काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमीटेड र बैंक अफ काठमाण्डू लिमिटेडले संयुक्तरुपमा देशव्यापी प्रभातफेरि कार्यक्रमको आयोजना गरेका छन् । ग्लोबल आइएमई बैंक लिमिटेड र बैंक अफ काठमाण्डू लिमिटेडको मर्जरको अवसरमा दुई बैंकले...
– रेखा चन्द काठमाण्डौ । नबिल बैंकले सामाजिक उद्यमशीलता विकासका लागि ‘नबिल सामाजिक उद्यमशीलता कार्यक्रम’को पहिलो चरणको फेलोसिप कार्यक्रम सफलतापूर्वक सम्पन्न गरी सहभागीहरुलाई बिदाइ गरेको छ। बैंकले आज की...
काठमाण्डौ । सबैको चासो र लगानीको प्रमुख क्षेत्र सेयर बजारसम्बन्धी जनचेतनामूलक म्युजिक भिडियो आज पुस २२ गते सार्वजनिक गरिएको छ। सेयर बजारमा लगानी गर्ने लगानीकर्ताहरुको संख्या लगभग ५५ लाखको हाराहारी पुगिसकेको र यस...
काठमाण्डौ । छिमेक लघुवित्त वित्तीय संस्थाले आफ्ना करिब ४ लाख २५ हजार ग्राहक सदस्यलाई गुणस्तरीय लघुवित्त कार्यक्रममार्फत सेवा दिँदै आइरहनुका साथै समयसापेक्ष प्रविधिको प्रयोगबाट कारोबारलाई डिजिटाइज गर्दै लगेको ...
काठमाण्डौ । गरिमा विकास बैंकको आज सम्पन्न १६ औँ वार्षिक साधारणसभाबाट आर्थिक वर्ष २०७८–७९को लाभांश अनुमोदन भएको छ। पोखरामा सम्पन्न सभामा बैंककका अध्यक्ष श्यामप्रसाद बस्यालबाट प्रस्तुत गत आर्थिक वर्षको वार्षिक...
काठमाण्डौ । चन्द्रागिरी हिल्स लिमिटेडको अध्यक्षमा हेमराज ढकाल नियुक्त भएका छन्। कम्पनीको बिहीबार सम्पन्न १३ औँ वार्षिक साधारणसभामा संस्थापक सेयरधनीहरुका तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने सञ्चालक चयन गरेको...
काठमाण्डौ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले मुलुकको अर्थतन्त्रलाई बलियो बनाउन निजी क्षेत्र पनि जिम्मेवार हुनुपर्ने बताएका छन्। राजश्व संकलनलगायत अर्थतन्त्रको आन्तरिक पाटो अहिले पनि जोखिमको अवस्थामा...
काठमाण्डौ । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले आवेदन प्राप्त भएको २१ दिनभित्र व्यापारिक लाइसेन्स वितरण गर्ने गरी नीति ल्याउन लागिएको बताएका छन्। स्टक ब्रोकर्स एसोसिएसन अफ नेपालको २८ औँ वार्षिक साधारणसभाको...
काठमाण्डौ । माया खोला हाइड्रोपावर कम्पनी लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि जारी गरेको साधारण सेयर शुक्रबार बाँडफाँड गरिएको छ। प्रभु क्यापिटल लिमिटेडको निष्कासन तथा बिक्री प्रबन्धकत्वमा माया खोला...
– अर्जुन तिमिल्सिना काठमाण्डौ । यो साता सेयर बजारमा ५ दिन कारोबार भएको छ। बजार ४ दिन बढ्यो भने १ दिन घट्यो। अघिल्लो साता २०२९.०३ को विन्दुमा बन्द भएको बजार यो साता २१४३.९४ को विन्दुमा बन्द भयो। यस हिसाबले सेयर बजारमा यो...
काठमाण्डौ । मर्जर प्रक्रिया पूरा गरी नेपाल इन्भेस्टमेन्ट बैंक र मेगा बैंक नेपालको एकीकृत कारोबार यही पुस २७ गतेबाट सुरु हुने भएको छ। नेपाल राष्ट्र बैंकले गत पुस १७ गते नेपाल इन्भेस्टमेन्ट बैंक र मेगा बैंकको मर्जर...
काठमाण्डौ । ह्वाट्सएपले प्रयोगकर्ताहरुको राम्रो अनुभवका लागि नयाँ फिचरहरु थप्न जारी राख्दै आएको छ। एप विकासकर्ताहरुले यो प्लेटफर्मलाई एक कदम अगाडि लैजाने निर्णय गरेका छन्। ह्वाट्सएपको पछिल्लो फिचर यसको प्रमाण हो। एपले...
काठमाण्डौ । नेपालको सर्वाधिक विश्वासिलो नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आजबाट धुलिखेलको आगन्तुक रिसोर्टमा दुई दिवसीय अभिकर्ता प्रशिक्षण कार्यक्रमको भव्य आयोजना गरिएको छ। अन्तर्राष्ट्रिय प्रशिक्षकद्वारा प्रशिक्षण...
काठमाण्डौ । आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडले आईपीओ जारी गर्ने अनुमति पाएको छ। नेपाल धितोपत्र बोर्ड(सेबोन)ले आत्मनिर्भर लघुवित्तलाई आईपीओ जारी गर्ने अनुमति दिएको हो। सेबोनको अनुमतिसँगै अब यो लघुवित्तले २...
काठमाण्डौ । ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डू (बीओके)ले आउँदो पुस २५ गतेदेखि मर्जर निर्देशिकाबमोजिम बढीमा १५ दिनका लागि सेयर कारोबार रोक्का राख्ने निर्णय गरेको छ। दुवै बैंक सञ्चालक समितिको पुस २० गते बसेको बैठकले यस्तो...
काठमाण्डौ । नेपाल बीमा प्राधिकरणले लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआईसी) नेपाललाई हकप्रद सेयर जारी गर्न स्वीकृति प्रदान गरेको छ। प्राधिकरणले बिहीबार (पुस २१ गते) पत्र पठाउँदै एलआईसी नेपाललाई हकप्रद जारी गर्न स्वीकृति...
काठमाण्डौ । टेस्ला, स्पेसएक्स र ट्विटरका सीईओ एलन मस्कको समस्या झनै बढ्दै गइरहेको छ। विश्वको सबैभन्दा मूल्यवान अटो कम्पनी टेस्लाको सेयर गत वर्ष झन्डै ६५ प्रतिशतले घटेको थियो। टेस्लाको स्टक नयाँ वर्षको पहिलो ३ कारोबार...
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) करिब पौने ६४ लाख कित्ता सेयर थपिएको छ। नेप्सेमा बैंक अफ काठमाण्डूको बोनस सेयर सूचीकृत भएको हो। यो बैंकको कुल ६३ लाख ७४ हजार ३९६ कित्ता बोनस सेयर सूचीकृत भएको छ। यो बैंकले आर्थिक...
काठमाण्डौ । सरकारले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भन्सार कार्यालय स्थापना गर्ने निर्णय गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद बैठकका निर्णयहरु शुक्रबार सार्वजनिक गर्दै उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले पोखरा...
काठमाण्डौ । कामना सेवा विकास बैंकको वार्षिक साधारणसभा (एजीएम) पुस मसान्तसम्म नहुने भएको छ। बैंकले आज एक सूचना जारी गर्दै वार्षिक साधारणसभा पुस मसान्तसम्म नहुने जानकारी गराएको हो। बाह्य लेखापरीक्षण कार्य सम्पन्न हुने...
काठमाण्डौ । एकीकृत कारोबार सुरु गर्नका लागि ग्लोबल आइएमई बैंकको २ दिन र बैंक अफ काठमाण्डूको ३ दिन सम्पूर्ण बैंकिङ कारोबार अवरुद्ध हुने भएको छ। मर्जर प्रक्रिया सकेर यी दुवै बैंकले ‘ग्लोबल आइएमई बैंक लिमिटेड’को...
काठमाण्डौ । लगातार बढिरहेको सुनको भाउ शुक्रबार भने ओरालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ८०० रुपैयाँले घटेको हो। योसँगै प्रतितोला फाइन गोल्ड १ लाख २ हजार ३०० रुपैयाँ र तेजाबी गोल्ड १...
काठमाण्डौ । नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेड कोष प्रवर्द्धक तथा एनआईबिएल एस क्यापिटल लिमिटेड योजना व्यवस्थापक तथा डिपोजिटरी रहेको ‘एनआईबिएल म्युचुअल फन्ड’अन्तर्गत सञ्चालन हुने पाँचौँ योजना ‘एनआईबिएल ग्रोथ फन्ड’ को...
काठमाण्डौ । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको म्याग्दी शाखाले एकजना दिवंगत बीमितका परिवारलाई रु. १ करोड मृत्युदाबी रकम भुक्तानी गरेको छ। बेनीमा बिहीबार आयोजित बीमा सचेतना कार्यक्रममा अन्नपूर्ण गाउँपालिका–६ घारका...
काठमाण्डौ । जो बिडेन प्रशासनले अमेरिकामा गैरआप्रवासी रोजगारीमा आधारित भिसा शुल्कमा भारी वृद्धिको प्रस्ताव गरेको छ। गैरआप्रवासी रोजगारीमा आधारित भिसामा एच–१बी र एल भिसा (एक कम्पनीबाट अर्कोमा स्थानान्तरण) समावेश छन्। यी...
काठमाण्डौ । सरकारले पर्याप्त बजेट उपलब्ध नगराउँदा मुलुकको पहिलो विश्वविद्यालयले आर्थिक अभाव व्यहोर्नुपरेको छ। पर्याप्त बजेट नहुँदा त्रिभुवन विश्वविद्यालयले अवकाशप्राप्त प्राध्यापक र कर्मचारीलाई साउनयता पेन्सन पठाउन...
काठमाण्डौ । आँधिखोला लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो छैटौँ वार्षिक साधारणसभा आह्वान गरेको छ। संस्थाको सञ्चालक समितिको बिहीबार (पुस २१ गते) बसेको बैठकले वार्षिक साधारणसभा आउँदो माघ १३ गते आयोजना गर्ने निर्णय...
काठमाण्डौ । नेको इन्सुरेन्स लिमिटेडले आफ्नो २७ औँ वार्षिक साधारणसभा डाकेको छ। कम्पनी सञ्चालक समितिको बिहीबार (पुस २१ गते) बसेको बैठकले वार्षिक साधारणसभा आउँदो माघ १५ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको...
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले प्रिमियर इन्स्योरेन्स कम्पनी र मेरो माइक्रोफाइनान्स लघुवित्त संस्थाको सेयरमूल्य समायोजन गरेको छ। नेप्सेले मूल्य समायोजन गर्दै प्रतिकित्ता प्रिमियर इन्स्योरेन्सको ६८९.७२...
काठमाण्डौ । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले म्याग्दी जिल्लामा बिहीबार बीमा सचेतनासम्बन्धी विभिन्न कार्यक्रम सम्पन्न गरेको छ। बेनी बजारस्थित जिल्ला समन्वय कार्यालयको सभाहलमा राष्ट्रिय व्यक्तित्व तथा सिटिजन लाइफ...