प्रबिधि


जिमेलमा थपिँदै नयाँ फिचर्स, डाउनलोड नगरी एट्याचमेन्ट पठाउन सकिने

1576498611gmail.jpg
गुुगलले आफ्नो ईमेल सर्भिस जि–मेलमा एउटा नयाँ फिर्चस थप्दैछ । थपिने नयाँ फिर्चसको सहायताले यसका प्रयोगकर्तालाई धेरै नै फाइदा पुुग्नेछ ।  यो नयाँ फिर्चसको सहयोगले प्रयोगकर्ताले डाउनलोड नगरी नै आफ्नो अट्याचमेन्ट पठाउन सक्नेछन् । यो नयाँ फिर्चस चाँडै तपाइको ईमेलमा जोडिनेछ । गुुगलले एउटा ब्लगपोस्ट मार्फत यसको जानकारी दिएको हो...

गुगलले ‘जीमेल’ ल्याउँदछ नयाँ सुविधा, अब एकैपटक पठाउन सकिनेछ थुप्रै ‘ई–मेल’

1576045982Gmail.jpg
काठमाण्डौ । गुगलको ई–मेल सेवा ‘जीमेल’ ले आफ्ना ग्राहकलाई एउटा नयाँ सुविधा प्रदान गर्ने तयारी गरिरहेको छ । अब जीमेल प्रयोगकर्ताले एक साथ थुप्रै ई–मेल अट्याच गरेर पठाउन सकिने नयाँ सुविधा गुगलले प्रदान गर्न लागेको हो । अहिले यो सुविधा जी सुट प्रयोगकर्तालाई दिइएको छ । आगामी महिना अन्य सबै प्रयोगकर्ताले यो सुविधा पाउने आशा गरिएको छ...

अवैध रूपमा विदेशी च्यानल प्रसारण गर्ने डिजिटल केवलको अनुमतिपत्र रद्द गर्ने सरकारको चेतावनी

1575885242channels.jpg
- रमेश लम्साल काठमाण्डौ । अवैधरूपमा विदेशी टेलिभिजन च्यानल डाउनलोड गरी प्रसारण भइरहेको पाइएपछि सरकारले त्यस्ता केवल अपरेटरलाई कारवाहीको दायरामा ल्याउने भएको छ । सूचना तथा प्रसारण विभागले आइतबार अवैधरूपमा भारतीय च्यानल प्रसारण गर्ने डिभाइन स्ट्रीम नेटवर्क प्रालि (मेरो टिभी) लाई अवैधानिक च्यानल बन्द गर्न पत्राचार गरेको छ ।  यसअघि...

1695556604Online-Ad.gif

कर्णाली र सुदूरपश्चिम प्रदेशमा 'सूचनामार्ग' निर्माणका लागि नेपाल टेलिकम र दूरसञ्चार प्राधिकरणबीच सम्झौता

1575536560RTDF-2076.08.19.jpg
काठमाण्डौ । कर्णाली र सु्दुर पश्चिम प्रदेश खण्डमा सूचना महामार्ग निर्माण गर्न नेपाल टेलिकम र दूरसञ्चार प्राधिकरणबीच बिहीबार समझदारी भएको छ । नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारी र दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले दुई वर्षभित्र करिब २५ सय किलोमिटर अप्टिकल फाइबर बिछ्याउने सो समझदारी पत्रमा हस्ताक्षर...

फेसबुकले लन्च गर्यो नयाँ टुल, अब गुगल फोटोजमा फोटो र भिडियो पठाउन सकिने

1575358415facebook.jpg
काठमाण्डौ । सामाजिक सञ्जाल फेसबुकले नयाँ टुल लन्च गरेको छ । जसबाट फेसबुकमा राखिएको सबै फोटो सीधै गगुल फोटोजमा ट्रान्फर गर्न सकिन्छ । यो टुल हाल आयरल्यान्डमा मात्र लन्च गरिएको छ । तर सन् २०२० को सुरुआती ६ महिनाभित्रै यसलाई विश्वभर लन्च गर्ने योजनामा फेसबुक रहेको छ । यो टुल त्यस्ता गुगल फोटो युजर्सका लागि फाइदाजनक हुन सक्छ जसले आफ्नो...

डोटीमा नेपाल टेलिकमको फोरजी सिमकार्ड निःशुल्क वितरण सुरु

1575355058Nepal-Telecom-4G.jpg
डोटी । नेपाल टेलिकमको डोटीस्थित सिलगढी कार्यालयले निःशुल्क रूपमा अति द्रुतगतिको इन्टरनेट सेवा फोरजीको सिमकार्ड वितरण गर्ने कार्य शुरु गरेको छ । जिल्लामा केही साता अघिदेखि फोरजी सेवा शुरु भएपछि उक्त कार्यालयले पहिलोपटक फोरजी सिमकार्ड वितरणको कार्य शुरु गरेको हो । सो कार्यालयले सूचना प्रकाशित गरी आज बिहान ८ बजेदेखि फोरजी तथा...

अब नयाँ मोबाइल किन्दा अनुहार स्क्यान गर्नुपर्ने नियम

1575178541China-Moible.jpg
काठमाण्डौ । चीनका नागरिकहरूले अबदेखि मोबाइल फोन सेवा लिन आफ्नो अनुहार स्क्यान गर्नुपर्ने भएको छ। अधिकारीहरूले देशका करोडौँ इन्टरनेट प्रयोगकर्ताका पहिचान पुष्टि गर्ने प्रयास गरिरहँदा यस्तो व्यवस्था कार्यान्वयनमा आएको हो।  सेप्टेम्बरमा घोषणा गरिएको यो नियम आइतवारबाट कार्यान्वयनमा आउने बताइएको छ। बीबीसीका अनुसार सरकारले...

फेसबुकले ल्यायो प्रयोगकर्ताले पैसा कमाउने एप, सर्भे र रिसर्चमा भाग लिँदा भइन्छ मालामाल

1574836343facebook-money.jpg
काठमाण्डौ । लोकप्रिय सामाजिक सञ्जाल ‘फेसबुक’ ले आफ्नो दायरा फराकिलो बनाउने क्रम जारी राखेको छ । केही समयपहिले ‘फेसबुक पे’ सार्वजनिक गरेको फेसबुकले अहिले अर्काे नयाँ एप सार्वजनिक गरेको छ । फेसबुकले नयाँ एपमार्फत सर्भे, टास्क र रिसर्चमा भाग लिएबापत भुक्तानी दिने एप लन्च गरेको हो । यी सर्भे र टास्कमार्फत फेसबुकले आफ्नो एप र अन्य...

गुगलको स्मार्टफोनमा कमजोरी पत्ता लगाउनुहोस्, रु. १७.२५ करोडसम्म पुरस्कार पाउनुहोस्

1574570082google-pixel-xl.jpg
काठमाण्डौ । आफ्ना केही एन्ड्रोइड स्मार्टफोनमा भएका सुरक्षा त्रुटि पहिचान गरिदिनेलाई प्रविधि कम्पनी गुगलले न्यूनतम दुई लाख अमेरिकी डलर (दुई करोड ३० लाख नेपाली रुपैयाँ) देखि अधिकतम १५ लाख अमेरिकी डलर (१७ करोड २५ लाख रुपैयाँ) सम्म पुरस्कार दिने भएको छ। बीबीसीका अनुसार उक्त धनराशि प्राप्त गर्न गुगलले निर्माण गरेको पिक्सल स्मार्टफोनको...

साथीभाइसँग रु. २५ सय लिएर काठमाण्डौ छिरेका एक युवा भित्र्याउँदै ‘स्मार्ट वालेट’

1574394509Diyali-1.jpg
– भक्तराज रसाइली काठमाण्डौ । भनिन्छ ‘सपना देख्नेहरू कहिल्यै हार्दैनन् ।’ देखेको सपना पूरा गर्न अथक मेहनत गरे सफलता पाइन्छ भन्ने मान्यतालाई आत्मसाथ गर्दै आईटी सेक्टर र वित्तीय सेक्टरलाई मध्यस्थ गर्ने प्रणालीको सहारामा भर्चुअल सर्भिसको बिजनेस सुरु गरेका नवउद्यमी हुन्, रमेश दियाली । संखुवासभा खाँदबारी घर भएका दियाली स्मार्ट...

एप्पलको ‘सिरी’ बन्दैछ अझै स्मार्ट, बुुझ्नेछ प्रयोगकर्ताको भावना र हाउभाउ

1574061611apple.jpg
काठमाण्डौ । गुगल तथा एप्पलजस्ता टेक्नोलोजी कम्पनीहरुले आफ्नो लेटेस्ट प्रविधिका माध्यमबाट आममानिसको जीवनलाई सरल बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् । गुगल र एप्पलमा प्रयोग हुने भ्वाइस असिस्टेन्टले प्रयोगकर्ताको आवाजलाई पछ्याउने गर्दछ । प्रयोगकर्ताको निर्देशनबमोजिम भ्वाइस असिस्टेन्टले त्यसको पालना र जवाफ दिने गर्दछ ।...

सामाजिक सञ्जालबाट प्रसिद्ध व्यक्तिहरुको आय कति ? हेर्नुहोस्

1573963079social-media.jpg
काठमाण्डौ । गएको केही वर्षहरूमा सामाजिक सञ्जालमा प्रसिद्ध व्यक्तिहरूको आय ह्वात्त बढेको एउटा नयाँ प्रतिवेदनले देखाएको छ। मार्केटिङ संस्था आईजीयाका अनुसार सन् २०१४ मा इन्स्टाग्राममा एउटा औसत प्रायोजित तस्बिरको १३४ अमेरिकी डलर पर्ने गरेकोमा सन् २०१९ मा त्यसको औसत मूल्य १,६४२ डलर पुगेको छ। बीजनेश इन्साइडर पत्रिकाको अनुसार प्रायोजित...

अब फेसबुकबाटै भुक्तानी, लन्च भयो ‘फेसबुक पे’ डिजिटल वालेट

1573804866Facebook-Pay.jpg
काठमाण्डौ । डिजिटल पेमेन्ट सिस्टमको दायरा दिनानुदिन बढ्दै गइरहेको छ। अहिले समाजिक सञ्जालहरु पनि आआफ्नो डिजिटल पेमेन्ट सिस्टम धमाधम लन्च गरिरहेका छन् । सन् २०१९ को दास्रो चौमासिक विवरण अनुसार मासिक २.४१ सक्रिय प्रयोगकर्ता रहेको फेसबुकल पनि यसै क्रममा आफ्नो ई–वालेट ‘फेसबुक पे’ लन्च गरेको छ । फेसबुकले आफ्नो कम्पनीहरु फेसबुक,...

फेसबुकले यो वर्षमात्रै हटायो ५.४ बिलियन ‘फेक अकाउन्ट’

1573722525facebook-1.jpg
काठमाण्डौ । सामाजिक सञ्जाल फेसबुक ‘फेक अकाउन्ट’लाई लिएर निकै सजग बनेको छ । फेसबुकले यो वर्षमात्रै ५.४ बिलियन फेक अकाउन्टहरु आफ्नो प्लेटफर्मबाट हटाइसकेको फ्रान्सको समाचार एजेन्सी एएफपीले जनाएको छ । उता रोयटर्सका अनुसार यो आँकडा अप्रिलदेखि सेप्टेम्बरसम्म ३.२ बिलियन थियो । पुरानो आँकडाको कुरा गर्दा पछिल्लो वर्ष यही अवधिमा कम्पनीले...

सामाजिक सञ्जालको बढ्यो प्रयोगले 'इमेल फिसिङ'का घटना पनि उच्च, रु. १ करोडसम्म ठगी

1573546071Phishing.png
– अच्युत रेग्मी काठमाण्डौ । सामाजिक सञ्जालको बढ्दो प्रयोगसँगै नयाँ तरिकाबाट साइबर अपराध हुने गरेको छ । सामाजिक सञ्जालको प्रयोग बढेसँगै फेसबुक, ट्वीटर, भाइवर, गुगलजस्ता सञ्जालमा नयाँ खाता खोलेर मानिसले पैसा लुट्ने र अर्को व्यक्तिको हैसियत सिध्याउने घटना बढेर गएको हो । पछिल्लो समय ‘इमेल फिसिङ’ मार्फत करोडौँ रुपैयाँ ठगी हुने गरेको...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध