काठमाण्डौ । साताको अन्तिम कारोबार दिन शुक्रबार सुनको भाउ उकालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला फाइन गोल्डको भाउ ४०० रुपैयाँ तेजाबी गोल्डको भाउ ३५० रुपैयाँले बढेको हो। योसँगै प्रतितोला फाइन...
काठमाण्डौ । क्यानडाको टोरन्टो प्रहरीले पियर्सन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको ठूलो सुन चोरीको अनुसन्धान गरिरहेको छ। यो एयरपोर्ट प्रायः ओन्टारियो प्रान्तबाट निकालिएको सुन ढुवानी गर्न प्रयोग गरिन्छ। क्यानडाका...
काठमाण्डौ । नेपाली सेनाले सैन्य पदमा ठूलो संख्यामा दरखास्त आह्वान गरेको छ। नेपाली सेनाले सैन्य पदमा एकैपटक ४ हजार ५०० जना नयाँ भर्ना गर्न लागेको हो। खुला तथा समावेशी प्रतियोगिताद्वारा विभिन्न २८ भर्ना केन्द्रमार्फत...
काठमाण्डौ । एनआईसी एसिया बैंकले आज वैशाख ८ गतेदेखि ७ लाख १५ हजार बढी कित्ता सेयर बिक्रीमा राखेको छ। बैंकले ७ लाख १५ हजार ९५९ कित्ता संस्थापक सेयर लिलामीमार्फत बिक्रीमा राखेको हो। यसमा विद्यमान संस्थापक सेयरधनीहरुले खरिदका...
काठमाण्डौ । दोल्ती पावर कम्पनीको आईपीओ आज वैशाख ८ गते बाँडफाँड गरिने भएको छ। धितोपत्र बिक्री प्रबन्धक एनआईसी एसिया क्यापिटलको कार्यालयमा आईपीओ बाँडफाँड गरिनेछ। आईपीओ बाँडफाँड कार्यक्रम दिउँसो ३ बजे राखिएको छ। कम्पनी...
काठमाण्डौ । माई खोला हाइड्रोपावर लिमिटेडले आज वैशाख ८ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको छ। यो कम्पनीले आफ्नो जारी पुँजी ३९ करोड २१ लाख ५६ हजार ८०० को ३९ प्रतिशत अर्थात १५ करोड २९ लाख ४१ हजार १०० रुपैयाँ...
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले बोनस सेयरका लागि एसियन लाइफ इन्स्योरेन्स कम्पनीको सेयरमूल्य समायोजन गरेको छ। नेप्सेले सेयरमूल्य समायोजन गर्दै प्रतिकित्ता यो कम्पनीको सेयरभाउ ५६९.५९ रुपैयाँ कायम गरेको हो।...
काठमाण्डौ । मेन्छियाम हाइड्रोपावर लिमिटेडको आईपीओ निष्कासनको अन्तिम दिनसम्म करिब साढे १४ गुणाले ओभरसब्सक्राइब्ड भएको छ। कम्पनीले गत वैशाख ४ गतेबाट सर्वसाधारणलाई आईपीओ बिक्री खुला गरेको थियो। यो आईपीओमा आज वैशाख ७ गते...
काठमाण्डौ । वि.सं. २०६४ वैशाख ७ गतेदेखि २० औँ वाणिज्य बैंकको रुपमा स्थापना भएको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले १६ वर्ष पूरा गरी १७ वर्षमा प्रवेश गरेको छ। यस १६ वर्षको अवधि पार गरिसक्दा बैंकले करिब १५ लाख ५५ हजार...
काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष तथा आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले सीपमूलक तालिम र दक्ष जनशक्ति उत्पादन तथा विकासमा विशेष पहल गर्ने बताएका छन्। आईएमई अटोमोटिभ एस्कर्टसले महिलाहरुका लागि...
काठमाण्डौ । आज बजार बिहान प्रि–ओपन सेसनमै घटेर नियमित समयका लागि कारोबार खुलेको थियो। पहिलो पाँच मिनेटमा केही अंक बढे पनि बजार आज दिनभर नै बिक्री दबाबमा पर्यो भने अन्तिममा १५ अंकले नै घटेर बन्द भएको छ। प्राविधिक रुपमा...
– प्रकाश न्यौपाने काठमाण्डौ । सेयर बजार बुधबार दोहोरो अंकले बढेको थियो। केही दिनदेखि लगातार घटेको बजारमा एकाएक सुधार आउँदा अब आउने दिन सुखद् हुने अनुमान लगानीकर्तामा थियो। तर, आज बिहीबार बजार फेरि एकाएक गिरावट आएको छ।...
काठमाण्डौ । कुमारी बैंक र सीजी मोटर कोर्पका बीच ग्राहकलाई सुजुकी ब्रान्डका सवारीसाधन खरिदका लागि कर्जा प्रदान गर्ने सम्झौता भएको छ। सवारीसाधनको लोकप्रियता नेपालमा बढिरहेको र सोहीअनुरुप आफ्ना ग्राहकको माग पूरा गर्न कुमारी...
काठमाण्डौ । नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले २२ वर्ष पूरा गरेर २३ वर्षमा प्रवेश गरेको सुखद अवसरमा क्यास ब्याक अफर सार्वजनिक गरेको छ। यस अफरअन्तर्गत बैशाख महिनाभरि बीमा...
काठमाण्डौ । सरकारले अर्थ मन्त्रालयमा तीनजना आर्थिक सल्लाहकार नियुक्त गरेको छ। सरकारले प्रमुख आर्थिक सल्लाहकारमा अर्थशास्त्री डा. विश्व पौडेल, अर्थविद् डा. पोषराज पाण्डे र डा. गुणाकर भट्टलाई नियुक्त गरेको हो। पौडेल र...
काठमाण्डौ । नेपाल टेलिकमले नेपाल विद्युत प्राधिकरणको स्मार्ट मिटरमा प्रयोग गर्नका लागि १ लाख ५० हजार थान ई–सिम उपलब्ध गराउने भएको छ। यस सम्बन्धमा दुई संस्थाबीच आज एक सम्झौता सम्पन्न भएको छ। सम्झौतापत्रमा नेपाल टेलिकमका...
काठमाण्डौ । धितोपत्र कारोबार हुने साताको अन्तिम दिन बिहीबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ। आज ब्रोकर हाउसमा भेटिएका लगानीकर्तारुले बजार घट्नुको मुख्य कारण बैंकहरुको त्रैमासिक वित्तीय विवरण सन्तोषजनक नआउनु नै...
काठमाण्डौ । अर्थमन्त्री डा। प्रकाशशरण महतले राजस्व संकलन गर्न जिम्मेवारी लिएका कर्मचारीलाई तदारुकता, इमान्दारिता र अनुशासन देखाउन निर्देशन दिएका छन्। बिहीबार आन्तिरक राजश्व विभागका प्रमुखहरुको समीक्षा बैठकमा मन्त्री...
काठमाण्डौ । माबिलुङ इनर्जी लिमिटेडले आईपीओ जारी गर्ने भएको छ। यो कम्पनीले १८ करोड ९० लाख ५४ हजार रुपैयाँबराबरको आईपीओ जारी गर्ने भएको हो। जसअनुसार कम्पनीले १०० अंकित दरका कुल १८ लाख ९० हजार ५४० कित्ता आईपीओ बिक्री...
काठमाण्डौ । घोराही सिमेन्ट इन्डस्ट्री लिमिटेडले प्रिमियम मूल्यमा आईपीओ जारी गर्ने अनुमति पाएको छ। नेपाल धितोपत्र बोर्ड सेबोन(सेबोन) घोराही सिमेन्टलाई आईपीओ जारी गर्ने अनुमति दिएको हो। सेबोनको अनुमतिसँगै अब घोराही...
काठमाण्डौ । सुधारिएको पोषण तथा वृद्धिको लागि दक्षिण एसियाली नीति–निर्माताहरुको संगठन सापलिङले ढाका छलफलपछि यही २४ र २५ अप्रिलका दिन खाद्य प्रणालीहरुका सम्बन्धमा काठमाण्डौ छलफलको आयोजना गर्ने भएको छ। सापलिङ खाद्य...
काठमाण्डौ । धितोपत्र कारोबार हुने साताको अन्तिम सेयर बजार दोहोरो अंकले ओरालो लागेको छ। आज बजार १५.७३ अंकले ओरालो लागेको हो। योसँगै नेप्से परिसूचक १९०४.४० को विन्दुमा झरेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ...
काठमाण्डौ । नेपाल वायुसेवा निगमले ब्याजको ब्याज, हर्जाना र पेनल छुट गरी सहयोग गरिदिन आग्रह गरेको छ। निगमले आज एक प्रेश विज्ञप्ति जारी गर्दै कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषसँग यस्तो आग्रह गरेको हो। विश्वव्यापी कोरोना...
काठमाण्डौ । नबिल बैंक लिमिटेड र पूर्वाञ्चल विश्वविद्यालयबीच वित्तीय कारोबार र विभिन्न तालिमद्वारा मानव संशाधनको वृद्धि विकासका लागि समझदारी भएको छ। एक कार्यक्रमका बीच दुई निकायका अधिकारीले समझदारीपत्रमा हस्ताक्षर...
काठमाण्डौ । महालक्ष्मी विकास बैंक नेपालले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। वित्तीय विवरणअनुसार बैंकको खुद नाफा ४५.९५ प्रतिशतले घटेको छ। अघिल्लो वर्षको यही अवधिसम्म बैंकको...
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले २० अर्ब रुपैयाँको विकास ऋणपत्र २०८४ ‘ट’ जारी गर्ने भएको छ। केन्द्रीय बैंकले भोलि वैशाख ८ गते ४ वर्षे अवधिको विकास ऋणपत्र जारी गर्ने भएको हो। यो ऋणपत्र आज वैशाख ७ गते बोलकबोलमार्फत बिक्री...
काठमाण्डौ । स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। वित्तीय विवरणअनुसार बैंकले खुद नाफा ६०.२५ प्रतिशतले बढाउन सफल भएको छ। अघिल्लो वर्षको यही...
काठमाण्डौ । हाल सञ्चालनमा रहेको २१ वटै वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०७९–८०को तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण आज सार्वजनिक गरेको छ। आज सार्वजनिक वित्तीय विवरणअनुसार तेस्रो त्रैमासम्म वाणिज्य बैंकहरुको...
काठमाण्डौ । नेपाल बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। वित्तीय विवरणअनुसार बैंकको खुद नाफा १८.७२ प्रतिशतले घटेको छ। अघिल्लो वर्षको यही अवधिसम्म बैंकको खुद नाफा २ अर्ब १९...
काठमाण्डौ । कृषि विकास बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। वित्तीय विवरणअनुसार बैंकको खुद नाफा ४५.३६ प्रतिशतले घटेको छ। अघिल्लो वर्षको यही अवधिसम्म बैंकको खुद नाफा १...