प्रबिधि


घरमै बसेर यसरी तिर्नुस् विद्युत्को महसुल

1590850242bill.png
काठमाडौँ । बन्दाबन्दी(लकडाउन)का कारण बिजुलीको बिल तिर्न पाइएन भनेर चिन्तामा हुनुहुन्छ ? यदि हुनुहुन्छ भने तपाईंले कुनै चिन्ता लिनु नपर्ने भएको छ । विपद्को समयमा प्रविधिको प्रयोग गरेर घर वा आफ्नो निवासबाटै सहजैरुपमा विद्युत्को बिल तिर्ने प्रणालीको विकास भएको छ ।   विपद्ले नयाँ नयाँ अवसर पनि निर्माण गरिदिन्छ भन्ने आम मान्यता जस्तै...

घरमै बसी बसी यूट्यूबबाट लाखौं कमाउन सकिन्छ, कसरी ?

1590643911youtube.jpg
काठमाण्डौ । युट्यूब अहिले यस्तो प्लेटफर्म बनेको छ जहाँबाट नाम र दाम दुुवै आर्जन गर्न सकिन्छ । युट्यूबबाट राम्रो आम्दानी आर्जन गरिरहेका थुुप्रै उदाहरणहरु छन् । युट्यूब अनलाइन कमाईको सबैभन्दा उत्तम विकल्प मात्रै नभई आफ्नो प्रतिभा विश्वसामुु देखाउने एउटा गतिलो प्लेटफर्म पनि हो । स्तरीय भिडियोहरु बनाएर युट्यूबमा अपलोड गरेर राम्रो...

भारत र अस्ट्रेलियाबीचको ‘टेक्टोनिक प्लेट’ विभाजित हुँदै, टुक्रिएपछि पृथ्वीको संरचना नै परिवर्तन

1590632902Map-of-tectonic-plates-from-IERS-Technical-Note-21.png
काठमाण्डौ। हिन्द महासागरको तल रहेको विशाल टेक्टोनिक प्लेट टुुक्रिने भएको छ। एउटा अनुुसन्धानका अनुुसार भारत र अस्ट्रेलियाको बीचमा रहेको टेक्टोनिक प्लेट भविष्यमा आफैँ दुुई हिस्सामा विभाजित हुुनेछ। अनुुसन्धानकर्ताहरुका अनुुसार यो प्लेट टुुक्रिएपछिको असर मानव जातिमा लामो समयपछि देखिनेछ।  यो भारत–अस्ट्रेलिया क्यार्पिकन...

1695556604Online-Ad.gif

ओपो र आईईईईबीच रणनीतिक साझेदारी

1590580792OPPO-IEEE1.jpg
काठमाण्डौ । ओपोले ईन्ष्टिच्यूट अफ ईलेक्ट्रिकल एण्ड ईलेक्ट्रोनिक्स ईञ्जिनियरिंग (आईईई्)सँग शैक्षिक आदानप्रदान र फाइभजी, एआई तथा बिग डाटा लगायत क्षेत्रमा मानक स्थापनार्थ सहकार्यका लागि रणनीतिक साझेदारीको घोषणा गरेको छ । नयाँ पहिचान र सहकार्यका साथमा ओपोले नवप्रबर्तनको क्षेत्रमा अझ गति लिँदै विश्वभरका उपभोक्तालाई फाइदा पु¥याउने...

ट्विटरद्वारा अमेरिकी राष्ट्रपति ट्रम्पको ट्विटमा सत्यतथ्य जाँच गर्न प्रयोगर्तालाई सुझाव

1590554012trump.jpg
काठमाण्डौ । ट्विटरले पहिलोपटक आफ्ना प्रयोगकर्ताहरूलाई सचेत गराउँदै राष्ट्रपति डोनल्ड ट्रम्पको एउटा ट्वीटबारे तथ्यजाँच गर्न भनेको छ। ट्रम्पले नोभेम्बर महिनामा हुने अमेरिकी राष्ट्रपतिय निर्वाचनमा हुलाकबाट भोट हाल्ने योजनाको आलोचना गर्दै ट्वीटहरू गरेका थिए। त्यसरी मतदान हुँदा त्यसको दुरूपयोग हुनसक्ने भन्ने उनका ट्वीटको तलपट्टि...

यी तरिका अपनाउनुस्, साइबर ह्याकिङबाट आफ्नो स्मार्टफोन बचाउनुुस्

1590478517smartphone.jpg
काठमाण्डौ । देशमा चलिरहेको लकडाउनका समयमा स्मार्टफोन सबैभन्दा जरुरी चिज बनेको छ। घरमा नै बस्नुुपरेका कारण मानिसहरु आफ्नो सबै काम अनलाइनबाट गर्नुु परिरहेको छ। साथै एकअर्कासँग जोडिन पनि स्मार्टफोनको प्रयोग भइरहेको छ।  फोनको यस्तै आवश्यकताको फाइदा केही साइबर ह्याकरहरुले उठाइरहेका छन्। तिनीहरु फोन ह्याक गर्न मानिसहरुको जानकारी...

वाट्सएपमा आयो नयाँ सर्टकर्ट, अब ५० व्यक्ति एकैपटक भिडियो कलमा जोडिनसक्ने

1590388387whatsapp.jpg
काठमाण्डौ । वाट्स एपले बेला बेलामा आफ्ना फिचर्सहरु परिवर्तन गरिरहने गर्दछ । यसपटक पनि कम्पनीले आफ्नो फिर्चसमा केही परिवर्तन गरेको छ, जसले यसका प्रयोगकर्ताहरुलाई हर्षित तुुल्याएको छ ।  कम्पनीको नयाँ फिचर्स अनुुरुप अब वाट्सएपमा एकैपटक ५० जना मानिसहरु जोडिन सक्नेछन् । फेसबुुकले आफ्नो तर्फबाट नयाँ म्यासेन्जर रुम सर्भिस प्रयोगकर्ताका...

विश्वकै सबैभन्दा तीव्र इन्टरनेटको सफलतापूर्वक परीक्षण

1590386319internet.jpg
काठमाण्डौ । मोनास र अस्ट्रेलियाको आरएमआईटी युुभिर्सिटीका अनुुसन्धानकर्ताहरुले सिंगल अप्टिकल चिप्सद्वारा विश्वकै सबैभन्दा तीव्र इन्टरनेट डेटा स्पिडको सफलतापूर्वक परीक्षण गरेका छन्।  अनुसन्धानकर्ताहरुले सिंगल लाइट सोर्सबाट ४४.२ टेराबाइट्स प्रतिसेकेन्डको डेटा स्पिड रेकर्ड गरेका छन्। जुुन प्रतिसेकेन्डमा एक हजार हाई डेफिनेसन...

फेसबुकले ५०% कर्मचारीलाई अझै ५–१० वर्षसम्म ‘वर्क फ्रम होम’ कै अनुमति दिने

1590302318facebook.png
काठमाण्डौ। विश्वकै सबैभन्दा ठूलो सोसल मिडिया कम्पनी फेसबुकले कोरोनाभाइरसका कारण घरमै बसेर काम गर्ने रणनीति (वर्क फ्रम होम पोलिसी) लाई समर्थन गरेको छ।  कम्पनीका सीईओ मार्क जुकरबर्गले आफ्नो कम्पनीका ५० प्रतिशत कर्मचारी अझै ५ वर्षदेखि १० वर्षसम्म वर्क फ्रम होम गर्ने बताएका  छन्। उनले कम्पनीले यो निर्णय कर्मचारीको सुरक्षालाई ध्यानमा...

यो डिभाइसले गर्नेछ हावाबाटै बिजुली उत्पादन, स्मार्टफोनलाई चार्जिङबाट छुटकारा

1590059702electricity.jpg
काठमाण्डौ । युुनिभर्सिटी अफ म्यासाचुुसेट्स एमहस्र्टका वैज्ञानिकहरुले एउटा नयाँ डिभाइस बनाएका छन्। जुुन हावाको आर्द्रताले बिजुुली उत्पादन गर्दछ। रिपोर्टका अनुुुसार युुनिभर्सिटी अफ म्यासाचुुसेट्स एमहस्र्टमा इलेक्ट्रिकल इन्जिनियर जूून याओ र माइक्रोबायोलोजिस्ट डेरेक लवलीको प्रयोगशालामा एउटा डिभाइस बनाइएको छ जुुन हावाबाट बिजुुली...

एप्पल र गुुगलको कोरोना ट्रेसिङ नोटिफिकेसन ‘एपीआई’ एप सार्वजनिक

1590059149apple.jpg
काठमाण्डौ। एप्पल र गुुगलले संयुुक्त रुपमा आफ्नो एक्सपोजर कोरोना ट्रेसिङ नोटिफिकेसन ‘एपीआई’ एपको पहिलो पब्लिक भर्सन सार्वजनिक गरेका छन्। पहिलोपटक एप्पल र गुुगलको साझेदारीमा कन्ट्याक्ट ट्रेसिङ सफ्टवेयर टुल ल्याइएको हो। यसले संक्रमितको पहिचान तथा लोकेसनका डेटाहरुलाई सुुुरक्षित राखेर गोपनीयताको संरक्षण गर्ने बताइएको ...

रु. ५०० बढी पर्ने एन ९५ मास्क अब रु. १७५ मै !

1589977870n95.jpg
काठमाण्डौ । मोबाइल एप रिचार्जरले बजारकोभन्दा सस्तो मूल्यमा ९५ मास्क उपलब्ध गराउने भएको छ ।  रिचार्जले निशुल्क होम डेलिभरीसहित १७५ रुपैंयामा ९५ मास्क उपलब्ध गराउन लागेको हो ।  रिचार्जरले सामाजिक उत्तरदायित्व अन्तरगत अलिबाबा, अमेजन लगायतका प्लेटर्ममा भन्दा पनि सस्तो मूल्यमा मास्क उपलब्ध गराउन लागिएको जनाएको छ ।  जेठ ८ गते...

भोडाफोन र ओप्पोबीच सम्झौता

1589974633oppo.jpg
काठमाण्डौ । भोडाफोनको च्यानल उपयोग गर्दै क्रमबद्ध रुपमा ओपो पहिले भोडाफोनका यूरोपियली बजारहरु जर्मनी, यूके, स्पेन, पोर्टूगाल, रोमानिया, टर्की र नेदरल्याण्ड्समा प्रवेश गर्ने भएको छ । भोडाफोनको यूरोपियली बजारमा ओपोका ब्यापक उत्पादनको बजारी करणका लागि दूई कम्पनीबीच सहकार्यको सम्झौता भएको छ । ओपो र भोडाफोनले ओपोका स्मार्टफोनको ब्यापक...

किन ११ औँ शताब्दीमा चन्द्र महिनौँ गायब भयो ? यस्तो कारण रहेछ

1589875243Moon.jpg
काठमाण्डौ । ११ औँ शताब्दीमा पृथ्वीबाट चन्द्रमा महिनौँसम्म देखिएको थिएन। त्यतिबेला चन्द्रमा गायबजस्तै बनेको थियो। करिब ९१० वर्ष पहिलेको यो घटनाको पर्दा अहिले आएर उघारिएको छ। त्यतिबेला के भएको थियो भनेर वैज्ञानिकहरुले अहिले पत्ता लगाएका हुन्।  पृथ्वीबाट चन्द्रमा नदेखिएपछि त्यतिबेलाका मानिसहरुले यसलाई विनाशको संकेतका रुपमा लिएका...

सिभिल बैंक र सेलपेबीच डिजिटल भुक्तानी सेवाका लागि सहकार्य

1589713987cbl-cp.jpg
काठमाण्डौ । सिभिल बैंक लिमिटेडले आफ्ना सबै ग्राहकहरुमा नेपालमा डिजिटल भुक्तानी सेवा प्रवद्र्धन गर्नका लागि नेपाल राष्ट्र बैंकद्वारा अनुमति प्राप्त भुक्तानी सेवा प्रदायक सेलपेसँग सहकार्य गरेको छ ।  सहकार्य सम्झौतामा बैंकका उप प्रमुख कार्यकारी अधिकारी सुनिलकुमार पोखरेल र सेलकम प्रा. लि. का प्रबन्ध निर्देशक पवन प्रधानले हस्ताक्षर...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध