प्रबिधि


ओपोको रेनोटू एफ सार्वजनिक, दमदार फिचर्सले सुसज्जित फोनको मूल्य रु. ४७ हजार

1571238274oppo.png
काठमाण्डौ । ओपोले नेपालमा रेनो सिरिज अन्तर्गत आफ्नो नयाँ स्मार्टफोन रेनोटू एफ सार्वजनिक गरेको छ ।  रेनोटू एफ, ओपोको लोकप्रिय रेनो सिरिज अन्तर्गत भित्र्याइएको नयाँ संस्करण हो । प्रयोगकर्ताको रचनात्मकतालाई थप प्रोत्साहन गर्ने उद्देश्यका साथ यसमा प्रशस्त फोटोग्राफीमा सुधार ल्याउने फिचर्स उपलब्ध छन् । “रेनो सिरिजको रचनात्मक...

न खेत न किसान, तैपनि कृषिमा क्रान्ति गर्दै जापान

1571028999japan-1.jpg
काठमाण्डौ । युकी मोरी फलफूल र तरकारी जमिनमा उमार्दैनन् । उनलाई खेतीका लागि जग्गा पनि चाहिँदैन । जापानिज वैज्ञानिक मोरी फलफूल र तरकारी एउटा पोलिमर फिल्ममा उमार्छन्। यो पोलिमर फिल्म पारदर्शी त छ नै सजिलै यसमा यताउता जान पनि सकिन्छ । विशेषगरी यो पोलिमर फिल्म पहिले मानिसको सबैभन्दा महत्वपूर्ण अंग मानिने मिर्गौलाको उपचारमा प्रयोग गर्न...

सिटीसी मोवाइल टिकाको दिन मात्रै बन्द हुने

1570193503CTC4.jpg
काठमाण्डौ । सिटिसी मोबाइल हब सुन्धाराले दशैं टीकाको दिन बाहेक सबै दिन मोबाइल बिक्री गर्ने भएको छ ।  अफरै अफरसहित मोबाइल मेला सञ्चालन गरिरहेको मोबाइल हबले सेवाग्राहीको आवश्यक्तालाई ध्यानमा राख्दै दशैं तथा तिहारमा टीकाको दिनबाहेक सबै दिन मोबाइल मेला सञ्चालन गर्ने भएको हो ।  वर्षमा ३६३ दिन नै सेवा दिँदै सेवाग्राहीलाई सहज बनाउनका...

1695556604Online-Ad.gif

एनसेलको ‘अनलिमिटेड रोमिङ्ग डेटा प्याक’ अब १० देशमा

1570034140NcellMain-Logo-1-1.jpg
काठमाण्डौ । एनसेलका ग्राहकले अब विभिन्न १० देशहरुको भ्रमणमा रहँदा बिना कुनै झन्झट सुलभ दरमा डेटा रोमिङ्ग सेवाको फाइदा लिन सक्नेछन् ।  एनसेल प्रा.लि.ले आफ्नो आकर्षक ‘अनलिमिटेड रोमिङ्ग डेटा प्याक’ योजनामा बिहिबार (असोज १६) बाट कतार, संयुक्त अरब इमिरेट्स र अमेरिका पनि समावेश गर्ने भएको छ ।   यो सँगै अब भारत, मलेसिया, अमेरिका, कतार,...

टेलिकमको फोरजी सातै प्रदेशका मुख्य शहरमा, प्रधानमन्त्रीबाट सफ्ट लञ्च हुने

15699388394g.jpg
काठमाण्डौ । नेपाल टेलिकमले फोरजी/एलटीई सेवाको नेटवर्क देशभर सातै प्रदेशका प्रमुख शहरहरुमा विस्तार गरेको अवसरमा असोज १५ गते प्रधानमन्त्री केपी शर्मा ओलीबाट सो सेवाको सफ्ट लञ्च हुने भएको छ । हाल यो सेवा सातै प्रदेशका गरी कुल ३२ जिल्लाका प्रमुख शहरमा विस्तार गरिएको छ । यसको प्रयोग पश्चात् उच्च गतिको इन्टरनेट सेवामार्फत भिडियो लगायतका...

५० शहरमा टेलिकमको फोरजी सेवा

15698389904g.jpg
सरकारी स्वामित्वको नेपाल टेलिकमले देशभरका ५० शहरी क्षेत्रमा चौथो पुस्ताको फोरजी सेवा सञ्चालनमा ल्याउने भएको छ । सो सेवा आउँदो बुधबारदेखि शुरु हुनेछ ।    निजी दूरसञ्चार सेवा प्रदायक एनसेलले देशका अधिकांश स्थानमा फोरजी सेवा पु¥याएको दावी गरिरहँदा सरकारी स्वामित्वको टेलिकमले लामो प्रयास पछि सेवा विस्तार गर्न लागेको हो ।...

मोबाइल र चिप बिक्रीमा गिरावटले सामसुङ कम्पनीको मुनाफा ६०.२% ले घट्यो

1569817733Samsung.jpg
काठमाण्डौ । स्मार्टफोनको मागमा कमी र चिपको दाम लगातार घट्दा सामसुङ इलेक्ट्रोनिक्स कम्पनीको मुनाफा चालु आर्थिक वर्षको तेस्रो चौमासमा ६०.२ प्रतिशतले गिरावट आएको छ । न्युज एजेन्सी योनहपको रिपोर्टले यस्तो प्रतिवेदनअनुसार सियोलका बजार विश्लेषक एफएन गाइडको अनुमानअनुसार सामसुङको सञ्चालन मुनाफा ५.८ अर्ब डलरमा सीमित हुन सक्छ । जब कि गत...

दशैंमा टेलिकम पाँचथरी अफर: मिस्डकल अलर्ट सेवा निःशुल्क, रिचार्जमा बोनस

1569762413ntc.jpg
काठमाण्डौ । नेपाल टेलिकमले नेपालीहरुको महान चाड विजया दशमीको उपलक्ष्यमा विगत वर्षहरुमा जस्तै यस वर्ष पनि कम्पनीका सेवाहरुमा विभिन्न आकर्षक छुट उपलब्ध गराएको छ ।  कम्पनीले फोरजी/एलटीई र अन्य सेवाहरुमा विशेष छुट सहितका अफर ल्याएको छ । यी मध्ये रिचार्जमा बोनस बाहेकका अफरहरु आज घटस्थापना अर्थात असोज १२ देखि नै लागू भएका छन् ।  १....

'फोन पे'मा आबद्ध मर्चेन्टको संख्या ५० हजार बढी, दशैंतिहारमा विशेष अफर

1569594911fone-pay.jpg
काठमाण्डौ । नेपालको पहिलो र सबैभन्दा अग्रणी फोन–पे पचास हजार मर्चेन्ट बनाउन सफल भएको छ ।  फोन पेमा विभिन्न १४ प्रकारका मर्चेन्टहरूमा मासिक पचास हजार भन्दा धेरै कारोबार हुने गरेको छ ।  फोन पे नटेवर्क, बैंक, ग्राहक र  मर्चेन्ट विस्तारकोे हिसाबले नेपालका सातवटै प्रदेशमा पुगिसेकको छ । फोन पे मा ५० भन्दा बढी बैंक तथा वित्तीय संस्था...

बडादशैंमा स्मार्टका तीन अफर: ९९ पैसामा सबै नेटवर्कमा कलदेखि सस्तोमै भारत फोन गर्न सकिने

1569595658smart-cell.jpg
काठमाण्डौ । यो दसैंलाई बडा तरिकाबाट मनाउन स्मार्टले बडा योजना सार्वजनिक गरेको छ ।  बडा दशैंको अवसरमा स्मार्टले तीनवटा भव्य अफरहरु सार्वजनिक गरेको हो । ती अफर यसप्रकार छन् : दसैं भ्वाइसः यस बडा अफर अन्तर्गत केवल ९९ पैसामा सबै नेटवर्कमा कुरा गर्न सकिन्छ । रु ९९ मा ३० दिन मान्य भएको १०० मिनेट टकटाइम (सबै नेटवर्कमा) पनि प्राप्त गर्न सकिन्छ ।...

गैर कानूनीरुपमा ई–सेवामार्फत टिकट बिक्री गरे कारवाही हुने

1569501147esewa.jpg
ट्राभल तथा ट्रेकिङ एजेन्सी दर्ता नगराइ गैर कानूनीरुपमा ई–सेवामार्फत हवाई टिकट काट्ने काम भएको भन्दै ५ नं प्रदेश सरकारले तत्काल त्यसलाई रोक्न सूचना जारी गरेको छ ।    प्रदेश सरकारले ई–सेवामार्फत हवाई टिकट काटेमा तत्काल रु २० हजार नगद जरिवानासहित कारवाही गरिनेसमेत चेतावनी दिएको छ । प्रदेश नं ५ सरकारको उद्योग, पर्यटन, वन तथा वातवरण...

जलवायु परिवर्तन: पृथ्वीमा ठूलै संकटको खतरा

1569465492climate-change.jpg
काठमाण्डौ । तीव्रगतिले समुद्री सतह बढ्नुले पृथ्वी ठूलै संकट मडारिरहेको वैज्ञानिकहरुको ठहर छ । विश्वभरका एक सयभन्दा धेरै वैज्ञानिकहरूले गरेको अनुसन्धानले पहिले ठानिएभन्दा तीव्र गतिले समुद्रको सतह बढिरहेको देखाएको हो। ग्रिनल्यान्ड तथा अन्टार्टिकाका बरफ अभूतपूर्व गतिले पग्लिरहेकोले यस्तो भएको जनाइएको छ। संयुक्त राष्ट्रसङ्घको...

एनसेलमा अब आफ्नै धून रेकर्ड गरी पीआरबीटी बनाउन सकिने, अरुले मन पराए पुरस्कार पनि पाइने

1569166344Ncell.jpg
काठमाण्डौ । एनसेलका ग्राहकहरुले अब आफ्नै धुन रेकर्ड गरी आफ्नो प्ले ब्याक रिङ्ग टोन(पिआरबिटी) को रुपमा राख्न र अरुलाई सो धुन प्रयोग गर्न आह्वान गर्न सक्नेछन् ।  साथै धुन बनाउने ग्राहकले आफ्नो धुनलाई विभिन्न सामाजिक सञ्जालमार्फत प्रचार गरी प्रत्येक हप्ता आकर्षक पुरस्कार जित्न सक्नेछन् ।  एनसेल प्रा.लि.ले आफ्ना प्रिपेड ग्राहकका लागि...

फेसबुक प्रयोगकर्ताहरुका डाटा चोरी, हजारौँ एप्समाथि कारबाही

1569124083Facebook.jpg
काठमाण्डौ । आफ्ना प्रयोगकर्तासँग सम्बन्धित डेटा चोरी हुने गरी भएको केम्ब्रिज एनलिटिका काण्डपछि फेसबुकले दशौँ हजार एप्सलाई निलम्बन गरेको बताएको छ। निलम्बित एप्सहरू झन्डै चार सय विकासकर्तासँग सम्बद्ध थिए। फेसबुकले सबै एप प्रयोगकर्ताका लागि जोखिमपूर्ण नभएको बताएको छ। सन् २०१८ मा केम्ब्रिज एनलिटिका नामक कम्पनीले बिनाअनुमति धेरै...

संविधान दिवसमा एनटिसीको अफर, रु. १०० मा ३ जीबी डेटा प्याक

1568814580ntc.jpg
काठमाण्डौ । संविधान दिवसका अवसरमा नेपाल टेलिकमले सम्पूर्ण ग्राहकहरुको सुविधालाई ध्यानमा राखी जम्मा एकसय रुपैयाँमा ३ जिबी डाटा प्याक योजना सार्वजनिक गरेको छ ।  यो डाटा प्याकेज लिएर निरन्तर तीन दिनसम्म प्रतिदिन एक जिबीका दरले जम्मा ३ जिबी डाटा प्रयोग गर्न पाउने सुविधा उपलब्ध गराइएको हो ।  यो सुविधा असोज १ गतेदेखि १५ गतेसम्म उपलब्ध छ...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध