प्रबिधि


स्मार्टको सेवा अब ४५ जिल्लामा बिस्तार, इन्टरनेटको स्पीड अरु भन्दा तेज !

1550402342smart-telecom.jpg
काठमाण्डौ । स्मार्ट टेलिकम्युनिकेसन कम्पनीले आफ्नो नेटवर्क ४५ जिल्लामा बिस्तार गरेको छ ।  काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रे, पोखरा, नेपालगञ्ज, वीरगञ्ज, विराटनगर लगायत नेपाल अधिराज्यका आधिकांश प्रमुख शहरहरुमा स्मार्टको सेवा उपलब्ध हुँदै आएको छ ।  यो विस्तारसँगै कम्पनीको फोरजी सेवा अब १९ जिल्लामा, टुजी सेवा २६ जिल्लामा पुगेको...

भ्यालेन्टाइन डेमा रिचार्जरको स्किम, आइफोन एक्स जित्न पाउने अवसर

1549897380ReechargerValentines-Day.jpg
काठमाण्डौ । मोबाइल एप रिचार्जरले झण्डै आधा दर्जन नयाँ फिचरहरु थप गरेको छ । साथै रिचार्जरले भ्यालेनटाइन डेको अवसर पारेर आईफोन एक्स उपहार योजना समेत सार्वजनिक गरेको छ ।  रिचार्जरले भ्यालेनटाइन डेको अवसर पारेर यसका प्रयोगकर्तालाई गोलाप्रथाबाट आईफोन एक्स प्रदान गर्ने घोषणा गरेको हो । जसका लागि कम्पनीले केही शर्त समेत तोकेको छ...

पश्चिमका १९ जिल्लामा अप्टिकल फाइबर बिछ्याउने काम सुरु

1549452357optical.jpg
नेपालगञ्ज । नेपाल सरकारले घोषणा गरेको डिजीटाइजेशन अभियान अन्तर्गत प्रदेश नम्बर ५, ६ र ७ मा अप्टिकल फाइबर बिछ्याउने काम सुरु भएको छ ।  बुधबार बिहान नेपालगञ्जबाट फाइबर बिछ्याउने कामको औपचारिक सुरुवात गरिएको छ ।  नेपाल दूरसञ्चार प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोष (आरटीडिएफ)अन्तर्गत सरकारले फाइबर बिछ्याउने कामको जिम्मा स्मार्ट...

1695556604Online-Ad.gif

वार्षिकोत्सवको अवसरमा टेलिकमका सेवामा छुट र प्याकेजको अफर

1549368499ntc23.jpg
काठमाण्डौ । नेपाल टेलिकमले आफ्नो १५ औं वार्षिकोत्सवको अवसरमा विभिन्न सेवामा छुटको अफर सार्वजनिक गरेको छ ।  मंगलबार १५ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्ने क्रममा टेलिकमका प्रबन्ध निर्देश डिल्ली अधिकारीले कम्पनीका विभिन्न सेवामा प्याकेज तथा छुटको व्यवस्था गरिएको जानकारी दिए ।  ती छुटहरु संक्षेपमा निम्नानुसार रहेका छन् :- •...

प्रिपेड मोबाइलमा पनि रोमिङ सेवा, भारत र चीनमा आजैदेखि लागू हुने

1549362641gokul-dai.jpg
काठमाडौँ । नेपाल टेलिकमले प्रिपेड मोबाइलमा पनि रोमिङ सेवा उपलब्ध गराउने भएको छ ।  यसअघि पोष्टपेड मोबाइल सेवामा मात्रै त्यस्तो सेवा दिइँदै आएकोमा आजदेखि प्रिपेड सेवामा समेत उक्त सुविधा दिन लागिएको हो । देश बाहिर तत्कालका लागि भारत र चीनमा प्रिपेड रोमिङ सेवा उपलब्ध हुनेछ ।  टेलिकमले ‘आउट वाउण्ड रोमिङ’ सेवा सुरु गरेको हो । निकट...

टेलिकमको फोरजी/एलटीई सेवा बिस्तारका लागि चिनियाँ कम्पनीसँग सम्झौता

1549189986ntc1.jpg
काठमाण्डौ । नेपाल टेलिकमको फोरजी/एलटीई सेवा विस्तारका लागि माघ २० गते सम्झौता सम्पन्न भएको छ ।    संसदको अर्थ समिति, विकास तथा प्रविधि समिति र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयबाट प्राप्त निर्देशन तथा सार्वजनिक खरिद ऐन र कम्पनीको आर्थिक विनियमावलीमा रहेको व्यवस्थाको अधिनमा रही सो सम्झौता गरिएको हो ।    फोरजी/एलटीई सेवा...

प्रयोगकर्तालाई थाहै नदिई जासुसी गर्छ आइफोनले !

1549095360iphoe.jpg
आईफोन उत्पादक एपलले आफ्नो फेसटाइम नामक कुराकानी गर्ने एपमा प्रयोगकर्ताले कल नउठाएपनि केही समयका लागि जासुसी गर्न मिल्ने समस्या रहेको स्वीकार गरेको छ। केही अवस्थामा आइफोनले प्रयोगकर्ताको जानकारीबिना भिडियो पनि पठाउने गरेको पाइएको छ। एपलले यसको समाधानका लागि यही साता आइफोनको सफ्टवेएर अद्यावधिक गर्ने बताएको छ। अद्यावधिक नभएसम्मका...

कम लागतमा फोर जी सेवा विस्तार गर्न निर्देशन

1548773645ntc1111.png
काठमाडौँ । प्रतिनिधिसभाको अर्थ समितिले लाभ, लागत र व्यापारिक कार्ययोजनाको विश्लेषण गरेर चौथो पुस्ताको (फोर जी) सेवालाई एक वर्षभित्र देशव्यापी रुपमा विस्तार गर्न निर्देशन दिएको छ ।  समितिको आजको बैठकले न्यून लागतमा फोर जी सेवा विस्तार गर्न, व्यावसायिक कार्ययोजना बनाउन र लागू गर्न तथा प्रविधिको भरपुर प्रयोग गर्न समेत निर्देशन दिएको हो...

स्मार्ट टेलिकमले पनि ल्यायो इजीलोन अफर, ब्यालेन्स रु. १ भन्दा कम भएपछि लिन सकिने

1548764779smart-logo.jpg
काठमाण्डौ । स्मार्ट टेलिकम कम्पनीले इजिलोन अफर प्रस्तुत गरेको छ ।  यससँगै स्मार्टका ग्राहकहरुले आफ्नो ब्यालेन्स रु.१ वा सोभन्दा कम भएको अवस्थामा *129*10# डायल गरी रु. १० को ब्यालेन्स प्राप्त गर्न सक्नेछन्। रु. १ वा सोभन्दा कम भएको खण्डमा सहजै लोन प्राप्त गरी आफ्नो कुराकानीलाई निरन्तरता दिन ग्राहकले सकून भन्ने उद्देश्यले यस्तो अफर...

सुआहारासँग स्मार्ट टेलिकमको सम्झौता

1548156267smart.jpg
काठमाण्डौ । स्मार्ट टेलिकम्युनिकेसन कम्पनीले यूएसआइडीद्वारा प्रवद्र्धित सुआहारा सेकेण्ड कार्यक्रमलाई सहयोग प्रदान गरेको छ ।  यस कार्यक्रमअन्तर्गत सुनौला १००० दिनका आमाहरुका लागि प्राविधिक सहयोग तथा परामर्श प्रदान गरिएको बताइएको छ ।  स्मार्ट टेलिकम तथा हेलेन केलर इन्टरनेशनलद्वारा प्रबद्र्धित सुआहारा सेकेण्डबीच स...

सर्वोच्चको आदेशपछि सिजी टेलिकम तत्काल सञ्चालन रोकियो

1547741716cg-telecom.jpg
काठमाडौँ । सर्वोच्च अदालतको आदेशपछि उद्योगपति विनोद चौधरीको लगानी रहेको सिजी टेलिकम तत्कालका लागि सञ्चालन नहुने भएको छ ।  प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जवरा र न्यायाधीश ईश्वरप्रसाद खतिवडाको संयुक्त इजलासले आज सिजी टेलिकम सञ्चालन गर्न गत पुस १० गते जारी गरेको अन्तरिम आदेश खारेजी गर्ने निर्णय गरेपछि सो टेलिकम सञ्चालन नहुने भएको...

नेपाल टेलिकमद्वारा २२ थरि सेवामा भारी छुट र अफर

1547375932ntc-winter.jpg
काठमाण्डौ । नेपाल टेलिकमले ग्राहकहरुको सुविधाका लागि विभिन्न प्याकेज सहितको आकर्षक विन्टर अफर उपलब्ध गराएको छ ।    यो अफर अन्तर्गतको सेवा आज (२०७५ पुस २९ गते) देखि लागू भई आगामी चैत २८ गतेसम्म लिन सकिने व्यवस्था गरिएको छ । योभन्दा पहिले उपलब्ध अटम अफर अन्तर्गतका सेवाहरुमा केही थप सुविधा उपलब्ध गराएर विन्टर अफर ल्याइएको छ ।&n...

ओपो एफनाइन जेड ग्रिन बजारमाः मूल्य रु. ४१५९०, पाँच मिनेट चार्जमा २ घण्टा टकटाइम

1547035354oppo.jpg
काठमाण्डौ । सेल्फी एक्स्पर्ट एण्ड लिडर ओपोले वैश्विक स्तरमै निकै लोकप्रियता कमाएको स्मार्टफोन ओपो एफनाइन अन्तर्गत नयाँ लिमिटेड एडिशन सार्वजनिक गरेको छ ।  पछिल्लो बर्ष सनराइज रेड, ट्वाइलाइट ब्ल्यू र स्टारी पर्पल गरी तीन भिन्न रंगमा सार्वजनिक ओपो एफ नाइनका लागि प्राप्त अभूतपूर्व सफलतापश्चात कम्पनीले नयाँ रंग जेड ग्रिनमा लिमिटेड...

सामसुङ इलेक्ट्रोनिक्सको आम्दानीमा भारी गिरावट

1546948684samsung.jpg
सियोल (रासस/एएफपी) । सामसुङ इलेक्ट्रोनिक्सको अन्तिम चौमासिकमा नाफा २९ प्रतिशतले घटेको छ । विगत दुई वर्षयता कम्पनीको यो सबैभन्दा उच्च गिरावट हो । चिनीया स्मार्टफोन निर्माताहरुबाट सिर्जित बढ्दो प्रतिस्पर्धा र स्मार्टफोनको मूल्यमा भारी गिरावट आएका कारण सामसुङको नाफा घटेको बताइएको छ ।  गत अक्टोबरदेखि डिसेम्बरसम्मको अवधिमा कम्पनीको...

पदको दुरुपयोग गर्दै प्रधानमन्त्रीका आइटी सल्लाहकार, एमडीएमएसको ठेक्का हत्याउन चलखेल

1546849385nta.jpg
काठमाण्डौ । नेपाली दूरसंचार क्षेत्रका लागि अहिले एउटा महत्वपूर्ण उपलब्धि हासिल हुने क्रममा छ । नेपालमा प्रयोग हुने र भइरहेका फोनको विवरण रेकर्ड गर्ने मोबाइल म्यानेजमेन्ट सिस्टम(एमडीएमएस) खरिदका लागि प्रक्रिया अगाडि बढिरहेको छ ।  नेपाल दूरसंचार प्रधिकरणमा अहिले यी र यस्तै अरबौं रुपैयाँका परियोजना पाइपलाइनमा छन् । ती परियोजनाले...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध