राजनीति


३ बजेसम्म ६५ % मतदान, काठमाण्डौमा सबैभन्दा बढी

1494758337Election-Commission-Nepal.jpg
काठमाण्डौ । निर्वाचन आयोगले अपरान्हसम्म देशभरका मतदानकेन्द्रमा सरदर ६५ प्रतिशत मत खसेको जनाएको छ ।  आयोगका प्रवक्ता सूूर्यप्रसाद शर्माले मतदानको समय ५ बजेसम्म भएकोले अहिले पनि विभिन्न क्षेत्रमा मतदाताहरुले उत्साहपूर्वक मतदान कार्यमा भाग लिइरहेका छन् ।  उनका अनुसार दिउँसो ३ बजेसम्म ६५ प्रतिशत मत खसिसकेको छ । काठमाण्डौको मतदानमा...

प्रहरीको गोली लागी दोलखामा एकको मृत्यु, कांग्रेस–एमालेबीच खुकुरी हानाहान

1494755763dolakha.png
काठमाण्डौ । कांग्रेस र एमाले कार्यकर्ताबीचको झडपलाई नियन्त्रणमा लिन प्रहरीले चलाएको गोली लागेर एकजनाको ज्यान गएको छ ।  दोलखामा केही दिनअघिदेखि नै निरन्तर झडप भइरहेको छ । त्यहाँका विभिन्न निर्वाचन केन्द्रमा कांग्रेस र माओवादीका कार्यकर्ताले बुुथ कब्जा गरेका भन्दै एमाले नेता तथा उम्मेद्वारहरुले मतदान कार्यक्रम नै बहिस्कार गरेर...

आज रातिदेखि नै मतगणना सुरु हुने

1494746087ec-pix.jpg
काठमाण्डौ । निर्वाचन आयोगले स्थानीय निर्वाचनको पहिलो चरणको मतदानको मतगणना आजदेखि नै सुरु गर्ने भएको छ ।  तीनवटा प्रदेशका ३४ जिल्लाका स्थानीय निकायमा हाल निर्वाचन भइरहेको छ । केही जिल्ला र क्षेत्रमा केही घटना बाहेक मतदान शान्तिपूर्ण रुपमा भइरहेको निर्वाचन आयोगले जनाएको छ । आयोगका प्रवक्ता सूूर्यप्रसाद शर्माका अनुसार मतदान सकिएपछि...

1695556604Online-Ad.gif

LIVE : दोलखाको अधिकांश ठाउँमा बुथ कब्जा, झडप र हवाई फायर

1494745746dolakha.jpg
काठमाण्डौ । कांग्रेस र माओवादी केन्द्रको गठबन्धनले दोलखाको तामाकोशी गाउँपालिकाका सबै मतदानस्थलको बुुथ कब्जा गरेका आरोप लागेको छ ।  कांग्रेस र माओवादी कार्यकर्ताले बुुथ कब्जा गरेपछि एमाले कार्यकर्ता र समर्थकहरुले मतदान कार्य बहिस्कार गरी हिँडेका स्थानीय संचारकर्मीहरुले बताएका छन् ।  एमालेका तामाकोशी गाउँपालिकाका अध्यक्षका...

LIVE UPDATE : माओवादीले बुथ कब्जा गर्न खोज्दा झडप, मतदान स्थगित

1494741340rss-image.jpg
काठमाण्डौ । माओवादी केन्द्र र कांग्रेस कार्यकर्ताबीच झडपका कारण स्थिति तनावग्रस्त भएपछि रामेछापको दोरम्बा गाउँपालिकास्थित कालिका भगवती माविको मतदान केन्द्रमा मतदान कार्य स्थगित भएको छ ।  मतदान भइरहँदा २ सत्तासीन पार्टीका कार्यकर्ताबीच झडप भई अवस्था तनावपूर्ण भएपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले एक राउण्ड हवाई फायर गर्नुका...

मतदातामा ऐतिहासिक उत्साह, साढे ३ घण्टामा ४२ प्रतिशत मतदान !

1494740151Election-Commission-Nepal-1.jpg
काठमाण्डौ । लामो समयपछिको स्थानीय निर्वाचनको पहिलो चरणमा मतदाताको सहभागिता उत्साहजनक देखिएको छ । निर्वाचन आयोगले एक विज्ञप्तिमार्फत बिहान ७ बजेदेखि सुरु भएको मतदानमा साढे १० बजेसम्म(साढे ३ घण्टाभित्र) ४२ प्रतिशत मत खसेको जनाएको छ ।  पहिलो चरणको स्थानीय तह निर्वाचन अन्तरगत ३४ जिल्लामा मतदान भइरहेको छ ।  २८३ स्थानीय तहमा मतदान...

कुन नेताले कहाँबाट गरे मतदान ?

1494738540leaders-vote.jpg
काठमाण्डौ । सर्वसाधारणमा झै विभिन्न दलका शीर्ष नेता तथा विभिन्न क्षेत्रका उम्मेद्वार नेताहरुले समेत उत्साहजनक ढंगले मतदान गरेका छन् । आइतबार बिहानैदेखि पहिलो चरणको निर्वाचन अन्तरगत ३४ जिल्लाका सर्वसाधारण लामो लाइनमा घण्टौ कुरेर समेत आफ्नो मताधिकार प्रयोग गरिरहेका छन् ।  विभिन्न ठाउँमा रहेका आफ्ना मतदान केन्द्रमा बिहानैदेखि...

२० वर्षपछि आफ्ना नेता चुन्दै ३४ जिल्लाका मतदाता

1494735896vote10.jpg
काठमाण्डौ । करिब २० वर्षको लामो प्रतिक्षापछि स्थानीय तहमा आफ्ना नेता छान्न आज बिहानैदेखि तीनवटा प्रदेशका ३४ जिल्लामा मतदान भइरहेको छ ।  राज्यको पुनरसंरचना अनुसार सिंहदरबारका अधिकांश अधिकारहरु गाउँ गाउँसम्म विकेन्द्रीकृत हुने गरी गठन भएका स्थानीय निकायको नेता छान्न सर्वसाधारणमा अनपेक्षित उत्साह देखिएको छ।  छिटपुट घटना बाहेक...

विवादको भूमरीमा राजपा, दोस्रो चरणको चुनावमा भाग लिन आयोगमा

1494645773rajapa.jpg
काठमाण्डौ । मधेसवादी दलले हालै गठन गरेको राष्ट्रिय जनता पार्टी विवादै विवादको भूमरीमा परेपछि विगत हेर्न थालिएको छ।  पार्टी गठन हुनेबित्तिकै नाममा विवाद सुरु भएको थियो।  पछि पार्टीको नाम नै परिवर्तन गर्नुपर्‍यो।  त्यस्तै चुनाव चिह्नमा पनि विवाद देखिएको छ।  निर्वाचन आयोगमा पहिले नै कसैले छाता चिह्नका लागि दाबी गरिसकेको छ।...

चुनाव जिते पनि काम गर्न रोक !

1494645951parliment-building.jpg
काठमाण्डौ । स्थानीय तह निर्वाचनपछि निर्वाचित जनप्रतिनिधिले शपथ लिने कानुन अझै बन्न सकेको छैन।  कानुन नबन्दा निर्वाचित जनप्रतिनिधिले तत्काल काम गर्न पाउने छैनन्।  निर्वाचित जनप्रतिनिधिहरूले केका आधारमा शपथ ग्रहण गर्ने भन्ने कानुनी आधार अहिलेसम्म तय भएको छैन।  आगामी आइतबार वैशाख ३१ गते प्रदेश नं. ३, ४ र ६ मा गरी ३८१ स्थानीय तह...

मतदान भोलि : के-के गर्न पाइँदैन ?

1494646084election.jpg
काठमाण्डौ । कुनै मतदाताले मतदानपछि मतपत्र कसैलाई देखायो भने के हुन्छ ? झुक्किएर पनि त्यसो नगर्नुस् । मतदान अधिकृतले त्यस्तो मतदातालाई तत्कालै १५ हजारसम्म जरिवाना गर्न सक्नेछन् । त्यति मात्रै होइन, सार्वजनिक गरिएको मतपत्र मतपेटिकामा नखसाली छुट्टै राखिनेछ, त्यो गणनामा समावेश गरिने छैन । तपाईको मत खेर जानेछ ।  आइतबार स्थानीय तहका लागि...

यसकारण चल्दैनन् चुनावमा गाडी

1494646245No-Motor-vehicle-Sign.gif
काठमाण्डौ । यसअघिका निर्वाचनमा जस्तै यसपटक पनि स्थानीय तह निर्वाचनको मतदानका दिन आइतबार सवारीसाधन सञ्चालन निषेध गरिएको छ । निर्वाचन आयोगले मतदान हुने क्षेत्रमा सवारीसाधन चलाउन निषेध गर्ने निर्णय गरिसकेको छ। यसपटक मतदानको दिन बिहान पाँच बजेदेखि बेलुका सात बजेसम्म सार्वजनिक तथा निजी सवारीसाधन ठप्प हुुनेछन्। तर मतदाता परिचयपत्र लागू...

सबै मतदानस्थल प्रहरी सुरक्षा घेराभित्र, कसरी खटिँदै छन् प्रहरी र सेना ?

1494646321security.jpg
काठमाण्डौ । गृह मन्त्रालयले ३४ जिल्लामा हुन गइरहेको पहिलो चरणको स्थानीय तहको निर्वाचनमा तोकिएको सबै मतदानस्थल र केन्द्र सुरक्षाकर्मीको निगरानीमा रहेको जनाएको छ । ३, ४ र ६ नम्बर प्रदेशका २८३ मतदानस्थलमा सुरक्षाकर्मी खटिसकेको र सुरक्षा व्यवस्था मजबुत पारिएको गृह मन्त्रालयका प्रवक्ता बालकृष्ण पन्थीले जानकारी दिए । सुरक्षाकर्मीले...

काठमाडौंमा १४२ केन्द्र संवेदनशील सूचीमा, हेलिकोप्टर ‘स्ट्यान्डबाई’

1494646463na-army.jpg
काठमाण्डौ । काठमाडौंमा १ सय ४२ मतदान केन्द्रलाई सुरक्षाका दृष्टिकोणले संवेदनशीलको सूचीमा राखेको छ। संवेदनशील केन्द्रमा सामान्यभन्दा थप सुरक्षाकर्मी खटाइएको छ। काठमाडौं जिल्लामा ३ सय २० मतदान केन्द्र छन् जसमध्ये १ सय ७८ लाई सामान्यमा राखिएको छ। काठमाडौंमा एउटा पनि अति संवेदनशील मतदान केन्द्र छैन। संवेदनशील मतदान केन्द्रमा प्रहरी...

साइबर क्राइममा दुई उजुरी, अडियो राखेर बदनाम गर्ने प्रयास

1494646495Cyber-crime.jpg
काठमाण्डौ । निर्वाचन प्रसारप्रसारमा सामाजिक सञ्जालमार्फत बदनाम गराएको भन्दै प्रहरीमा उजुरी पर्न थालेको छ। महानगरीय अपराध महाशाखामा एमाले र धादिङका माओवादी केन्द्रका एक उम्मेदवारले उजुरी दिएका छन् । एमालेले बनाएको एक प्रचार भिडियोमा अर्काे अडियो राखेर बदनाम गर्ने प्रयास भएको भन्दै उजुरी परेको छ । त्यस्तै, माओवादी केन्द्रका एक...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध