प्रबिधि


टेलिकमले ल्यायो ‘कर्पोरेट युजर ग्रुप’ योजना, रु. २०० मा महिनाभरि असीमित कल गर्न सकिने

1559445825ntc.jpg
काठमाण्डौ । एउटै कम्पनीमा काम गर्नेबीचको टेलिफोन कुराकानी र सन्देश आदानप्रदानलाई निकै सस्तो बनाउँदै नेपाल टेलिकमले न्यूनतम प्याकेज रकमबाट महिनाभरी मोवाइलमा असीमित कुराकानी गर्न सकिने आकर्षक सुविधा ल्याएको छ। कम्पनीले एक विज्ञप्ति जारी गरी संस्थागत प्रयोगकर्ता समूह(कर्पोरेट युजर ग्रुप) योजना अनुसार यो सेवा प्रयोग गर्न पाइने...

जनकपुरको भानुचोकमा सामसङको सेवा केन्द्र

1559399752samsung.jpg
काठमाण्डौ ।  नेपाल अधिराज्यभरी १७ वटा सामसङका सेवा केन्द्रहरु भएको आइएमएस केयरले आफ्नो १८ औं सेवा केन्द्र जनकपुरको भानुचौकमा सुरु गरेको छ ।  सो केन्द्रको एक औपचारिक समारोहका बीच उद्घाटन समेत गरिएको छ। उद्घाटन समारोहमा आइएमएस ग्रुपका अध्यक्ष दीपक मल्होत्राले भने–“हाम्रा अमुल्य ग्राहकहरुलाई, विभिन्न स्थानमा, विशिष्ट सेवा...

टेलिफोनको पुरानो बक्यौता तिर्नुभएको छैन ? टेलिकमले ल्यायो जरीवाना छुटको अफर

1559115470ntc.jpg
काठमाण्डौ । नेपाल टेलिकमले ल्यान्डलाइन टेलिफोन, मोबाइल तथा अन्य विभिन्न सेवाका ग्राहकहरुका लागि पुरानो बक्यौतामा लाग्ने जरिवाना छुटको व्यवस्था गरेको छ ।  यसअनुसार २०७४ असार मसान्तसम्मको बक्यौता २०७६ जेठ मसान्तसम्म भुक्तानी गरेमा यसमा लाग्ने जरिवाना छुट गरिएको छ ।  आफ्नो नजिकको दूरसञ्चार कार्यालयमा गएर यस सम्बन्धी जानकारी लिई...

1695556604Online-Ad.gif

मुस्ताङको पनि अति विकटमा एनटिसीद्वारा मोवाइल बिटिएस संचालन

1559035086ntc-bts.jpg
काठमाण्डौ । नेपाल टेलिकमले हिमाल पारीको जिल्ला भनिने मुस्ताङको पनि अति विकट क्षेत्र तथा नेपाल र चीन जोड्ने कोरला नाकानजिकै छोसेर भन्ने स्थानमा जेठ १३ गतेदेखि जीएसएम मोबाइल बीटीएस सञ्चालनमा ल्याएको छ ।  एक कार्यक्रमका बीच मुस्ताङको लोमान्थाङ गाउँपालिकाका अध्यक्ष सुवर्णकुमार विष्ट र अन्य स्थानीय जनप्रतिनिधिहरुका साथै नेपाल...

एनटिसीको रिपब्लिक डे अफरः रु. ५० मा ४०० एमबी डेटा, ३० मिनेट भ्वाइसकल र १०० एसएमएस

1558973769ntc.jpg
काठमाण्डौ । नेपाल टेलिकमले कम्पनीको सेवा प्रयोग गरिरहेका ग्राहकहरुलाई गणतन्त्र दिवस २०७६ को अवसरमा भोलि (२०७६।०२।१४) देखि लागू हुने गरी ‘रिपब्लिक डे अफर २०७६’ उपलब्ध गराउने भएको छ । यस अन्तर्गत ५० रुपैयाँमा ‘रिपब्लिक डे कम्बो प्याक’ उपलब्ध गराइने छ । सो अफर जेठ १४ देखि जेठ १६ सम्म खरिद गर्न सकिने छ ।  यो छुट योजना अन्तर्गत ५०...

ह्वावेई-एन्ड्रोइडसँग सम्बन्धविच्छेद, प्रयोगकर्तालाई कस्तो असर पर्ला ?

1558460513rueters.jpg
'एन्ड्रोइड अपरेटिङ सिस्टम'मा ह्वावेईको पहुँचमाथि लगाइएका प्रतिबन्धहरूको असर सो चिनियाँ कम्पनीले मङ्गलवार ल्याउन लागेको पछिल्ला मोबाइल सेटहरूमाथि लामो समयसम्म रहनेछ। लन्डन अनर ट्वेन्टी सिरिजको स्मार्टफोन सार्वजनिक गर्ने कार्यक्रममा सो कम्पनीले विश्वभरिका सञ्चारमाध्यमलाई निम्त्याएको छ। बीबीसीले थाहा पाएअनुसार नयाँ मोबाइल...

‘जे गर्दा पनि आइएमई पे’ चर्चामा

1558457629ime.jpg
काठमाण्डौ । मोबाइलबाट नै विभिन्न बिलको भुक्तानी गर्न सकिने डिजिटल सुविधाहरूमा हाल ‘आइएमई पे’ को नाम अहिले चर्चामा छ । गुगल प्ले र एप स्टोरबाट सजिलै डाउनलोड गरी प्रयोग गर्न सकिने ‘आइएमई पे’ मोबाइल वालेट एपको “जे पे गर्दा पनि आइएमई पे” कार्यक्रम हालै सार्वजनिक भएको छ ।  यही सन्देशलाई लिएर आइएमई पे ले हालै “जे पे गर्दा पनि...

शहरदेखि गाउँसम्म द्रुत गतिको इन्टरनेट सेवा पुग्ने, सूचनाको महामार्गको सुरुवात

1558361945ntc.jpg
काठमाण्डौ । दूरदराजका जनतालाई सूचनाको पहुँचमा पु¥याउने उद्देश्यका साथ सरकारले मध्यपहाडी लोकमार्गमा सूचना महामार्ग निर्माण शुरु गरेको छ । शहरदेखि गाउँसम्म द्रुत गतिको इन्टरनेट सेवा उपलब्ध गराउन नेपाल टेलिकमले आजदेखि ‘अप्टिकल फाइबर’ बिछ्याउने काम अगाडि बढाएको हो ।   धादिङको गल्छी, धनकुटाको हिले र सिन्धुलीको खुर्कोटबाट एकैसाथ...

गम्भीर नीति उल्लङ्घन गर्ने प्रयोगकर्तामाथि फेसबुकले प्रतिबन्ध लगाउने

1558029239facebook.png
आफ्नो नीति विपरीत आतङ्कवाद र हिंसासँग सम्बन्धित सामग्री प्रसारण गर्ने प्रयोकर्ताहरूलाई लक्षित गर्दै सामाजिक सञ्जाल फेसबुकले नयाँ प्रतिबन्धात्मक सर्तहरू ल्याएको छ। न्यूजिल्यान्डको क्राइस्टचर्च मस्जिदमा भएको हमलालाई आक्रमणकारीले प्रत्यक्ष प्रसारण गरेपछि फेसबुकले उक्त घटनामाथि प्रतिक्रिया जनाउँदै त्यस्तो कदम उठाएको हो। आफ्ना...

सौराहामा एनटिसीको एफटीटीएच सेवाको औपचारिक सुरुवात, अन्य शहरमा पनि चाँडै

1557838604ntc-ftth.jpg
काठमाण्डौ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले मंगलबार चितवनको सौराहामा नेपाल टेलिकमको एफटीटीएच(फाइबर टू दि होम) सेवाको औपचारिक सुरुवात गरेका छन् ।    दूरसञ्चार कार्यालय सौराहामा आयोजित सो कार्यक्रममा मन्त्रीले एफटीटीएच सेवामार्फत उपलब्ध भ्वाइस सुविधा प्रयोग गरी रत्ननगर नगरपालिकाका मेयर नारायण बनलाई...

एनसेलको विवाद पूर्ण इजलासमा

1557244640sc1.jpg
काठमाण्डौ । सर्वोच्च अदालतले दूरसञ्चार प्रदायक कम्पनी एनसेलको पूँजीगत लाभकरसम्बन्धी विवाद पूर्ण इजलाससमक्ष पेश गर्न आदेश दिएको छ । मंगलबार न्यायाधीशद्वय सपना मल्ल प्रधान र प्रकाशकुमार ढुङ्गेलको सयुक्त इजलासले आगामी जेठ २१ गते विवाद समाधानका गर्न पूर्ण सुनवाइका लागि पूर्ण इजलासमा पेश गर्ने अल्पकालीन आदेश दिएको सर्वोच्चका सहायक...

बैशाख १६ देखि एनटिसीको अन्तर्राष्ट्रिय रोमिङ सेवा सुरु हुने, शुल्क कति ?

1556461491ntc1.jpg
काठमाण्डौ । नेपाल टेलिकमले प्रिपेड मोबाइलमा सोमबार(बैशाख १६ गते)देखि प्रिपेड अन्तर्राष्ट्रिय रोमिङ सेवा सञ्चालनमा ल्याउने भएको छ । प्रारम्भमा यो सेवा भारत र चीनमा लागू हुनेछ । अव नेपाल टेलिकमका जीएसएम प्रिपेड मोबाइल प्रयोगकर्ताहरु चीन वा भारत गएको समयमा आफ्नै मोबाइलबाट नेपालमा कल गर्न, नेपालबाट आएको कल उठाउन र एसएमएस पठाउन तथा...

विद्यार्थीका लागि टेलिकमको अफर: ६ महिनासम्म प्याकेज र १ वर्षसम्म बोनस

1556181796ntc.jpg
काठमाण्डौ । नेपाल टेलिकमले एसईई दिएका र अन्य विद्यार्थीहरुका लागि विभिन्न अफर उपलब्ध गराइरहेको छ ।    कम्पनीले एसईई परीक्षा दिएका र उच्च शिक्षा अध्ययनरत विद्यार्थीहरुका लागि उपलब्ध गराएको यो आकर्षक ‘विद्यार्थी अफर’ विद्यार्थीमाझ लोकप्रिय भइरहेको छ ।    पहिलेदेखि नै उपलब्ध सो अफरलाई विद्यार्थीहरुको सुविधा र मागलाई विचार...

ओपोद्वारा नेपालमा एफ११ प्रो सार्वजनिक, लो लाइटमा पनि उत्कृष्ट तस्विर खिच्नसक्ने

1556022075oppo.jpg
काठमाण्डौ । वैश्विक रुपमै अग्रणी स्मार्टफोन ब्राण्ड ओपोले आफ्नो एफसिरिज पोर्टफोलियो अन्तर्गत नेपालमा नयाँ स्मार्टफोन सार्वजनिक गरेको छ ।  कम्पनीले एक बृहत्त समारोहको आयोजनागर्दै आपो एफ११ प्रो सार्वजनिक गरेको हो ।  कम प्रकाश भएका स्थानमा समेत उत्कृष्ट तस्विर खिच्ने क्षमतालगायत अन्य नवप्रबर्तनात्मक प्रविधि फोनमा समाहित गरिएका...

साथीभाई र आफन्तलाई इसेवा सिकाए प्रतिग्राहक रु. ३० बोनस पाइने !

1556021356esewa-2.jpg
काठमाण्डौ । नेपालको पहिलो पेमेन्ट गेटवे इसेवाले आफ्ना ग्राहकको हितको लागि रिफर एण्ड अर्न अफर सार्बजनिक गरेको छ ।  नगदरहित समाज निर्माणका लागि आफू पनि डिजिटल सेवा प्रयोग गरौं र अरुलाई पनि प्रोत्साहन गरौं भन्ने अभियानअन्तरगत इसेवाले हरेक व्यक्तिलाई अभियन्ताका रुपमा प्रोत्साहन गर्न यो अफर सार्वजनिक गरिएको दाबी गरेको छ ।  यो...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध