काठमाण्डौ । साताको पहिलो कारोबार दिन आइतबार सुन–चाँदीको भाउ स्थिर रहेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला फाइन गोल्ड ९४ हजार रुपैयाँ र तेजाबी गोल्ड ९३ हजार ५०० रुपैयाँ कायम भएको छ।
हिजो शनिबार पनि प्रतितोला फाइन गोल्ड र तेजाबी गोल्डको दाम यति नै थियो। हिजो सुनको भाउ तोलामा एकैदिन १ हजार ५०० रुपैयाँले बढेको थियो। हिजो धनतेरस परेको थियो।
आज चाँदीको भाउ पनि स्थिर रहँदै तोलाको १ हजार २१५ रुपैयाँ कायम भएको छ। हिजो शनिबार तोलामा एकैदिन ४५ रुपैयाँले बढेर चाँदी १ हजार २१५ रुपैयाँ किनबेच भएको थियो।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19