प्रबिधि


एसईईका विद्यार्थीलाई टेलिकमको निःशुल्क सिम,मासिक ३ हजार एमबी डाटा, ३५० मिनेट टकटाइम र १५० वटा एसएमएसको सुविधा

1597747428Nepal-Telecom-SEE-Student-SIM-offer.jpg
काठमाण्डौ । नेपाल टेलिकमले विगत वर्षहरुमा जस्तै यो वर्ष पनि एसईई परीक्षाको नतिजा प्रकाशन भएपछि एसईईका विद्यार्थीहरुका लागि विद्यार्थी अफर प्याक सहितको सिम नेपाल टेलिकमका देशभर रहेका काउन्टरहरुबाट निःशुल्क उपलब्ध गराउने भएको छ । कुनै विद्यार्थीसँग पहिलेदेखि नै नेपाल टेलिकमको सिम छ भने त्यही सिममा अफर उपलब्ध गराउने व्यवस्था समेत छ...

सेल्सबेरी डिपार्टमेन्ट स्टोरबाट सामान खरिद गरी सेलपेबाट भुक्तान गर्दा १५ प्रतिशतसम्म छुट पाइने

1597667139cell.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त भुक्तानी सेवा प्रदायक सेलकम प्रा. लि. को सेलपे सेवाले सेल्सबेरी डिपार्टमेन्ट स्टोरसँग आफ्ना ग्राहकहरुको सुविधालाई ध्यानमा राखी सेलपे सेल्सबेरी अफर ल्याएको छ । यो अफर आगामी कातिक ३० गते सम्म लागू हुनेछ ।    यो अफर अन्तर्गत ग्राहकहरुले सेल्सबेरी डिपार्टमेन्ट स्टोरको २३ ओटा आउटलेटमा...

सय दिनमा हजार भेन्टिलेटर उपलब्ध गराउने अभियानमा फोनपे

1597581482fonepay-ventilation.jpg
काठमाण्डौ । नेपाल भेन्टिलेटर बैंकले सय दिनमा एक हजार भेन्टिलेटर सरकारलाई उपलब्ध गराउने अभियानमा पmोनपे पेमेन्ट सर्विस लिमिटेडले साथ दिएको छ । यस अभियान अन्तर्गत अबदेखि फोन पे नेटवर्कबाट अन्तरबैंक कारोबार गर्दा प्रतिकारोबार रू एक छुट्याइने छ । यसरी छुट्याइएको रकम नेपाल भेन्टिलेटर बैंकलाई उपलब्ध गराइनेछ ।  भेन्टिलेटर बैंकले सय दिनमा...

1695556604Online-Ad.gif

एनटिसीको आयमा गिरावट, यस्ता छन् कारण

1597390504ntc.jpg
काठमाण्डौ । नेपाल टेलिकमको कुल सेवा बापतको आयमा संकुचन आएको छ ।    आर्थिक वर्ष २०७६/७७ को चौथो त्रैमाससम्मको कुल सेवा बापत टेलिकमले ३४ अर्ब ५७ करोड ४७ लाख २१ हजार ५९५ रुपैयाँ आम्दानी गरेको छ । यो भनेको अघिल्लो आर्थिक वर्षको यही अवधिको तुलनामा ६.२ प्रतिशतले कम हो । अघिल्लो वर्ष यस्तो आय ३६ अर्ब ८६ करोड ७५ लाख ८३ हजार २२१ रुपैयाँ रहेको थियो...

एफवान सफ्ट इन्टरनेशनल दक्षिण पूर्वी एशिया व्यापार पुरस्कारबाट सम्मानित

1597151519f1.jpg
काठमाण्डौ । सफ्टवेयरको क्षेत्रमा अग्रणी कम्पनी एफवान सफ्ट इन्टरनेशनल दक्षिण पूर्वी एशिया व्यापार पुरस्कारबाट सम्मानित भएको छ । यो पुरस्कार बेलायतको अग्रणी बिजनेस पत्रिका एपीएसीले दक्षिण एशियाका व्यवसायहरूले विभिन्न क्षेत्रमा सिर्जना गरेको प्रभावका आधारमा हरेक वर्ष प्रदान गर्ने गर्दछ । यो कुनैपनि नेपाली कम्पनीले पहिलो पटक जितेको...

एप्पल प्लेस्टोरमा माइक्रोसफ्ट, गुगल र फेसबुकका गेमिङ एप प्रतिबन्धित

1597139814apple-store.jpg
काठमाण्डौ । विश्वका दिग्गज टेक कम्पनीहरुबीच यतिबेला गेमिङ एप्सलाई लिएर शीतयुद्धको सुरुआत भएको छ। वास्तवमा एप्पलले आइफोन तथा आइप्याडको प्लेस्टोरमा माइक्रोसफ्ट, गुगल र फेसबुकका चर्चित गेमिङ एपहरुलाई स्थान दिन अस्वीकार गरेको छ। अर्थात् यी सबै कम्पनीको गेमिङ एप्सहरु एप स्टोर बिना प्रयोगकर्तासम्म पुग्न सक्ने छैनन्। माइक्रोसफ्टको गेम...

इसेवा र बीएफसीबीच डिजिटल रेमिट्यान्स सम्झौता

1596977377esewaMoneyTransfer.png
काठमाण्डौ । बहराईनमा रेमिट्यान्स क्षेत्रमा ख्याति प्राप्त मनि ट्रान्सफर बहराईन फाइनान्सिङ कम्पनी र  इसेवा मनि ट्रान्सफरबीच रेमिट्यान्स सेवा सुरु भएको छ ।  यो सेवा सुरु भएसँगै बहराईनमा रहेका नेपालीहरुले बीएफसीको ५५ वटा शाखाहरु साथै BFC Bahrain App बाट नगदमा, कुनै पनि बैंक खातामा र इसेवा वालेटमा पैसा पठाउन सक्नेछन् । नगदमा पठाइएको पैसा सिधै...

ओपो एफ१५ का ३ उत्कृष्ट फिचर्स, जसले फोनलाई अन्य भन्दा पृथक, आकर्षक र लोकप्रिय बनायो

1596970607OPPO-F15-creative.png
काठमाण्डौ । नेपालमा कम्पनीद्वारा पहिलो पटक अनलाइन लञ्च ईभेन्ट आयोजना गरी सार्वजनिक गरिएको ओपो एफ१५ले यसमा रहेको ४८एमपी अल्ट्रा वाइड एंगल माक्रो क्वाडक्याम र सुपर स्लिक डिजाइन मार्फत प्रयोगकर्तालाई ब्यवसायिक फोटोग्राफी झैँ अनुभव प्रदान गरिरहेको छ ।  “ओपो एफ१५ले विभिन्न नवप्रबर्तन र ट्रेण्डि प्रविधिहरुको समायोजन मार्फत...

ट्रम्पद्वारा अमेरिकामा 'टिकटक' र 'वीच्याट' प्रतिबन्धित

1596776292tiktok.jpg
काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ भिडियो सेयरिङ एप टिकटक र वीच्याटमाथि प्रतिबन्ध घोषणा गरेका छन्। राष्ट्रपति ट्रम्पले शुक्रबार टिकटकको प्यारेन्ट कम्पनी बाइटडान्स र वीच्याट चलाउने टेन्सेन्टमाथि ४५ दिनपछि लागू हुने गरी प्रतिबन्ध लगाउने कार्यकारी आदेशमा हस्ताक्षर गरेका हुन्। अमेरिकाको राष्ट्रिय सुरक्षामाथि...

भ्रम फैलाएको भन्दै फेसबुकद्वारा ट्रम्पको 'भिडियो पोस्ट' डिलिट

1596683258Trump.jpg
काठमाण्डौ । भ्रम फैलाएको भन्दै फेसबुकले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको एउटा भिडियो पोस्ट डिलिट गरिदिएको छ। कोरोनाभाइरसम्बन्धी ट्रम्पको उक्त पोस्ट फेसबुकले पहिलोपटक डिलिट गरेको हो। राष्ट्रपति ट्रम्पको पोस्टमा गलत सूचना प्रवाह गरिएका कारण यो नियमितविपरीत रहेकोले डिलिट गरिएको फेसबुकले जनाएको छ।  ट्रम्पले फेसबुकमा फोक्स...

एनसेलले सुरु गर्यो वाइफाइ, टकटाइम र डेटा बन्डलसहितको वायर फ्री प्लस सेवा

1596645074ncell1.jpg
काठमाण्डौ । नेपालकाउपभोक्ताले अब आकर्षक बन्डल सेवा सहितबिनाकुनै झन्झट गुणस्तरीय वायरफ्रीइन्टरनेट र वाइफाइ कनेक्टिभिटी सहितको बन्डल सेवाबाट फाइदा लिन सक्छन् । एनसेल आजीयाटा लिमिटेड (पहिले एनसेल प्राइभेट लिमिटेड) ले नेपालमा  पहिलो पटक वायर फ्री प्लस वाइफाइ सेवा सुरु गरेको छ ।  कम्पनीले यो सेवा आफ्नो अम्ब्रेला थिम ‘प्लस’अन्तर्गत...

एनसेल पब्लिक कम्पनीमा रुपान्तरण, आइपीओ जारी गर्ने बाटो खुल्यो

1596605107ncell.png
काठमाण्डौ । देशको सबैभन्दा ठूलो र उच्च नाफा आर्जन गरिरहेको दूरसंचार सेवा प्रदायक कम्पनी एनसेलले आफ्नो नाम परिवर्तन गरेको छ । अब योसँगै कम्पनीले आइपीओ समेत जारी गर्ने बाटो खुलेको छ। एनसेलले आफ्नो नाम परिवर्तन गरी एनसेल प्रालिबाट एनसेल आजियाटा लिमीटेड बनाएको हो । योसँगै कम्पनी प्राइभेट लिमीटेडबाट अब पब्लिक लिमीटेड कम्पनीमा रुपान्तरण...

यी हुन् ती १७ वर्षे किशोर, जसले गरे ओबामादेखि बिल गेट्सम्मका ट्विटर अकाउन्ट ह्याक

1596531762twitter.jpg
काठमाण्डौ । हालैमात्रै ट्विटरमा अहिलेसम्मकै सबैभन्दा ठूलो ह्याकिङ प्रकरण भएको थियो। यस क्रममा कयौँ हाई प्रोफाइल अकाउण्टहरु ह्याक गरिएका थिए। यो ह्याकिङ प्रकरणमा पूर्वअमेरिकी राष्ट्रपति बाराक ओबामा, बिल गेट्स, एलोन मस्क र र्यापर केन वेस्टका अकाउण्टहरु समावेश थिए। यो एकदमै ठूलो ह्याकिङ प्रकरण थियो र यसको जिम्मेवारी कुनै पनि ह्याकिङ...

अमेरिकी कम्पनीलाई टिकटक बिक्री गर्न ६ हप्ताको समयावधि

1596530744tiktok.jpeg
काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ नागरिकको स्वामित्वमा रहेको लोकप्रिय भिडियो सेयर एप्लिकेसन टिकटक अमेरिकी कम्पनीलाई बिक्री गर्न ६ हप्ताको समयावधि दिएका छन्। राष्ट्रपति ट्रम्पले टिकटकलाई अमेरिकामा प्रतिबन्ध लगाउने संकेत गरेलगत्तै माइक्रोसफ्टसमेतका कम्पनीहरु अहिले टिकटक खरिद गर्ने प्रक्रियामा रहेका छन्।...

योजना आयोगले स्टार्टअपलाई अनुदान नभई २ प्रतिशत ऋणमा रकम उपलब्ध गराउने तयारी

1596364730it.jpg
काठमाण्डौ । पछिल्लो समय नेपालमा केही नयाँ सोच र आइडिया सहित काम गर्ने युवाहरू बढिरहेका छन् । सिलिकन भ्याली, बैङ्लोरमा दशकौंअघि शुरू भएको स्टार्टअप कल्चर नेपालमा शुरुवाती अवस्थामा नै छ । यकिन तथ्यांक नभए पनि नेपालमा विगत १० वर्षमा हजार बढी स्टार्टअपहरू जन्मिएका छन् । तर, धेरै स्टार्टअपहरू विभिन्न समस्या, लगानीको अभाव र सरकारी असहयोगका...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध