काठमाण्डौ । वैदेशिक रोजगार विभागले वैदेशिक रोजगार अभिमुखीकरणसम्बन्धी काम गर्न इजाजतपत्र तालिम प्रदायक संस्थालाई तोकिएको मापदण्ड यथाशीघ्र पूरा गर्न निर्देशन दिएको छ। विभागले आज एक सूचना जारी गर्दै यस्तो निर्देशन दिएको...
काठमाण्डौ । कोरोना महामारीपछि विश्वभरका सहरहरुको जीवनस्तर फेरि एकपटक सुधार हुँदै गएको छ। इकोनोमिस्ट इन्टेलिजेन्स युनिटको वार्षिक ग्लोबल लाइभबिलिटी इन्डेक्सका अनुसार औसत जीवनस्तर १५ वर्षकै उच्चमा पुगेको छ। यस...
काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनलका ग्राहकले रुपन्देहीको तिलोत्तमास्थित क्रिमसन अस्पताल प्रालिमा विशेष छुट दिने पाउने भएका छन्। छुटसम्बन्धी समझदारीपत्रमा हस्ताक्षरपश्चात सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल...
काठमाण्डौ । सानिमा बैंकले आफ्ना ग्राहकलाई डिजिटल बैंकिङका माध्यमहरु प्रयोग गरी डिजिटल भुक्तानीको प्रोत्साहन गर्न फुडमाण्डुसँग क्यासब्याक अफरको व्यवस्था गरेको छ। उक्त व्यवस्थाअन्तर्गत सानिमा भिसा डेबिट/क्रेडिट कार्ड...
काठमाण्डौ । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७८–७९को बोनस सेयरका लागि करबापतको रकम जम्मा गर्न सेयरधनीहरुलाई आग्रह गरेको छ। संस्थाले आज एक सूचना प्रकाशित गरी उक्त आर्थिक वर्षको बोनस सेयरका लाग...
काठमाण्डौ । हिमालय एअरलाइन्सले आफ्नो संस्थागत उत्तरदायित्वअन्तर्गत ‘शिक्षातर्फ पाइला’ अभियानलाई अगाडि बढाउँदै लव प्रसाद बालगृहलाई आर्थिक सहयोग गरेको छ। अनाथ तथा विपत्र बालबालिकाका लागि लवप्रसाद सुधार संघद्वारा...
काठमाण्डौ । महालक्ष्मी विकास विकास बैंकले स्वास्थ्य स्वच्छता व्यवस्थापनका लागि पहल थालेको छ। सामाजिक उत्तरदायित्वअन्तर्गत बैंकले स्वास्थ्य स्वच्छता व्यवस्थापन परियोजना थालेको हो। यो पहलमा ५ लाखभन्दा ग्राहक जोडिसकेको...
काठमाण्डौ । नेपालमा लामो समयदेखि प्रतीक्षा गरिएको दुई सुजुकी एसयूभी अब नेपालभरका सबै सुजुकी शोरुममा हेर्न र टेस्ट ड्राइभ लागि साउन २२ गतेदेखि उपलब्ध हुने भएको छ। उक्त दिन सबै सुजुकी शोरुममा जिम्नी र फ्रोन्क्स अनावरण पनि...
काठमाण्डौ । साताको अन्तिम कारोबार दिन शुक्रबार नेपाली बजारमा सुन–चाँदीको भाउ स्थिर रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन–चाँदीको भाउ कुनै फेरबदल भएको छैन। आज प्रतितोला फाइन गोल्ड १ लाख १२ हजार २००...
काठमाण्डौ । समाज लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य समायोजन गरिएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले बोनस सेयरका लागि मूल्य समायोजन गर्दै समाज लघुवित्तको प्रतिकित्ता ६५.५६ रुपैयाँ कायम गरेको छ। यसअघिको अन्तिम कारोबार...
काठमाण्डौ । शाइन रेसुंगा डेभलपमेन्ट बैंकले ५० हजार कित्ता सेयर आज साउन १९ गतेबाट बिक्रीमा राखेको छ। बैंकले संस्थापक समूहको ५० हजाार कित्ता सेयर बिक्रीमा राखेको हो। यो सेयरमा विद्यमान संस्थापक सेयरधनीसँगै जोकाही व्यक्ति...
काठमाण्डौ । कुमारी बैंकले साढे ७ लाख बढी कित्ता सेयर आज साउन १९ गतेबाट बिक्रीमा राखेको छ। बैंकले संस्थापक समूहको ७ लाख ५७ हजार ६९९ कित्ता सेयर बिक्रीमा राखेको हो। यो सेयरमा विद्यमान संस्थापक सेयरधनीसँगै जोकाही व्यक्ति तथा...
काठमाण्डौ । सपोर्ट लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७९–८०को चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ। वित्तीय विवरणअनुसार संस्थाले समीक्षा अवधिमा २ करोड २७ लाख रुपैयाँ नाफा आर्जन गर्न सफल भएको छ। यो नाफा...
काठमाण्डौ । बेष्ट फाइनान्सले गत आर्थिक वर्ष २०७९–८०को चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। वित्तीय विवरणअनुसार कम्पनीले ३ करोड ८६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष कम्पनीले १६ करोड ७२...
काठमाण्डौ । मनकामना इन्जिनियरिङ हाइड्रोपावरले यही साउन २८ गतेदेखि सर्वसाधारणका लागि आईपीओ जारी गर्ने भएको छ। कम्पनीले सर्वसाधारणका लागि १०० अंकित दरका कुल २२ लाख ७६ हजार ६२० कित्ता सेयर सर्वसाधारणका लागि जारी गर्न...
काठमाण्डौ । सिद्धार्थ बैंकले गत आर्थिक वर्ष २०७९–८०मा खुद नाफा बढाएको छ। आज सार्वजनिक चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार बैंकले ३ अर्ब १९ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष बैंकले २ अर्ब ९०...
काठमाण्डौ । सानिमा बैंकले गत आर्थिक वर्ष २०७९–८०मा खुद नाफा बढाएको छ। आज सार्वजनिक चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार बैंकले २ अर्ब ६१ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष बैंकले २ अर्ब ९ करोड...
काठमाण्डौ । लक्ष्मी म्युचुअल फन्डअन्तर्गत सञ्चालिन हुने ‘लक्ष्मी भ्यालु फन्ड–२’का इकाइहरु खरिदका लागि आवेदन दिने आज साउन १९ गते अन्तिम दिन रहेको छ। यो म्युचुअल फन्डका इकाइहरु गत साउन ५ गतेबाट बिक्री खुला गरिएको...
काठमाण्डौ । हिन्दी गीतका प्लेब्याक गायक जावेद अली नेपाल आइपुगेका छन्। चलचित्र रकस्टारको ‘कौन फाया कौन’, गजनीको ‘गुजारिश’, रांझनाको ‘तुम तक’ बजरंगी भाइजानको ‘तु जो मिला’लगायतका ५०० भन्दा धेरै हिन्दी गीत गायक अली...
काठमाण्डौ । नेपाल मर्चेन्ट बैंकर्स संघको संयोजकत्व र नेपाल राष्ट्र बैंकको वित्तीय जानकारी इकाइ तथा नेपाल धितोपत्र बोर्डसँगको सहकार्यमा बिहीबार काठमाण्डौको होटेल एम्बेसेडरमा एएमएल/सीएफटी र गोएएमएल एप्लिकेसनसम्बन्धी...
काठमाण्डौ । ओपोले आज नेपालमा नयाँ ओपो ए७८ लन्च गरेको छ । यसले FHD+ AMOLED डिस्प्ले, डुअल स्टेरियो स्पिकरहरू, लाइटनिङ-फास्ट 67W SUPERVOOCTM फ्ल्यास चार्ज र लामो समयसम्म चल्ने 5000mAh ठूलो ब्याट्री, बुद्धिमान र सुरक्षित ColorOS 13.1 र थपका साथ महत्त्वपूर्ण...
काठमाण्डौ । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार झिनो अंकले बढेर बन्द भएको छ। बजारलाई क्यान्डल स्टिकबाट प्राविधिक रुपमा हेर्दा आज नेप्सेको चार्टमा ‘ग्रेभस्टोन डोजी’ बनेको छ। अंग्रजीको अक्षर ‘T’ लाई...
काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको पहिलो प्राथमिकता अर्थतन्त्रमा सुधार ल्याउने नै रहेको बताएका छन्। महासंघको नयाँ कार्यकारिणी समितिको १०० दिनमा सम्पन्न गतिविधिबारे...
काठमाण्डौ । नेपाल सरकारले एसियाली विकास बैंक (एडीबी)बाट १०० मिलियन डलर (करिब १३ अर्ब १३ करोड रुपैयाँ)बराबरको सहूलियतपूर्ण ऋण लिने भएको छ। मन्त्रिपरिषद्को मंगलबार बैठकले यस्तो निर्णय गरेको गरेको हो। मन्त्रिपरिषद्को...
काठमाण्डौ । अन्तर्राष्ट्रिय वित्तीय निगम (आईएफसी)को निजी क्षेत्र विकास तथा सुशासनकी उपाध्यक्ष सुसान लन्डले हालै उपायको काठमाण्डौस्थित फुलफिलमेन्ट सेन्टरको अवलोकन भ्रमण गरी नेपालको लजिस्टिक परिदृश्यबारे बुझेकी...
काठमाण्डौ । इसेवा मनी ट्रान्सफरको रेमिट्यान्स सेवा ट्रयाङ्ग्लोबाट पनि सुरु भएको छ। स्थापना भएको तीन वर्षकै अन्तरालमा रेमिट्यान्स क्षेत्रमा निकै ठूलो फड्को मारेको इसेवा मनी ट्रान्सफर परम्परागत शैलीको सिस्टमलाई आत्मसात...
वीरगन्ज । अर्थमन्त्री डा. प्रकाशशरण महतले सबैले इमान्दार भएर काम गरे राजस्वले लक्ष्य भेट्ने बताएका छन्। सुख्खा बन्दरगाह वीरगन्ज र वीरगन्ज भन्सार कार्यालयको बिहीबार निरीक्षणका क्रममा अर्थमन्त्री महतले यस्तो धारणा...
– अर्जुन तिमिल्सिना काठमाण्डौ । पछिल्लो समय सेयर बजारले गति लिन नसकेपछि अनेक आशंका उब्जिन थालेका छन्। केही लगानीकर्ता बजार बढ्न नसक्नुमा नेपाल राष्ट्र बैंकले ल्याएको मौद्रिक नीतिलाई दोष लगाउँछन्। केहीले ...
काठमाण्डौ । टोयोटा किर्लोस्करले आफ्नो दमदार मल्टीपर्पज भेहिकल (एमपीभी) टोयोटा भेलफायर आज भारतीय बजारमा सार्वजनिक गरेको छ। यसका साथै कम्पनीले यो कारको बुकिङ विन्डो पनि खुला गरेको छ। कम्पनीद्वारा प्रेस विज्ञप्तिमा यो...
काठमाण्डौ । सरकारले खाद्य तथा पोषण सुधार कार्यक्रम–दोस्रोका लागि विश्व बैंकबाट करिब २ अर्ब ६२ करोड रुपैयाँबराबरको अनुदान सहायता प्राप्त गर्नेसम्बन्धी दस्ताबेजलाई अन्तिम रुप दिन अर्थ मन्त्रालयका सहसचिवको संयोजकत्वमा...