काठमाण्डौ । साधारण सेयरको प्राथमिक निष्कासन(आईपीओ)को तयारीमा रहेको नर्भिक इन्टरनेसनल हस्पिटलले ४० प्रतिशत लाभांश वितरणको निर्णय गरेको छ। नर्भिक अस्पतालको थापाथलीमा बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८–७९ को...
काठमाण्डौ । सलाम एयरलाइन्सले नेपालस्थित आफ्ना टिकट बिक्री गर्ने ट्राभल्स एजेन्सीहरुलाई सम्मान गरेको छ। सलाम एयरले सन् २०२२ भित्र टिकट बिक्री गर्ने उत्कृष्ट १० ट्राभल्स एजेन्टहरुलाई सम्मान गरेको हो। सन् २०१८ देखि...
काठमाण्डौ । नेपाली बजारमा बुधबार सुनको भाउ फेरि उकालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ८०० रुपैयाँले बढेको हो। योसँगै प्रतितोला फाइन गोल्ड १ लाख १ हजार २०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख ७००...
काठमाण्डौ । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७८–७९का लागि लाभांश प्रस्ताव गरेको छ। संस्थाको सञ्चालक समितिको मंगलबार (पुस ५ गते) बसेको बैठकले उक्त आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट...
काठमाण्डौ । एनआईसी एसिया बैंक लिमिटेडले आर्थिक वर्ष २०७८–७९ का लागि लाभांश वितरण नगर्ने भएको छ। बैंक सञ्चालक समितिको मंगलबार (पुस ५ गते) बसेको बैठकले सेयरधनीहरुलाई उक्त आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई कुनै पनि...
काठमाण्डौ । सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७८–७९ का लागि लाभांश प्रस्ताव गरेको छ। कम्पनी सञ्चालक समितिको मंगलबार (पुस ५ गते) बसेको बैठकले उक्त आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई हाल कायम...
काठमाण्डौ । गुहेश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स लिमिटेडले आर्थिक वर्ष २०७८–७९ का लागि लाभांश प्रस्ताव गरेको छ। कम्पनी सञ्चालक समितिको मंगलबार (पुस ५ गते) बसेको बैठकले उक्त आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई हाल...
काठमाण्डौ । सिद्धार्थ बैंक लिमिटेडले २१औँ वार्षिक साधारणसभा डाकेको छ। बैंक सञ्चालक समितिको मंगलबार (पुस ५ गते) बसेको बैठकले वार्षिक साधारणसभा यही पुस २८ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको भद्रकालीस्थित...
काठमाण्डौ । शुभम पावर लिमिटेडले आज पुस ६ गतेबाट वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ बिक्री खुला गरेको छ। कम्पनीले जारी पुँजी २० करोड रुपैयाँको २० प्रतिशतले हुन आउने ४ करोड रुपैयाँ र उद्योग प्रभावित क्षेत्रका...
काठमाण्डौ । सुपरमाई हाइड्रोपावर लिमिटेडको आईपीओमा वैदेशिक रोजगारीमा रहेका नेपाली आवेदन दिने आज पुस ६ गते अन्तिम दिन रहेको छ। गत मंसिर २१ गतेदेखि कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा गएका...
काठमाण्डौ । मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले आफ्नो १७ औँ वार्षिक साधारणसभा डाकेको छ। बैंक सञ्चालक समितिको मंगलबार (पुस ५ गते) बसेको बैठकले यही पुस २७ गते वार्षिक साधारणसभा आयोजना गर्ने निर्णय गरेको हो। सभा सुनसरीको...
काठमाण्डौ । नबिल बैंक लिमिटेडले आफ्नो ३८ औँ वार्षिक साधारणसभा डाकेको छ। बैंक सञ्चालक समितिको पुस ४ गते बसेको बैठकले यही पुस २९ गते वार्षिक साधारणसभा आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको गैह्रीधारास्थित सिल्भर ओक...
काठमाण्डौ । सोल्टी होटेल लिमिटेडको लाभांश सुरक्षित गर्ने आज पुस ६ अन्तिम दिन रहेको छ। लाभांश र वार्षिक साधारणसभा प्रयोजनका लागि कम्पनीले भोलि पुस ७ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ आज पुस ६ गतेसम्म कायम...
काठमाण्डौ । राधी विद्युत कम्पनीले आर्थिक वर्ष २०७८–७९का लागि लाभांश प्रस्ताव गरेको छ। कम्पनी सञ्चालक समितिको मंगलबार (पुस ५ गते) बसेको बैठकले उक्त आर्थिक वर्षका लागि चुक्तापुँजीको कुल ५ प्रतिशत लाभांश प्रस्ताव गरेको हो।...
काठमाण्डौ । विश्वमै सबैभन्दा चाँडो वृद्धि भइरहेको स्मार्टफोन ब्रान्ड रियलमीको फ्ल्यागसिप लेबल कर्भ भिजन डिस्प्लेसहितको प्रिमियम स्मार्टफोन रियलमी १० प्रो प्लस फाइभजी नेपालमा उपलब्ध भएको छ। मिडरेन्जको सबैभन्दा...
काठमाण्डौ । एनएमबि बैंक र आन्तरिक विमानस्थलको भित्री लबीमा अवस्थित स्वोनिगा लाउन्जबीच सम्झौता भएको छ। सम्झौताअनुसार ग्राहकले लाउन्ज सेवाका साथै भिसा डेबिट वा क्रेडिट कार्डमार्फत पेमेन्ट गर्दा अधिकतम २० प्रतिशतसम्मको...
काठमान्डौ । पछिल्लोपटक १९८० मा प्रतिरोध सामना गरेको सेयर बजारले लामो समय १८८० मा सपोर्ट पनि लिएको थियो। त्यहाँबाट पनि खसेको बजारले सोमबारको कारोबारमा बजारले १८५० मा सपोर्ट लिएको देखिन्छ। आज दिनभरको कारोबारलाई नियाल्दा...
काठमाण्डौ । चालुु आर्थिक वर्ष २०७९–८० को कात्तिकमा घर–जग्गा क्षेत्रमा बैंकहरुको कर्जा लगानी घटेको छ। गत साउन, भदौ, असोजको तुलनामा कात्तिकमा घर–जग्गाको क्षेत्रमा बैंकहरुले गर्ने लगानी घटेको राष्ट्र बैंकको तथ्यांकले...
काठमाण्डौ । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले एफपीओ जारी गर्ने भएको छ। संस्थाले ४ लाख १६ हजार १४७ कित्ता एफपीओ निकट भविष्यमा जारी गर्ने भएको हो। संस्थाले प्रिमियम मूल्यसहित एफपीओ जारी गर्नेछ। संस्थाले एफपीओ...
काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन)को नयाँ व्यापारिक लाइसेन्सको आवेदनको खोल्ने निर्णयविरुद्ध परेको मुद्दा अब टुंगिने भएको छ। आज मंगलबार सर्वोच्च अदालतमा सुनुवाइ भएपछि यो मुद्दा किनारा लाग्नेतर्फ लम्किएको हो।...
काठमाण्डौ । सनराइज बैंक ‘सर्टिफिकेट अफ मेरिट’बाट सम्मानित भएको छ। काठमाण्डौस्थित होटल याक एन्ड यतीमा सम्पन्न भएको साउथ एसियन फेडेरसन एफ एकाउन्टेन्ट्स (साफा) को एक कार्यक्रममा प्राइभेट बैंकतर्फ सनराइज बैंकले ‘वेस्ट...
– अर्जुन तिमिल्सिना काठमाण्डौ । खासगरी सेयर बजारमा पैसा गुमाउन कोही पनि आएका हुँदैनन्। तर, सबैले सेयर बजारमा पैसा कमाउँदैनन्। धेरैलाई लाग्न सक्छ सेयर बजारमा ठूला र टाठाबाठाले प्रशस्तै कमाउँछन् । तर, सधैँ र सबै टाठाबाठले...
काठमाण्डौ । राष्ट्रिय परिचयपत्र, नागरिक एप, बैंकिङ सेवा तथा सामाजिक सञ्जाललगायत विभिन्न डिजिटल गतिविधिहरुमा मोबाइल नम्बरको प्रयोग गर्नुपर्ने अत्यन्त जरुरी अवस्था देखिएको छ। मोबाइल नम्बर प्रयोगकर्ता ग्राहक स्वयंको नाममा...
काठमाण्डौ । आइएमईले दसैँ, तिहार, छठ र नेपाल सम्वतजस्ता चाडपर्वहरुका अवसरमा ल्याएको अफरको बम्पर विजेतालाई आज चेक हस्तान्तरण गरेको छ। ‘आइएमई साथैमा, मोबाइल हातैमा, १० लाख खातैमा’ नामक थिममा आधारित अफरको विजेता मेखलाल...
काठमाण्डौ । सेयर बजार मंगलबार दोहोरो अंकले उकालो लागेको छ। बजार आज १४.२२ अंकले बढेको हो। योसँगै नेप्से परिसूचक १८७३.११ को विन्दुमा उक्लिएको छ। राम्रा र बलिया कम्पनीको सूचक पनि २.६८ अंकले बढेर ३६६.६५ को विन्दुमा पुगेको छ।...
काठमाण्डौ । टीसीएल एक विश्वव्यापी टेक्नोलोजी ब्रान्ड हो। यो ४ दशकमा टीसीएल चीनको हुइज्होउमा अडियो टेप उत्पादन गर्ने सानो संयुक्त उद्यमबाट व्यापारको विस्तृत श्रृंखलामा संलग्न भई विश्वव्यापी औद्योगिक प्रमुखका रुपमा विकसित...
काठमाण्डौ । पुस ६ गतेदेखि पोखराको फेवाताल किनारमा सुरु हुने ‘१० औँ नेपाल लिटरेचर फेस्टिभल’अन्तर्गत आयोजना हुने सांगीतिक कार्यक्रमहरुको प्रायोजन खुकुरी रमले गर्ने भएको छ। फेस्टिबलअन्तर्गत पुस ७ गते स्वर्गीय संगीतकार...
– रेखा चन्द काठमाण्डौ । प्रतिबन्ध लगाइएका वस्तुको आयात पुुस महिनादेखि पूूर्ण रुपमा खुलाउने सरकारको निर्णय कार्यान्वयनमा अन्यौलता देखिएको छ। गत मंसिर २१ गते बसेको मन्त्रिपरिषद्को बैठकले विलाशी वस्तुको आयातमा लगाइएको...
काठमाण्डौ । नयाँ स्टक एक्सचेन्ज, कमोडिटी एक्सचेन्ज र ब्रोकर लाइसेन्सको आवेदनको खोल्ने निर्णयविरुद्ध परेको रिटमा आज मंगलबार सर्वोच्च अदालतमा सुनुवाइ हुने भएको छ। न्यायधीशद्वय अनिलकुमार सिन्हा र सपना प्रधान मल्लको...
काठमाण्डौ । महिलाहरुलाई सूचना प्रविधिको क्षेत्रमा प्रोत्साहन गर्न र उनीहरुले यस क्षेत्रमा पुर्याएको योगदानको सम्मान गर्न एनसेलले वुमन आइकन आईसीटी अवार्ड प्रदान गर्ने भएको छ। शुक्रबार द सोल्टी काठमाण्डौमा आयोजना हुने...