प्रबिधि


एनसीएचएलद्वारा भुक्तानी कारोबार शुल्कमा परिवर्तन

1595164460nchl-final.jpg
काठमाण्डौ । नेपाल क्लियरिङ हाउस लिमीटेडले पूर्ण लकडाउनपछि चैत ११ देखि असार ३१ सम्म कायम विद्युतीय कारोबार निःशुल्क हुने व्यवस्था हटाएको छ ।  एनसिएचएलले आफ्ना सबै भुक्तानी प्रणालीहरुमा साउन १ गतेदेखि कारोबार शुल्क लाग्ने प्रष्ट्याउँदै त्यस्तो शुल्क उल्लेख्य रुपमा घटाइएको हो ।  एनसीएचएलले एक विज्ञप्ति जारी गर्दै एनसिएचएल इसीसी,...

टेलिकमको संरचना परिवर्तन, संघीयताअनुसार रुपान्तरण

1595164536ntc.jpg
काठमाण्डौ । नेपाल टेलिकमले मुलुकको संघीय संरचनाअनुसार कम्पनीको संरचना परिवर्तन गर्ने कार्य थालेको छ।  कम्पनीले मुलुकको संघीय संरचना बमोजिम कामकाज गर्न सहज हुनेगरी नेपाल टेलिकम प्रादेशिक निर्देशनालय, विराटनगर प्रदेश नं. १, प्रादेशिक निर्देशनालय, वीरगञ्ज प्रदेश नं. २, प्रादेशिक निर्देशनालय, काठमाडौ वागमती प्रदेश, प्रादेशिक...

टिकटकको हेडक्वार्टर लण्डनमा सर्न सक्ने

15951646171111111111111111.jpg
काठमाण्डौ । सामाजिक भिडियो प्लेटफर्म टिकटकले आफ्नो नयाँ हेडक्वार्टर बेलायतको राजधानी लण्डनमा राख्नसक्ने जनाइएको छ । यस सम्बन्धमा टिकटकको बेलायत सरकारसँग छलफल भइरहेको छ।  समाचार एजेन्सी रोयटर्सको रिपोर्टका अनुुसार चीनसँगको सम्बन्ध तोड्नका लागि टिकटकले यस्तो कदम उठाउन लागेको हो । चीनसँग सम्बन्ध भएकै कारण टिकटकले भारत लगायत अन्य...

1695556604Online-Ad.gif

फेसबुक म्यासेन्जरमा पनि स्क्रिन सेयर गर्नसक्ने सुविधा

1595070592facebook.jpg
काठमाण्डौ । विश्वको सर्वाधिक लोकप्रिय सामाजिक सञ्जाल फेसबुकले आफ्नो म्यासेन्जर च्याटमा सुविधा थप गरेको छ । मोवाईल फोन वा ट्यावलेटबाट प्रयोग गर्न सकिनेगरी फेसबुकले स्क्रिन सहभाजन (शेयर) गर्न सकिने नयाँ सुविधा शुरु गरेको हो ।  त्यस्तो सुविधा एन्ड्रोइड र आइओएस मोवाईलबाट प्रयोग गर्न सकिने कम्पनीले जानकारी दिएको छ ।  फेसबुकको...

टेलिकमभित्र ‘कोभिड प्रोटोकल’को धज्जी, कोरोना फैलिने डर(भिडियोसहित)

1594995334crowd.jpg
काठमाण्डौ ।  ‘कोभिड १९ हामी जोकोहीलाई पनि हुनसक्दछ । यस महामारीको समयमा सार्वजनिक स्थल वा कार्यालयमा जाँदा कम्तीमा २ मिटरको दूरी अनिवार्य रुपमा कायम गरौं । मास्क लगाऔं, र साबुनपानीले मिचीमिची हात धोऔं वा सेनिटाइजर प्रयोग गरौं । कुनै पनि स्वास्थ्य समस्या भएमा तुरुन्तै नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गरौं । कोरोनाबाट आफूपनि बचौ र...

टेलिकममा फेरि युनियनको लफडा, व्यवस्थापनले सोधेर काम नगरेको भन्दै आन्दोलनको घोषणा

1594991158ntc.jpg
काठमाण्डौ । नेपाल टेलिकमभित्रका ट्रेड युनियनहरुले फेरि लफडा सुरु गरेका छन् । निकै लामो समयसम्म चूपचाप रहेका ट्रेड युनियन संगठनहरु आपसमा एक भई सरकारले नेपाल टेलिकमलाई ध्वस्त बनाउने लागेको, निजी दूरसंचार प्रदायकहरुलाई पोसेर टेलिकमको भविष्य धरासायी बनाएको, कर्मचारीको वृतिविकासलाई रोक्ने प्रपञ्च गर्न थालेको र आफ्नै लगानीको कम्पनीलाई...

एनटिसीले ल्यायो पोस्टपेड मोवाइल र एफटीटीएचमा अफरै अफर

1594912400ntc111.jpg
काठमाण्डौ । नेपाल टेलिकमले जीएसएम तथा सीडीएमए पोस्टपेड मोबाइल र एफटीटीएचमा विभिन्न अफरहरु सार्वजनिक गरेको छ ।    यी अफरहरु साउन १ गते(आज)देखि नै लागू भएको टेलिकमले एक विज्ञप्तिमार्फत जनाएको छ ।    अफर यस्ता छन्: एफटीटीएच फाइबर टु द होम अर्थात एफटीटीएचलाई डाटा र कम्बो प्याक गरी थप ग्राहकमैत्री बनाइएको छ ।  क) डाटा प्याक  यस...

एनसीएचएलले पायो बेस्ट प्रिजेन्टेडतर्फको पहिलो पुरस्कार

1594912532nchl.jpg
काठमाण्डौ । नेपाल क्लियरिङ्ग हाउस लिमीटेड(एनसीएचएल) लाई बेस्ट प्रिजेन्टेड अवार्डअन्तर्गत सन् २०१९ का लागि सार्वजनिक क्षेत्रको विधातर्फ पहिलो स्थानको पुरस्कार प्रदान गरिएको छ ।  एनसीएचएलले आ व २०७५/७६ को लागि सार्वजनिक गरेको वार्षिक प्रतिवेदनको आधारमा इन्स्टिच्यूट्स अफ चार्टर्ड अकाउन्टेन्ट्स अफ नेपाल(आइक्यान)द्वारा सञ्चालन...

टेलिकमले ल्यायो समर अफर,यस्ता छन् अफरहरु

1594818283Nepal-Telecom-4G.jpg
काठमाण्डौ । नेपाल टेलिकमले ग्राहकहरुको सुविधाका लागि विभिन्न प्याकेज सहितको आकर्षक समर अफर ल्याएको छ । यसअघि नै उपलब्ध स्प्रिङ अफर अन्तर्गतका प्याकेजहरुलाई परिमार्जन गरी समर अफर उपलब्ध गराइएको टेलिकमले जनाएको छ । समर अफर अन्तर्गतको सेवा भोलि बिहीबार साउन १ गते देखि ९० दिनसम्म उपलब्ध हुनेछ । पहिले देखि नै उपलब्ध केही प्याक यथावत...

गुगलले अनलाइनबाटै शैक्षिक कार्यक्रम चलाउने, ४ वर्षे कोर्स ६ महिनामै पूरा हुने

1594799817google.jpg
काठमाण्डौ । गुुगलले अनलाइनबाटै प्रमाणपत्र दिने शैक्षिक कार्यक्रमको घोषणा गरेको छ। कम्पनीले तीनवटा अनलाइन सर्टिफिकेट प्रोग्राम ‘डेटा एनालिटिक्स’, ‘प्रोजेक्ट म्यानेजमेन्ट’ र ‘युुजर एक्सपिरियन्स डिजाइन’ प्रदान गर्ने जनाएको हो। यी विषयहरु गुुगलका कर्मचारीहरुले पढाउने छन् र प्रमाणपत्र पनि उनीहरुले नै प्रदान गर्नेछन्।  यी...

एप्पलले सामसुङलाई तिर्यो ९५० मिलियन डलर जरिवाना, कारण यस्तो

1594796760Apple.jpg
काठमाण्डौ । स्मार्टफोन बजारमा एप्पल र सामसुुङ एक–अर्काका प्रतिस्पर्धी मानिन्छन्। तपाइँहरुलाई सायदै थाहा होला कि एप्पलले आफ्नो आइफोन स्मार्टफोनका लागि सामसुुङबाट डिस्प्ले खरिद गर्ने गर्दछ। यतिबेला कम डिस्प्ले खरिद गरेकै आरोपमा एप्पलले सामसुुङलाई जरिवाना तिर्नुुपरेको छ।  नाइन टुु फाइभ म्याकका अनुुसार डिस्प्ले चेन कन...

एनसेलको बम्पर स्किम, ८ पैसा प्रति मिनेटमै भ्वाइस सेवा

1594743175ncell-logo.jpg
काठमाण्डौ । एनसेलका प्रिपेड ग्राहकले अब आफ्ना परिवार, आफन्त र साथीभाइसँग एनसेल नेटवर्क भित्र अझै सुलभ दरमा धेरै कुराकानी गर्न सक्नेछन् ।  एनसेल प्राइभेट लिमिटेडले आफ्नो नयाँ थिम ‘प्लस’ अन्तर्गत प्रिपेड ग्राहकलाई आकर्षक भ्वाइस अफर ‘इन्डलेस कुराकानी प्लस’ ल्याएको छ । यस योजना अन्तर्गत ग्राहकले अझ सुलभ दरमा भ्वाइस सेवाबाट लाभ...

क्वालकमले जियोमा ९७ मिलियन डलर लगानी गर्ने

1594704974JIO.jpeg
काठमाण्डौ । भारतका धनाढ्य मुुकेश अम्बानीको स्वामित्व रहेको टेलिकम कम्पनी जियो प्लेटफर्ममा अमेरिकाको चिप निर्माता कम्पनी क्वालकमले लगानी गर्ने भएको छ। यी दुुवै कम्पनीले आइतबार जियोमा क्वालकमले ९७ मिलियन डलर लगानी गर्ने घोषणा गरेका छन्। त्यस्तै जियोमा क्वालकमको ०.१५ प्रतिशत स्वामित्व पनि रहने जनाइएको छ।  जियो मुुकेश अम्बानीको...

एनसेलले सुरु गर्यो वायरफ्री प्लस वाइफाइको प्रि–बुकिङ, नेपालमै पहिलो

1594395366NcellMain-Logo-4.jpg
काठमाण्डौ । नेपालका उपभोक्ताहरुले अब चाँडै नै आकर्षक बन्डल सेवासहित बिना कुनै झन्झट गुणस्तरीय वायरलेस इन्टरनेट र वाइफाइ कनेक्टिभिटीको अनुभव गर्न सक्नेछन् ।  एनसेल प्राइभेट लिमिटेडले आफ्नो नयाँ थिम ‘प्लस’ अन्तर्गत वायरफ्री प्लस वाइफाइ सेवाको लागि बुकिङ सुरु गरेको घोषणा गरेको छ ।  एनसेलले नेपालमा पहिलो पटक नवीन प्रविधिमा...

अस्ट्रेलियामा पनि टिकटकमाथि प्रतिबन्ध लगाउन माग

1594349620tiktok.jpg
काठमाण्डौ । विवादमा पर्दै आएको टिकटक एपलाई अस्ट्रेलियामा पनि प्रतिबन्ध लगाइनुपर्ने भन्दै आवाज उठाइएको छ। अस्ट्रेलियाका सांसदहरुले नै देशभित्र टिकटक प्रतिबन्ध लगाउन माग गरेका हुन्। उनीहरुले टिकटकबाट सूचनाहरुमा खतरा रहेको भन्दै प्रतिबन्ध लगाउनुपर्ने तर्क गरेका थिए।  यस चिनियाँ एपमार्फत् चीन सरकारले अस्ट्रेलियाका नागरिकहरुको...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध