प्रबिधि


बेलुनबाट तीव्र गतिको इन्टरनेट संभव, केन्यामा भयो सफल प्रयोग

1594299882ballon.jpg
काठमाण्डौ । अल्फाबेट इन्कले केन्याका दरारयुुक्त उपत्यकाका ग्रामीण क्षेत्रहरुमा बेलुुनको प्रयोगबाट विश्वकै पहिलो तीव्र गतिको व्यवसायिक इन्टरनेट सेवाको सुुरुवात गरेको छ ।  यो सेवा गुुगलको प्यारेन्ट अल्फाबेटसँग जोडिएको लुुन र पूर्वी अफ्रिकाको तेस्रो ठूलो टेलिकम अपरेटर केन्याको टेलकमले सञ्चालन गरेको हो ।  “केन्या, आकाशको...

नेप्सको सीइओ बने सञ्जिव सुब्बा

1594299141freesnippingtool.comcapture20200709183702.png
काठमाण्डौ । नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम्स लिमिटे(नेप्से)को प्रमुख कार्यकारी अधिकृत पदमा सञ्जिव सुव्बा नियुक्त भएका छन् ।  बैंंकिङ, पेशागत विकास, शैक्षिक तथा तालिम व्यवस्थापनको क्षेत्रमा २८ वर्ष भन्दा बढीको कार्यानुभव हासिल गरेका सुब्बा यसअघि नेशनल बैकिङ्ग इन्स्ट्च्यिुटमा स्थापनाकालदेखि  प्रमुख कार्यकारी अधिकृतको रुपमा...

यी हुन् विश्वकै महँगा शानदार मोबाइल फोन, मूल्य रु. १ अर्बसम्म

1594191912Diamond-rose.jpg
काठमाण्डौ । तपाइँ हामीले बजारमा कति रुपैयाँसम्मको मोबाइल फोन देखेका १० किनेका छौँ ? १ लाख रुपैयाँ, २ लाख रुपैयाँ, ५ रुपैयाँ  वा १० लाख रुपैयाँ ? एउटै झन्डै १ अर्ब पर्ने मोबाइल फोन पनि छ भन्दा आश्चर्य लाग्न सक्ला। यो वास्तविक हो। हामी यहाँ यस्तै महँगा फोनबारे यहाँ चर्चा गर्न गइरहेका छौँ।  १. डाइमन्ड रोज आईफोन ३२ जीबी यो एप्पल...

1695556604Online-Ad.gif

एनसेलले ल्यायो ‘ननस्टप यूट्यूव’ अफर

1594128133ncell.jpg
काठमाण्डौ । एनसेलका सबै फोरजी ग्राहकले अब लोकप्रिय भिडियो स्ट्रिमिङ प्लेटफर्म युट्युबबाट भरपुर फाइदा लिन सक्छन् । भिडियो सामाग्रीहरु हेर्दा धेरै डेटा खपत हुने र शुल्क पनि बढी लाग्ने चिन्ताबाट मुक्त हुँदै ग्राहकले युट्युबको प्रयोग गर्न सक्छन् ।  एनसेलको प्राइभेट लिमिटेडले आफ्नो नयाँ ‘प्लस’ थिमअन्तर्गत आफ्ना फोरजी ग्राहकका लागि...

कोरोनाकालमा पनि सामसुङको मुनाफामा २०% को छलाङ

1594115307Samsung.jpg
काठमाण्डौ । विश्वको सबैभन्दा ठूलो स्मार्टफोन निर्माता कम्पनी सामसुुङले यो वर्षको दोस्रो त्रैमासमा आफ्नो मुुनाफा २० प्रतिशतले बढेको अनुुमान लगाएको छ। दक्षिण कोरियाको दिग्गज कम्पनी सामसुङले मुुनाफामा देखिएको यो वृद्धिले महामारीको प्रभावबाट आफूलाई बचाइराखेको उल्लेख गरेको छ। कम्पनीले गत जुुन महिनामा अन्त्य भएको त्रैमासमा कम्पनीले...

एप्पल स्टोरबाट हटाइयो ७ दिनमै ४५ सय गेम

1594110599apple.jpeg
काठमाण्डौ। एप्पल कम्पनीले इन्टरनेट पोलिसीमातहत रहेर यो एक साताका अवधिमा एप्पल स्टोरबाट लगभग ४ हजार ५०० गेमहरु हटाएको छ। टेकनोडको रिपोर्टका अनुसार गत सातामात्र केवल दुुई दिनमा चिनियाँ एप स्टोरबाट ३ हजारभन्दा धेरै गेमहरु हटाइएका छन्। चिनियाँ सरकारद्वारा गत १ जुुलाईबाट जारी गरिएको इन्टरनेट पोलिसीको दबाबका कारण एप्पलले आफ्नो चिनियाँ...

अमेरिका पनि टिकटकसँगै अन्य चिनियाँ एपहरुमा प्रतिबन्ध लगाउने तयारीमा

1594105464TIk-Tok.jpg
काठमाण्डौ । भारतपछि अब अमेरिकाले पनि टिकटकसँगै चिनियाँका अन्य सामाजिक सञ्जालका एपहरुमा प्रतिबन्ध लगाउने भएको छ। फक्स न्युुजलाई अन्तर्वार्ता दिँदै अमेरिकी सरकारका सचिव माइक पोम्पिओले सरकारले यसबारे योजना बनाइरहेको जानकारी दिएका हुुन्। पोम्पिओले चिनियाँ एपहरुलाई प्रतिबन्ध गर्ने विषयमा आफूहरु गम्भीर रहेको सुनाए। अन्तर्वार्ताका...

नासाले माग्यो चन्द्रमामा प्रयोग गर्न मिल्ने ट्वाइलेटको डिजाइन, उत्कृष्टलाई ३५ हजार डलर पुरस्कार

1594019348Moon.jpg
काठमाण्डौ। अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले चन्द्रमामा प्रयोग गर्न मिल्ने ट्वाइलेटको उत्कृष्ट डिजाइन गर्नेलाई पुुरस्कारस्वरुप ३५ हजार अमेरिकी डलर (अर्थात् ४१ लाख ७९ हजार रुपैयाँ बढी) प्रदान गर्ने घोषणा गरेको छ।  नासाले सन् २०२४ भित्र चन्द्रमामा पुुनः एकपटक मानवसहित यान प्रक्षेपण गर्ने महत्वाकांक्षी लक्ष्य लिएको छ। यो मिसनका...

दूरसञ्चार कोषमार्फत ४१ जिल्लाका सबै वडामा इन्टरनेट

1594008637Net.jpg
काठमाण्डौ। नेपाल दूरसञ्चार प्राधिकरणको ग्रामीण दूरसञ्चार कोषमार्फत ४१ जिल्लाका सम्पूर्ण वडामा इन्टरनेट विस्तार गरिएको छ। कोषमार्फत विभिन्न परियोजनामा ४१ जिल्लाका सम्पूर्ण वडामा इन्टरनेट विस्तार गरिसकेको प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले जानकारी दिए।  ग्रामीण क्षेत्रमा इन्टरनेटको विस्तार मुख्य प्राथमिकता भए पनि फाइबर...

कसरी गर्ने स्मार्टफोन छिटो चार्ज ? अपनाउनुस् यी ५ टिप्स्

1593589649charge.jpg
काठमाण्डौ। आजभोलि मानिसहरुको जीवन यति तीव्र बनेको छ कि उनीहरुलाई सबै कुरा छिटोछरितो चाहिन्छ। यहाँसम्म कि मानिसहरुलाई आफ्नो स्मार्टफोन पनि चाँडै चार्ज हुने खालको चाहिन्छ। उसो त अहिले बजारमा पाइने कयौँ स्मार्टफोनहरु फास्ट चार्जबाट सुसज्जित हुन्छन्। तर पनि कयौँपटक चार्ज ढिला हुँदा समस्याको सामना गर्नुपर्ने हुन्छ। स्मार्टफोनको चार्ज...

भारतद्वारा टिकटकसहित ५९ चिनियाँ एपहरुमा प्रतिबन्ध

1593488996ban.jpg
काठमाण्डौ । भारत सरकारले टिकटकलगायत ५९ वटा चिनियाँ एपहरुलाई प्रतिबन्ध गर्ने घोषणा गरेको छ। भारत सरकारद्वारा जारी एक सुचनामा भारतको सार्वभौमसत्ता र सुरक्षा खतरामा रहेको जनाइँदै यी एपहरुमा प्रतिबनध लगाउने निर्णय लिइएको जनाइएको छ। भारतीय गृहमन्त्री अमित शाहले सुरक्षाका कारण चिनियाँ एपहरुलाई प्रतिबन्ध लगाउने निर्णयलाई सोमबार सदर...

माइक्रोसफ्टद्वारा आफ्ना सबै स्टोर बन्द गर्ने घोषणा

1593329601Mircrosoft.jpg
काठमाण्डौ । माइक्रोसफ्टले आफ्ना सबै स्टोरहरु बन्द गर्ने घोषणा गरेको छ। कम्पनीले आफ्ना ८३ वटा स्टोरहरु बन्द गर्ने र व्यवसायलाई अनलाइनमार्फत गर्ने जनाएको छ। यसका साथै कम्पनीले लन्डन, न्युयोर्क, सिड्नी, रेडमन्ड र वासिङ्टनमा रहेका आफ्ना लोकेसनहरुलाई ‘एक्सपिरियन्स सेन्टर’ मा परिणत गर्ने भएको छ। यी स्थानहरुमा माइक्रोस्फ्टको...

गुगलले ल्यायो फ्याक्ट चेकिङ टुल, अब फर्जी तस्बिर र भिडियोमा लाग्नेछ रोक

1592974147search-engine.png
काठमाण्डौ । फर्जी तस्बिर र भिडियोमा रोक लगाउनका लागि सर्च इन्जिन गुगलले विशेष पहल सुरु गरेको छ। फर्जी तस्बिर र भिडियोको पहिचानका लागि गुगलले टुल सुरु गरेको हो। त्यहाँ यस्ता तस्बिर र भिडियो पहिचानका लागि एउटा नयाँ फ्याक्ट चेक मार्कर पनि जडान गरिएको छ। जुन गुगलको सर्च रिजल्टमा तस्बिरका साथ देखिनेछ।  यो टुल फर्जी तस्बिरको पहिचान गरेर...

विश्वकै सुपर फास्ट कम्प्युटर कोरोनाविरुद्धको लडाइँमा प्रयोग

1592968133Japan.jpg
काठमाण्डौ । विश्वको सबैभन्दा सुपर फास्ट कम्प्युटरलाई कोरोना महामारीविरुद्ध चलिरहेको लडाइँमा प्रयोग गरिएको छ। जापानको सुपर कम्प्युटर फुगाकुलाई गत सोमबार सबैभन्दा फास्ट कम्प्युटरको संज्ञा दिइएको थियो। यो कम्प्युटरले अमेरिकाको आईबीएम मेसिनको तुलनामा प्रतिसेकेन्ड २.८ गुणा धेरै क्यालकुलेसन गर्न सक्दछ।  समिट नामक अमेरिकी...

डिसहोमको ठगीले ग्राहक दिक्क: मनपरी शुल्क असूल्छ, प्यान बिल दिंदैन

1592913445dish-home.jpg
काठमाण्डौ । नेपालको एक मात्र विनातार सीधै ग्राहकका घरसम्म (डिटिएच) सेवा प्रदायक भनी जिकिर गर्ने डिस होम जोडेकाहरु टेलिभिजन राम्रोसँग हेर्न नपाएको गुनासो गर्छन् ।  डिटिएच प्रविधिबाट गुणस्तरीय दृश्य हेर्न सकिने बताउँदै आएको डिसहोम बादल लाग्नेबित्तिकै अवरुद्ध हुन्छ । पानी पर्न थालेपछि त झ्यार् झ्यार् भएर हेर्न सकिँदैन । कतिखेर त घाम...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध