प्रबिधि


एनसेलले ल्यायो ‘ह्याप्पी आवर अन रिचार्ज’

1582727880ncell123.jpg
काठमाण्डौ । एनसेल प्राईभेट लिमिटेडले आफ्नो ‘अझै नजिकिन्छ सम्बन्ध’ योजना अन्तर्गत ‘ह्याप्पी आवर अन रिचार्ज’ अफर ल्याएको छ।  यो अफर अन्तर्गत ग्राहकले रु १०० र यस भन्दामाथिको प्रत्येक रिचार्ज बापत भ्वाइस सेवामा छुट प्राप्त गरी यसको फाइदा लिन सक्नेछन् ।  यो अफर यही बिहीबार (फागुन १५) देखि लागू हुनेछ । यस भ्यालेन्टाइन महिनाको...

कोरोना भाइरसको प्रभाव : स्मार्टफोनको मूल्य अचाक्ली बढ्ने

1581999525smartphone.jpg
काठमाण्डौ । कोरोना भाइरसको प्रभावका कारण चीनमा धेरैजसो कम्पनीहरुले कामकाज बन्द गरेका छन्। यसको प्रत्यक्ष प्रभाव स्मार्टफोन र फिचर फोनको मूल्यमा पनि देखिने भएको छ।  मार्केट विश्लेषकहरुका अनुसार आउँदो दुई साताभित्र स्मार्टफोन उत्पादक कम्पनीहरुले भारी मूल्यवृद्धि गर्ने तयारी गरिरहेका छन्। उनीहरुका अनुसार स्मार्टफोनको मूल्यमा ६...

'डिजिटल नेपाल बनाउने महाभियानमा छौँ ' - प्रम

1581940741rss.jpg
काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार ‘डिजिटल नेपाल’ बनाउने महाअभियानमा रहेको बताउनुभएको छ । उहाँले धुलिखेल नगरपालिकाको ३४औँ स्थापना दिवसलाई आज सम्बोधन गर्दै उहाँले डिजिटल नेपालका लागि विकास र सेवाका क्षेत्रमा आधुनिक प्रविधि प्रयोग गर्ने नीति लिइएको जानकारी दिनुभयो ।  उहाँले भन्नुभयो, “डिजिटल नेपालका लागि विकास र...

1695556604Online-Ad.gif

टिकटकले फेसबुक, ह्वाट्सएपलाई पछि पार्यो, बन्यो नम्बर १ एप

1581913465tiktok.jpg
काठमाण्डौ । ननगेमिङ एप टिकटक फेसबुक, ह्वाट्सएपजस्ता चर्चित सोसल मिडियालाई पछि पार्दै विश्वको नम्बर १ एप बन्न सफल भएको छ। यो ननगेमिङ भिडियो एप हो। सन् २०२० को जनवरीसम्म यो १०.४ करोड पटक डाउनलोड गरिएको छ। दोस्रो नम्बरमा ह्वाट्सएप रहेको छ। यही अवधिसम्म ह्वाट्सएप ९ करोड पटक डडाउनलोड गरिएको छ।  टिकटक बेलाबेलामा अश्लील भिडियोका कारण...

सीजी टेलिकमविरुद्ध संचारमन्त्री क्रूद्ध, १.१८ करोड डलरको हिसाब खोज्ने

1581599110gokuldai.jpg
सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले ग्रामीण दूरसञ्चार पूर्वाधार विकासका लागि तत्कालीन एसटिएम (हालको सिजी टेलिकम)लाई उपलब्ध गराएको अनुदान रकमको हिसाबकिताब खोजिने बताउनुभएको छ ।    सञ्चार मन्त्रालयमा आज आयोजित नियमित पत्रकार सम्मेलनमा उहाँले विश्व बैंकसँग ऋण सहयोग लिएर उपलब्ध गराइएको एक करोड १८ लाख ६५ हजार...

एनसेलमार्फत माइक्रोसफ्टले नेपाली कम्पनीहरुलाई क्लाउड तथा नवीन सेवा दिने

158143063211112.jpg
काठमाण्डौ । एनसेल प्राईभेट लिमिटेडले माइक्रोसफ्टको कम्युनिकेसन सोलुसन्स् अन्तर्गतका क्लाउड सर्भिस र अनलाइन मिटिङ् टुल लगायतका सेवाहरु नेपाली कम्पनीहरुलाई उपलब्ध गराउन माइक्रोसफ्ट कर्पोरेसनसँग सहकार्य गरेको छ ।  गत हप्ता आयोजित एक कार्यक्रममा विभिन्न बैंक, व्यवसायिक घराना, एनजिओ, आईएनजिओका २५० भन्दा बढी प्रतिनिधि तथा ...

एनसेलको ‘भ्यालेन्टाइन अफर': एकसय रुपैयाँमा ७०० मिनेट कुरा गर्न सकिने

1580993121NcellMain-Logo-1.jpg
काठमाण्डौ । एनसेलका सबै प्रिपेड ग्राहकले यस भ्यालेन्टाइन सिजनमा आफ्ना प्रियजनसँग असीमित कुराकानी गर्दै फाइदा लिन सक्नेछन् । नजिकिँदै गरेको प्रणय दिवसको अवसरमा एनसेल प्राईभेट लिमिटेडले आफ्ना प्रिपेड ग्राहकका लागि ‘अझै नजिकिन्छ सम्बन्ध’ योजनाअन्तर्गत ‘भ्यालेन्टाइन अफर’ ल्याएको छ । यो अफरमा ग्राहकले मात्र रु १०० (कर सहितमा...

नेपाल आइडलमा इसेवादेखि भोटिङ गर्न सकिने, कसरी गर्ने ?

1580903117esewa.png
काठमाण्डौ । नेपालको चर्चित गायन रियालिटी शो नेपाल आइडलमा इसेवादेखि भोटिङ गर्न सकिने भएको छ ।  एपीवान टेलिभिजनबाट हरेक बिहीबार र शुक्रबार बेलुकी ८ः३० बजे प्रसारण हुँदै आएको नेपाल आइडल सिजन तीनमा यसपटक इसेवामार्फंत भोटिङ गर्न सकिने भएको हो ।  इसेवाको एण्ड्रोइड तथा आइओएस मोबाईल एप्स्मार्फत आफुलाई मनपर्ने प्रतियोगीलाई भोट गर्न...

ह्वाट्स्एप अब लाखौँ मोबाइल फोन सेटमा नचल्ने

1580644816whatsapp.jpg
सन्देश आदानप्रदानका लागि विश्वभरि प्रयोग हुने ह्वाट्स्एप अब लाखौँ स्मार्टफोनमा नचल्ने भएको छ। पुरानो अपरेटिङ सिस्टम अर्थात् सञ्चालन प्रणाली भएका एन्ड्रोइड फोन र आईफोनमा अब फेसबुकको स्वामित्वमा भएको उक्त एपले काम गर्नेछैन। ह्वाट्स्एपका अनुसार आफ्ना प्रयोगकर्ताको गोप्यताको सुरक्षा गर्न उक्त कदम आवश्यक थियो। यो कदमबाट एन्ड्रोइड...

ह्वाट्स्एप अब लाखौँ स्मार्टफोनमा नचल्ने, यस्ता छन् कारण

1580630828whatsApp.png
काठमाण्डौ । सन्देश आदानप्रदानका लागि विश्वभरि प्रयोग हुने ह्वाट्स्एप अब लाखौँ स्मार्टफोनमा नचल्ने भएको छ। पुरानो अपरेटिङ सिस्टम अर्थात् सञ्चालन प्रणाली भएका एन्ड्रोइड फोन र आईफोनमा अब फेसबुकको स्वामित्वमा भएको उक्त एपले काम गर्नेछैन। ह्वाट्स्एपका अनुसार आफ्ना प्रयोगकर्ताको गोप्यताको सुरक्षा गर्न उक्त कदम आवश्यक थियो। यो...

एप्पलको रेकर्डतोड कमाइ, २२ अर्ब डलर खुद नाफा

1580290375apple.jpg
काठमाण्डौ । विख्यात ग्लोबल टेक्नोलोजी कम्पनी एप्पलले गत वर्षको अक्टुबरदेखि डिसेम्बरको त्रैमास अवधिमा अहिलेसम्मकै उत्कृष्ठ नतिजा हासिल गर्न सफल भएको छ । कम्पनीले यो अवधिमा ९१.८ अर्ब डलरको रेकर्डतोड कमाइ गरेको छ । जसमा २२ अर्ब डलर खुद नाफा रहेको छ । यो नाफा कम्पनीले कुनै पनि त्रैमासमा कमाएको अहिलेसम्मकै उच्च हो । कम्पनीका सीईओ टिम कुकका...

फेसबुकको नक्कल गर्दै ट्विटरले पनि दियो सन्देशसँगै इमोजी पठाउने सुविधा

1579846969twitter.jpg
काठमाण्डौ । माइक्रो ब्लगिङ साइट ट्विटरले आफ्ना प्रयोगकर्ताका लागि नयाँ फिचर ल्याएको छ । अब ट्विटरका प्रयोगकर्ताले सन्देशका साथमा इमोजी पनि पठाउन सक्नेछन्। कम्पनीले वेब, आईओएस तथा एन्ड्रोइडका सबै प्रयोगकर्ताका लागि सन्देशसँगै इमोजी पनि पठाउन सक्ने जनाएको छ । फेसबुकले म्यासेन्जरमार्फत सन् २०१७ मै सुरु गरेको यो फिचर अहिले आएर ट्विटरले...

मंगल ग्रहमा मानवबस्ती, १० लाख मानिस पठाइने, सय खर्ब खर्च लाग्ने

1579415657mars.jpg
काठमाण्डौ । अमेरिकी अन्तरिक्ष कम्पनी स्पेक्स एक्सका मंगल ग्रहमा १० लाख मानिस पठाउने लक्ष्य लिएको छ । स्पेक्स एक्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) एलन मस्कले ट्विट गर्दै कम्पनीको योजना सार्वजनिक गरेका हुन् । मस्कको ट्विटमा सन् २०५० सम्ममा कम्पनीले १० लाख मानिस मंगल ग्रहमा पठाएर मानव बस्ती विकास गर्ने लक्ष्य लिएको स्पष्ट पारेका छन्...

युरोपेली संघ अनुहार चिनिने प्रविधिमाथि रोक लगाउने सोचमा

1579408699facial-recognition.jpeg
काठमाण्डौ । सार्वजनिक स्थानमा 'फेसियल रिकग्निसन' भनिने अनुहार चिनिने प्रविधिलाई पाँच वर्षसम्म प्रतिबन्ध लगाउने सोचमा आफूहरू रहेको युरोपेली आयोगले जनाएको छ। उक्त प्रविधिको दुरुपयोगलाई कसरी नियन्त्रण गर्ने भन्ने विषयको निचोडमा आफूहरू पुग्नका लागि समयको आवश्यकता रहेको उनीहरूको भनाइ छ। सुरक्षासँग सम्बन्धित परियोजना तथा अनुसन्धान...

नेपालबाट सामाजिक सञ्जालमा गरिने विज्ञापनको भुक्तानी अब बैंकिङ प्रणालीबाट मात्रै गर्न पाउने

1579078776social-media-tips-for-branding.png
काठमाण्डौ । नेपालबाट सामाजिक सञ्जालहरूमा गरिने विज्ञापनलाई एक महिनाभित्रै बैंकिङ प्रणालीबाट मात्रै गर्न पाउने व्यवस्था मिलाउन लागिएको छ। नेपाल राष्ट्र बैंकले माघ मसान्तभित्र गरिसक्ने मौद्रिक नीतिको समीक्षा अघि नै त्यस्तो व्यवस्था मिलाउन लागेको उनीहरूले बताएका हुन्। यो व्यवस्थाले नेपालबाट फेसबुक, ट्विटर, इन्स्टाग्राम, ...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध