प्रबिधि


लकडाउनमा परेका जोडीका लागि फेसबुकको विशेष एप, च्याट, फोटो, अडियो र म्यूजिक पनि सेयर गर्न मिल्ने

1586338563facebook.jpg
काठमाण्डौ । कोरोनाभाइरसका कारण भइरहेको लकडाउनका समयमा मानिसहरु सामाजिक दूरी कायम गरिरहेका छन् । यसैबीच सोसल मिडियाको अग्रणी फेसबुुकले यस्तो एप बनाएको छ, जसबाट जोडीहरु एकअर्कामा जोडिन सक्छन् ।  यस एपको माध्यमबाट आपसमा च्याट, फोटो र म्युुजिक सेयर गर्न अनुमति हुुनेछ र ती जोडीका बीच स्टोरी पनि साझा आफ्नो टाइमलाइनमा राख्न सक्नेछन्...

ट्विटरका सीईओले कुल सम्पत्तिको २८% कोरोनाप्रभावितलाई सहयोग गर्ने

1586335493Twitter.jpg
काठमाण्डौ । माइक्रो ब्लगिङ तथा सोसल नेटवर्किङ कम्पनी ट्विटरका सीईओ ज्याक डोर्सीले कोरोनाभाइरस प्रभावितका लागि आर्थिक सहयोगको घोषणा गरेका छन्। सीईओ डोर्सीले आफ्नो कुल सम्पत्तिको करिब २८ प्रतिशत हिस्सा अर्थात १२ हजार करोड रुपैयाँ कोरोनापीडितको मद्दतका लागि दिने घोषणा गरेका हुन्। उनले आफ्नो एक ट्विटर पोस्टमा यस्तो घोषणा गरेका हुन्।...

लञ्च भएको एक सेकेण्डमै रु. १६० करोडको व्यापार गर्ने नयाँ स्मार्टफोन

1586257332honor.png
नयाँदिल्ली । अनर कम्पनीको एक फोनले नयाँ रेकर्ड बनाएको छ । अघिल्लो वर्ष यो फोन १ सेकेण्डमै बिकेको थियो । यो फोनको मोडल अनर ३० एस हो ।  केबल एक सेकेण्डमा नै १०० करोड भारुभन्दा धेरैको अनर ३० एस फोन बिकिसकेको भारतीय मिडियाहरुले जनाएका छन् ।  अनरले मार्च अन्तिममा किरिन ८२० जी चिपसेटका साथ यसले पहिलो स्मार्टफोन लञ्च गरेको थियो । यो...

1695556604Online-Ad.gif

लकडाउनले सामसुङ कम्पनीलाई ठूलो फाइदाको आशा

1586253352samsung.jpg
काठमाण्डौ । सामसुङ इलेक्ट्रोनिक्स कम्पनीले यो वर्षको पहिलो त्रैमासमा ठूलो फाइदा हुने अनुमान गरेको छ। कोरोनाभाइरसका कारण विश्वका अधिकांश देश लकडाउन गरिएका कारण धेरैजसो घरमै बसेर काम गर्दा सामसुङको क्लाउड डेटा सर्भिसको प्रयोग बढ्नुका साथै मेमोरी चिपको माग पनि निकै भइरहेकोले पहिलो त्रैमासमा ठूलो फाइदा हुने कम्पनीले अनुमान लगाएको...

लकडाउनमा इन्टरनेट स्लो भयो ? यस्ता छन् फास्ट बनाउने सूत्र

1586226327Fast-Internet.jpg
काठमाण्डौ । हाल नेपालभर लकडाउन भएयता अधिकांश नेपालीहरु इन्टरनेटका माध्यमबाट अनलाइन समाचार, सामाजिक सञ्जाल, युुट्युबबाट मनोरञ्जन लिँदै घरभित्रै बसिरहेका छन् । एकैचोटि इन्टरनेटको धेरै उपयोगले समेत यसको गतिलाई केही असर पारेकै हुुुन्छ । सरकारले लकडाउन गरेको बेला इन्टरनेटप्रदायक कम्पनीका कर्मचारीहरु पनि इन्टरनेट तीव्र गतिको बनाइदिन...

इसेवा भन्छ– ‘हामीमाथिको निरन्तर प्रहार अनुचित, सेवाप्रवाहबाट किञ्चित विचलित हुँदैनौँ’

1585893060esewaa.jpg
काठमाण्डौ। इसेवा फोन पे प्रालिले विगत केही दिनदेखि एउटा समाचार पोर्टलको न्यूज हटाइएको विषयमा इसेवालाई मुछेर निरन्तर प्रहार गर्ने कार्य गरेको भन्दै खेद प्रकट गरेको छ।  इसेवाले शुक्रबार प्रेस विज्ञप्ति प्रकाशित गर्दै समाचार हटाइएको भनिएको अनलाइन पोर्टल र इसेवाको कुनै सम्बन्ध नरहेको अवस्थामा नियोजित रुपमा इसेवामाथि निरन्तर प्रहार...

आयो दुई स्क्रीन भएको ल्यापटप, खेलप्रेमीका लागि विशेष

1585836499asus.jpg
काठमाण्डौ । ताइवानको टेक्नोलोजी कम्पनी आसुसले दुईवटा स्क्रिन भएको ल्यापटप आसुस आरओजी जेफ्रुअस ड्यूओ-१५ लञ्च गरेको छ।  यो ल्यापटप मल्टि टास्किंग गर्ने वा गेम लभर्सका लागि निकै विशेष रहेको बताइएको छ ।  कम्पनीको भनाईमा यो ल्यापटपको सेकेण्डरी डिस्प्ले ती प्रयोगकर्ताका लागि हो, जो स्टीमिंग, च्याटिंग, गेम वा मल्टि टास्किंगका लागि दुईवटा...

सेलपेबाट भुक्तानी गर्दा १० थान मास्क निस्शुल्क पाईने

1585831955cell.png
काठमाण्डौ । नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त भुक्तानी सेवा प्रदायक सेलकम प्रा. लि. को सेलपे सेवाले नेपालको शीर्ष ई(कमर्स प्लेटफार्म सस्तोडिलसँग सहकार्य गरेको छ ।    यस सहकार्य अन्तर्गत सस्तो डिलबाट कुनै पनि अत्यावश्यक सामग्रीको खरिद गरी सेलपेबाट भुक्तानी गरेमा ग्राहकहरुले १० थान मास्क निस्शुल्क पाउनेछन् ।   हाल विश्व भरी...

मोवाइल डेटामा टेलिकमको बम्पर प्याकेज, समयावधि सकिए पनि वाइम्याक्सको लाइन नकाटिने

1585752535ntc1.jpg
काठमाण्डौ । नेपाल टेलिकमले चैत २० गतेदेखि २६ गतेसम्म ७ दिनका लागि लागू हुने गरी जीएसएम मोबाइल डाटा सेवाको आधारभूत दरमा ३० प्रतिशत र सीडीएमए मोबाइल डाटा सेवाको आधारभूत दरमा २७ प्रतिशत छुटको निर्णय गरेको छ ।  योसँगै अब जीएसएम मोबाइल डाटा र सीडीएमए मोबाइल डाटामा प्रतिएमबी करसहित महसुल क्रमशः ९० पैसा र ५१ पैसा लाग्नेछ ।  सेवाहरू सुपथ...

यसरी गर्नुस् नेपाल टेलिकमका सेवाहरुको महशुल भुक्तानी तथा टपअप

1585646367Ntc-Head-office-Building.jpg
काठमाण्डौ । नेपाल टेलिकमका सेवाहरुको महशुल भुक्तानी तथा टपअप गर्न कम्पनीको रिचाज कार्ड, मोबाइल भुक्तानी सेवा(एमपीओएस) तथा केआइओएसके मेसिन, विभिन्न भुक्तानी सेवाका एपहरु, विभिन्न बैंकका अनलाइन÷मोबाइल बंैकिंङ सेवाहरु तथा विभिन्न बैंकका भिजा कार्ड मास्टर कार्डका विकल्पहरु उपलब्ध रहेका छन् । यसैगरी ब्यालेन्स ट्रान्सफरबाट सीमित रुपमा...

सावधान ! विइन्डोज–१० अपडेट गर्दै हुनुहुन्छ? कम्प्युुटर वा ल्यापटपमा इन्टरनेट नचल्न सक्छ

1585546976windows-10.jpg
काठमाण्डौ। यदि तपाइँको कम्प्युुटर वा ल्यापटपमा विइन्डोज १० अपरेटिङ छ भने तपाइँको लागि एकदमै जरुरी खबर छ। यो बेला तपाइँले सिस्टममा विन्डोज १० अपडेट गर्दा तपाइँको नेटले काम गर्न बन्द गर्न सक्छ। खबरका अनुुसार नयाँ अपडेटमा एउटा बग छ जसले इन्टरनेटलाई सिस्टममा कनेक्ट गर्नबाट रोक्न सक्छ। यदि तपाइँ ‘वर्क फ्रर्म होम’ मा हुुनुुहुुन्छ भने...

ओपोद्वारा वारेण्टी अवधि थप

1585226494extended-warrantyOPPO.png
काठमाण्डौ । कोभिड १९, महामारी प्रकोपले विश्वलाई नै आतंकित तुल्याइ रहेको छ । यसबाट हुन सक्ने क्षति न्यूनीकरण तथा सुरक्षालाई दृष्टिगत गर्दै हाल नेपालमा पनि केही समयका लागि लक–डाउन अवधि लागूू गरिएको छ । आफू लगायत समस्तको सुरक्षार्थ नितान्त आवश्यक यस लक–डाउन अवधिको पूर्ण पालना गर्न सबै माझ ओपोको अनुरोध छ । यस अवधिमा आफ्ना उपभोक्ता माझ...

लकडाउनमा एनसेलको अफर: रिचार्जमा ५०% बोनस, रु. ५०० सम्म निःशुल्क ब्यालेन्स ट्रान्सफर

1585138844Saapati-Offer.jpg
काठमाण्डौ । लकडाउन अवधिमा आफ्ना प्रयोगकर्ताको सुविधालाई ध्यानमा राखी एनसेलले सञ्चार सेवाको पहुँचलाइ अझै सरल र सुलभ बनाउँदै एनसेल सापटी रकममा वृद्घि, निःशुल्क ब्यालेन्स ट्रान्सफर सेवा, रिचार्जमा ५० प्रतिशत बोनस र स्टे होम प्याकजस्ता बग्रेल्ती अफर ल्याएको छ ।  ब्यालेन्स ट्रान्सफर सेवा अन्तर्गत प्रिपेड ग्राहकले एनसेल नेटवर्कभित्र...

लकडाउनमा एनटिसीको सतप्रतिशत बोनस अफर, सापटी रकमको सीमा बढाएन

1585137301ntc1234.jpg
काठमाण्डौ । पूर्ण लकडाउन अवधिमा नेपाल टेलिकमले मोबाइल सेवाकोे रिचार्जमा शतप्रतिशत बोनसको व्यवस्था गरेको छ ।  सो व्यवस्था यही २०७६ चैत्र १३ गतेदेखि ७ दिनको लागि लागू हुने टेलिकमले विज्ञप्तिमार्फत जनाएको छ ।  बोनसको व्यवस्था अनुसार नेपाल टेलिकमको जिएसएम तथा सिडिएमएको प्रिपेड तथा पोस्टपेड सेवामा रिचार्ज कार्ड वा एमपोसबाट रिचार्ज...

फेसबुकले जियोको १०% हिस्सा किन्ने

1585107651facebook-jio.jpg
काठमाण्डौ । विश्वको लोकप्रिय सामाजिक सञ्जाल फेसबुकले भारतको सबैभन्दा ठूलो टेलिकम कम्पनी रिलायन्स जियोको १० प्रतिशत हिस्सा खरिद गर्ने चाहेको खुल्न आएको छ। भारतीय सञ्चारमाध्यमहरुका अनुसार जियोको बजार मूल्यांकन ६५ देखि ७० बिलियन डलर अर्थात् भारु ५ हजार करोडभन्दा माथि रहेको छ। यस्तो यदि फेसबुकले १० प्रतिशत हिस्सा किन्ने हो भने उसले...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध