प्रबिधि


अनरको बजेट फोन नेपाली बजारमा, मूल्य रु. १२५००

15632668418S-Launch.jpg
काठमाण्डौ । नेपालका लागि अनरको आधिकारिक बिक्रेता क्रेटोस टेक्नोलोजिज प्रालिले एक महिनाअगाडि सफलतापूर्वक बजेट सेगमेन्टको अनर एइट ए( Honor 8A) लञ्च गरेलगत्तै त्यही सेगमेन्टमा अनर एइट एस(Honor 8S) नेपाली बजारमा भित्र्याएको छ ।  यो फोन कम्पनीले मध्यम वर्गका उपभोक्तालाई लक्षित गरी बजारमा ल्याएको छ ।  अनर एइट एसमा ५.७१ इञ्चको डिउ ड्रप नोच...

ओपोद्वारा एफ ११ ज्वेलरी ह्वाइट रंगमा सार्वजनिक, मूल्य रु. ३५,४९०

1563096201oppo.png
काठमाण्डौ । स्मार्टफोन ब्राण्ड, ओपोले आजबाट एफ११ लाई तेस्रो रंग “ज्वेलरी ह्वाइट”मा सार्वजनिक गरेको छ ।  पहिले मार्वल ग्रिन र फ्लोराइट पर्पल गरी दूई रंगमा सार्वजनिक गरिएको फोन कम्पनीले तेस्रो रंग ज्वेलरी ह्वाइटमा सार्वजनिक गरेको हो ।  यसको मूल्य कम्पनीले ३५ हजार ४ सय ९० निर्धारण गरेको छ । तेस्रो रंगमा सार्वजनिक नयाँ ओपो एफ११ले...

अमेरिकामा फेसबुकलाई साढे पाँच खर्ब जरिबाना गर्ने निर्णय

1563074096facebook-f-logo-1920.png
अमेरिकी नियामकले तथ्याङ्कको गोपनियता कायम राख्न नसकेको मुद्दामा फेसबुकलाई पाँच अर्ब अमेरिकी डलर (साढे पाँच खर्ब नेपाली रुपैयाँ) जरिवाना तिराउन अनुमति दिएको पत्रपत्रिकाले लेखेका छन्।  फेडरल ट्रेड कमिशन एफटीसीले केम्ब्रिज एनलिटिका नामक राजनीतिक परामर्श संस्थाले फेसबुकबाट आठ करोड ७० लाख प्रयोगकर्ताको तथ्याङ्क प्राप्त गरेको...

1695556604Online-Ad.gif

अब गुगलको एकछत्र राज सकियो !

1562936911getty.jpg
-मार्क वार्ड प्रविधि सम्वाददाता, बीबीसी एकदेशमा गुगल अनलाइन जीवनको शुरूवात र अन्त्य थियो। यदि तपाईँले चिने जानेको खोज बाकसमा केही शब्द लेखेर खोज्दा भेटिएन भने सायद त्यो चीज कतै नहुन सक्थ्यो। गुगल भनेकै इन्टरनेट थियो। "लामो समयको लागि खोज्ने भनेकै शब्दहरूको झोला थियो," गार्टनरका सर्च इन्जिन विशेषज्ञ स्टेफन इम्मोट भन्छन...

एनटीसीको समर अफर: पोष्टपेड मोवाइल र संस्थागत ग्राहकलाई भारी छुट

1562934495summer.jpg
काठमाण्डौ । सम्भव भएसम्म सस्तो मूल्यमा अत्याधुनिक दूरसञ्चार सेवाहरु ग्राहकलाई उपलब्ध गराउँदै आएको नेपाल टेलिकमले असार २७ गतेदेखि लागू हुनेगरी पोष्टपेड मोबाइल प्रयोगकर्ता र संस्थागत ग्राहकलाई भारी छुटको अवसर प्रदान गरेको छ ।  यसैगरी कम्पनीले एफटिटिएच सेवामा पनि यस्तै छुटको योजना आगामी साउन ५ गतेदेखि लागू हुनेगरी सार्वजनिक गरेको छ...

तपाई नजिकका रेष्टुराँ र पसलेले अफर पनि ल्याएका छन् कि ? अब आइएमई पेले दिनेछ जानकारी

1562674055ime-pay.jpg
काठमाण्डौ । आइएमई ग्रुप अन्तर्गतको  आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा संचालित  आइएमई पे मोबाइल वालेट एपमा नयाँ विशेषता थप गरिएको छ ।  मोबाइल एपमा 'डिल्स' भन्ने नयाँ प्रावधान उपलब्ध गराइएको छ, जसबाट आइएमई पे मोबाइल वालेट एप चलाउनेले विभिन्न रेस्टुरेन्ट वा पसलहरूले उपलब्ध गराएका अफरहरू प्राप्त गर्न सक्नेछन् ।  आइएमई पे मोबाइल...

तपाईको क्षेत्रमा प्राकृतिक विपत आउन लागेको हो ?टेलिकमले पठाउनेछ म्यासेज

1562671919ntc.jpg
काठमाण्डौ । वर्षायामको प्रारम्भसँगै देशका विभिन्न स्थानमा बाढी÷पहिरोलगायतका प्राकृतिक विपद् आउने सम्भावना हुन्छ । यस्ता विपद्बाट हुनसक्ने क्षतिलाई न्यूनीकरण गर्न नेपाल टेलिकमले सम्भावित विपद् सम्बन्धी पूर्व जानकारी सम्प्रेषित गर्नका लागि विशेष भूमिका निर्वाह गरिरहेको छ ।  कम्पनीले जल तथा मौसम विज्ञान विभागसँग मिलेर यस्ता...

टिकटकको अँध्यारो पक्ष : भिडिओ एपले बालबालिकासँग माफी माग्यो

1562305479tiktok-app-what-to-know.jpg
- जो टिडी भिडिओ शेअर गर्ने एप टिकटकले केही बालबालिका र युवाहरूले भिडिओ बनाउनका लागि प्रभावित गर्नेहरूबाट पैसा पठाउन आएको दबाबका लागि आफूलाई दु:ख लागेको बताएको छ। टिकटकले प्रशंसकहरूलाई डिजिटल उपहार पठाउने सुविधा दिन्छ। त्यस्तो उपहार ६१ डलरसम्मको मूल्यका छन्। बीबीसीको एउटा अनुसन्धानले त्यसरी भिडिओ बनाउन प्रेरित गर्नेहरूले आफ्नो फोन...

नेपाली स्टार्टअप ‘खल्ती’ले जित्यो अन्तराष्ट्रिय अवार्ड, ३५०० महिला उद्यमीलाई सहयोग गर्ने

1562245466khalti.jpg
काठमाण्डौ । नेपाली स्टार्टअप कम्पनी खल्तीले संयुक्त राष्ट्र संघ अन्तर्गतको संयुक्त राष्ट्रसंघीय पुँजीविकास कोष (यूएनसीडीएफ) र एशिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्र संघीय आर्थिक तथा सामाजिक आयोग (युनेस्क्याप) ले संयुक्त रुपमा आयोजना गरेको फिनटेक इन्नोभेसन फन्ड जित्न सफल भएको छ ।  खल्तीसँगै एसिया र प्रशान्त क्षेत्रका...

एनसेलद्वारा ‘एनसेल फर बिजनेश’ सेवाको सुरुवात

1562171022ncell.jpg
काठमाण्डौ । एनसेल प्राईभेट लिमिटेडले सोल्टी होटलमा आयोजित एक विशेष समारोहबीच आफ्नो ‘एनसेल फर बिजनेश’ सेवाको शुभारम्भ गरेको छ ।  उक्त समारोहमा विशिष्ट व्यक्तित्वहरु, कुटनीतिक नियोगका प्रतिनिधीहरु, उद्योगी व्यावसायी, उच्च पदस्थ सरकारी अधिकारीहरु र सञ्चार क्षेत्रका विशिष्ट व्यक्तित्वहरुको उपस्थिती रहेको थियो । समारोहमा...

टेलिकम क्षेत्रमा चौधरी ग्रुपको धमाकेदार इन्ट्री हुँदै, निःशुल्क भ्वाइससहितको फोरजी सेवा आउने !

1562068179cg.jpg
काठमाण्डौ । नेपालको प्रतिष्ठित औद्योगिक घराना चौधरी ग्रुप(सीजी)ले निःशुल्क भ्वाइससहितको फोरजी सेवा भित्र्याउन चीनको हुवावे टेक्नोलोजीसँग १०० मिलियन डलरको सम्झौता गरेको छ ।  नेपालको मोवाइल सेवालाई गुणस्तरीय बनाउन र यो क्षेत्रमा क्रान्ति ल्याउने उद्देश्यले चौधरी ग्रुपले फोरजी नेटवर्कका लागि मात्रै २५० मिलियन डलर खर्च गर्नेछ...

टेलिकमको एफटिटिएच सेवा अब कर्णाली प्रदेशमा पनि

1561988621ftth.jpg
काठमाण्डौ । नेपाल टेलिकमको अत्याधुनिक प्रविधियुक्त एफटिटिएच सेवाको कर्णाली प्रदेशमा पनि विधिवत् शुभारम्भ भएको छ ।  असार १६ गते सोमबार दूरसञ्चार कार्यालय सुर्खेतमा आयोजित कार्यक्रममा कर्णाली प्रदेशका संसदीय मामिला तथा कानुनमन्त्री नरेश भण्डारीले विधिवत् रूपमा एफटिटिएच प्रविधिमार्फत समारोहस्थलमा जोडिएको फोनबाट प्रदेश...

ओपोको रेनो १०एक्स जुम ईडिसन सार्वजनिक, मूल्य रु. ८९,९९०

1561963668oppo.jpg
काठमाण्डौ । ओपोले नेपालमा रेनो १०एक्स जुम ईडिसन सार्वजनिक गरेको छ ।  ओपोको नयाँ फ्ल्यागशिप रेनो सिरिजअन्तर्गतको यो फोन असार १५, आइतबारदेखि नेपाल उपलब्ध गरिएको हो ।  ओपो रेनो १०एक्स जुम ईडिसनको प्रमुख आकर्षण, यसको नामअनुसार स्वभाविक रुपमा १०एक्स लसलेस हाइब्रिड अप्टिकल जुम हो ।  ओपो रेनो १०एक्स जुम ईडिसनमा रहेको साइड–स्विङ...

निःशुल्क समाचार र जानकारी चाहियो ? टेलिकमको सूचनाको संसारमा जोडिनुहोस्

1561889646ntc.jpg
काठमाण्डौ । नेपाल टेलिकमले विश्वव्यापी विकास संस्था भियामोसँग साझेदारी गरी ‘एनटी सूचनाको संसार’ सेवा आइतबारदेखि उपलब्ध गराएको छ । यो एक प्रकारको कल–इन सिष्टम हो, जसमा नेपाल टेलिकमको मोबाइलमार्फत कल गरेर कृषि, स्वास्थ्य, समाचार, मौसम, प्राकृतिक विपत् सम्बन्धी विभिन्न जानकारी निःशुल्क रुपमा लिन सकिन्छ ।  नेपाल टेलिकमको...

एसइइका परिक्षार्थीलाई ५० प्रतिशत छुटमा मोवाइल उपलब्ध गराइने

1561646118SEE1.jpg
काठमाण्डौ । राजधानीका तीन स्थानमा सञ्चालन भइरहेको मनसुन मोबाइल मेलामा एसइइका परीक्षार्थीले् ५० प्रतिशत छुटमा मोबाइल किन्न पाउने भएका छन् ।  एसइइको परीक्षाफल सार्वजनिक भएको अवसर पारेर मोबाइलसँगै ल्यापटप किस्ताबन्दीमा उपलब्ध गराउने अफर समेत सुरु गरिएको छ । चाबहिल चुच्चेपाटी स्थित केएल मोबाइल हब, दरबारमार्गस्थित मर्कन्टाइल...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध