मौद्रिक नीतिपछि किन सुस्तायो सेयर बजार ? के भन्छन् ब्रोकर ?

मौद्रिक नीतिपछि किन सुस्तायो सेयर बजार ? के भन्छन् ब्रोकर ?

– अर्जुन तिमिल्सिना काठमाण्डौ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति ल्याएपछि सेयर बजार झन्डै १५० अंकले ओरालो लागेको छ।  मौद्रिक नीतिमा धेरै अपेक्षा नगरिए पनि चाहेजस्तो नआएको स्वयं ठूला सेयर ...

सोनापुर मिनरल्सले पायो प्रिमियममा आईपीओ जारी गर्ने अनुमति, प्रतिकित्ता कति ?

सोनापुर मिनरल्सले पायो प्रिमियममा आईपीओ जारी गर्ने अनुमति, प्रतिकित्ता कति ?

काठमाण्डौ । सोनापुर मिनरल्स एन्ड आयल लिमिटेडले प्रिमियममा आईपीओ जारी गर्ने अनुमति पाएको छ।  नेपाल धितोपत्र बोर्ड (सेबोन)ले सोनापुर मिनरल्सलाई प्रिमियममा आईपीओ निष्कासन गर्ने अनुमति दिएको हो। यो कम्पनीले ३ अर्ब ७ करोड ५०...

कुमारी बैंक र ईएमएफ माइक्रोफाइनान्स फन्डबीच व्यावसायिक ऋण सम्झौता

कुमारी बैंक र ईएमएफ माइक्रोफाइनान्स फन्डबीच व्यावसायिक ऋण सम्झौता

काठमाण्डौ । कुमारी बैंक लिमिटेडले आफ्नो स्थापनाकालदेखि नै ग्राहकको मागलाई ध्यानमा राख्दै नवीन र ग्राहकमैत्री योजनाहरु ल्याउँदै आएको छ। सोही मागलाई मध्यनजर गर्दै कुमारी बैंकले EMF Microfinance Fund, AGmvk, Liechtenstein सँग व्यावसायिक ऋण सम्झौता...

नीति तथा कार्यक्रम र बजेट निर्माणमा जनप्रतिनिधि र बुद्धिजीवीको ज्ञान-विवेक प्रयोग गर्ने व्यवस्था गरौँ: प्रधानमन्त्री

नीति तथा कार्यक्रम र बजेट निर्माणमा जनप्रतिनिधि र बुद्धिजीवीको ज्ञान-विवेक प्रयोग गर्ने व्यवस्था गरौँ: प्रधानमन्त्री

काठमाण्डौ । प्रधानमन्त्री तथा राष्ट्रिय योजना आयोगका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय योजना आयोगको सोह्रौँ योजनाले समग्र अर्थतन्त्रमा गुणात्मक रुपान्तरण गर्नुपर्ने बताएका छन्।  बुधबार प्रधानमन्त्री...

बजारमा सामान्य सुधार, कारोबारमा भने संकुचन

बजारमा सामान्य सुधार, कारोबारमा भने संकुचन

काठमाण्डौ । धितोपत्र कारोबार हुने साताको चौथो दिन बुधबार सेयर बजारमा सुधार आएको छ।  बजार आज ९.२५ अंकले बढेको हो। योसँगै नेप्से परिसूचक २०८६.८४को विन्दुमा उक्लिएको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि १.५६...

फिचले घटायो अमेरिकी अर्थव्यवस्थाको रेटिङ, बढ्दो कर्जाप्रति चिन्ता व्यक्त

फिचले घटायो अमेरिकी अर्थव्यवस्थाको रेटिङ, बढ्दो कर्जाप्रति चिन्ता व्यक्त

काठमाण्डौ । क्रेडिट रेटिङ एजेन्सी फिचले अमेरिकी अर्थव्यवस्थाको रेटिङ घटाएको छ।  फिचले अमेरिकाको लङ टर्म फरेन करेन्सी इस्युअर डिफल्ट रेटिङ (आईडीआर) घटाएर ‘एए प्लस’ कायम गरेको हो। जुन पहिला ‘एएए’ थियो।  फिचद्वारा...

व्यापारीलाई चामलको मूल्य नबढाउन वाणिज्य विभागको निर्देशन, अटेर गरे कारबाही गर्ने चेतावनी

व्यापारीलाई चामलको मूल्य नबढाउन वाणिज्य विभागको निर्देशन, अटेर गरे कारबाही गर्ने चेतावनी

काठमाण्डौ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले व्यापारीलाई चामलको मूल्य नबढाउन निर्देशन दिएको छ।  विभागले एक विज्ञप्ति जारी गर्दै यस्तो निर्देशन दिएको हो।  भारतले बासमतीबाहेकको चामलको निर्यातमा प्रतिबन्ध...

गणपती वनस्पती र नबिल बैंकबीच च्यानल फाइनान्सिङ सम्झौता

गणपती वनस्पती र नबिल बैंकबीच च्यानल फाइनान्सिङ सम्झौता

काठमाण्डौ । नबिल बैंक लिमिटेडले लक्की ग्रुपअन्तर्गतको खाने तेल प्रशोधन गर्ने उद्योग गणपती वनस्पती लिमिटेडका आधिकारिक डिलर तथा बिक्रेताहरुलाई  च्यानल फाइनान्सिङ सुविधा दिने भएको छ।  मंगलबार राजधानीको एक होटलमा आयोजित...

नापतौलमा ठगी गर्ने १९ हजार व्यापारमाथि विभागको एक्सन, रु. ७.१६ करोड राजस्व संकलन

नापतौलमा ठगी गर्ने १९ हजार व्यापारमाथि विभागको एक्सन, रु. ७.१६ करोड राजस्व संकलन

काठमाण्डौ । नेपाल गुणस्तर तथा नापतौल विभागले देशभर अनियमित नापतौल तथा नाप्ने तौलने यन्त्र प्रयोग गरी ठगी गर्ने १९ हजार १४ जना व्यापारीलाई कारबाही गरेको छ।  विभागले आर्थिक वर्ष २०७९–८० को अवधिमा ठगी गरेको आरोपमा ती...

प्रभु बैंक र भीजी इम्पेक्सबीच इलेक्ट्रिक भेहिकलका लागि सर्वसुलभ तरिकाले कर्जा दिने सम्झौता

प्रभु बैंक र भीजी इम्पेक्सबीच इलेक्ट्रिक भेहिकलका लागि सर्वसुलभ तरिकाले कर्जा दिने सम्झौता

काठमाण्डौ। प्रभु बैंक लिमिटेड र भीजी इम्पेक्स प्रालिबीच विद्युतीय सवारीसाधनमा कर्जा लगानीसम्बन्धी सम्झौता सम्पन्न भएको छ।  सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख व्यापार अधिकृत रेनुप्रसाद पाण्डे र भीजी इम्पेक्सका...

डिजिटल कारोबार प्रवर्द्धन गर्न ग्लोबल आइएमई बैंक र डिप्रोक्स नेपालबीच सहकार्य

डिजिटल कारोबार प्रवर्द्धन गर्न ग्लोबल आइएमई बैंक र डिप्रोक्स नेपालबीच सहकार्य

काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेड र डिप्रोक्स नेपालबीच डिजिटल कारोबारलाई प्रवर्द्धन गर्न समुन्नति डिजिटल फाइनान्स परियोजना सञ्चालनका लागि समझदारीपत्रमा हस्ताक्षर सम्पन्न भएको छ।  हस्ताक्षरपश्चात डिजिटल माध्यमबाट...

बाढीले क्षतिग्रस्त विद्युत आयोजनालाई पुनर्निर्माण अवधिभर पुनरकर्जा दिन राष्ट्र बैंक सहमत

बाढीले क्षतिग्रस्त विद्युत आयोजनालाई पुनर्निर्माण अवधिभर पुनरकर्जा दिन राष्ट्र बैंक सहमत

काठमाण्डौ। बाढीले क्षतिग्रस्त विद्युत आयोजनालाई पुनर्निर्माण अवधिभर पुनरकर्जा दिन नेपाल राष्ट्र बैंक सहमत भएको छ। राष्ट्र बैंक, इप्पान र बैंकर एसोसिएसनबीच मंगलबार भएको त्रिपक्षिय छलफलमा यस्तो सहमति बनेको हो। छलफलमा...

सोह्रौं आवधिक योजनाको अवधारणापत्र स्वीकृत

सोह्रौं आवधिक योजनाको अवधारणापत्र स्वीकृत

काठमाण्डौ । सोह्रौँ पञ्चवर्षीय आवधिक योजना (२०८१/०८२–२०८५/०८६)को अवधारणापत्र स्वीकृत भएको छ।  प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको राष्ट्रिय योजना आयोगको पूर्ण बैठकले १६औँ योजनाको अवधारणापत्र स्वीकृत...

प्राइम बैंकको कामु सीईओमा सञ्जीव मानन्धर नियुक्त

प्राइम बैंकको कामु सीईओमा सञ्जीव मानन्धर नियुक्त

काठमाण्डौ । प्राइम कमर्सियल बैंकको कामु सीईओमा सञ्जीव मानन्धर नियुक्त भएका छन्।  बैंक सञ्चालक समितिको आज साउन १७ गते बसेको बैठकले सञ्जीव मानन्धरलाई कामु सीईओमा नियुक्त गरेको हो। हाल उनी बैंकमा महाप्रबन्धकका रुपमा कार्यरत...

NRB
रु. १० अर्बको विकास ऋणपत्र जारी गर्दै राष्ट्र बैंक, बिहीबार बोलकबोल

रु. १० अर्बको विकास ऋणपत्र जारी गर्दै राष्ट्र बैंक, बिहीबार बोलकबोल

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँको विकास ऋणपत्र २०८६ ‘छ’ जारी गर्ने भएको छ। केन्द्रीय बैंकले पर्सि साउन १९ गते ६ वर्षे अवधिको विकास ऋणपत्र जारी गर्ने भएको हो। यो ऋणपत्र भोलि साउन १८ गते (बिहीबार) ब...

घट्यो सुनको भाउ, सस्तियो चाँदी पनि

घट्यो सुनको भाउ, सस्तियो चाँदी पनि

काठमाण्डौ । नेपाली बजारमा बुधबार सुनको भाउ ओरालो लागेको छ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ६०० रुपैयाँले घटेको हो। योसँगै प्रतितोला फाइन गोल्ड १ लाख १२ हजार ४०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख ११...

लगातार उकालो लाग्दै कच्चा तेलको भाउ, प्रतिब्यारल ८६ डलर नजिक पुग्यो मूल्य

लगातार उकालो लाग्दै कच्चा तेलको भाउ, प्रतिब्यारल ८६ डलर नजिक पुग्यो मूल्य

काठमाण्डौ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य लगातार बढिरहेको छ।  अन्तर्राष्ट्रिय बजारमा आज पनि कच्चा तेलको मूल्य बढेको छ। योसँगै कच्चा तेलको प्रतिब्यारल ८६ डलर नजिक उक्लिएको छ।  आज बिहान अन्तर्राष्ट्रिय...

कालिका लघुवित्तको सेयर बिक्रीमा

कालिका लघुवित्तको सेयर बिक्रीमा

काठमाण्डौ । कालिका लघुवित्त वित्तीय संस्थाको सेयर बिक्रीमा राखिएको छ।  संस्थाले संस्थापक सेयरधनीको नाममा रहेको ४ हजार १३१ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो। यो सेयरमा हाललाई संस्थापक सेयरधनीहरुले मात्रै खरिद...

साइबर सुरक्षा विनियमावली संशोधन गर्दै दूरसञ्चार प्राधिकरण, माग्यो राय-सुझाव

साइबर सुरक्षा विनियमावली संशोधन गर्दै दूरसञ्चार प्राधिकरण, माग्यो राय-सुझाव

काठमाण्डौ । नेपाल दूरसञ्चार प्राधिकरणले साइबर सुरक्षा विनियमावली, २०७७मा संशोधन गर्ने प्रक्रिया अगाडि बढाएको छ।  साइबर सुरक्षाका मापदण्डहरु तथा उत्कृष्ट अभ्यासहरुको कार्यान्वयन गर्दै दूरसञ्चार सेवाको आईसीटी पूर्वाधार...

प्राइम बैंकको लिलामी सेयरमा बोलपत्र पेस गर्ने आज अन्तिम दिन

प्राइम बैंकको लिलामी सेयरमा बोलपत्र पेस गर्ने आज अन्तिम दिन

काठमाण्डौ । प्राइम कमर्सियल बैंकको लिलामी सेयरमा बोलपत्र पेस गर्ने आज साउन १७ गते अन्तिम दिन रहेको छ।  गत साउन ३ गतेदेखि प्राइम बैंकको संस्थापक समूहको १३ लाख ५० हजार १० कित्ता सेयर बिक्रीमा राखिएको छ। यो सेयरमा आज बैंकिङ...

साउन २५ बाट हकप्रद ल्याउँदै सिनर्जी पावर, कहिलेसम्म कायम सेयरधनीले भर्न पाउँछन् ?

साउन २५ बाट हकप्रद ल्याउँदै सिनर्जी पावर, कहिलेसम्म कायम सेयरधनीले भर्न पाउँछन् ?

काठमाण्डौ । सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडले यही साउन २५ गतेदेखि आफ्ना सेयरधनीहरुका लागि हकप्रद सेयर बिक्री खुला गर्ने भएको छ।  कम्पनीले हाल कायम चुक्तापुँजी ८० करोड ६५ लाख ७५ हजार रुपैयाँको २ः१ अनुपातमा अर्थात ५०...

माछापुच्छ्रे बैंकको बढ्यो नाफा, अन्य सूचक कस्ता?

माछापुच्छ्रे बैंकको बढ्यो नाफा, अन्य सूचक कस्ता?

काठमाण्डौ । माछापुच्छ्रेले गत आर्थिक वर्ष २०७९-८०मा खुद नाफा बढाएको छ।  आज सार्वजनिक चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार बैंकले १ अर्ब ८५ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष बैंकले १ अर्ब ६८ करोड...

बढ्यो पेट्रोल र डिजेलको भाउ, प्रतिसिलिन्डर रु. १३०ले सस्तियो ग्यास

बढ्यो पेट्रोल र डिजेलको भाउ, प्रतिसिलिन्डर रु. १३०ले सस्तियो ग्यास

काठमाण्डौ । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बढाएको छ भने ग्यासको भाउ घटाएको छ।  निगमले मंगलबार राति १२ बजेपछि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य स्वचालित प्रणालीअनुसार समायोजन गरेको हो। भारतीय आयल...

चन्द्रागिरी हिल्सको वार्षिकोत्सवमा कर्मचारीहरु सम्मानित, विभिन्न ६ वटा विधाका विजेता/उपविजेतालाई ट्रफी प्रदान

चन्द्रागिरी हिल्सको वार्षिकोत्सवमा कर्मचारीहरु सम्मानित, विभिन्न ६ वटा विधाका विजेता/उपविजेतालाई ट्रफी प्रदान

काठमाण्डौ । चन्द्रागिरी हिल्सले आज आफ्नो १४ औँ वार्षिकोत्सव मनाएको छ।  कम्पनीको व्यवस्थापक समूहले आयोजना गरेको वार्षिकोत्सवमा कम्पनीका अध्यक्ष हेमराज ढकालको अध्यक्षता एवं सञ्चालक समितिका सदस्यहरुको मुख्य आतिथ्यतामा...

कामना सेवा विकास बैंक र तुलसी कुन्ज इको एन्ड वाइल्ड भिलेजबीच छुट सम्झौता

कामना सेवा विकास बैंक र तुलसी कुन्ज इको एन्ड वाइल्ड भिलेजबीच छुट सम्झौता

काठमाण्डौ । कामना सेवा विकास बैंक र तुलसी कुन्ज इको एन्ड वाइल्ड भिलेज प्रालिबीच आज मर्चेन्ट सम्झौता भएको छ।  यस सम्झौताअन्तर्गत कामना सेवा विकास बैंकसँग आबद्ध सबैले पोखरास्थित उक्त रेस्टुरेन्टले प्रदान गर्ने स...

सुपर ट्रेन्डमा बजार बन्यो बियरिस, नजिकको सपोर्ट कति-कतिमा ?

सुपर ट्रेन्डमा बजार बन्यो बियरिस, नजिकको सपोर्ट कति-कतिमा ?

काठमाण्डौ । सेयर बजार आज बिहान पहिलो प्रहरमा बढेर कारोबार भएको थियो। तर, अन्तिममा आज बजार करिब २८ अंकले घटेर बन्द भएको छ। प्राविधिक रुपमा आजको बजारलाई हेर्दा बियरिस क्यान्डल बनेको छ। डेली बेसमा सुपर ट्रेन्डमार्फत आजको...

काठमाण्डौको कमलादीमा सामसङले सञ्चालनमा ल्यायो प्रिमियम सामसङ एक्स्पेरियन्स स्टोर

काठमाण्डौको कमलादीमा सामसङले सञ्चालनमा ल्यायो प्रिमियम सामसङ एक्स्पेरियन्स स्टोर

काठमाण्डौ । सामसङले काठमाण्डौ कमलादीमा प्रिमियम एक्स्पेरियन्स स्टोरको शुभारम्भ गरेको छ।  आज अगस्ट १ देखि सञ्चालनमा आएको उक्त स्टोरको उद्घाटन सामसङको दक्षिण पश्चिम एसियाका अध्यक्ष एवं सीईओ जोङ बुम पार्कले गरेका हुन्।...

एफडी मोटर्स ब्रान्डका इलेक्ट्रिक स्कुटर खरिदमा कुमारी बैंकले कर्जा उपलब्ध गराउने

एफडी मोटर्स ब्रान्डका इलेक्ट्रिक स्कुटर खरिदमा कुमारी बैंकले कर्जा उपलब्ध गराउने

काठमाण्डौ । ग्रन्थ इलेक्ट्रिक भेहिकल प्रालि (एफडी मोटर्स) र कुमारी बैंक लिमिटेडबीच आज एफडी मोटर्स ब्रान्डका इलेक्ट्रिक स्कुटर खरिदमा ग्राहकलाई कर्जा उपलब्ध गराउने सम्झौता भएको छ।  सम्झौताअनुसार कुमारी बैंकले एफडी मोटर्स...

सीडीएससीले डिम्याट खाता नवीकरण नगर्ने लगानीकर्ताको ‘मेरो सेयर’ रोक्का गर्ने

सीडीएससीले डिम्याट खाता नवीकरण नगर्ने लगानीकर्ताको ‘मेरो सेयर’ रोक्का गर्ने

काठमाण्डौ । सीडीएससीले डिम्याट खाता नवीकरण नगर्ने लगानीकर्ताहरुको ‘मेरो सेयर’ पनि रोक्का गर्ने भएको छ।  सीडीएससीले आज एक सूचना प्रकाशित गरी डिम्याट खाता (हितग्राही खाता) नवीकरण नगर्ने लगानीकर्ताको ‘मेरो सेयर’ पनि...

आर्सेन टम्स्कीको पुस्तकः ‘इन ड्राइभरः साइबेरियादेखि सिलिकन भ्यालीसम्म’ नेपालमा

आर्सेन टम्स्कीको पुस्तकः ‘इन ड्राइभरः साइबेरियादेखि सिलिकन भ्यालीसम्म’ नेपालमा

काठमाण्डौ । ग्लोबल मोबिलिटी र अर्बन सर्भिस प्लेटफर्म इनड्राइभका संस्थापक (फाउन्डर) तथा सीईओ आर्सेन टम्स्कीले आफ्नो पुस्तक ‘इनड्राइभरः फ्रम साइबेरिया टु सिलिकन भ्याली’को अनुवादित संस्करण जारी गरेका छन्।  यो पुस्तक अब...