगरपालिका–३ की वडा अध्यक्ष उम्मेदवार हुन्।  राष्ट्रिय जनमोर्चाको आधिकारिक चुनाव चिह्न ‘गिलास’ हो। तर, उनी एमालेको चुनाव चिह्न ‘सूर्य’ लिएर उठेकी छिन्, त्यसैमा मत खसाल्न आग्रह गर्दैछिन्।  एमालेका जनक पौडेल प्रमुख पदमा उठेकाले तालमेलमा जोडिने...

यसरी हुँदै छ महानगरमा मेयरको प्रचार, दलहरुको फरक-फरक शैली

1494384942devi.jpg
काठमाण्डौ । महानगरपालिकाका प्रमुख दलका मेयरका उम्मेदवारले चुनावी परिणाम आफ्नो पक्षमा पार्न प्रचारप्रसारका सबै शैली अपनाएका छन् । योसँगै उनीहरूको व्यस्तता पनि बढेको छ ।  काठमाडौं कांग्रेस महानगरमा कांग्रेसबाट मेयरका उम्मेदवार राजुराज जोशीको दैनिकी निकै व्यस्त छ । बिहान ४ बजे उठिसक्छन् । नित्य कर्म सक्दानसक्दै घरमा कार्यकर्ता...

४ जेठमा संविधान संशोधनको तयारी, गठबन्धनको आन्दोलन सार्वजनिक

1494385203parliament-of-nepal.jpg
काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अबको संसद् बैठकबाट संविधान संशोधन विधेयक पारित गराउने तयारी भएको बताएका छन् । मंगलबार बसेको प्रमुख तीन दल र संघीय गठबन्धनको संयुक्त बैठकमा प्रचण्डले प्रमुख प्रतिपक्षीसँग पनि संवाद गरेर ४ जेठको संसद् बैठकबाट संशोधन विधेयक पारित गराउने प्रयासमा रहेको बताएका हुन् ।  राजपासहितको...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध