प्रबिधि


एनसेलले ल्यायो आकर्षक ‘मेरो प्लान’, डेटा, भ्वाइस र एसएमएस अब अझै सस्तो

1568730702ncell.png
काठमाण्डौ । एनसेलका ग्राहकले अब कुनै पनि समय बिनाकुनै झञ्झट एनसेलको आकर्षक डेटा सेवाको मज्जा लिन सक्नेछन् ।  एनसेल प्रा. लि.ले आफ्ना प्रिपेड ग्राहकका लागि नयाँ योजना ल्याएको छ, जसअन्र्तत ग्राहकले अब अझ सुलभ दरमा डेटा, भ्वाइस र एसएमएस सेवाबाट फाइदा लिन सक्ने भएका हुन् ।  बुधबार(असोज १ गते)देखि लागू हुने गरी आएको यो योजनाअन्तर्गत प्लान...

अनलाइन सपिङमा दराजको दशैं धमाका, आफ्नो फोन हल्लाएर उपहार जित्न सकिने

1568560322dashain-dhamaka1.png
काठमाण्डौ । दशैंमा खुशियाली बाँड्ने उद्देश्यसहित नेपालको अनलाइन सपिङ प्लेटफर्म दराजले वर्षकै सबैभन्दा ठूलो सेल ‘दराज दशैं धमाका’को घोषणा गरेको छ ।  यो स्किम भदौ २९ गतेदेखि सुरु भई असोज १३ गतेसम्म रहनेछ ।  यस अभियानअन्तर्गत उपभोक्ताहरुले ६० प्रतिशतसम्मको छूट भएको मेगा डिल्स्, दशैं दक्षिणा(डिस्काउन्ट भउचर), मिस्ट्री बक्स्,...

पहिलोपटक पृथ्वीजस्तै ग्रह भेटियो, मानवसभ्यताको विकास कति सम्भव ?

1568363149K2-18B-planet-found.jpg
काठमाण्डौ । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाका वैज्ञानिकहरुले पहिलोपटक अन्तरिक्षमा पृथ्वीजस्तै ग्रह फेला पारेका छन् । वैज्ञानिकहरुका यो ग्रहमा पानी प्रशस्त छ । यो ग्रह मानिसका लागि बस्न योग्य रहेको वैज्ञानिकहरु बताउँछन् । यो ग्रहको तापमान पनि शून्य डिग्री ४० डिग्रीसम्म हुने गरेको नासाले पत्ता लगवाएको छ । वैज्ञानिकहरुले यो ग्रहको...

1695556604Online-Ad.gif

फेसबुकलाई प्रयोगकर्ताको ‘सेक्स समय’ बारे पूर्ण जानकारी !

1568262670011-apps-facebook-sex1024.jpg
काठमाण्डौ । प्रिभसी इन्टरन्याश्नल (पीआई) ले गरेको एउटा अध्ययनले यौनसम्पर्क गरेको समयसहित मानिसहरूको अन्तरङ्ग सम्बन्धका कुरा सामाजिक सञ्जाल फेसबुकलाई उपलब्ध गराइरहेको देखाएको छ। सर्वाधिक लोकप्रिय उक्त सामाजिक सञ्जालसँग कस्ता सूचना शेअर गरिन्छ भन्ने विषयमा पीआईले महिलाको महिनावारीको विवरण राख्न प्रयोग गरिने एपहरूको अध्ययन गरेको...

सुदुरपश्चिमबासीलाई टेलिकमको दशैंउपहार, सबै जिल्लामा फोरजी

1568167139ntc.jpg
नेपाल टेलिकमले दशैँअगाडि सुदूरपश्चिम प्रदेशका सबै जिल्लाहरुमा इन्टरनेट चलाउन प्रयोग हुने अत्याधुनिक ‘फोर जी’ सेवा सञ्चालनको तयारी गरिरहेको छ । दशैँअगावै यहाँका मुख्य बजार क्षेत्रका उपभोक्ताले चौथो पुस्ताको ताररहित दूरसञ्चार सेवा (फोर जी) प्रयोग गर्न पाउने भएका छन् ।    नेपाल टेलिकम दिपायल राजपुर कार्यालयका अनुसार पहिलो चरणमा...

गैडहवाको सूर्यपुरामा टेलिकमको एफटीटीएच सेवा

1568112083ntchjkjhjkhj.jpg
काठमाण्डौ । नेपाल टेलिकमले पहिलो पटक सिंगो गाउँपालिकालाई समेट्ने गरी द्रुत गतिको इन्टरनेट सेवा (एफटीटीएच–फाइबर टु द होम) को शुभारम्भ गरेको छ । भदौ २३ गते एक कार्यक्रमका बीच भगवान गौतम बुद्धको पवित्र भूमि रुपन्देही जिल्लाको गैडहवा गाउँपालिकास्थित सूर्यपुरा बजारमा सो सेवाको शुभारम्भ गरिएको छ।  प्रमुख अतिथिको रुपमा पूर्व मन्त्री तथा...

नयाँ ए सिरिज २०२० सार्वजनिक गर्ने ओपोको तयारी

1568037766oppo.png
काठमाण्डौ । ओपोले नेपालमा ए सिरज २०२० अन्तर्गत नयाँ स्मार्टफोनहरु सार्वजनिक गर्ने घोषणा गरेको  छ ।  सार्वजनिकको तयारीमा रहेका लोकप्रिय एसिरिज अन्तर्गतका उत्पादनहरुमा “एनाइन २०२०” र “एफाइभ २०२०” रहेका छन् ।  मध्यमवर्गीय स्मार्टफोन बजार लक्षित ओपोका सार्वजनिकको तयारीमा रहेका उत्पादनले उत्कृष्ट फोटोग्राफी दिनुका साथै...

एउटै फोन कल नछुट्ने नेपाल टेलिकमको मिस्डकल अलर्ट सेवा

1567595782ntc12.jpg
काठमाण्डौ । तपाई मोबाइल नेटवर्क नभएको स्थानमा जाँदै हुनुहुन्छ ? ब्याट्री सकिएर वा अन्य कारणले मोबाइल फोन स्विच अफ भएको अवस्था छ कि ? तपाईंको फोन व्यस्त हुँदा अरुले फोन गर्दा सम्पर्क हुन नसकेको अवस्था पो छ कि ? यी अवस्थामा जरुरी फोन आउनु पर्ने त थिएन ? त्यसो भएमा पनि तपाईंले चिन्ता लिनु पर्दैन ।  नेपाल टेलिकमले यसका लागि मिस्ड कल अलर्ट...

ओपोको दशैं क्याम्पेन, मोवाइल किन्दा विदेश भ्रमणको अवसर

1567418053oppo.png
काठमाण्डौ । वैश्विक स्तरमै अग्रणी स्मार्टफोन ब्राण्ड ओपोले समस्त नेपालीहरुको महान चाड बडा दशैँको अवसरमा ‘बडा दशैँ’ एसएमएस क्याम्पेन, विशेष उपहार योजनाको घोषणा गरेको छ । उपहार योजनाअन्तर्गत उपभोक्ताले क्याम्पेन अवधिभर फोनको आईएमईआई एसएमएस गरी योजनामा सहभागिता जनाई विभिन्न उपहार जित्ने अवसर प्राप्त गर्नेछन् ।    ‘वैश्विक...

इन्टरनेटको कुलत लागूऔषधजतिकै घातक

1567392128misuse-of-internet.jpg
काठमाण्डौ । मनोविद् करुणा कुँवर र मनोविश्लेषक डाक्टर गंगा पाठककहाँ परामर्श लिन आउनेहरूमा आजकल इन्टरनेटको कुलत भएकाहरू धेरै हुने गरेको उनीहरू बताउँछन्। बालबालिकादेखि वयस्कसम्म आफ्नो अधिकांश समय मोबाइल, कम्प्युटर वा कुनै पनि ग्याजेट चलाउने भएपछि त्यसले महसुस नै नभइकन कुलतको अवस्थामा पुर्याउने भएकाले यसबारे समयमै सचेत हुन उनीहरू...

ट्विटर प्रमुख ज्याक डोर्सीकै खाता ह्याक, कसरी भयो त्यस्तो घटना?

1567313430twitter.jpg
काठमाण्डौ । ट्विटरका सहसंस्थापक एवं वर्तमान प्रमुख कार्यकारी ज्याक डोर्सीको ट्विटर खाता केही समय ह्याक भएको छ । 'चक्लिङ स्कोड' नाम भनेर चिनिन चाहने एउटा समूहले ४२ लाखभन्दा बढी फलोअर भएको डोर्सीको ट्विटर ह्याक गरेको हो। आफ्नो नियन्त्रणमा लिएपछि सो समूहले डोर्सीको ट्विटरबाट १५ मिनेटजति धेरै आपत्तिजनक तथा रङ्गभेदी टिप्पणीहरू गरेका...

गुणस्तरीय शिक्षा सम्मेलनमा एनसेलको सहकार्य

1566925437ncell.jpg
काठमाण्डौ । एनसेल प्राईभेट लिमिटेडले आफ्नो व्यवसायिक सामाजिक उत्तरदायित्वअन्तर्गत दोस्रो अन्र्तराष्ट्रिय गुणस्तरीय शिक्षा सम्मेलन–२०१९को आयोजना गर्नका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र रातो बङ्गला फाउण्डेसनसँग सहकार्य गरेको छ ।  यस सहकार्यअन्तर्गत आयोजना गरिएको तीनदिने सम्मेलन सोमबार समापन भएको छ ।  ...

प्रति एमबी ३ पैसामै एनटीको इन्टरनेट सेवा

1566921390ntc.jpg
काठमाण्डौ । नेपाल टेलिकमले निकै सहुलियत दरमा ग्राहकहरुलाई इन्टरनेट सेवा उपलब्ध गराइरहेको छ ।  दैनिक रुपमा प्रयोग गर्न सकिने गरी कम्पनीले ‘प्रतिदिन एक जिबी डाटा’ प्याकेज योजना अन्तर्गत सस्तो दरमा इन्टरनेट प्रयोग गर्न सकिने सुविधा उपलब्ध गराएको हो ।   कुनै अत्यावश्यक काम पर्यो वा कतै कुरेर बस्नुपर्दा इन्टरनेटको प्रयोग...

एनसेलको पक्षमा सर्वोच्चको आदेश, ठूला करदाता कार्यालयको लाभकर निर्धारण प्रक्रिया बदर

1566831172sc.jpg
काठमाण्डौ । दूरसंचार प्रदायक कम्पनी एनसेलले तत्काल ठूला करदाता कार्यालयबाट निर्धारण भएको ३९ अर्ब ६ करोड ६ लाख ८४ हजार ८१५ रुपैयाँ बराबर लाभकर तत्काल तिर्नु नपर्ने भएको छ ।  सर्वोच्च अदालतले ठूला करदाता कार्यालयले एनसेलको लाभकर निर्धारणको प्रक्रियालाई बदर गरेसँगै यस्तो अवस्था सिर्जना भएको हो ।  गत बैशाख पहिलो साता ठूला करदाता...

वित्तीय पहुँच बढाउन इसेवा र यूके एड सक्षमबीच सम्झौता

1565782734esewa.jpg
काठमाण्डौ । इसेवा क्यास पोइन्टको तर्जुमा, विकास तथा कार्यान्वयन गर्नको लागि ईसेवा फोनपे प्रालिले युके एडको सक्षम (एक्सेस टु फाइनान्स)सँग एक सम्झौतामा हस्ताक्षर गरेको छ ।  सम्झौतापत्रमा इसेवा फोनपेका प्रमुखकार्यकारी अधिकृत सुभास सापकोटा तथा युके एडको सक्षमका तर्फबाट टिम लिडर निर्मल दाहालले हस्ताक्षर गरे ।  यस सम्झौतामार्फत्...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध