प्रबिधि


ओपो ए १२ सार्वजनिक

1596364216OPPO-A12-Creative.png
काठमाण्डौ ।  वैश्विकस्तरमै अग्रणी स्मार्टफोन ब्राण्ड ओपोले ए सिरिज अन्तर्गत नयाँ स्मार्टफोन ओपो ए १२ सार्वजनिक गरेको छ ।  लामो समय टिक्ने ४२३० एमएएच क्षमताको ब्याट्री सुसज्जित यो फोन नेपाली बजारमा ३ जीबी ¥याम + ३२ जीबी रोम र ४ जीबी ¥याम + ६४जीबी रोम गरी दूई बिकल्पका साथ सार्वजनिक गरिएको हो । ओपो ए१२मा रहेका रियर फिंगरप्रिन्ट सेन्सर,...

मानिसहरु ‘वेब’ मा परनिर्भर बन्दै, इन्टरनेट चलाउन नपाउँदा ‘डिस्कोमगुगोलेसन’ को सिकार हुँदै

1596358045Internet-World.jpg
काठमाण्डौ । अहिलेको समयमा इन्टरनेट मानिसहरुको आवश्यकता बनिसकेको छ। इन्टरनेट बिना मानिसको जीवन अधुरो र अपूरो हुन थालेको छ। यदि कुनै कारणवश अनलाइन हुन नपाउँदा कयौँ मानिसहरु हतास बन्ने गर्दछन्। यदि तपाइँलाई पनि अनलाइन हुन नपाउँदा बेचैन र छटपटी हुन्छ भने यो समस्याको विषय हुन सक्छ।  एक अध्ययनका अनुसार अनलाइन आउन नपाउँदा स्ट्रेस अनुभव...

माइक्रोसफ्टले टिकटकको ‘अमेरिकी कारोबार’ किन्न सक्ने, अन्य कम्पनीहरु पनि दिँदैछन् चासो

1596350024tiktok.jpeg
काठमाण्डौ । अमेरिकामा प्रतिबन्धको खतरा बढेसँगै चीनको सर्ट भिडियो सेयरिङ एप टिकटकले यसबाट बच्न नयाँ रणनीति अपनाउने भएको छ। टिकटकको प्यारेन्ट कम्पनी बाइटडान्सले आफ्नो अमेरिकी कारोबार बिक्री गर्नेबारे विचार गरिरहेको हो। यसका लागि सफ्टवेर कम्पनी माइक्रोसफ्टसँग छलफल चलिरहेको बताइएको छ।  ब्लुमबर्गको रिपोर्टका अनुसार केही अन्य...

1695556604Online-Ad.gif

सामसुङलाई उछिन्दै हुवावे बन्यो विश्वकै ठूलो स्मार्टफोन कम्पनी

1596088307Huawei.jpg
काठमाण्डौ । हुवावे यो वर्षको दोस्रो त्रैमासमा पहिलोपटक विश्वकै सबैभन्दा ठूलो स्मार्टफोन कम्पनी बन्न सफल भएको छ। विश्व प्रविधि बजारको विश्लेषण गर्दै आएको क्यानालिसको नयाँ प्रतिवेदनअनुसार यो अवधिमा हुवावेको स्मार्टफोन बिक्रीमा व्यापक उछाल आएसँगै विश्वकै सबैभन्दा ठूलो स्मार्टफोन कम्पनी बन्न सफल भएको हो। अमेरिकाको प्रतिबन्धका कारण...

सेलपेको एनिभर्सरी अफर: रु. १ मा असीमित ग्रोसरी सामान किन्न पाइने

1596085667maha.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकबाट अनुमतिप्राप्त भुक्तानी सेवाप्रदायक सेलकम प्रा. लि.को सेलपे सेवाले आफ्नो वार्षिकोत्सवको अवसरमा एनीभर्सरी अफर ल्याएको छ ।  यो अफरअन्तर्गत ग्राहकहरुले श्रावण १६, २०७७ का दिन सेल पेबाट पहिलो मर्चेन्ट पेमेन्ट गर्दा ५० प्रतिशत (अधिकत रु. १००० सम्म) क्यासब्याक पाउनेछन् । यो अफरको लाभ लिनका लागि आफ्नो...

एनसेलद्वारा विद्यार्थीलाई अनलाइन कक्षाका लागि विशेष अफर

1596024903ncell.jpg
काठमाण्डौ । एनसेल प्राइभेट लिमिटेड र उच्च शिक्षालय तथा माध्यमिक विद्यालयहरूको छाता संगठन उच्च शिक्षालय तथा माध्यमिक विद्यालय सङ्घ नेपाल (हिसान) बीच अनलाइन शिक्षा तथा सिकाइका लागि एनसेलको मोबाइल कनेक्टिभिटी प्रयोग गर्न समझदारीपत्रमा हस्ताक्षर भएको छ ।  अनलाइन कक्षा तथा सिकाइका लागि विद्यार्थी, शिक्षक/शिक्षिका र विद्यालयहरूलाई शुलभ...

गुगलले समुद्रमुनि नेटवर्क केवल बिछ्याउने, अमेरिकालाई स्पेन र बेलायतसँगै जोड्ने

1595997871google.jpg
काठमाण्डौ । टेक्नोलोजी कम्पनी गुगलले अमेरिकालाई बेलायत र स्पेनसँग प्राविधिक रुपमा जोड्न समुद्रमुनि नयाँ नेटवर्क केबल बिछ्याउने घोषणा गरेको छ। गुगलले केबलमा नयाँ प्रविधि जडान गर्ने जनाएको छ। जसलाई कम्पनीले अहिले यथावत रहेको पुरानो केबललाई अपग्रेड गर्ने महत्वपूर्ण कदमका रुपमा लिएको छ।  कम्पनीले यो नयाँ प्रोजेक्ट सन् २०२२ भित्र...

टेलिकमको जिएसएम मोबाइलबाट अन्य जुनसुकै नम्बरमा रिचार्ज गर्न सकिने

1595936656ntc.jpg
काठमाण्डौ । नेपाल टेलिकमका विभिन्न सेवाहरुका टपअप (रिचार्ज) गर्नका लागि USSD Code *412#  प्रयोग गर्न सकिने भएको छ ।  कम्पनीको जिएसएम मोबाइलबाट  *412# डायल गर्दा रिचार्ज गर्नुपर्ने विभिन्न सेवाहरु मेनुमा देखिन्छ । त्यसपछि त्यहाँ उल्लिखित सेवाहरु नम्बर अनुसार छनौट गरी रिचार्ज गर्न सकिन्छ । यो सुविधाबाट आफ्नो मात्र नभई अन्य जुनसुकै नम्बरमा समेत...

प्रतिबन्धको चेतावनी बाबजुद अमेरिकाकै दिग्गज कम्पनीबाट कर्मचारी तान्दै टिकटक

1595839826tik-tok.jpg
काठमाण्डौ । टिकटकले विश्वभर कर्मचारी वृद्धि गर्ने योजनास्वरुप अमेरिकाका दुईवटा दिग्गज कम्पनी फेसबुक र गुगलका कर्मचारी भित्र्याउने योजना सार्वजनिक गरेको छ। अमेरिकी विदेशमन्त्री माइक पोम्पीओले अमेरिकामा टिकटक प्रतिबन्ध लगाउने चेतावनी दिए पनि कम्पनीले अबको तीन वर्षभित्र १० हजार अमेरिकी कर्मचारी हायर गर्ने योजना सार्वजनिक गरेको छ।...

विश्लेषकहरुको आँकलनविपरीत माइक्रोसफ्टको आम्दानीमा उछाल

1595485383Microsoft.jpg
काठमाण्डौ । कोरोना महामारीका कारण कम्पनीको क्लाउड व्यापार र रिमोट कोल्याब्रेसन टुलको मागमा वृद्धि भएपछि माइक्रोसफ्ट कम्पनीले विश्लेषकहरुको आँकलनलाई गलत साबित गर्दै भर्खरै समाप्त भएको त्रैमासमा अनुमानभन्दा बढी आम्दानी गरेको छ।  जुन महिनामा अन्त्य भएको त्रैमासमा माइक्रोसफट्ले ३८ बिलियन डलर आम्दानी गरेको छ। यो गत वर्षको सोही...

एनसेलको ‘नयाँ सजिलो सिम’, भ्वाइस र डेटा सेवाको बण्डल

1595418775NcellMain-Logo-1-1.jpg
काठमाण्डौ । एनसेल प्राइभेट लिमिटेडले आफ्नो नयाँथिम ‘प्लस’अन्तर्गत आकर्षक नयाँ स्टार्टर प्याक ‘नयाँ सजिलो सिम’ल्याएको छ ।  यो सिमलिने ग्राहकले पहिलो रिचार्ज र प्रत्येक रु १०० मेन ब्यालेन्स खर्चमा बोनस डेटा पाउँछन् । नयाँ ग्राहकहरुले करसहित मात्र रु.९९ मा यो सिम लिन सक्छन् । यो योजनाअन्तर्गत ग्राहकले सिम लिँदा, पहिलो रिचार्ज...

ओपोद्वारा नेपालमा ए सिरिज अन्तर्गत ए३१ सार्वजनिक,मूल्य कति ?

1595241315OPPO-A31.png
काठमाण्डौ । ओपोले नेपालमा ओपो ए ३१ स्मार्टफोन सार्वजनिक गरेको छ । ओपो ए ३१ फ्यान्टसी ह्वाइट (सेतो) र मिस्ट्रि ब्ल्याक (कालो) गरी दूई आकर्षक रंगमा सार्वजनिक भएको हो । ७२०×१६०० पिक्सेल सहितको ६.५ ईञ्च वाटरड्रप डिस्प्ले र ८९% स्क्रिन रेसियो सहितको यस फोनले उच्च गुणस्तरिय दृश्यानुभव प्रदान गर्छ । स्क्रिनको सुरक्षार्थ कम्पनीले ओपो ए३१मा...

यूएई बन्यो मंगल ग्रहमा अन्तरिक्ष यान पठाउने पहिलो अरब राष्ट्र

1595239570space.jpg
काठमाण्डौ । मंगल ग्रहमा अन्तरिक्ष यान पठाउने सूचीमा विश्वको एउटा अर्काे देश थपिएको छ। संयुुक्त अरब इमिरेट्स (यूएई) ले जापानको सहयोगमा मंगल ग्रहमा आफ्नो पहिलो इन्टरप्लेनेटरी होप प्रोब मिसन सुुरु गरेको हो। मंगल ग्रहका लागि यूएईको पहिलो अन्तरिक्ष मिसन सोमबार जापानको तानेगाशीमा स्पेस सेन्टरबाट लन्च भएको छ।  यूएईको मंगल ग्रहको यो...

वर्षायाममा मोबाइललाई कसरी जोगाउने ? अपनाउनुस् वाटरप्रुफ गर्ने यी ३ तरिका

1595236377mobile.jpg
काठमाण्डौ । अहिले वर्षाको मौसम चलिरहेको छ। यस्तोमा घरबाट बाहिर निस्किँदा हामीले अनिवार्य रुपमा बोक्ने गरेको मोबाइलको सबैभन्दा धेरै ख्याल राख्नुुपर्ने हुुन्छ। किनकि यदि मोबाइल वाटरपुु्रफ छैन भने पानीका कारण बिग्रिन सक्छ। मोबाइललाई केही टिप्स र प्रोडक्टको सहायताले वाटरपुु्रफ बनाउन सकिन्छ। ती यस्ता छन्– १. वाटरप्रुुफ कभरको...

टेलिकम मुख्यालयमा गृहको टोली, कोरोना जोखिम बढाउने युनियनका गतिविधि रोक्न निर्देशन

1595172790ntc.jpg
काठमाण्डौ । नेपाल टेलिकमका क्रियाशील ट्रेड युनियन संगठनहरुले कोभिड १९ भाइरस संक्रमण फैलन नदिन सरकारले जारी गरेको मापदण्ड विपरीत पत्रकार सम्मेलन गरेको कुरा बाहिरिएपछि यो विषयमा गृह मन्त्रालयले चासो दिएको छ ।  टेलिकमका सक्रिय युनियनहरुले आफ्ना विभिन्न मागहरु प्रस्तुत गर्ने नाममा शुक्रबार २०० भन्दा बढी मानिस भेला गरी पत्रकार...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध