साउदीले बनाउँदैछ ‘सपनाको सहर’, लालसागरको उजाड टापुमा बन्नेछ लग्जरी होटेल र अन्डर वाटर म्युजियम

साउदीले बनाउँदैछ ‘सपनाको सहर’, लालसागरको उजाड टापुमा बन्नेछ लग्जरी होटेल र अन्डर वाटर म्युजियम

काठमाण्डौ । साउदी अरबले आफ्नो अर्थतन्त्रलाई कच्चा तेलबाट मोडेर पर्यटनतर्फ लैजान निरन्तर खोजेको छ।  अब एउटा यस्तो मोडलको तस्बिर आएको छ, जसका माध्यमबाट लालसागरको उजाड टापुमा सुपर लक्जरी रिसोर्ट बनाइनेछ। साउदीको ५०० अर्ब...

संस्थापक समूहको ९% सेयर सर्वसाधारणमा परिवर्तन गर्दै सिभिल लघुवित्त

संस्थापक समूहको ९% सेयर सर्वसाधारणमा परिवर्तन गर्दै सिभिल लघुवित्त

काठमाण्डौ । सिभिल लघुवित्त वित्तीय संस्थाले ९ प्रतिशत संस्थापक सेयर सर्वसाधारण समूहमा परिवर्तन गर्ने प्रक्रिया अगाडि बढाएको छ। हाल संस्थामा संस्थापक समूहको ६० प्रतिशत र सर्वसाधारण समूहको ४० प्रतिशत सेयर स्वामित्व रहेको...

तनहुँ–१ मा स्वर्णिम वाग्लेलाई दोब्बर बढी मतको अग्रता

तनहुँ–१ मा स्वर्णिम वाग्लेलाई दोब्बर बढी मतको अग्रता

काठमाण्डौ । तनहुँ क्षेत्र नं. १ भएको प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्लेले दोब्बर बढी मतले अग्रता लिइरहेका छन्।  अहिलेसम्म ९ वडाको १३ हजार ७५९ मतगणना सकिँदा वाग्लेले ७...

मिर्मिरे लघुवित्तको विशेष साधारणसभाबाट नेरुडेसँगको मर्जर प्रक्रिया पारित

मिर्मिरे लघुवित्तको विशेष साधारणसभाबाट नेरुडेसँगको मर्जर प्रक्रिया पारित

काठमाण्डौ । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको आइतबार (वैशाख १० गते) सम्पन्न विशेष साधारणसभाबाट नेरुडे लघुवित्तसँगको मर्जर प्रक्रिया पारित गरेको छ। काभ्रेपलान्चोकको धुलिखेलस्थित होटेल सारथीमा सम्पन्न विशेष...

एनआईसी एशिया लघुवित्तको वार्षिक साधारणसभाबाट लाभांश अनुमोदन

एनआईसी एशिया लघुवित्तको वार्षिक साधारणसभाबाट लाभांश अनुमोदन

काठमाण्डौ । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको पाँचौँ वार्षिक साधारणसभा आर्थिक वर्ष २०७८–७९को लाभांश अनुमोदन भएको छ।  सुनसरीको धरानस्थित होटेल गजुरमा आइतबार सम्पन्न संस्थाको वार्षिक साधारणसभबाट...

वैशाख १९ बाट आईपीओ बिक्री खुला गर्दै घोराही सिमेन्ट

वैशाख १९ बाट आईपीओ बिक्री खुला गर्दै घोराही सिमेन्ट

काठमाण्डौ । घोराही सिमेन्ट इन्डस्ट्री लिमिटेडले यही वैशाख १९ गतेदेखि प्रिमियममा आईपीओ बिक्री खुला गर्ने भएको छ।  कम्पनीले उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ बिक्री...

थ्रीस्टार हाइड्रोपावरको आईपीओ आजबाट बिक्री खुला

थ्रीस्टार हाइड्रोपावरको आईपीओ आजबाट बिक्री खुला

काठमाण्डौ । थ्रीस्टार हाइड्रोपावर लिमिटेडले आज वैशाख ११ गतेदेखि आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ बिक्री खुला गरेको छ।  कम्पनीले स्थानीयलाई जारी पुँजी ४९ करोड २५ लाख रुपैयाँको १०...

सेबोनको चरम लापरबाही : स्टक एक्सचेन्जमा एउटै नाम गरेका २ कम्पनीको आवेदन !

सेबोनको चरम लापरबाही : स्टक एक्सचेन्जमा एउटै नाम गरेका २ कम्पनीको आवेदन !

काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले नयाँ स्टक एक्सचेन्जको लाइसेन्स वितरणका लिएको आवेदनमा चरम लापरबाही गरेको खुलासा भएको छ।  सेबोनले नयाँ स्टक एक्सचेन्ज र कमोडिटिज एक्सचेन्जको लाइसेन्सका लागि आज वैशाख १० गतेसम्म...

माई खोला हाइड्रोपावरको आईपीओ अहिलेसम्म साढे ६ गुणाले ओभरसब्सक्राइब्ड, कतिले भरे ?

माई खोला हाइड्रोपावरको आईपीओ अहिलेसम्म साढे ६ गुणाले ओभरसब्सक्राइब्ड, कतिले भरे ?

काठमाण्डौ । माई खोला हाइड्रोपावर लिमिटेको आईपीओमा निष्कासनको आज (वैशाख १० गते) साँझसम्म साढे ६ गुणा बढीले ओभरसब्सक्राइब्ड भएको छ।  कम्पनीले गत वैशाख ८ गतेदेखि जारी पुँजी ३९ करोड २१ लाख ५६ हजार ८०० को ३९ प्रतिशत अर्थात १५ करोड...

आईसीएफसी फाइनान्सको निःशुल्क आँखा शिविर

आईसीएफसी फाइनान्सको निःशुल्क आँखा शिविर

काठमाण्डौ । आईसीएफसी फाइनान्सले ललितपुरको महादेव मन्दिरमा निःशुल्क आँखा शिविर आयोजना गरिएको छ।  आईसीएफसी फाइनान्सले लुँखुसी माँ पुच ललितपुर तथा तिलगंगा नेत्र प्रतिष्ठानको सहकार्यमा निःशुल्क आँखा शिविर सञ्चालन गरेको...

कमोडिटिज मार्केट भनेको के हो ? कसरी हुन्छ कारोबार ?

कमोडिटिज मार्केट भनेको के हो ? कसरी हुन्छ कारोबार ?

– अर्जुन तिमिल्सिना  काठमाण्डौ । नयाँ स्टक एक्सचेन्ज (बजार सञ्चालक) र कमोडिटिज एक्सचेन्ज (वस्तु विनिमय बजार)को लाइसेन्सका लागि नेपाल धितोपत्र बोर्ड (सेबोन)मा आवेदन आज (वैशाख १० गते) अन्तिम दिन रहेको थियो।  अन्तिम दिनसम्म...

सनराइज बैंकका ग्राहकलाई इन्द्रप्रस्थ अपोलो हस्पिटलमा १०%सम्म छुट

सनराइज बैंकका ग्राहकलाई इन्द्रप्रस्थ अपोलो हस्पिटलमा १०%सम्म छुट

काठमाण्डौ । ग्राहकको सेवा र सुविधामा सधैँ तत्पर रहने सनराइज बैंकले आफ्ना सम्पूर्ण ग्राहकमाझ अझै उच्चस्तरीय सुबिधा दिने क्रममा भारतस्थित इन्द्रप्रस्थ अपोलो हस्पिटलसँग सम्झौता गरेको छ।  उक्त सम्झौताअनुसार अब सनराइज...

लाइसेन्स लिन नयाँ स्टक एक्सचेन्जमा ३ र कमोडिटिजमा ४ कम्पनीको आवेदन, क–कसको ?

लाइसेन्स लिन नयाँ स्टक एक्सचेन्जमा ३ र कमोडिटिजमा ४ कम्पनीको आवेदन, क–कसको ?

काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन)मा नयाँ स्टक एक्सचेन्जको लाइसेन्सका लागि ३ वटा आवेदन परेको छ।  सेबोनमा आज (वैशाख १० गते) कार्यालय समयसम्म नयाँ स्टक एक्सचेन्ज र कमोडिटिज एक्सचेन्जका लागि आवेदन दिने पाउने व्यवस्था...

घटेको बजारमा उच्च कारोबार गर्ने १० ब्रोकरको खरिद/बिक्रीको अवस्था कस्तो ?

घटेको बजारमा उच्च कारोबार गर्ने १० ब्रोकरको खरिद/बिक्रीको अवस्था कस्तो ?

काठमाण्डौ । साताको पहिलो दिन आज दिनभरजसो घटेर कारोबार भएको बजार अन्तिम समयमा १८.७९अंकले घटेर बन्द भएको छ।  ब्रोकर हाउसमा भेटिएका लगानीकर्ताले आज बजार घट्नुको मुख्य कारण सरकारबाट बजारको सम्बोधन नहुनुु र लगानीकर्ताको मनोबल...

बोलिंगरको मध्य ब्यान्डबाट तल झर्यो बजार, कति–कतिमा छ अबको सपोर्ट ?

बोलिंगरको मध्य ब्यान्डबाट तल झर्यो बजार, कति–कतिमा छ अबको सपोर्ट ?

काठमाण्डौ । आज सेयर बजार दिनभर घटेर बन्द भएको छ। कारोबार खुलेदेखि घटेको बजार दिनभर घटेर नै बन्द भएको हो।  प्राविधिक रुपमा हेर्दा बजारले आज बोलिंगरको मध्य ब्यान्डलाई ब्रेक डाउन गरेको छ (हेर्नुहोस् कालो एरो)। विगतमा यस्तो...

मौलाकाली केबलकारको औपचारिक उद्घाटन वैशाख १८ मा प्रधानमन्त्रीबाट

मौलाकाली केबलकारको औपचारिक उद्घाटन वैशाख १८ मा प्रधानमन्त्रीबाट

काठमाण्डौ । मौलाकाली केबलकार प्रालिद्वारा प्रवर्द्धित मौलाकाली केबलकार यही वैशाख १८ गतेदेखि सञ्चालनमा आउने भएको छ।  नवलपुर जिल्लाको गैँडाकोट १ मा निर्माण सम्पन्न केबलकार यही वैशाख १ गतेदेखि परीक्षण सञ्चालन भएको थियो।...

ग्राउन्ड जिरोः ‘अहिले लगानी गर्दा अबको बुलमा चारगुणासम्म नाफा कमाउन सकिन्छ’

ग्राउन्ड जिरोः ‘अहिले लगानी गर्दा अबको बुलमा चारगुणासम्म नाफा कमाउन सकिन्छ’

– प्रकाश न्यौपाने काठमाण्डौ । हरेक साताझैँ आइतबारका दिन हामी काठमाण्डौमा रहेका ब्रोकर हाउसहरु पुगेर लगानीकर्ताका कुरा सुन्ने र बुझ्ने कार्यलाई निरन्तरता दिएका छौँ।  आज हामी सुरुमा काठमाण्डौको कमालादीमा रहेको कोहिनुर...

‘रोगी निको भएर मुस्कुराउँदा संसारका सारा कुराहरु मलाई फिक्का लाग्छन्’- बसन्त चौधरी

‘रोगी निको भएर मुस्कुराउँदा संसारका सारा कुराहरु मलाई फिक्का लाग्छन्’- बसन्त चौधरी

-बसन्तकुमार चौधरी नर्भिकको तीसौं वर्ष प्रवेशको यो सुखद उपलक्ष्यमा आज यहाँहरुमाझ म देख्दैछु, मेरा पिताजीले देख्नुभएको सपना, जसमा जीवनको दृढता, रोगमुक्ति, रोगसँग लड्न समर्थ नेपालको परिकल्पना र स्वस्थ जीवनका प्रणहरु साकार भएको...

नर्भिकको ३० औं वार्षिकोत्सव समारोह भव्य, कसले के भने ?

नर्भिकको ३० औं वार्षिकोत्सव समारोह भव्य, कसले के भने ?

काठमाडौं । देशमा स्तरीय स्वास्थ्य सेवाको जग बसालेको नर्भिक इन्टरनेशनल हस्पिटलले आफ्नो ३० औं वार्षिकोत्सव भव्यताका साथ मनाएको छ ।  हस्पिटलले एकहप्तासम्म विविध कार्यक्रम आयोजना गरी आफ्नो ३० औं वार्षिकोत्सव मनाएको हो...

नयाँ स्टक र कमोडिटिज एक्सचेन्जको लाइसेन्सका लागि सेबोनमा पर्यो २/२ वटा आवेदन, क-कसले दिए ?

नयाँ स्टक र कमोडिटिज एक्सचेन्जको लाइसेन्सका लागि सेबोनमा पर्यो २/२ वटा आवेदन, क-कसले दिए ?

काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन)मा नयाँ स्टक एक्सचेन्जको लाइसेन्सका लागि अर्को पनि आवेदन परेको छ।  नेसनल स्टक एक्सचेन्ज (नेप्से)को नामबाट दोस्रो आवेदन परेको सेबोनका सूचना अधिकारी तेजप्रसाद देवकोटाले जानकारी दिए।...

बजार फेरि १९०० तल, कारोबार पनि दैनिक सुस्ताउँदै

बजार फेरि १९०० तल, कारोबार पनि दैनिक सुस्ताउँदै

काठमाण्डौ । धितोपत्र कारोबार हुने साताको पहिलो दिन आइतबार सेयर बजार दोहोरो अंकले ओरालो लागेको छ। योसँगै नेप्से परिसूचक १९०० तल झरेको छ।  आज बजारमा १८.८० अंकले ओरालो लागेको हो। योसँगै नेप्से परिसूचक पनि १८८५.६० को विन्दुमा...

हिमालयन बैंकद्वारा नशारहित समाज नेपाललाई रु. ५ लाख सहयोग

हिमालयन बैंकद्वारा नशारहित समाज नेपाललाई रु. ५ लाख सहयोग

काठमाण्डौ । हिमालयन बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत ललितपुरको हाँडीगाउँस्थित नशारहित समाज नेपाल (उपचार केन्द्र) लाई बहुद्देश्यीय हल निर्माणका लागि ५ लाख रुपैयाँको आर्थिक सहयोग प्रदान गरेको...

चीन किन बढाउँदैछ सुनको भण्डार, खजानामा अहिले कति छ सुन ?

चीन किन बढाउँदैछ सुनको भण्डार, खजानामा अहिले कति छ सुन ?

काठमाण्डौ । चीनको सुनको भण्डारमा लगातार पाँचौँ महिना वृद्धि भएको छ। चीनले भविष्यमा यसविरुद्ध सम्भावित प्रतिबन्ध लगाउने तयारी गरिरहेको अनुमान गरिएको छ। अमेरिकी सञ्चारमाध्यमका अनुसार चिनियाँ विद्वान र अर्थशास्त्री सन...

NRB
रु. २८.६० अर्बको ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक, सोमबार बोलकबोल

रु. २८.६० अर्बको ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक, सोमबार बोलकबोल

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले भोलि सोमबार (वैशाख ११ गते) २४ अर्ब ७० करोड रुपैयाँको ट्रेजरी बिलको बोलकबोल गर्ने भएको छ। केन्द्रीय बैंकले वैशाख १२ गते जारी हुने २८ दिने, ९१ दिने, १८२ दिने र ३६४ दिने ट्रेजरी बिलको बोलकबोल गर्न...

भरतपुरको नयाँकिरण मावि केन्द्रमा मतदान स्थगित, सर्वदलीय बैठक बस्दै

भरतपुरको नयाँकिरण मावि केन्द्रमा मतदान स्थगित, सर्वदलीय बैठक बस्दै

काठमाण्डौ । प्रतिनिधिसभातर्फ चितवन क्षेत्र नं. २ को उपनिर्वाचनका क्रममा भरतपुर महानगरपालिका–११ नयाँकिरण माविमा केन्द्रमा मतदान स्थगित भएको छ। मतदानस्थलमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछाने आएपछि...

युनियन लाइफ इन्स्योरेन्सको साढे ४४ लाख कित्ता संस्थापक सेयर सर्वसाधारणमा परिणत

युनियन लाइफ इन्स्योरेन्सको साढे ४४ लाख कित्ता संस्थापक सेयर सर्वसाधारणमा परिणत

काठमाण्डौ । युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको संस्थापक समूहको साढे ४४ लाख कित्ता बढी सेयर सर्वसाधारण समूहमा परिणत भएको छ।  नेपाल स्टक एक्सचेन्ज (नेप्से)को आज (वैशाख १० गते)को निर्णयअनुसार युनियन लाइफको संस्थापक...

प्राइम लाइफको सवा २८ लाख बढी कित्ता संस्थापक सेयर सर्वसाधारणमा परिणत

प्राइम लाइफको सवा २८ लाख बढी कित्ता संस्थापक सेयर सर्वसाधारणमा परिणत

काठमाण्डौ । प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको संस्थापक समूहको सवा २८ लाख कित्ता बढी सेयर सर्वसाधारण समूहमा परिणत भएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से)को आज (वैशाख १० गते)को निर्णयअनुसार संस्थापक समूहको २८ लाख २६ हजार...

यो सूत्र अपनाएर लिनुहोस् कर्जा, बोझ बन्ने छैन ईएमआई, हरेक महिना हुनेछ राम्रो बचत

यो सूत्र अपनाएर लिनुहोस् कर्जा, बोझ बन्ने छैन ईएमआई, हरेक महिना हुनेछ राम्रो बचत

काठमाण्डौ । गाडी, व्यवसाय वा घर–जग्गा सबैका लागि बैंकहरुले ऋण उपलब्ध गराउँछन्। ऋणका लागि क्रेडिट स्कोर धेरै महत्वपूर्ण मानिन्छ। यदि तपाइँको क्रेडिट स्कोर उत्कृष्ट छ भने बैंकहरु तपाइँलाई तुरुन्तै ऋण दिन तयार हुन्छन्।  ऋण...

अर्थतन्त्र सुधारको गतिमा, धैर्यता राख्न सरकारको आग्रह

अर्थतन्त्र सुधारको गतिमा, धैर्यता राख्न सरकारको आग्रह

काठमाण्डौ । राजस्व विभागको पछिल्लो विवरणअनुसार राजस्व संकलनमा ६१ प्रतिशतले वृद्धि भएको छ। गत माघमा मासिक लक्ष्यको ५३ प्रतिशतले मात्रै राजस्व संकलन भएकामा फागुनमा ५४ प्रतिशत र चैतमा ६१ प्रतिशतले वृद्धि भएको छ।  विभागका...

चितवनको नयाँकिरण मतदान केन्द्रमा तनाव, प्रहरीद्वारा लाठी प्रहार

चितवनको नयाँकिरण मतदान केन्द्रमा तनाव, प्रहरीद्वारा लाठी प्रहार

काठमाण्डौ । चितवनको भरतपुर–११ भोजाडस्थित नयाँकिरण कमलकुसुम माध्यामिक विद्यालय मतदान केन्द्रमा केहीबेर तनाव भएपछि प्रहरीले लाठी प्रहार गर्नुपरेको छ।  मतदान केन्द्रमा रास्वपाका उम्मेदवार रवि लामिछानेसहित उनका...