एनसीसी बैंकद्वारा एजीएम आह्वान, मुख्य अजेन्डा यस्ता

एनसीसी बैंकद्वारा एजीएम आह्वान, मुख्य अजेन्डा यस्ता

काठमाण्डौ । नेपाल क्रेडिट एन्ड कमर्स (एनसीसी) बैंक लिमिटेडले आफ्नो २५ औँ वार्षिक साधारणसभा डोकेको छ।  बैंक सञ्चालक समितिको कात्तिक ४ गते बसेको बैठकले वार्षिक साधारणसभा आउँदो मंसिर २ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा...

सुन–चाँदीको भाउ स्थिर

सुन–चाँदीको भाउ स्थिर

काठमाण्डौ । साताको पहिलो कारोबार दिन आइतबार सुन–चाँदीको भाउ स्थिर रहेको छ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला फाइन गोल्ड ९४ हजार रुपैयाँ र तेजाबी गोल्ड ९३ हजार ५०० रुपैयाँ कायम भएको छ।  हिजो शनिबार...

सानिमा बैंकको लाभांश घोषणा

सानिमा बैंकको लाभांश घोषणा

काठमाण्डौ । सानिमा बैंक लिमिटेडले आर्थिक वर्ष २०७८–७९ का लागि लाभांश प्रस्ताव गरेको छ।  बैंक सञ्चालक समितिको कात्तिक ४ गते बसेको बैठकले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्तापुँजी ११ अर्ब ३२ करोड ७३ लाख ७७...

नेपाल इन्स्योरेन्सको लाभांश घोषणा, बोनस र नगद कति ?

नेपाल इन्स्योरेन्सको लाभांश घोषणा, बोनस र नगद कति ?

काठमाण्डौ । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश प्रस्ताव गरेको छ।  कात्तिक ४ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८–७९ का लागि लाभांश प्रस्ताव गरेको हो।  कम्पनीले हाल कायम चुक्तापुँजी १ अर्ब...

निर्वाचनसम्बन्धी टिकटक बनाएर रु. ५० हजार जित्ने मौका

निर्वाचनसम्बन्धी टिकटक बनाएर रु. ५० हजार जित्ने मौका

काठमाण्डौ । निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनसम्बन्धी टिकटक भिडियो बनाउनेलाई रु. ५० हजार पुरस्कार वितरण गर्ने घोषणा गरेको छ। आयोगले निर्वाचन प्रचार–प्रसार, निर्वाचन आचारसंहिता तथा...

NRB
रु. ५.६० अर्बको ट्रेजरी बिलको बोलकबोल आज

रु. ५.६० अर्बको ट्रेजरी बिलको बोलकबोल आज

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज कात्तिक ६ गते ५ अर्ब ६० करोड रुपैयाँबराबरको ट्रेजरी बिलको बोलकबोल गर्ने भएको छ।  केन्द्रीय बैंकले कात्तिक १४ गते जारी हुने ९१ दिने र ३६४ दिने ट्रेजरी बिलको आज बोलकबोल गर्ने भएको हो।...

महुली लघुवित्तको नाफा ७८.२७%ले घट्दा अन्य सूचक कस्ता ?

महुली लघुवित्तको नाफा ७८.२७%ले घट्दा अन्य सूचक कस्ता ?

काठमाण्डौ । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको प्रथम त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ।  समीक्षा अवधिमा संस्थाले ५८ लाख २८ हजार खुद नाफा आर्जन गरेको छ। जुन अघिल्लो वर्षको यही अवधिको...

ज्योति लाइफ र सूर्या लाइफको एजीएम एकैदिन, मर्जर प्रक्रिया स्वीकृत गर्ने मुख्य अजेन्डा

ज्योति लाइफ र सूर्या लाइफको एजीएम एकैदिन, मर्जर प्रक्रिया स्वीकृत गर्ने मुख्य अजेन्डा

काठमाण्डौ । मर्जर प्रक्रिया स्वीकृतिका लागि ज्योति लाइफ र सूर्या लाइफ इन्स्योरेन्सले एकैदिन वार्षिक साधारणसभा आयोजना गर्ने भएका छन्।  दुवै कम्पनीको सञ्चालक समितिको कात्तिक ४ गते बसेको बैठकले वार्षिक साधारणसभा एकैदिन...

नेपाल लाइफको एजीएम मंसिर ८ मा, यस्ता छन् लाभांश पारितसहित अन्य अजेन्डा

नेपाल लाइफको एजीएम मंसिर ८ मा, यस्ता छन् लाभांश पारितसहित अन्य अजेन्डा

काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो २२ औँ वार्षिक साधारणसभा (एजीएम) आह्वान गरेको छ।  कम्पनी सञ्चालक समितिको कात्तिक ४ गते बसेको बैठकले वार्षिक साधारणसभा आउँदो मंसिर ८ गते आयोजना गर्ने निर्णय गरेको छ। सभा...

निफ्राले डाक्यो वार्षिक साधारणसभा, बुक क्लोज कहिले ?

निफ्राले डाक्यो वार्षिक साधारणसभा, बुक क्लोज कहिले ?

काठमाण्डौ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा)ले आफ्नो चौथो वार्षिक साधारणसभा डाकेको छ। बैंक सञ्चालक समितिको कात्तिक ४ गते बसेको बैठकले वार्षिक साधारणसभा आउँदो मंसिर १० गते आयोजना गर्ने निर्णय गरेको हो। सभा...

प्याराग्लाइडिङ उडानको प्रतिबन्ध ५ दिनमै खुल्यो, तोकिए पूर्वशर्त

प्याराग्लाइडिङ उडानको प्रतिबन्ध ५ दिनमै खुल्यो, तोकिए पूर्वशर्त

काठमाण्डौ । दुर्घटनामा एक खेलाडीको ज्यान गएसँगै प्रतिबन्ध लागेको प्याराग्लाइडिङ उडान शनिवारदेखि पुनः सुरु हुने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले प्याराग्लाइडिङ उडानमा लगाएको प्रतिबन्ध ५ दिनमै हटाएको हो । अब योसँगै...

नयाँ स्टक एक्सचेञ्ज र ब्रोकर लाइसेन्सको प्रक्रिया रोक्न सर्वोच्चको आदेश

नयाँ स्टक एक्सचेञ्ज र ब्रोकर लाइसेन्सको प्रक्रिया रोक्न सर्वोच्चको आदेश

काठमाण्डौ । सर्वोच्च अदालतले नयाँ ब्रोकर, नयाँ स्टक र वस्तु विनियम बजार सञ्चालनका लागि लाइसेन्स दिने प्रक्रिया तत्काल रोक्न अल्पकालीन आदेश दिएको छ ।  सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले तत्काल...

१६ महिनामा सेयर लगानीकर्ताले गुमाए देशको एकवर्षको बजेट बराबर सम्पत्ति, रु. १६.५२ खर्ब स्वाहा !

१६ महिनामा सेयर लगानीकर्ताले गुमाए देशको एकवर्षको बजेट बराबर सम्पत्ति, रु. १६.५२ खर्ब स्वाहा !

काठमाण्डौ । सेयर बजार पछिल्लो समय निरन्तर घटिरहेको छ । केही समय बुलिस यात्रामा रहेको बजारमा एकपछि अर्को गिरावट आएसँगै लगानीकर्ताले पनि अरबौं रुपैयाँ गुमाइसकेका छन् ।  अघिल्लो भदौ २ गते नेपालको सेयर बजारले हालसम्मकै उच्च...

Maha Prasad Adhikari

व्यवसायी, राष्ट्रबैंक र सरकारबीच ‘इन्टरेस्ट रेट वार’: निजी क्षेत्रलाई गभर्नरले आइतबार भेट्ने

-रेखा चन्द काठमाण्डौ । बैंकको ब्याजदरविरुद्ध पछिल्लो समय देशभर सुरु भएको आन्दोलनले सम्रग बैंकिङ क्षेत्रदेखि नियामक निकाय नेपाल राष्ट्रबैंकलाई समेत तनावमा पारेको छ ।  ब्याजदरका विषयमा बैंकर तथा राष्ट्रबैंकका ...

अन्यौलमा फस्यो बजार, १८०६ भन्दा तल गए बियरिस र १९१० भन्दा माथि गए बुल सुरु हुनसक्ने(प्राविधिक विश्लेषण)

अन्यौलमा फस्यो बजार, १८०६ भन्दा तल गए बियरिस र १९१० भन्दा माथि गए बुल सुरु हुनसक्ने(प्राविधिक विश्लेषण)

-अर्जुन तिमिल्सिना  काठमाण्डौ । यो साता सेयर बजारमा जम्मा ४ दिन कारोबार भयो । सबै दिन नै बजार घट्यो । अघिल्लो साता सेयर बजार १८७०.६३ मा बन्द भएकोमा यो साता १८४४.१४ मा बन्द भयो । यो हिसाबले बजार यो साता २६.४९ अंकले घट्यो ...

असोजमा निक्षेप संकलनमा नबिलले छलाङ मार्दा आधा दर्जन बैंकको भने घट्यो

असोजमा निक्षेप संकलनमा नबिलले छलाङ मार्दा आधा दर्जन बैंकको भने घट्यो

काठमाण्डौ । चालु आर्थिक वर्षको २ महिना सुुस्त रहेको बैंकिङ प्रणालीको निक्षेप असोजमा भने बढेको छ।  असोजमा बैंकहरुले ब्याजदरमा समेत वृद्धि गरेका थिए । यसको प्रभाव निक्षेप संकलनमा परेको थियो । ब्याजदर बढ्दा कमजोर बैंकको...

गत आ.ब.को लाभांश पारित गर्ने पहिलो बैंक बन्यो सिटिजन्स, तिहारअघि सेयरधनीको खातामा जम्मा हुने

गत आ.ब.को लाभांश पारित गर्ने पहिलो बैंक बन्यो सिटिजन्स, तिहारअघि सेयरधनीको खातामा जम्मा हुने

काठमाण्डौ । सिटिजन्स बैंक आर्थिक वर्ष २०७८/७९ को लाभांश पारित गर्ने पहिलो बैंक बनेको छ ।  बैंकको शुक्रबार काठमाण्डौको डिल्लीबजारस्थित अमृतभोगमा बसेको १६ औं वार्षिक साधारणसभाबाट आर्थिक वर्ष २०७८/७९ को वितरणयोग्य मुनाफाबाट...

दियालोले बनायो पूर्ण अटोमेसन स्मार्ट वाटर प्रविधि, अब खानेपानीका सबै काम डिजीटाइज्ड

दियालोले बनायो पूर्ण अटोमेसन स्मार्ट वाटर प्रविधि, अब खानेपानीका सबै काम डिजीटाइज्ड

काठमाण्डौ । फिनटेक कम्पनी दियालो टेक्नोलोजिज प्रा.लि.ले पूर्ण अटोमेशनको स्मार्ट वाटर प्रविधिको विकास गरेको छ । यो प्रविधिले खानेपानी क्षेत्रलाई पूर्ण रुपमा अटोमेशन गर्ने छ ।  दियालोले खानेपानी समितिदेखि उपभोक्तासम्म,...

अर्थमन्त्रीले थाङ्नामा सुताएपछि निजी क्षेत्र देशभर आन्दोलित, चालु पुँजी कर्जा मार्गदर्शनले थप तर्सायो !

अर्थमन्त्रीले थाङ्नामा सुताएपछि निजी क्षेत्र देशभर आन्दोलित, चालु पुँजी कर्जा मार्गदर्शनले थप तर्सायो !

-रेखा चन्द काठमाण्डौ । पछिल्लो समय ब्याजदर वृद्धिको विरोधमा देशव्यापी रुपमा आन्दोलन चर्किदै गएको छ। विगतदेखि नै ब्याजदरप्रति रुष्ट रहेका उद्योगी/व्यवसायीहरु यतिबेला झनै रुष्ट बनेका हुन्।  उद्योगी/व्यवसायीले बैंक...

तरलता सहज हुनसक्ने संकेत, असोजमा निक्षेप ६२ अर्बले बढ्यो

तरलता सहज हुनसक्ने संकेत, असोजमा निक्षेप ६२ अर्बले बढ्यो

काठमाण्डौ । बैंकिङ प्रणालीमा अभाव रहेको तरलता केही सहज हुनसक्ने संकेतहरु देखा पर्न थालेका छन् ।  साउन र भदौंमा खास बढ्न नसकेको बैंकहरुको निक्षेप असोजमा भने ह्वात्तै बढेको हो ।  चुनाव सन्निकट रहेको र यसको व्यवस्थापनका...

दोलखाको मालपोत कार्यालयमा मेगा बैंक

दोलखाको मालपोत कार्यालयमा मेगा बैंक

काठमाण्डौ । मेगा बैंक नेपाल लिमिटेडले दोलखाको चरिकोटस्थित जिल्ला मालपोत कार्यालयमा एक्सटेन्सन काउन्टर विस्तार गरेको छ । दोलखाका प्रमुख जिल्ला अधिकारी भोजराज खतिवडाले शुक्रबार एक समारोहका बीच भीमेश्वर नगरपालिका वडा नम्बर...

सिद्धार्थ बैंकको तिहार अफर: रु. ५०० को अनलाइन कारोबार गर्दा रु. ४०० क्यासब्याक

सिद्धार्थ बैंकको तिहार अफर: रु. ५०० को अनलाइन कारोबार गर्दा रु. ४०० क्यासब्याक

काठमाण्डौ । सिद्धार्थ बैंक लिमिटेडले तिहारको अवसर पारी आफ्ना ग्राहकहरुलाई लक्षित गर्दै डिजिटल बैंकिङ्गलाई प्रोत्साहन गर्ने उद्देश्यका साथरु.४०० क्यासब्याक योजना ल्याएको छ । यस योजनाअन्तर्गत ग्राहकले बैंकको डेबिटकार्ड...

नवील, एनआइसी, हिमालयन र एभरेष्ट बैंकले तिहारअघि लाभांश घोषणा गर्दैछन् ?

नवील, एनआइसी, हिमालयन र एभरेष्ट बैंकले तिहारअघि लाभांश घोषणा गर्दैछन् ?

काठमाण्डौ । गत वर्षको नाफाबाट लाभांश घोषणा गर्ने पहिलो बैंक मात्र नभई वार्षिक साधारणसभाबाट सो सम्बन्धी प्रस्ताव समेत पारित गरी सिटिजन्स बैंक इन्टरनेशनलले आज(शुक्रबार) नयाँ रेकर्ड बनाउँदैछ । सिटिजन्स बैंकले लाभांश घोषणा गरी...

विदेशी मुद्राको सञ्चिती घट्यो, शोधानान्तर घाटा बढ्यो

विदेशी मुद्राको सञ्चिती घट्यो, शोधानान्तर घाटा बढ्यो

काठमाण्डौ । देशको आर्थिक अवस्था फेरि बिग्रिन थालेको छ ।  नेपाल राष्ट्रबैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको भदौ मसान्तसम्मको आर्थिक तथा वित्तीय अवस्थाको रिपोर्टकार्ड अनुसार महंगीले डाँडा काट्न थालेको देखिएको छ...

BBC Photo

‘गलत आर्थिक नीति’ले हल्लियो सत्ता, प्रधानमन्त्री निर्वाचित भएको ४५ दिनमै राजीनामा

काठमाण्डौ । आफूले ल्याएको आर्थिक नीतिका कारण अर्थतन्त्रमा प्रभाव पार्न थालेपछि र त्यसको चर्को आलोचना भएपछि यूकेकी प्रधानमन्त्री लिज ट्रसले राजीनामा घोषणा गरेकी छिन्। प्रधानमन्त्रीको कार्यभार सम्हालेको ४५ दिनमै उनले...

सुनको भाउ घट्यो, चाँदीको स्थिर

सुनको भाउ घट्यो, चाँदीको स्थिर

काठमाण्डौ । साताको अन्तिम कारोबार दिन शुक्रबार सुनको भाउ ओरालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ६०० रुपैयाँले घटेको हो। योसँगै प्रतितोला फाइन गोल्ड ९२ हजार ५०० रुपैयाँ र तेजाबी गोल्ड ९२...

गरिमा विकास बैंकका ग्राहकलाई ‘द हिमालयन ग्रिल बाई बाजेको’मा आकर्षक छुट

गरिमा विकास बैंकका ग्राहकलाई ‘द हिमालयन ग्रिल बाई बाजेको’मा आकर्षक छुट

काठमाण्डौ । नेपालकै प्रतिष्ठित रेस्टुरेन्ट ‘द हिमालयन ग्रिल बाई बाजेको’ र गरिमा विकास बैंकबीच रेस्टुरेन्टले उपलब्ध गराउने विभिन्न सेवासुविधामा आकर्षक छुटका लागि सम्झौता भएको छ।  सम्झौतापत्रअनुसार बैंकका...

शाखारहित बैंकिङ सेवाका ग्राहकलाई यी कुरामा ध्यान दिन सनराइज बैंकको सुझाव

शाखारहित बैंकिङ सेवाका ग्राहकलाई यी कुरामा ध्यान दिन सनराइज बैंकको सुझाव

काठमाण्डौ । सनराइज बैंक लिमिटेडले शाखारहित बैंकिङ सेवाका ग्राहकलाई बैंकिङ सेवा लिँदा ध्यान दिनुपर्ने विषयहरुका बारेमा सुझाव दिएको छ।  बैंकले आज एक सूचना प्रकाशित गर्दै शाखारसहित बैंकिङ सेवाका ग्राहकलाई बैंकिङ सेवा...

खाद्यपदार्थमा अखाद्य रङ प्रयोग गरे कारबाही गर्ने चेतावनी

खाद्यपदार्थमा अखाद्य रङ प्रयोग गरे कारबाही गर्ने चेतावनी

काठमाण्डौ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले मिठाईलगायत खाद्य पदार्थमा अखाद्य रङ प्रयोग नगर्न चेतावनी दिएको छ। विभागले आज एक सूचना प्रकाशित गर्दै मिठाइलगायतका खाद्य पदार्थमा अखाद्य रङ प्रयोग नगर्न खाद्य ...

आयल निगममा जागिर खुल्यो, ६० जनालाई अवसर

आयल निगममा जागिर खुल्यो, ६० जनालाई अवसर

काठमाण्डौ । नेपाल आयल निगम लिमिटेडले विभिन्न पदमा दरखास्त आह्वान गरेको छ।  निगमले आज एक सूचना प्रकाशित गर्दै तहविहीनदेखि आठौँ तहसम्मका विभिन्न पदमा दरखास्त आह्वान गरेको छ। निगमले खुला प्रतियोगिताद्वारा पदपूर्ति गर्न...