धौलागिरी लघुवित्तको सेयर रजिस्ट्रारमा सनराइज क्यापिटल नियुक्त

धौलागिरी लघुवित्तको सेयर रजिस्ट्रारमा सनराइज क्यापिटल नियुक्त

काठमाण्डौ । धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडले सनराइज क्यापिटललाई सेयर रजिस्ट्रारमा नियुक्त गरेको छ।  संस्थाको सञ्चालक समितिको बैठकले सनराइज क्यापिटललाई सेयर रजिस्ट्रारमा नियुक्त गरेको हो। यससम्बन्धमा दुवै...

सिटिजन्स बैंकसहित यी तीन कम्पनीको एजीएम आज, के-के छन् अजेन्डा ?

सिटिजन्स बैंकसहित यी तीन कम्पनीको एजीएम आज, के-के छन् अजेन्डा ?

काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनसहित तीन कम्पनीले आज कात्तिक ४ गते आफ्नो वार्षिक साधारणसभा (एजीएम) आयोजना गर्दैछन्। सिटिजन्स बैंक, रुरु जलविद्युत परियोजना, गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले आज एजीएम गर्ने भएका...

बाराही हाइड्रोपावरको आईपीओमा आजबाट आवेदन खुला

बाराही हाइड्रोपावरको आईपीओमा आजबाट आवेदन खुला

काठमाण्डौ । बाराही हाइड्रोपावर पब्लिक लिमिटेडले आयोजना प्रभावित स्थानीयका लागि आज कात्तिक ४ गतेबाट आईपीओ बिक्री खुला गरेको छ। कम्पनीले १०० अंकित दरका कुल २ लाख ५० हजार कित्ता आईपीओ बिक्री खुला गरेको हो। यसमा बागलुङ जिल्लाको...

रु. ७५ करोडको ‘नबिल फ्लेक्सी क्याप फन्ड’का इकाइहरु कात्तिक २३ बाट बिक्री खुला गरिने

रु. ७५ करोडको ‘नबिल फ्लेक्सी क्याप फन्ड’का इकाइहरु कात्तिक २३ बाट बिक्री खुला गरिने

काठमाण्डौ । नबिल म्युचुअल फन्डअन्तर्गत सञ्चालित हुने ७५ करोड रुपैयाँबराबरको म्युचुअल फन्डका इकाइहरु आउँदो कात्तिक २३ गतेबाट बिक्री खुला गरिने भएको छ।  कोष प्रवर्द्धक नबिल बैंक र योजना व्यवस्थापक नबिल इन्भेस्टमेन्ट...

बेलायतको अस्थिर राजनीति, ६ हप्तामै लिज ट्रसले दिइन् प्रधानमन्त्रीबाट राजीनामा

बेलायतको अस्थिर राजनीति, ६ हप्तामै लिज ट्रसले दिइन् प्रधानमन्त्रीबाट राजीनामा

काठमाण्डौ । लिज ट्रसले बेलायतको प्रधानमन्त्री पद सम्हालेको ६ हप्तामै राजीनामा दिएकी छन्।  सरकारले ल्याएको आर्थिक नीतिले अर्थतन्त्र डामाडोल भएको भन्दै तीव्र आलोचना भएपछि ट्रसले प्रधानमन्त्री पदबाट राजीनामा दिएकी हुन्।...

NRB
बैंकिङ प्रणालीमा थपियो एकैदिन रु. ४१ अर्ब, कर्जा लगानी पनि रु. ३५ अर्बले बढ्यो

बैंकिङ प्रणालीमा थपियो एकैदिन रु. ४१ अर्ब, कर्जा लगानी पनि रु. ३५ अर्बले बढ्यो

काठमाण्डौ । बैंकिङ प्रणालीमा एकैदिन ४१ अर्ब रुपैयाँ थपिएको छ।  नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार गत असोज ३१ गते एकैदिन निक्षेप ४१ अर्ब रुपैयाँले बढेको हो। योसँगै बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेप ५१ खर्ब...

एनएमबि बैंकलाई नेपालकै अहिलेसम्मको ठूलो १० करोड अमेरिकी डलरको ऋण डीएफसीबाट स्वीकृत

एनएमबि बैंकलाई नेपालकै अहिलेसम्मको ठूलो १० करोड अमेरिकी डलरको ऋण डीएफसीबाट स्वीकृत

काठमाण्डौ । यूएस इन्टरनेसनल डेभलपमेन्ट फाइनान्स कर्पोरेसन (डीएफसी) ले नेपालमा साना तथा मझौला व्यवसाय कर्जाहरुको वित्तीय आवश्यकता पूरा गर्न दिगो बैंकिङ क्षेत्रको नेपालकै अग्रणी बैंक एनएमबि बैंकलाई १० करोड अमेरिकी डलर...

आइएमईको उत्सव अफरः सातौँ हप्ताको नतिजा घोषणा

आइएमईको उत्सव अफरः सातौँ हप्ताको नतिजा घोषणा

काठमाण्डौ । दसैँ, तिहार, छठ र नेपाल संवतजस्ता चाडपर्वका अवसरमा आइएमईले आमसेवाग्राहीलाई लक्षित गर्दै सञ्चालनमा ल्याएको ‘आइएमई साथैमा, मोबाइल हातैमा, १० लाख खातैमा’ नामक सेवाग्राहीमुखी अफरअन्तर्गत सातौँ हप्ताका विजेता...

साताको अन्तिम कारोबारमा बन्यो ड्रागन फ्लाई डोजी, अबको रणनीति कस्तो ?

साताको अन्तिम कारोबारमा बन्यो ड्रागन फ्लाई डोजी, अबको रणनीति कस्तो ?

काठमाण्डौ । नेप्सेको दैनिक चार्टमा आज साताको अन्तिम कारोबार दिनमा ड्रागन फ्लाई डोजी स्टार बनेको छ। (हेर्नुहोस् कालो एरो)  सेयर तथा सूचकको सुरु, अन्तिम तथा अधिकतम मूल्य एउटै भई न्यूनतम मूल्य कम भएर तल लामो धागो बनेमा ड्रागन...

नबिल फोनलोनमार्फत अब बिनाधितो रु. २ लाखसम्म कर्जा लिन पाउने

नबिल फोनलोनमार्फत अब बिनाधितो रु. २ लाखसम्म कर्जा लिन पाउने

काठमाण्डौ । नबिल बैंकले नबिल फोनलोनको न्यूनतम सीमा र आफ्नो डिजिटल फाइनान्सिङ प्रडक्टको दायरा बढाएको छ। यसअघि नबिल फोनलोनको सीमा रु. १ लाख रहेकोमा त्यसलाई बढाएर अब रु. २ लाख पुर्याइएको छ। यसका अतिरिक्त यस्तो लोन लिनका लागि...

निर्वाचन आयोगलाई समयसीमामै स्पष्टीकरण पठाएको सेबोनले अर्थसमितिलाई भने टेरेन

निर्वाचन आयोगलाई समयसीमामै स्पष्टीकरण पठाएको सेबोनले अर्थसमितिलाई भने टेरेन

– अनन्त्य सुन्दर काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले चुनावको मुखैमा नयाँ ब्रोकर लाइसेन्स, स्टक एक्सचेन्ज र कमोडिटिज एक्सचेन्जको लाइसेन्स दिन लागेको छ।  नियमावली नै संशोधन गरेर लाइसेन्स दिन लागेको सेबोनले अर्थ...

पोखरा फेवातालमा फोनपे क्यूआरमार्फत भुक्तानी गर्नेको संख्या बढ्दो, पर्यटकलाई हुन थाल्यो सहज

पोखरा फेवातालमा फोनपे क्यूआरमार्फत भुक्तानी गर्नेको संख्या बढ्दो, पर्यटकलाई हुन थाल्यो सहज

काठमाण्डौ । पर्यटकीय नगरी पोखरामा रहेको फेवातालमा डुंंगा चढ्दा फोनपे क्यूआरमार्फत भुक्तानी गर्नेहरुको संख्या बढ्न थालेको छ। यसअघि नगद कारोबार चलिरहेको फेवाताल डुंगा व्यवसायमा फोनपे क्यूआर सञ्चालनमा आएसँगै फेवाताल घुम्न...

बीओके क्यापिटलको एजीएम भोलि, लाभांश पारित मुख्य अजेन्डा

बीओके क्यापिटलको एजीएम भोलि, लाभांश पारित मुख्य अजेन्डा

काठमाण्डौ । बीओके क्यापिटल मार्केट लिमिटेडले आफ्नो सातौँ वार्षिक साधारणसभा भोलि कात्तिक ४ गते आयोजना गर्दैछ।  सभा काठमाण्डौको नक्साल नारायणचौरस्थित कम्पनी केन्द्रीय कार्यालयमा दिउँसो १ बजेबाट सुरु हुनेछ। सभाले आर्थिक...

मेगा बैंकले सञ्चालनमा ल्यायो भू–सेवा केन्द्र, अब घरजग्गा रोक्का-फुकुवा बैंकबाटै हुने

मेगा बैंकले सञ्चालनमा ल्यायो भू–सेवा केन्द्र, अब घरजग्गा रोक्का-फुकुवा बैंकबाटै हुने

काठमाण्डौ । मेगा बैंक नेपाल लिमिटेडले ग्राहकलाई सहज रुपमा घर, जग्गा र अपार्टमेन्टको रोक्का तथा फुकुवा कार्य सहज रुपमा उपलब्ध गराउने उद्देश्यले भू–सेवा केन्द्र सञ्चालनमा ल्याएको छ।  भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण...

सिटिजन्स बैंकको १४ वर्षे इतिहासमा लगानीकर्ताको कहिल्यै भएन हात खाली, कुन वर्ष कति लाभांश ?

सिटिजन्स बैंकको १४ वर्षे इतिहासमा लगानीकर्ताको कहिल्यै भएन हात खाली, कुन वर्ष कति लाभांश ?

– रेखा चन्द काठमाण्डौ । हरेक वर्ष सेयरधनीहरुलाई प्रतिफल दिँदै आएको सिटिजन्स बैंक इन्टरनेसनलले गत आर्थिक वर्षको मुनाफाबाट नगद लाभांश दिँदैछ। सिटिजन्स गत वर्षको लाभांश प्रस्ताव गर्ने पहिलो वाणिज्य बैंक पनि बनेको छ।  गत...

बजारमा झिनो गिरावट, कारोबार ५० करोडमा खुम्चियो

बजारमा झिनो गिरावट, कारोबार ५० करोडमा खुम्चियो

काठमाण्डौ । धितोपत्र कारोबार हुने साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजारमा झिनो गिरावट आएको छ।  आज बजारमा १.३८ अंकले ओरालो लागेको हो। योसँगै नेप्से परिसूचक १८४४.१४ को विन्दुमा झरेको छ। राम्रा र बलिया कम्पनीको सूचक...

नासा सेक्युरिटिजद्वारा मार्जिन कारोबार सुविधा सुरु

नासा सेक्युरिटिजद्वारा मार्जिन कारोबार सुविधा सुरु

काठमाण्डौ । नासा सेक्युरिटिज कम्पनी (स्टक ब्रोकर नं. ५८)ले नेपालमै पहिलोपटक लगानीकर्ताले सेयर ब्रोकरबाटै कर्जा लिएर सेयर खरिद गर्नसक्ने मार्जिन ट्रेडिङ कारोबार सुविधा प्रदान गर्न सुरु गरेको छ।  नेपाल स्टक एक्सचेन्जले...

टीभीएसले सार्वजनिक गर्यो नयाँ टीभीएस एनटर्क १२५ रेस एक्सपी, यस्ता छन् फिचर

टीभीएसले सार्वजनिक गर्यो नयाँ टीभीएस एनटर्क १२५ रेस एक्सपी, यस्ता छन् फिचर

काठमाण्डौ । टीभीएस मोटरको नेपालको एकमात्र आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले नयाँ टीभीएस एनटर्क १२५ रेस एक्सपी सार्वजनिक गरेको छ।  काठमाण्डौको भृकुटीमण्डपमा कात्तिक २ गते एक कार्यक्रममा टीभीएसका ब्रान्ड एम्बेसडर...

NRB
तिहारमा असर्फीको अभाव नहुने, टक्सार विभागमा किन्नेको भीड (फोटो फिचर)

तिहारमा असर्फीको अभाव नहुने, टक्सार विभागमा किन्नेको भीड (फोटो फिचर)

– रेखा चन्द काठमाण्डौ । तिहार नजिकिएसँगै काठमाण्डौको बबरमहलस्थित नेपाल राष्ट्र बैंकको टक्सार विभागमा बिहीबार असर्फी किन्नेको भीड लागेको छ।  पर्सि शनिबार धन्तेरस परेकोले पनि आज बिहानैदेखि सुन र चाँदीको असर्फी खरिद...

नेपाल रिपब्लिक मिडियाले ४३.५३ लाख कित्ता आईपीओ जारी गर्ने, सेबोनसँग माग्यो अनुमति

नेपाल रिपब्लिक मिडियाले ४३.५३ लाख कित्ता आईपीओ जारी गर्ने, सेबोनसँग माग्यो अनुमति

काठमाण्डौ । नेपाल रिपब्लिक मिडिया लिमिटेडले आईपीओ निष्कासनको प्रक्रिया अगाडि बढाएको छ।  कम्पनीले नेपाल धितोपत्र बोर्ड (सेबोन)सँग आईपीओ निष्कासनको अनुमति मागेको हो। यसका लागि कम्पनीले सेबोनमा हिजो कात्तिक २ गते निवेदन...

धौलागिरी लघुवित्तको सेयर आउँदो आइतबारबाट कारोबारमा आउने, ओपनिङ रेन्ज कति ?

धौलागिरी लघुवित्तको सेयर आउँदो आइतबारबाट कारोबारमा आउने, ओपनिङ रेन्ज कति ?

काठमाण्डौ । धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर आउँदो आइतबारबाट धितोपत्र दोस्रो बजारमा कारोबारमा आउने भएको छ।  धौलागिरी लघुवित्तको आईपीओ (साधारण सेयर) आज नेप्सेमा सूचीकृत भएको छ। कुनै पनि कम्पनीको आईपीओ...

NRB
धन्तेरसका लागि राष्ट्र बैंकबाट आजदेखि सुन-चाँदीका सिक्का बिक्रीवितरण सुरु

धन्तेरसका लागि राष्ट्र बैंकबाट आजदेखि सुन-चाँदीका सिक्का बिक्रीवितरण सुरु

काठमाण्डौ । हिन्दुहरुको दोस्रो महान चाड तिहारको धन्तेरसको अवसर पारेर आज बिहीबारदेखि नेपाल राष्ट्र बैंकले सुन र चाँदीका सिक्का बिक्रीवितरण सुरु गरेको छ।  राष्ट्र बैंकले काठमाण्डौ बबरमहलस्थित टक्सार विभागबाट स...

जितपुर सिमराका राजन दाहालले जिते डिशहोममा १ वर्षको रिचार्ज गर्दा नगद रु. १ लाख

जितपुर सिमराका राजन दाहालले जिते डिशहोममा १ वर्षको रिचार्ज गर्दा नगद रु. १ लाख

काठमाण्डौ। अब १ वर्षको रिचार्ज गर्दा २४ महिना डिशहोम हेर्न पाइने भएको छ। यो योजनाअन्तर्गत डिशहोम डीटीएचका ग्राहकले नजिकैको डिलरदाईकोमा गएर फन्ड ट्रान्सफरमार्फत १ वर्षको रिचार्ज गर्दा यो अफरमा सहभागी हुन पाउनेछन्। यसका...

सानिमा बैंकको पीसीएएफसँग साझेदारी

सानिमा बैंकको पीसीएएफसँग साझेदारी

काठमाण्डौ । सानिमा बैंकले पाटर्नरसिप फर कार्बन अकाउन्टिङ फाइनान्सियल्स (पीसीएएफ)सँग साझेदारी गरेको छ। जसअनुसार बैंकले आफ्नो वित्तीय गतिविधिबाट भएको हरितगृह ग्यास उत्सर्जनको गणना, समीक्षा र लेखांकन गर्नेछ। पीसीएएफ...

सुन-चाँदीको भाउ घट्यो, कतिमा हुँदैछ कारोबार ?

सुन-चाँदीको भाउ घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाण्डौ । नेपाली बजारमा बिहीबार सुनको भाउ ओरालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा १०० रुपैयाँले घटेको हो। योसँगै प्रतितोला फाइन गोल्ड ९३ हजार १०० रुपैयाँ र तेजाबी गोल्ड ९२ हजार ६००...

प्राइम लाइफ इन्स्योरेन्सद्वारा लाभांश प्रस्ताव

प्राइम लाइफ इन्स्योरेन्सद्वारा लाभांश प्रस्ताव

काठमाण्डौ । प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड आर्थिक वर्ष २०७७–७८ का लागि लाभांश प्रस्ताव गरेको छ।  कम्पनी सञ्चालक समितिको असोज २ गते (बुधबार) बसेको बैठकले उक्त आर्थिक वर्षका लागि हाल कायम चुक्तापुँजी २ अर्ब ७७ करोड...

तिहार र छठमा प्लास्टिकजन्य फूलगुच्छा र माला बिक्री गरे रु. १ लाखसम्म जरिवाना

तिहार र छठमा प्लास्टिकजन्य फूलगुच्छा र माला बिक्री गरे रु. १ लाखसम्म जरिवाना

काठमाण्डौ । नजिकिँदो तिहार र छठ पर्वमा प्लास्टिक जन्य फूलगुच्छा र माल बिक्रीवितरण गर्नेलाई १ लाख रुपैयाँसम्म जरिवाना हुने भएको छ।  वन तथा वातावरण मन्त्रालयले आज एक सूचना प्रकाशित गरी प्लास्टिकजन्य फूलगुच्छा तथा माल...

ह्वाट्सएपमा तपाइँ पनि पठाउनुहुन्छ धेरैलाई ‘गुड मर्निङ’ म्यासेज ? अकाउन्ट प्रतिबन्ध होला !

ह्वाट्सएपमा तपाइँ पनि पठाउनुहुन्छ धेरैलाई ‘गुड मर्निङ’ म्यासेज ? अकाउन्ट प्रतिबन्ध होला !

काठमाण्डौ । के तपाइँ पनि ह्वाट्सएपमा ‘गुड मर्निङ’ टेक्स्ट म्यासेज पठाउनुहुन्छ? यदि तपाइँ पनि आफ्ना साथीहरुलाई ह्वाट्सएपमा धेरै ‘गुड मर्निङ’ म्यासेज पठाउनुहुन्छ भने अब सावधान हुन आवश्यक छ। यसले तपाइँको ह्वाट्सएप...

लुम्बिनी विकास बैंकको ९३ हजार कित्ता बढी सेयर बिक्रीमा

लुम्बिनी विकास बैंकको ९३ हजार कित्ता बढी सेयर बिक्रीमा

काठमाण्डौ । लुम्बिनी विकास बैंकको ९३ हजार कित्ता बढी सेयर बिक्रीमा राखिएको छ।  बैंकले आज एक सूचना प्रकाशित गर्दै ९३ हजार ४०७ कित्ता संस्थापक सेयर बिक्रीमा राखिएको जानकारी गराएको छ। यो सेयर खरिदका लागि इच्छुक योग्य...

वित्तीय विवरण सार्वजनिक गर्ने पहिलो संस्था बन्यो आरएसडिसी लघुवित्त, मुख्य सूचकहरुमा प्रगति

वित्तीय विवरण सार्वजनिक गर्ने पहिलो संस्था बन्यो आरएसडिसी लघुवित्त, मुख्य सूचकहरुमा प्रगति

काठमाण्डौ । चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक संस्थामा आरएसडिसी लघुवित्त वित्तीय संस्था बनेको छ।  आरएसडिसी लघुवित्तले आज चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको हो।...