स्ट्यान्डर्ड चार्टर्ड बैंकको नाफामा उछाल, ईपीएसमा ५३.१२%को छलाङ

स्ट्यान्डर्ड चार्टर्ड बैंकको नाफामा उछाल, ईपीएसमा ५३.१२%को छलाङ

काठमाण्डौ । स्ट्यान्डर्ड चार्टर्ड बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ। बैंकले समीक्षा अवधिमा ८१ करोड १३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन अघिल्लो वर्षको यही अवधिको...

एनपीएलमा आकर्षक सुधार गरेको नेपाल इन्भेस्टमेन्ट बैंकको नाफामा २३.४७%को बढोत्तरी

एनपीएलमा आकर्षक सुधार गरेको नेपाल इन्भेस्टमेन्ट बैंकको नाफामा २३.४७%को बढोत्तरी

काठमाण्डौ । नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ। बैंकले समीक्षा अवधिमा १ अर्ब १४ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन अघिल्लो वर्षको यही अवधिको तुलनामा...

एनसीसी बैंकको नाफा रु. ५१.६८ करोड, रिजर्भमा १८.३०%को बढोत्तरी

एनसीसी बैंकको नाफा रु. ५१.६८ करोड, रिजर्भमा १८.३०%को बढोत्तरी

काठमाण्डौ । एनसीसी बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ।  बैंकले समीक्षा अवधिमा ५१ करोड ६८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन अघिल्लो वर्षको यही अवधिको तुलनामा ०.२३...

प्राइम बैंकको नाफा १०.६१%ले घट्यो, अन्य सूचक कस्ता ?

प्राइम बैंकको नाफा १०.६१%ले घट्यो, अन्य सूचक कस्ता ?

काठमाण्डौ । प्राइम कमर्सियल बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ। बैंकले समीक्षा अवधिमा ८७ करोड ४१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन अघिल्लो वर्षको यही अवधिको तुलनामा १०.६१...

muktinath bikas bank limited

प्रभिजनको नयाँ व्यवस्थाले मुक्तिनाथको नाफामा हिट, २२.२३% ले खूद ब्याजआम्दानी बढाउन सफल

काठमाण्डौ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा मुक्तिनाथ विकास बैंकको खूद नाफा सामान्य घटेको छ । अघिल्लो वर्षको यही अवधिमा ३४ करोड ५५ लाख रुपैयाँ खूद मुनाफा आर्जन भएकोमा यो वर्ष घटेर ३० करोड ७४ लाख रुपैयाँमा सीमित बन्न...

अधिकांश सूचकमा सेञ्चुरी बैंकको सन्तोषजनक प्रगति, वितरणयोग्य मुनाफामा उछाल

अधिकांश सूचकमा सेञ्चुरी बैंकको सन्तोषजनक प्रगति, वितरणयोग्य मुनाफामा उछाल

काठमाण्डौ । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ।  बैंकले समीक्षा अवधिमा ३१ करोड ८५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन अघिल्लो वर्षको यही अवधिको तुलनामा...

गरिमा बैंकको खूद नाफा घट्यो, वितरणयोग्य मुनाफा रु. ८.२२ करोडले ऋणात्मक

गरिमा बैंकको खूद नाफा घट्यो, वितरणयोग्य मुनाफा रु. ८.२२ करोडले ऋणात्मक

काठमाण्डौ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा गरिमा विकास बैंकको खूद नाफा घटेको छ । अघिल्लो वर्षको सोही अवधिको तुलनामा १४ करोड २५ लाख रहेको खूद नाफा घटेर १३ करोड २९ लाखमा सीमित भएको हो ।  अघिल्लो वर्ष २६ करोड ३४ लाख रहेको...

एनपीएल बढ्दा माछापुच्छ्रे बैंकको नाफा घट्यो, वितरणयोग्य मुनाफा भने बढ्यो

एनपीएल बढ्दा माछापुच्छ्रे बैंकको नाफा घट्यो, वितरणयोग्य मुनाफा भने बढ्यो

काठमाण्डौ । माछापुच्छ्रे बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ।  बैंकले समीक्षा अवधिमा ४५ करोड ११ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन अघिल्लो वर्षको यही अवधिको तुलनामा १९.६५...

महालक्ष्मी विकास बैंकको खूद नाफामा पहिरो, वितरणयोग्य मुनाफा रु.२२.७ करोडले ऋणात्मक

महालक्ष्मी विकास बैंकको खूद नाफामा पहिरो, वितरणयोग्य मुनाफा रु.२२.७ करोडले ऋणात्मक

काठमाण्डौ । महालक्ष्मी विकास बैंकको खूद नाफामा पहिरो गएको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकको नाफा अघिल्लो वर्षको सोही अवधिको तुलनामा ४८.२३ प्रतिशतले घटेर ११ करोड ९३ लाख रुपैयाँमा सीमित बन्न पुगेको हो ।  यस्तै,...

हिमालयन बैंकको खराब कर्जा करिब २००% ले बढ्यो, इपीएसमा सामान्य गिरावट

हिमालयन बैंकको खराब कर्जा करिब २००% ले बढ्यो, इपीएसमा सामान्य गिरावट

काठमाण्डौ । चालु आर्थिक वर्ष ०७९-८० को पहिलो त्रैमासमा हिमालयन बैंक लिमीटेडले १७.५८ प्रतिशतले नाफा बढाएको छ ।  समीक्षा अवधिमा बैंकले ५३ करोड २४ लाख खूद मुनाफा आर्जन गरेको हो । अघिल्लो वर्षको यही अवधिसम्म बैंकले ४५ करोड २८ लाख...

लगातार प्रगति पथमा एभरेष्ट बैंक, नाफा ४९% ले बढ्दा इपीएस रु. ३६.४३

लगातार प्रगति पथमा एभरेष्ट बैंक, नाफा ४९% ले बढ्दा इपीएस रु. ३६.४३

काठमाण्डौ । एभरेष्ट बैंक लिमीटेडले पछिल्लो समयको आफ्नो प्रगति यात्रालाई निरन्तरता दिंदै चालु आर्थिक वर्षको पहिलो त्रैमासमा पनि अधिकांश वित्तीय सूचकहरुलाई थप बलियो बनाएको छ ।  बैंकले आज प्रकाशित गरेको आर्थिक वर्ष २०७९-८०...

nabil bank limited

नवील बैंकको वितरणयोग्य मुनाफा बढेर रु.२.९१ अर्ब पुग्यो, इपीएस घट्दा एनपीएल भने बढ्यो

काठमाण्डौ । नवील बैंक लिमीटेडले चालु आर्थिक वर्ष २०७९-८० को पहिलो त्रैमासमा खूद मुनाफा बढाएको छ ।  बैंकले अघिल्लो वर्षको सोही अवधिको तुलनामा खूद मुनाफा ४१.३० प्रतिशतले बढाएर १ अर्ब ५७ करोड माथि पुर्याएको हो । यो पटकको...

nic asia bank limited

अधिकांश सूचकमा एनआइसीको उत्साहजनक प्रगति : आरओई २६.५५% र इपीएस रु. ५९.६२

काठमाण्डौ । चालु आर्थिक वर्ष २०७९\८० को पहिलो त्रैमासमा समेत एनआइसी एशिया बैंकले आफ्ना अधिकांश मुख्य सूचकहरुमा उत्साहजनक प्रगति गरेको छ ।  बैंकले आज पहिलो त्रैमासको अपरिस्कृत वित्तीय विवरण प्रकाशित गरेको हो । जसअनुसार...

कुमारी बैंकको नौलो स्किम: मुद्दति खाता खोल्दा रु. १ करोडसम्मको जीवन बीमा निःशुल्क

कुमारी बैंकको नौलो स्किम: मुद्दति खाता खोल्दा रु. १ करोडसम्मको जीवन बीमा निःशुल्क

काठमाण्डौ । नेपालमै पहिलो पटक कुमारी बैंकले जीवन बीमा सुविधासहितकोे कुमारी जीवन बीमा मुद्दती निक्षेप योजना सार्वजनिक गरेको छ । सो योजनाअन्तर्गत बैंकले मुद्दती रकम बराबरको आवधिक जीवन बीमा सुविधा निःशुल्क प्रदान गर्नेछ । यस...

ग्लोबल आइएमई बैंकले १३.६% लाभांश दिने

ग्लोबल आइएमई बैंकले १३.६% लाभांश दिने

काठमाण्डौ । ग्लोबल आइएमई बैंकले आर्थिक वर्ष २०७८/७९ मा आफ्ना शेयरधनीलाई १३.६ प्रतिशत लाभांश दिने निर्णय गरेको छ ।  बैंक सञ्चालक समितिको आइतबार बसेको बैठकले नेपाल राष्ट्रबैंक तथा बैंकको आगामी वार्षिक साधारणसभाबाट...

तिहारअघिको बजारमा ‘बुलिस पिनबार’ बनेको हो ?

तिहारअघिको बजारमा ‘बुलिस पिनबार’ बनेको हो ?

काठमाण्डौ । नेप्सेको दैनिक चार्टलाई गएको साता र यो साताको पहिलो कारोबारलाई मिलाएर हेर्दा ‘बुलिस पिनबार’ बन्दै गरेको देखिन्छ।  लामो समय घटेको बजारमा रातो मारुबुजु क्यान्डल र हरियो मारुबुजु क्यान्डलको बीचमा ह्याम्मर...

सिटिजन लाइफको सप्ताहव्यापी कार्यक्रम सकियो, १०७३ पिन्ट रगत संकलन

सिटिजन लाइफको सप्ताहव्यापी कार्यक्रम सकियो, १०७३ पिन्ट रगत संकलन

काठमाण्डौ । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो पाचौँ वार्सिकोत्सवका अवसरमा सुरु गरेको सप्ताहव्यापी कार्यक्रम आज सम्पन्न गरेको छ।  कम्पनीले हरेक वर्ष आफ्नो वार्षिकोत्सवका अवसरमा संस्थागत समाजिक उत्तरदायित्व...

NRB
राष्ट्र बैंकबाट २ महिनामा रु. १७.८० खर्ब तरलता प्रवाह

राष्ट्र बैंकबाट २ महिनामा रु. १७.८० खर्ब तरलता प्रवाह

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले चालुु आर्थिक वर्षको २ महिनामा १७ खर्ब ८० अर्ब २ करोड रुपैयाँ तरलता प्रवाह गरेको छ।  बैंक तथा वित्तीय संस्थाहरुमा देखिएको तरलताको समस्यालाई समाधान गर्न राष्ट्र बैंकले साउन र भदौमा उक्त...

अहिलेसम्म कतिले बुझाए त्रिशूली जलविद्युतको आईपीओको बाँकी रकम ?

अहिलेसम्म कतिले बुझाए त्रिशूली जलविद्युतको आईपीओको बाँकी रकम ?

काठमाण्डौ । त्रिशूली जलविद्युत कम्पनी लिमिटेडले सर्वसाधारणलाई निष्कासन गरेको साधारण सेयर (आईपीओ)बापतको बाँकी रकममध्ये अहिलेसम्म १७ करोड रुपैयाँ बढी उठाएको छ।  कम्पनीले गत असोज ५ गतेबाट आईपीओको बाँकी रकम जम्मा गर्न आह्वान...

ग्राउन्ड जिरो: ‘अर्को बुलको तयारीमा लगानीकर्ताहरु’

ग्राउन्ड जिरो: ‘अर्को बुलको तयारीमा लगानीकर्ताहरु’

– अर्जुन तिमिल्सिना  काठमाण्डौ । सधैँझैँ साताको पहिलो दिन आइतबार विभिन्न ब्रोकर हाउसमा पुग्ने कार्यलाई हामीले निरन्तरता दिएका छौँ।  यसै क्रममा आज हामी काठमाण्डौको पुतलीसडक र अनामनगरका विभिन्न ब्रोकर हाउसमा पुगेर...

ह्वाट्सएप प्रयोगकर्तालाई झट्का ! भोलिबाट यी फोनमा नचल्ने

ह्वाट्सएप प्रयोगकर्तालाई झट्का ! भोलिबाट यी फोनमा नचल्ने

काठमाण्डौ। लोकप्रिय मेसेजिङ प्लेटफर्म ह्वाट्सएप भोलि अक्टोर २४ बाट धेरै फोनहरुमा नचल्ने भएको छ। प्रयोगकर्ताले अब ह्वाट्सएप प्रयोग गर्न आफ्नो डिभाइस परिवर्तन गर्नुपर्ने भएको छ।  पुरानो एप्पल आइफोनमा ह्वाट्सएप बन्द...

यूएईको इमिरेट्स इन्डियाबाट इसेवा मनी ट्रान्सफरको रेमिट्यान्स सेवा सुरु, ३३ शाखा र अनलाइनमार्फत पठाउन सकिने

यूएईको इमिरेट्स इन्डियाबाट इसेवा मनी ट्रान्सफरको रेमिट्यान्स सेवा सुरु, ३३ शाखा र अनलाइनमार्फत पठाउन सकिने

काठमाण्डौ । स्थापनाको दुई वर्षको अवधिमा संसारका २०० भन्दा बढी मुलुकबाट नेपालमा रेमिट्यान्स भित्र्याउँदै इसेवा मनी ट्रान्सफर र संयुक्त अरब इमिरेट्सको इमिरेट्स इन्डिया इन्टरनेसनल एक्सचेञ्जबीच रेमिट्यान्स भुक्तानी सम्झौता...

अरुण काबेलीको लाभांश घोषणा, एजीएम पनि डाक्यो, बुक क्लोज कहिले ?

अरुण काबेलीको लाभांश घोषणा, एजीएम पनि डाक्यो, बुक क्लोज कहिले ?

काठमाण्डौ । अरुण काबेली पावर लिमिटेडले आर्थिक वर्ष २०७८–७९ लाभांश प्रस्ताव गरेको छ।  कम्पनी सञ्चालक समितिको आज अपराह्न बसेको बैठकले उक्त आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्तापुँजी १ अर्ब ८५ करोड ५२ लाख १० हजार ५००...

तिहारमा कस्तो छ न्युुरोडको व्यापार, के भन्छन् व्यापारी ?

तिहारमा कस्तो छ न्युुरोडको व्यापार, के भन्छन् व्यापारी ?

– रेखा चन्द काठमाण्डौ । मुुलुुकमा महँगी दिन प्रतिदिन बढ्दो छ। शोधानान्तर घाटा, घट्दो विदेशी मुद्रा सञ्चिति, घट्दो रेमिट्यान्स, बढ्दो आयातलगायतले सम्रग अर्थतन्त्र तथा बाह्य क्षेत्र दबाब परेको लामो समय भइसकेको छ।  नेपाल...

तिहारअघिको अन्तिम कारोबारमा दोहोरो अंकले बढ्यो नेप्से, ‘तरलता सहज भएमा बजार बढ्छ’

तिहारअघिको अन्तिम कारोबारमा दोहोरो अंकले बढ्यो नेप्से, ‘तरलता सहज भएमा बजार बढ्छ’

काठमाण्डौ । तिहार बिदाअघिको अन्तिम कारोबार दिन आइतबारमा सेयर बजार दोहोरो अंकले उकालो लागेको छ।  बजार आज १४.३५ अंकले उकालो लागेको हो। योसँगै नेप्से परिसूचक १८५८.४९ को विन्दुमा पुगेको छ। राम्रा र बलिया कम्पनीको सूचक...

नबिल ब्यालेन्स्ड फन्ड–२ र नबिल इक्विटी फन्डको कारोबार फुकुवा

नबिल ब्यालेन्स्ड फन्ड–२ र नबिल इक्विटी फन्डको कारोबार फुकुवा

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले नबिल म्युचुअल फन्डअन्तर्गत सञ्चालित नबिल ब्यालेन्स्ड फन्ड–२ र नबिल इक्विटी फन्डको कारोबार फुकुवा गरेको छ।  यी दुवै फन्डका इकाइहरु कात्तिक १४ गतेदेखि लागू हुने गरी कारोबार...

इन्फिनिटी लघुवित्तका नवनियुक्त स्वन्तत्र सञ्चालकद्वारा सपथ ग्रहण

इन्फिनिटी लघुवित्तका नवनियुक्त स्वन्तत्र सञ्चालकद्वारा सपथ ग्रहण

काठमाण्डौ । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडका नवनियुक्त स्वतन्त्र सञ्चालक महेश्वरप्रसाद जोशीले पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन्।  संस्थाको सञ्चालक समितिको गत असोज ७ गते बसेको बैठकले जोशीलाई स्वतन्त्र...

कात्तिक २७ बाट नेप्सेको नयाँ वेबसाइट पूर्ण रुपमा सञ्चालनमा आउने, पुरानो वेबसाइट के होला ?

कात्तिक २७ बाट नेप्सेको नयाँ वेबसाइट पूर्ण रुपमा सञ्चालनमा आउने, पुरानो वेबसाइट के होला ?

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) को नयाँ वेबसाइट यही कात्तिक २७ गतेबाट पूर्ण रुपमा सञ्चालनमा आउने भएको छ।  नेप्सेले आज एक सूचना प्रकाशित गर्दै नेप्सेको नयाँ वेबसाइट कात्तिक २७ गतेबाट पूर्ण रुपमा सञ्चालनमा आउने...

तिहार तथा छठमा निःशुल्क मोबाइल बैंकिङ फन्ड ट्रान्सफर

तिहार तथा छठमा निःशुल्क मोबाइल बैंकिङ फन्ड ट्रान्सफर

काठमाण्डौ। यसपालिको तिहार तथा छठका अवसरमा मोबाइलमा आधारित फन्ड ट्रान्सफरलाई थप प्रवर्द्धन गर्नका निम्ति कुनै पनि मोबाइल बैंकिङबाट कनेक्टआईपीएसमार्फत फन्ड ट्रान्सफर गर्दा कुनै पनि शुल्क नलाग्ने भएको छ।  यो अफर कात्तिक ७...

घोराही सिमेन्टले ल्यायो उपहार योजना, ई–स्कुटर जित्ने मौका

घोराही सिमेन्टले ल्यायो उपहार योजना, ई–स्कुटर जित्ने मौका

काठमाण्डौ । घोराही सिमेन्ट उद्योगको उत्पादन सगरमाथा सिमेन्टले उपभोक्ता लक्षित स्किम ‘सगरमाथा सिमेन्टको उपहार ई–स्कुटरको साथमा घरायसी सामानको बहार’ योजना ल्याएको छ।  यस योजनामा सगरमाथा सिमेन्टको बोराहरुभित्र रहेको...