प्रबिधि


टेलिकमको लाभांश माघ १ देखि सेयरधनीको खातामा, भ्वाइस र डाटा सेवाको बजार हिस्सामा ३.९३ र ४.७५% को वृद्धि

1579005116ntc.jpg
काठमाण्डौ । नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको १२ औं वार्षिक साधारणसभा पुस २९ गते काठमाण्डौमा सम्पन्न भएको छ ।  साधारणसभाले आर्थिक वर्ष २०७५।७६ को मुनाफा रकममध्येबाट प्रतिशेयर ४५ रुपैयाँका दरले शेयरधनीहरुलाई नगद लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मतले पारित गरेको छ । त्रिभुवन आर्मी अफिसर्स क्लब, काठमाडौंमा सम्पन्न सो साधारणसभामा...

अस्ट्रेलियामा लागेको डढेलोको धुँवाले पृथ्वी पूरै घुम्ने, कसरी ?

1578992157NASA.jpg
काठमाण्डौ । अस्ट्रेलियाको ठूलो डढेलोको धुवाँ पृथ्वीको एक फन्को छिट्टै घुमेर अस्ट्रेलिया नै पुग्ने नासाले बताएको छ। महिनौँदेखि अस्ट्रेलियाको पूर्वी तटीय क्षेत्रमा डढेलो लागेको छ र त्यसको धुवाँ प्रशान्त महासागरतर्फ बढेको छ। नासाका अनुसार नयाँ वर्षको पहिलो दिनको धुवाँ अहिले उत्तर अमेरिका पार भएको र ज्यानुअरी ८ सम्म पृथ्वी आधा घुमेको...

एनसेलको ‘मेरो प्लान’ अब साप्ताहिक प्याकमा, मेन ब्यालेन्स नकाटी आफैं डेटा बन्द हुने

1578920921NcellMain-Logo-1-1.jpg
काठमाण्डौ । एनसेल प्रालिले आफ्ना प्रिपेड ग्राहकका लागि ‘मेरो प्लान’अन्तर्गत साप्ताहिक प्लान ल्याएको छ । यस योजनाअन्तर्गत ग्राहकले अब अझ सुलभ दरमा डेटा र  भ्वाइस सेवाको फाइदा लिन सक्नेछन् ।  यो आकर्षक योजना मंगलबार (पुस २९) देखि लागू हुनेछ । यस अन्तर्गत एनसेलले दुई साप्ताहिक प्याकहरु २ जिबी प्लान र ६ जिबी प्लान ल्याएको हो । २ जिबी...

1695556604Online-Ad.gif

सेलपेको कारोबार सीमा थप, अब कति सकिन्छ ?

1578826337cell-pay.png
काठमाण्डौ । नेपाल राष्ट्रबैंकबाट अनुमतिप्राप्त भुक्तानी सेवाप्रदायक सेलकम प्रालिको सेलपे सेवाले नेपाल राष्ट्र बैंकको एकीकृत निर्देशनबमोजिम आफ्नो मासिक कारोवारको सीमा रकम अद्यावधिक गरेको छ। नेपाल राष्ट्र बैंकद्वारा प्रकाशित भुक्तानी प्रणाली सम्बन्धी एकीकृत निर्देशन २०७६ बमोजिम ग्राहकले सेलपेबाट पीटूपी रकम स्थानान्तरण एक पटकमा...

खारेजीबाट जोगिए तीन टेलिकम कम्पनी, बक्यौता तिर्न किस्ताबन्दीको सुविधा

1578569897nnnn.jpg
काठमाण्डौ । खारेजीबाट जोगाउँदै तीन दूरसंचार सेवा प्रदायक कम्पनीहरुलाई सरकारले बाँकी बक्यौता तिर्न किस्ताबन्दी सुविधा उपलब्ध गराउने निर्णय गरेको छ ।  मन्त्रीपरिषदको पुस २१ गते बसेको बैठकले ती कम्पनीहरुलाई ४ वर्षभित्रमा ५ किस्ता बक्यौता रकम बुझाउने सुविधा दिएको हो ।  दूरसंचार प्राधिकरणले साउन १३ गते दूरसंचार प्रदायक कम्पनहिरु...

रेस्टुराँमा खान आउने ग्राहकलाई रोबट बिरालोको म्याउँम्याउँ

1578317911cat.jpg
अमेरिकाको लास भेगसमा आयोजित सीईएस प्रविधिमेलामा रेस्टुराँमा आउने ग्राहकलाई टेबलसम्म खाना लगिदिन बनाइएको रोबट बिरालो प्रदर्शनीमा राखिएको छ। 'बेलाबट' नामकरण गरिएको उक्त रोबट चिनियाँ कम्पनी पुडुटेकले बनाएको हो। उसले बनाएका अन्य अचम्मलाग्दा रोबट पनि उक्त मेला प्रदर्शन गरिनेछन्। यूबीटेकद्वारा निर्मित योगासन गर्न सक्ने वोकर नामक...

कर्णाली र सुदुरपश्चिममा टेलिकमले अप्टिलकल फाइबर बिस्तार गर्ने, २० जिल्लामा गुणस्तरीय सेवा

1578057770111122222.jpg
काठमाण्डौ । नेपाल दूरसञ्चार प्राधिकरण र नेपाल टेलिकमबीच ग्रामीण दूरसञ्चार विकास कोषको प्रयोग गरी कर्णाली र सुदूरपश्चिम प्रदेशहरु अन्तर्गत मध्यपहाडी लोकमार्गमा अप्टिकल फाइबर नेटवर्क विस्तार गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।  पुस १८ गते आयोजित एक कार्यक्रममा नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनाल र नेपाल...

सन् २०२० मा ‘ह्याकिङ’ र ‘साइबर हमला’ झनै बढ्ने, यी हुन् ८ खतरनाक भाइरस

1577775220cyber-attack-a.jpg
काठमाण्डौ । अंग्रेजी नयाँ वर्ष २०२० ह्याकिङ र साइबर हमलाको सम्भावना झनै बढ्न सक्ने देखिएको छ । आईटी सेक्युरिटी फर्म सेक्राइटको रिपोर्टअनुसार नयाँ वर्ष २०२० मा ८ तरिकाका साइबर हमला हुन सक्ने खतरा औंल्याइएको हो । कम्पनीले डिपफेक, एडवान्स्ड पर्सिस्टेन्ट थ्रेट, रैनसमवेयर र वेब स्किमिङजस्ता भाइरस तथा प्रोग्रामको मद्दतले साइबर हमला हुन...

देशभरका स्थानीय तहको लेखाप्रणाली सर्भरमा 'साइबर आक्रमण', २१ दिनको डेटा नष्ट

1577338234cyber-attack.jpg
काठमाण्डौ । देशभरिका स्थानीय तहको लेखा प्रणाली सञ्चालन हुने केन्द्रीय सर्भरमा साइबर आक्रमण भएपछि नष्ट भएको २१ दिनको डेटालाई पुन:स्थापना गर्न नसकिएको अधिकारीहरूले बताएका छन्। महालेखा नियन्त्रक कार्यालयअन्तर्गत रहेको प्रणालीमा सुरक्षाका निम्ति राखिएको ब्याकअप डेटा पनि नष्ट भएको हुन सक्ने उनीहरूले जानकारी दिए। कार्यालयका...

सूर्यग्रहणको वैज्ञानिक र धार्मिक मत

1577275522solar-eclipse.jpg
काठमाण्डौ । बिपी कोइराला मेमोरियल प्लानेटेरियम तथा अब्जरभेटरी र विज्ञान सङ्ग्रहालय विकास समितिले बिहीबार बिहान ८ बजेदेखि टेलिस्कोपको सहायताबाट प्रत्यक्षरुपमा सूर्यग्रहण अवलोकन गराउने भएको छ ।   सर्वसाधारण मानिसमा वैज्ञानिक चेतना तथा संस्कारको प्रादुर्भाव गर्न सहयोग गर्ने उद्देश्यले प्रत्यक्षरुपमा सूर्यग्रहण अवलोकनको...

एउटा यस्तो जासुसी सफ्टवेयर, जसले मोबाइलका सबै गतिविधि निगरानी राख्छ

1577257446stockware.jpg
काठमाण्डौ । डिजिटल युगको दुनियाँमा अहिले आममानिसका प्रत्येक गतिविधिमा निगरानी बढिरहेको छ । यहाँसम्म कि तपाइँ कहाँ गइरहनुभइरहेको छ, कोसँग हुनुहुन्छ, के गर्दै हुनुहुन्छ र तपाइँले चलाउने मोबाइलमा रहेको म्यासेज तथा अन्य महत्वपूर्ण जानकारीहरु माथि निगरानी भइरहेको हुन्छ । मोबाइलबाट हुने निगरानी पनि बढिरहेको छ । निगरानीका लागि कयौँ...

मूकेश अम्बानीको सम्पत्ति १७ अर्ब डलरले बढ्दा बेजोसकोमा पहिरो

1577195450mukesh.jpg
एसियाको सबैभन्दा धनाढ्य व्यक्ति तथा रिलायन्स कम्पनीका मालिक मुुकेश अम्बानीको सम्पतिमा यो बर्ष करीब १७ अर्ब डलरको बढोत्तरी भएको छ । यो बढोत्तरीसँगै अम्बानीको कुुल सम्पती ६१ अर्ब डलर पुुगेको छ । यो सम्बन्धी जानकारी ब्लुुमबर्ग बिलिनीयर्स इन्डेक्समा प्रकाशन भएको छ ।  मुुकेश अम्बानीको तुुलनामा चिनियाँ इ–कमर्स कम्पनी अलिबाबाका...

ह्याक हुनसक्छ तपाईको डेबिट/क्रेडिट कार्ड, बच्न अपनाउनुहोस् यी १० टिप्स

1577195049hacking.jpg
काठमाण्डौ । नेपालमा पछिल्लो समय कार्ड घोटेर अनलाइनबाट सपिङ गर्ने कल्चर विकास हुँदै गइरहेको छ । यहीकारण नेपालमा अनलाइन सपिङको बजार समेत बढिरहेको छ । शहरिया वर्ग अनलाइन सपिङ डेबिट र क्रेडिट कार्डको माध्यमबाट गर्न मन पराउँछन् । अनलाइन खरीदारीको क्रममा कतिपय अवस्थामा कारोबार नै गडबडी हुन्छ, यो सामान्य समस्या हो । तर, सावधानी अपनाइएन भने...

नेपाल टेलिकमको वार्षिक साधारणसभा पुस २९ गते, यस्ता छन् मुख्य अजेन्डाहरु

1577157323Nepaltelecom.jpg
काठमाण्डौ । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) ले आफ्नो १२ औँ वार्षिक साधारणसभाको मिति र स्थान तय गरेको छ । कम्पनीको सोमबार बसेको सञ्चालक समितिको बैठकले पुस २९ गते मंगलबार काठमाण्डौको त्रिभुवन आर्मी अफिसर्स क्लबमा वार्षिक साधारणसभा डाकेको हो । सभामा गत आर्थिक वर्षका लागि कम्पनीले सेयरधनीहरुका लागि प्रस्ताव गरेको नगद...

एप्पलका प्रडक्टमा सुरक्षा कमजोरी पत्ता लगाउनुस्, जित्नुस् रु. १७.१२ करोड

1577004927apple.jpg
काठमाण्डौ । टेक्नोलोजी कम्पनी एप्पलले आफ्नो प्रडक्ट र अपरेटिङ सिस्टमको सुरक्षा कमजोरी पत्ता लगाउनेलाई करोडौँ रकम पुरस्कारस्वरुप दिने घोषणा गरेको छ । कम्पनीले आफ्ना प्रडक्ट र अपरेटिङ सिस्टम अन्य कम्पनीको सबैभन्दा सुरक्षित रहेको दाबी गर्दै आम मानिसलाई सुरक्षा कमजोरी पत्ता लगाउन चुनौती दिँदै पुरस्कारको घोषणा गरेको हो । कम्पनीले...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध