काठमाण्डौ । खानीखोला हाइड्रोपावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको प्रथम त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। समीक्षा अवधिमा कम्पनीको खुद नाफा गत वर्षको यही अवधिको तुलनामा २६०.५० प्रतिशतले बढेको छ। गत...
काठमाण्डौ । चिलिमे जलविद्युत कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको प्रथम त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। समीक्षा अवधिमा कम्पनीको खुद नाफा गत वर्षको यही अवधिको तुलनामा २.१४ प्रतिशतले बढेको छ। गत वर्ष...
काठमाण्डौ । शिवम् सिमेन्ट लिमिटेडले चालु आर्थिक वर्षको प्रथम त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। कम्पनीले समीक्षा अवधिमा २७ करोड ४७ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ। गत वर्ष यही अवधिमा कम्पनीले २०...
काठमाण्डौ । युनियन हाइड्रोपावर लिमिटेडले चालु आर्थिक वर्षको प्रथम त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। समीक्षा अवधिमा कम्पनीको खुद नाफा गत वर्षको यही अवधिको तुलनामा ७.७६ प्रतिशतले बढेको छ। गत वर्ष १ करोड...
काठमाण्डौ । रुरु जलविद्युत परियोजना लिमिटेडले चालु आर्थिक वर्षको प्रथम त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। समीक्षा अवधिमा कम्पनीको खुद नाफा गत वर्षको यही अवधिको तुलनामा १.९४ प्रतिशतले बढेको छ। गत वर्ष ३...
काठमाण्डौ । एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ। समीक्षा अवधिमा संस्थाले ८० लाख १० हजार रुपैयाँ घाटा व्यहोरेको छ। अघिल्लो वर्ष यही अवधिमा संस्थाले ५...
काठमाण्डौ । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ। समीक्षा अवधिमा संस्थाले २ करोड ५५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन अघिल्लो...
काठमाण्डौ । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ। समीक्षा अवधिमा संस्थाले ९ करोड ९१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन अघिल्लो वर्षको यही...
काठमाण्डौ । नेपाल राष्ट्रिय व्यवसायी महासंघले बैंकको ब्याजदरमाथि नेपाल राष्ट्र बैंकले हस्तक्षेप गर्नुपर्ने जनाएको छ। महासंघका अध्यक्ष कुमार कार्कीद्वारा जारी विज्ञप्तिमा बैंकहरुले अचाक्ली ब्याजदर बढाएको भन्दै राष्ट्र...
काठमाण्डौ । टीभीएस मोटर कम्पनीको नेपालका लागि एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले नेपालगन्जमा एनओजी (एन्टर्क ओनर्स ग्रुप) राइड सम्पन्न गरेको छ। राइड शनिबार २६ गते नेपालगन्ज शोरुमबाट सुरु भएर मेरो प्लानेट अम्युजमेन्ट...
काठमाण्डौ । नेप्सेको दैनिक चार्टअन्तर्गत बजारको मूल्यरेखाले आज बोलिंगरको मध्य ब्यान्ड छोडेर तल झरेको छ। यसले बजारमा बिक्री दबाब परेको बुझिन्छ (हेर्नुहोस् कालो एरो)। योसँगै बजारले अब तल्लो ब्यान्डतर्फ आकर्षित भएको...
काठमाण्डौ । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो १६ औँ वार्षिक उत्सवको अवसरमा कात्तिक २१ गतेदेखि कात्तिक २७ गतेसम्म सप्ताहव्यापी रुपमा देशभर विभिन्न कार्यक्रमहरु आयोजना गरी आज काठमाण्डौको ज्ञानेश्वरस्थित केन्द्रीय...
काठमाण्डौ । विगत डेढ दशकदेखि अनवरत रुपले सर्वसुलभ र सुरक्षित बैंकिङ सेवा पुर्याउँदैै आएको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले सेवाग्राहीको बढ्दो चाप र विस्तारित बैंकिङ सेवाको आवश्यकताहरुलाई मध्यनजर राख्दै आफ्नो दोस्रो...
काठमाण्डौ । विश्वभर आफ्नो अफ–रोड र अन–रोड पर्फमेन्सद्वारा ख्यातिप्राप्त फोर्ड रेन्जर र्यापटरको नयाँ संस्करण नेक्स्ट–जेन रेन्जर र्यापटर नेपाली बजारमा आएको छ। फोर्ड पर्फमेन्सको अवधारणाअनुरुप डिजाइन तथा...
– रेखा चन्द काठमाण्डौ । अघिल्लो वर्षको तुलनामा यो वर्ष महँगी दोब्बर बढीले बढेको छ। आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचमा हुने खर्चका कारण महँगी झनै बढ्न सक्ने संकेत देखिएको छ। नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार...
काठमाण्डौ । सिटी एक्सप्रेस मनी ट्रान्सफरले ‘विदेशबाट सिटी आयो, दसैँतिहारलाई गोल्डेन बनायो’ योजनाअन्तर्गत मेगा बम्पर उपहार ‘५ तोला सुन’ विजेताको नाम घोषणा गरेको छ। कम्पनीले विद्युतीय प्रणालीद्वारा विजेता छनौट गर्दा...
– अर्जुन तिमिल्सिना काठमाण्डौ । सधैँझैँ साताको पहिलो दिन आइतबार हामी विभिन्न ब्रोकर हाउसमा पुगेर लगानीकर्ता तथा ब्रोकर सञ्चालकका विचार सुन्ने र बुझ्ने कार्यलाई निरन्तरता दिएका छौँ। आज हामी कारोबार समयमा ...
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) को नयाँ वेबसाइट आज (कात्तिक २७ गतेबाट पूर्ण रुपमा सञ्चालनमा आएको छ। नेप्सेको पुराना वेबसाइट भने बन्द गरिएको छ। नयाँ वेबसाइट पूर्ण रुपमा सञ्चालनमा ल्याउनकै लागि नेप्सेले गत कात्तिक...
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले भोलि कात्तिक २८ गते १३ अर्ब ८५ करोड रुपैयाँ बढीको ट्रेजरी बिलको बोलकबोल गर्ने भएको छ। केन्द्रीय बैंकले कात्तिक २९ गते जारी हुने २८ दिने, ९१ दिने र १८२ दिने ट्रेजरी बिलको बोलकबोल भोलि गर्ने भएको...
काठमाण्डौ । युनाइटेड इन्स्योरेन्स कम्पनी (नेपाल) को सीईओबाट उपासना पौडेलले राजीनामा दिएकी छन्। पौडेलले कम्पनी सञ्चालक समितिसमक्ष राजीनामा पेस गरेकी हुन्। कम्पनी सञ्चालकको बैठकले पनि पौडेलले पेस गरेको राजीनामा भोलि...
काठमाण्डौ । विभिन्न नीतिगत व्यवस्थाका कारण उद्योग–व्यापार नै धरासायी भएको भन्दै प्रदेश नं. १ का उद्योगीव्यवसायीले आज आइतबार नेपाल राष्ट्र बैंकको प्रादेशिक कार्यालय र मुख्यमन्त्रीको सचिवालयमा ज्ञापनपत्र बुझाएका...
काठमाण्डौ । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार दोहोरो अंकले ओरालो लागेको छ। बजार आज १०.५४ अंकले ओरालो लागेको छ। योसँगै नेप्से परिसूचक १८८३.१६ को विन्दुमा झरेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि...
काठमाण्डौ । युट्युबमा भिडियो हेर्न कस्लाई मन नपर्ला। चलचित्रदेखि छोटो भिडियो सम्म सजिलैसँग यो प्लेटफर्ममा हेर्न सकिन्छ। यो गुगल एप धेरै कुरामा विशेष छ। तर भिडियोको बीचमा विज्ञापन देख्नु पर्दा यसको सम्पूर्ण रमाइलो...
काठमाण्डौ । एलन मस्कले ट्विटर प्रमुखको पदभार ग्रहण गरेदेखि नै ट्विटरमा धेरै परिवर्तन भइरहेका छन्। कम्पनीको फाइदा चाँडोभन्दा चाँडो प्राप्त गर्ने उद्देश्यले मस्कले एकपछि अर्को धेरै ठूला निर्णय लिएका थिए। यसमा ट्विटरका...
काठमाण्डौ । सर्वोच्च अदालतमा नयाँ स्टक एक्सचेन्ज, कमोडिटी एक्सचेन्ज र ब्रोकर लाइसेन्स वितरणकार्य रोक्न परेको रिटमा आज कात्तिक २७ गते सुनुवाइ हुन हुन नसकेपछि ‘हेर्न नभ्याइने’मा राखिएको छ। न्यायधीशद्वय विश्...
काठमाण्डौ। युनिभर्सल इलेक्ट्रोकम प्रालिले नेपाली बजारमा हिताची माइक्रोवेभ ओभनका नयाँ उत्पादनहरु सार्वजनिक गरेको छ। चार भेरियन्टका साथ उपलब्ध माइक्रोवेभ ओभनका नयाँ शृंखलाहरुमा– २३ लि. डिजिटल ग्रिल माइक्रोवेभ ओभन, २०...
काठमाण्डौ । आगामी मंसिर ४ गते सम्पन्न हुन गइरहेको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा सूचना आदानप्रदान गर्न र निर्वाचन परिणाम थप सहजाताकासाथ मोबाइलमै प्राप्त गर्नका लागि नेपाल टेलिकमले निर्वाचन अफर उपलब्ध गराएको...
काठमाण्डौ । पहिले कोरोना महामारीको प्रकोप, त्यसपछि चरम मुद्रास्फीति र मन्दीको बढ्दो खतरा बेलायतका लागि ठूलो समस्या बनेको छ। बेलायतका जनतासँगै राजा चार्ल्स तृतीय पनि जीवनयापनको बढ्दो लागतका बारेमा धेरै चिन्तित छन्। यस्तो...
काठमाण्डौ । सातको पहिलो कारोबार दिन आइतबार सुनको भाउ उकालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ६०० रुपैयाँले बढेको हो। योसँगै प्रतितोला फाइन गोल्ड ९७ हजार ३०० रुपैयाँ र तेजाबी गोल्ड ९६...
काठमाण्डौ । युनाइटेड इन्स्योरेन्स कम्पनी (नेपाल)ले आर्थिक वर्ष २०७८–७९ का लागि लाभांश प्रस्ताव गरेको छ। कम्पनी सञ्चालक समितिको कात्तिक २५ गते (शुक्रबार) बसेको बैठकले कम्पनीको हाल कायम चुक्तापुँजी १ अर्ब २ करोड ८१ लाख ६०...